युद्धको तयारी गर्न सेनालाई किमको निर्देशन

१५ पुष, विराटनगर । विश्वका विभिन्न क्षेत्रमा कतै आन्तरिक त कतै दुई वा सोभन्दा बढी देशहरु आपसमा विध्वंसक युद्ध, त्यो पनि मिसाइल, ड्रोन लगायतको प्रयोग गर्दै लडिरहेका बेला वर्षाैदेखि क्षेप्यास्त्र परीक्षण गर्दै अमेरिकालाई तर्साइ रहेको उत्तर कोरियाले पनि युद्धको तयारी थालेको छ । उत्तरका सर्वोच्च नेता किम जोंग उनले आफ्ना सेनालाई युद्धका लागि तयार बस्न… Continue reading युद्धको तयारी गर्न सेनालाई किमको निर्देशन

Ilab कोशी समूहद्धारा कार्यप्रगति प्रतिवेदन पेश

१५ पुष, विराटनगर । कोशी आइल्याव समूहले आफ्नो अवधारणा र आफूले गरेका कार्यहरूको प्रोग्रेस रिपोर्ट प्रस्तुत गरेको छ। प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्येको कोशी प्रदेशको समूहले यहि पुष १३ र १४ गते ललितपुरको गोदावरी भिलेज रिसोर्टमा भएको कार्यक्रममा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (TVET) को क्षेत्रमा नयाँ… Continue reading Ilab कोशी समूहद्धारा कार्यप्रगति प्रतिवेदन पेश

खोटाङकी युट्युबर सिक्किममा किन पक्राउ परिन् ?

१५ पुष,एजेन्सी । साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ। उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्। उमाले केही… Continue reading खोटाङकी युट्युबर सिक्किममा किन पक्राउ परिन् ?

कांग्रेस भित्र किन बदनाम छ ‘प्रचण्ड सरकार’ ?

५ पुष, विराटनगर । ५ दलको गठबन्धन भएपनि वर्तमान सरकारको मजबुत जग भनेको हाल संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस हो । तर काँग्रेसका सभापति र उनको गुट जति प्रचण्डप्रति अहिलेसम्म वफादार नै देखिएको छ, शेखर–गगनको इतर समूहले भने प्रचण्ड नेतृत्वलाई सुरुदेखिनै प्रहार गर्दै आएको छ । यो समूहले बारम्बार प्रचण्डको वर्हिगमन अनिवार्य भइसकेको धारणा… Continue reading कांग्रेस भित्र किन बदनाम छ ‘प्रचण्ड सरकार’ ?

रोनाल्डो ५ औं पटक वर्षकै सर्वाधिक गोलकर्ता

१५ पुष, एजेन्सी । पोर्चुगलका विश्व स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ मा विश्वकै सर्वाधिक गोलकर्ता बनेका छन् । साउदी अरेबियाको अल नासरबाट व्यवसासिक खेल खेलिरहेका रोनाल्डो ५४ गोलसहित यस वर्षको विश्वकै उच्च गोलकर्ता बनेका हुन् । साउदी प्रो लिगमा अल तावोउनविरुद्ध ४–१ को जीत हासिल गर्ने क्रममा गोल गर्दै रोनाल्डोले यो वर्षको ५४ औँ गोल… Continue reading रोनाल्डो ५ औं पटक वर्षकै सर्वाधिक गोलकर्ता

विराट एक्सपोमा वाङ्देन,सर्मपण र डिजे तामाको प्रस्तुती

१५ पुष ,विराटनगर । विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आइतबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायकहरु वाङ्देन शेर्पा , डिजे तामा साथै इन्डिया बेस्ट डान्सर ३ का विजेता सर्मपण लामाको प्रस्तुती रहन आयोजकले जनाएको छ।… Continue reading विराट एक्सपोमा वाङ्देन,सर्मपण र डिजे तामाको प्रस्तुती

विराट एक्सपोमा आज Kutumba Band,Asmita Adhikari को प्रस्तुती

१४ पुष ,विराटनगर । गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आज शनिवार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका  Asmita Adhikari , गायक Rajan Raj Siwakoti   साथै Kutumba Band को प्रस्तुती रहन आयोजकले जनाएको… Continue reading विराट एक्सपोमा आज Kutumba Band,Asmita Adhikari को प्रस्तुती

आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

१३ पुष,काठमाण्डौ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ,‘.निवेदकहरू लगायत निवेदक सरहका समान… Continue reading आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन अन्तरिम आदेश

गभर्नरविरुद्धको मुद्दामा कारण देखाउ आदेश

१३ पुष,काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । यसको सुनुवाइ दोहोरो बेन्चमा माघमा हुनेछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक… Continue reading गभर्नरविरुद्धको मुद्दामा कारण देखाउ आदेश

इटालीमा मौसम किन कठोर बन्दैछ ?

१३ पुष, एजेन्सी । इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो । जुन गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ । गर्मीको लहरदेखि खडेरी, असिनापानी, बाढी र आँधी,तुफानका घटनाहरु व्यहोर्नुपरेको… Continue reading इटालीमा मौसम किन कठोर बन्दैछ ?

रुस र अमेरिकाः धर्तीमा झगडा, अन्तरिक्षमा मिलन

१३ पुष, एजेन्सी । रुस र अमेरिका कयौं मुद्याहरुमा कट्टर विरोधी, कडा प्रतिस्पर्धी भएपनि, युक्रेनमा जारी युद्धलाई लिएर त अप्रत्यक्षरुपमा मैदानमै आएपनि यी दुई मुलुक अन्तरिक्षमा भने अहिलेसम्म साथै रहेका छन् । अझै केही वर्ष उनीहरुले यो साथलाई निरन्तरता दिने पनि प्रतिबद्धता जनाएका छन् । रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म… Continue reading रुस र अमेरिकाः धर्तीमा झगडा, अन्तरिक्षमा मिलन

सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज

१३ पुष, काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । रमणकुमार श्रेष्ठको बहस नसकिएकाले… Continue reading सन्दीपविरुद्ध बलात्कार मुद्दाको फैसला आज

हर्क हिटलरको बाटोमा ?

१३ पुष, काठमाण्डौ । स्वतन्त्र उमेद्वारका रुपमा चुनाव जितेर धरान उपमहानगरपालिकाका मेयर बनेका हर्क साम्पाङविरुद्ध फेरि एकपटक राजनीतिक दलहरु एकजुट भएका छन् । पाँच राजनीतिक दलले धरानका मेयर हर्क साम्पाङ निरन्तर रूपमा अराजकता, मनोमानी र उद्दण्डतामा प्रस्तुत भएको बताएका छन् । आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ… Continue reading हर्क हिटलरको बाटोमा ?

भोलिदेखि वर्षा र हिमपात

१३ पुष, काठमाण्डौ । भोलीदेखि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोली पुस १४ गते शनिवार कोशी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा… Continue reading भोलिदेखि वर्षा र हिमपात

बालकुमारीमा प्रहरीको गोली लागेर एकको मृत्यु, थप एकको अवस्था चिन्ताजनक

१३ पुष,काठमाण्डौ । ललितपुरको बालकुमारीमा भएको ईपीएस आन्दोलनकारीको घेराबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बालबाल बाँचेका छन् । आज दिउँसो आन्दोलनकारीको घेराउमा परेर जोगिएका मन्त्री ज्वालाले यसबारे बताएका छन् । उनले आन्दोलनको बारेमा मेसो नपाउँदा गाडी जल्नेसम्मको अप्रिय घटना भएको बताएका छन् । बालकुमारीबाट सातदोबाटोतर्फ गइरहेका बेला आन्दोलनकारीले पुलमै गाडी रोकेर मन्त्री तथा पीएसओ… Continue reading बालकुमारीमा प्रहरीको गोली लागेर एकको मृत्यु, थप एकको अवस्था चिन्ताजनक

अयोध्यामा रामको मूर्तिमा अभिषेक गर्न नेपालको जल

१३ पुष, काठमाण्डौ । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन अभिषेक गर्न नेपालबाट जल पठाइएको छ । नेपालका विभिन्न नदीबाट सङ्कलन गरिएको जलको विशेष महत्त्व रहेको बताइन्छ । विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा यो जल सङ्कलन गरी जनकपुरबाट अयोध्या लगिएको हो । राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने भनिएको छ ।… Continue reading अयोध्यामा रामको मूर्तिमा अभिषेक गर्न नेपालको जल

कोरिया जान नपाएकाहरुले जलाए मन्त्रीको गाडी

१३ पुष, काठमाण्डौ । कोरियन भाषा परीक्षामा सहभागी नगराएको भन्दै विरोध प्रदर्शमा उत्रिएका युवाहरूले सरकारी गाडीमा आगजनी गरेका छन् । युवाहरूको समूहले ललितपुरको बालकुमारीमा मन्त्री चढ्ने गाडीमा आगजनी गरेका हुन् । बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको ललितपुर प्रहरीले जनाएको छ । सो गाडी भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको… Continue reading कोरिया जान नपाएकाहरुले जलाए मन्त्रीको गाडी

विराट एक्सपोमा आज Sadikshya kattel,John and The Locals को प्रस्तुती

१३ पुष ,विराटनगर । गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । आज शुक्रबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका Sadikshya kattel, John and The Locals  साथै Sandy and Brand को प्रस्तुती रहन आयोजकले जनाएको छ। एक्स्पोमा… Continue reading विराट एक्सपोमा आज Sadikshya kattel,John and The Locals को प्रस्तुती

युक्रेनका लागि बाइडेनले फेरि खोले खजाना

१२ पुष,एजेन्सी । सहयोगहरु संकलन गरेर मुश्किलले रुससंग युद्ध लडिरहेको युक्रेनलाई अमेरिकाले फेरि ठूलोस्तरमा सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश विभागले एक पटक फेरि युक्रेनलाई मद्यत गर्न सैन्य सहायता प्याकेज घोषणा गरेको छ । विदेश विभागले २५० मिलियन अमेरिकी डलरको सहायता दिने घोषणा गरेको एन्टोनी ब्लिंकेनले बताएका छन् । ब्लिंकेनका अनुसार यो सहायता प्याकेज… Continue reading युक्रेनका लागि बाइडेनले फेरि खोले खजाना

यति एअर दुर्घटना कसरी भएको थियो ? आयो प्रतिवेदन

१२ पुष,काठमाण्डौ । गत वर्ष माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिलाई मुख्य कारण मानिएको छ । ६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन… Continue reading यति एअर दुर्घटना कसरी भएको थियो ? आयो प्रतिवेदन

एनएसएलको पुरस्कार राशि दोब्बरले बढ्यो

१२ पुष ,काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को पुरस्कार रकम अघिल्लो संस्करणमा भन्दा दोब्बरले बढेको छ । अघिल्लो संस्करणमा च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएकोमा यो संस्करणमा च्याम्पियन हुने टोलीले ७० लाख पाउने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ । लिगको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका मेनेजिङ डाइरेक्टर श्रेयांश कार्कीले पुरस्कार रकम बढ्ने भए… Continue reading एनएसएलको पुरस्कार राशि दोब्बरले बढ्यो

आज नेप्सेमा सामान्य अंकको गिरावट

१२ पुष ,काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । अघिल्लो नेप्से सूचक १७ अंकले घट्दै २०७० अंकमा अडिएको थियो ।आज उक्त अंकमा जम्मा १.९३ अंकको मात्र गिरावट हुँदै २०६८.९० अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज कारोबार रकममा समेत केही गिरावट आउँदै ४ अर्ब २९… Continue reading आज नेप्सेमा सामान्य अंकको गिरावट

विराट एक्स्पोमा chhewang Lama & band, Melina Rai  को प्रस्तुती

१२ पुष ,विराटनगर । गत शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । बिहिबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायिका मेलिना राई, chhewang Lama & band साथै karna Raj Giri लगायतको प्रस्तुती रहन आयोजकले जनाएको छ। एक्स्पोमा… Continue reading विराट एक्स्पोमा chhewang Lama & band, Melina Rai  को प्रस्तुती

आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

१२ पुष ,काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा वुधबार न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेको उक्ता मुद्दामा आज सुनुवाइ जारी रहनेछ । बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस… Continue reading आजै वा भोलिसम्ममा सन्दीपको मुद्दा किनारा लाग्ने

कोरोनाबाट चर्चित भारतीय अभिनेताको मृत्यु

१२ पुष ,एजेन्सी। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट भारतीय अभिनेता विजयकान्तको निधन भएको छ । दक्षिण भारतीय (तामिल) सिनेमाका चर्चित अभिनेताको बिहीबार निधन भएको हो। चेन्नई अस्पतालका अनुसार ७१ वर्षीय विजयकान्त कोभिड १९ बाट संक्रमित थिए । अभिनेता विजयकान्त निमोनियाको संक्रमणपछि अस्पताल भर्ना भएका थिए। परीक्षणका क्रममा उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको… Continue reading कोरोनाबाट चर्चित भारतीय अभिनेताको मृत्यु

पुटिनले मोदीलाई नयाँ वर्षमा किन रुस बोलाए ?

१२ पुष ,एजेन्सी। रुसको भ्रमणका क्रममा भारतमा परमाणु उर्जा उत्पादनमा रुसी सहयोगका लागि सम्झौता गरेका भारतीय विदेशमन्त्रीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । भेटमा दुई नेताबिच युक्रेन युद्धदेखि विभिन्न मुद्दामा चर्चा भएको छ । सोक्रममा राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस आउने निमन्त्रणासमेत दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले… Continue reading पुटिनले मोदीलाई नयाँ वर्षमा किन रुस बोलाए ?

सुन बढेको बढ्यै, फेरि नयाँ रेकर्ड

१२ पुष ,काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख २२ हजार कायम भएको छ । अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सयको बढोत्तरी हो भने गत आइतबारका तुलनामा २ हजार १ सय रुपैयाँ बढी हो । बुधबार… Continue reading सुन बढेको बढ्यै, फेरि नयाँ रेकर्ड

प्रचण्डको first year :  दण्डहिनता र परिवारवाद थप विस्तार

१० पुष, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरेको छ । निर्वाचन सम्पन्न भएपछि बनेको सरकारको यो पहिलो वर्ष पनि हो । यो सरकारको कमाण्ड लिदैं गर्दा प्रचण्डले आफ्नो तेस्रो कार्यकाल इतिहासमा सम्झनलायक बनाउने दाबी गरेका थिए । शुसासनलाई नाराबाट झिकेर व्यवहारमा देखाउने कसम खाएका थिए । यो कार्यकाल… Continue reading प्रचण्डको first year :  दण्डहिनता र परिवारवाद थप विस्तार

नाइजेरियामा गोठाला र किसानहरु ‘जानी दुश्मन’

१० पुष,एजेन्सी । मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् । बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६० जनाको मृत्यु भएको छ । बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ । झडपमा… Continue reading नाइजेरियामा गोठाला र किसानहरु ‘जानी दुश्मन’

हिरासतबाट नेपाली भागेपछि ४ भारतीय प्रहरी निलम्बित

१० पुष,एजेन्सी । भारतीय प्रहरीले लागूऔषधसहित पक्राउ गरेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट फरार भएपछि ४ भारतीय प्रहरी निलम्बनमा परेका छन् । हिरासतबाटै अभियुक्त भागेपछि बिहारको पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेको भारतीय संचारमाध्यामले जनाएका छन् । प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको… Continue reading हिरासतबाट नेपाली भागेपछि ४ भारतीय प्रहरी निलम्बित

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत रुपमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन

१० पौष, काठमाण्डौ । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको आज मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् । गत चैतमा गठित समितिको… Continue reading पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत रुपमा अघि बढाउन मन्त्री किराँतीको निर्देशन

इन्टरपोलबाट रेड नोटिस जारी भएकालाई कतारबाट ल्याइयो नेपाल

१० पौष, काठमाडौं । ठगी तथा सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासवानलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए । पासवानलगायत अन्य व्यक्तिहरूले… Continue reading इन्टरपोलबाट रेड नोटिस जारी भएकालाई कतारबाट ल्याइयो नेपाल

केएमसीमा फोक्सोमा जमेको पीप विना अप्रेशन कसरी निकालियो ?

१० पुष , एजेन्सी । काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ । यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको मेडिकल कलेजका बालरोग चिकित्सक डा. आशिषलाल श्रेष्ठले बताए । उनले… Continue reading केएमसीमा फोक्सोमा जमेको पीप विना अप्रेशन कसरी निकालियो ?

अफगानी महिलालाई गैर–सरकारी संस्थामा काम गर्न दिन तालिबानलाई राष्ट्रसङ्घको आग्रह

file photo

१० पौष, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई आग्रह गरेको छ । राष्ट्रसङ्घले देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन आग्रह गरेको हो । तालिबानले गैरसरकारी संस्थामा महिलालाई… Continue reading अफगानी महिलालाई गैर–सरकारी संस्थामा काम गर्न दिन तालिबानलाई राष्ट्रसङ्घको आग्रह

काठमाण्डौ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने

१० पौष, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सडक सुरक्षा कायम राख्न दुई सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने भएको छ । यसका लागि कामपाले चालु आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन समेत गरेको छ । कामपाले यस वर्ष प्रत्येक चोकबाट पाँच सय मिटर अगाडि वा कम्तीमा दुई सय मिटर पछाडि बस बिसौनी निर्माण गर्न लागेको… Continue reading काठमाण्डौ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने

प्रधानमन्त्रीले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

१० पौष, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । साँझ ५ बजे उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनी गएको वर्ष पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । लगत्तै उनले… Continue reading प्रधानमन्त्रीले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

ब्राजिल फुटबललाई निलम्बन गर्नुपर्ने अवस्था किन आयो ?

१० पुष , एजेन्सी । विश्व फुटबलको उच्च निकाय फिफाले सर्वाधिक विश्वकप फुटबल विजेता राष्ट्र तथा फुटबलको उर्भरभूमि ब्राजिल फुटबल सङ्घलाई निलम्बन गर्ने चेतावनी दिएको छ । ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो । फिफाले ब्राजिलियन फुटबल कन्फेडेरेसन सीबीएफलाई पत्र लेख्दै एडनाल्डो रोड्रिग्वेजलाई अध्यक्षबाट हटाउन चुनाव गराउने हतार गरेमा निलम्बन… Continue reading ब्राजिल फुटबललाई निलम्बन गर्नुपर्ने अवस्था किन आयो ?

४ दिन फ्रान्समा रोकिएको विमान भारत किन ल्याइयो ?

१० पुष , एजेन्सी । मानव तस्करीको आशंकामा फ्रान्समा चार दिन रोकिएको ३०३ यात्रु बोकेको चार्टर विमान मंगलबार मुम्बई विमानस्थलमा अवतरण गरेको छ । उक्त विमानमा अधिकांश भारतीय यात्रु थिए । युएईबाट मध्य अमेरिकी देश निकारागुआका लागि उडेको चार्टर्ड एयरबस ए३४० विमान इन्धन भर्नका लागि फ्रान्सको राजधानी पेरिसबाट १३० किलोमिटर पूर्वमा रहेको भेत्री विमानस्थलमा रोकिएको… Continue reading ४ दिन फ्रान्समा रोकिएको विमान भारत किन ल्याइयो ?

विराटनगरको ट्रेड एक्स्पोमा आज स्वप्न सुमनले तताउने

१० पुष ,विराटनगर । शुक्रबारदेखि विराटनगरमा जारी मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ मा आज पनि चर्चित गायक गायिकाहरुले प्रस्तुती दिने भएका छन् । मंगलबार साझ ६ बजेदेखि ९ बजे सम्म हुुुने विशेष सांगितिक कार्यक्रममा चर्चित गायक स्वप्न सुमन,गायिका साहिमा श्रेष्ठ साथै द इलिमेन्टस् व्यान्ड लगायतको प्रस्तुती रहन आयोजकले जनाएको छ।   एक्स्पोमा सोमबार चर्चित… Continue reading विराटनगरको ट्रेड एक्स्पोमा आज स्वप्न सुमनले तताउने

रेड सी मा तनावः विश्व बजारमा कस्तो असर गर्छ ?

८ पुष, विराटनगर। गाजाक्षेत्रमा युद्ध चर्किएसंगै यसको साइडइफेक्टका रुपमा रेड सिमा पनि तनाव बढेको छ । रेड सिबाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा पनि असर पर्ने देखिएको छ । हुथी विद्रोहीले पछिल्ला दिनहरुमा विश्वकै सबैभन्दा व्यस्त समुन्द्री मार्गमा गरिरहेको हमलाले यस्तो अवस्था ल्याएको हो । यमनमा रहेका हमास समर्थक हुथी… Continue reading रेड सी मा तनावः विश्व बजारमा कस्तो असर गर्छ ?

विनोद चौधरीका छोरा श्रीलंकामा सुन फलाउँदै

८ पुष,एजेन्सी । विश्वकै धनाढ्य सूचीमा पर्ने नेपालका एक्ला अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीका छोरा निर्वाण चौधरी श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको संचालक समितिको अध्यक्ष बनेका छन् । उनी चौधरी समूहका उपाध्यक्षसमेत हुन् । निर्वाणलाई गत बिहिबार यूनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरिएको थियो । उनी नबिल बैंकका सञ्चालक समेत हुन् । चौधरी… Continue reading विनोद चौधरीका छोरा श्रीलंकामा सुन फलाउँदै

जापानको निशानामा चीन, रक्षा बजेट १६ प्रतिशत बढ्यो

८ पुष,एजेन्सी । जापानले आफ्नो रक्षा बजेट बढाएको छ । प्रधानमन्त्री फुमियो किशिदाले रक्षा बजेटमा बृद्धिले उत्तर कोरिया र चीनमा प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रको तैनाथीलाई गति दिने बताएका छन् । यस बजेटबाट जापानी सेनाले ३५ स्टेल्थ लडाकु विमान र अन्य अमेरिकी हतियारहरूका साथ आफ्नो सैन्य क्षमतालाई अझ बलियो बनाउन सक्षम हुनेछ। जापान सरकारले… Continue reading जापानको निशानामा चीन, रक्षा बजेट १६ प्रतिशत बढ्यो

कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित

९ पुष , विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित भएका छन् । व्यवसायिक क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका भुर्तेललाई एनआरएनए (एनएसडब्लु) राज्य समितिले सम्मान गरेको हो । एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त रूपमा शनिबार सिड्नीमा आयोजना गरेको कार्यक्रममा क्रिकेटर भुर्तेललाई सम्मान गरिएको हो । भुर्तेललाई सिड्नीमा स्वागत गर्दै… Continue reading कुशल भुर्तेल अष्ट्रेलियामा सम्मानित

चीनले ल्यायो मर्सेडिज–बेच्जको लक्जरी कार, ३ मिनेटमै चार्ज

९ पुष , एजेन्सी । चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी निओ इंकले नयाँ फ्ल्यागसिप सेडान कार सार्वजनिक गरेको छ । कस्टोमर इभेन्टको अवसर पारेर शनिबार निओले नयाँ कार सार्वजनिक गरेको हो ।निओको नयाँ कारलाई पोर्साको पानामेरा सेरिज र मर्सेडिज–बेच्जको लक्जरी एस रेन्जको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । ईटी नाइन नाम दिइएको चार सिटे सेडान कारको… Continue reading चीनले ल्यायो मर्सेडिज–बेच्जको लक्जरी कार, ३ मिनेटमै चार्ज

८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमामा

९ पुष , एजेन्सी । अमेरिका विश्वभरका धेरै मुलुकका नागरिकका लागि सपनाको देश हो । वैधरुपमा अमेरिका जान प्रक्रिया पुर्याउनेको संख्या बाँकी देशहरुमा जसरी बढिरहेको छ, अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरुको संख्या पनि उस्तै गरि बढिरहेको छ । यो क्रममा सयौंको ज्यानसमेत गइसकेको छ । लाखौं मानिसहरु पक्राउ परेका छन् । यसको बावजुद अवैधरुपमा अमेरिका… Continue reading ८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमामा

दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

९ पुष , विराटनगर । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्था जीवन विकास लघुवित्त वित्तीय संस्थाले ४४ वटा स्थानीय तहका २ हजार ३२ विपन्न परिवारका बालबालिका निःशुल्क पढाइरहेको छ। संस्थाले ती पालिकाका ६० स्थानमा ट्युसन सेन्टर खोलेर निशुल्क शिक्षा प्रदान गरिरहेको जनाएको छ । निःशुल्क अध्ययन गर्नेहरुमा १ हजार ७४ छात्र र ९८४ छात्रा… Continue reading दुई हजार बालबालिकालाई निःशुल्क पढाउँदै जीवन विकास

हेर्दाहेर्दैमा रहेको सन्दीपको मुद्दामा बुधबार फैसला हुने

९ पुष , विराटनगर । काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा अब बुधबार सुनुवाइ हुने भएको छ । सो मुद्या आइतबार हेर्दाहेर्दैमा परेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा रहेको मुद्दा हेर्दाहेर्दैमा परेको हो । हेर्दाहेर्दैमा रहेको मुद्दा सोमबार र मंगलबार दुई दिन लगातार सार्वजनिक बिदा भएकाले बुधबार मात्रै सुनुवाइ हुने भएको… Continue reading हेर्दाहेर्दैमा रहेको सन्दीपको मुद्दामा बुधबार फैसला हुने

रविले गृहमन्त्रीको पोल खोले, तस्करीको प्रमाण दिँदा संरक्षण गरे

९ पुष ,विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको गम्भिर आरोप लगाएका छन्। सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएपनि कारबाहीको साटो संरक्षण गरेको बताएका… Continue reading रविले गृहमन्त्रीको पोल खोले, तस्करीको प्रमाण दिँदा संरक्षण गरे

विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज जम्बो सांगितिक प्रस्तुती

९ पुष ,विराटनगर । शुक्रबारदेखि विराटनगरमा सुरु भएको मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने एक्स्पोमा आज सोमबार भने चर्चित गायक गायिकाहरुको ओइरो लाग्ने भएको छ । आजको क्रिसमस डे विशेष कार्यक्रममा चर्चित गायिका आस्था राउत , रचना रिमाल , Rock heads व्यान्ड… Continue reading विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज जम्बो सांगितिक प्रस्तुती

कैद भुक्तान सकिने दिन नै कैदीको मृत्युभएपछि कोशी अस्पताल तनावग्रस्त

९ पुष ,विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको सोमबार बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ः ३०… Continue reading कैद भुक्तान सकिने दिन नै कैदीको मृत्युभएपछि कोशी अस्पताल तनावग्रस्त

प्राज्ञिक विद्यार्थी परिषद्को शैक्षिक सर्वेक्षण विराटनगरबाट सुरु

८ पुष,विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो सङ्गठनिक कार्य अगाडि बढाउदै आएको परिषद्ले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको छ । शिक्षा क्षेत्रको समग्र… Continue reading प्राज्ञिक विद्यार्थी परिषद्को शैक्षिक सर्वेक्षण विराटनगरबाट सुरु

रविमाथि खोया हान्नेलाई १० दिन हिरासतमा राखिने

८ पुस, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापति लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । सन्तोषले प्रहरीसँगको बयानका क्रममा आफूले नियतवश रविलाई खोया नहानेको… Continue reading रविमाथि खोया हान्नेलाई १० दिन हिरासतमा राखिने

बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

८ पुस, काठमाण्डौ । अन्तिम सुनुवाइका क्रममा रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आजपनि अन्तिम फैसला आउन सकेन् । आज परेको पेसीमा सुनुवाइपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको छ । बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ । जारी सुनुवाइमा आज सुरुमा… Continue reading बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक

८ पुस, काठमाण्डौ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामो समयपछि प्रमुख तीन शीर्ष नेताबीच छलफल भयो । सो छलफल संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्रीको… Continue reading ओली–प्रचण्ड–देउवाको घेराबन्दीमा टीआरसी विधेयक

सांसद कोइरीः पहिले फरार, अहिले निलम्बन फुकुवा गर्न हतार

८ पुस, काठमाण्डौ । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । आज दिउँसो संसद सचिवालयमा कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्। कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले… Continue reading सांसद कोइरीः पहिले फरार, अहिले निलम्बन फुकुवा गर्न हतार

नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

८ पुस, काठमाण्डौ । १४ केजी सुनसहित पक्राउ परेको गिरोहले यसअअघि नै १३८ केजी सुन नेपाल भित्र्याइसकेको खुलेको छ । यो खुलासा छानबिन समितिले गरेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए । उनले गत मंसिर २१ गते राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर… Continue reading नेपालमा घलेको सुनराज्य कसरी चलेको थियो ?

भारतले अमेरिकालाई टेर्न छाड्यो

८ पुष,एजेन्सी । अमेरिका केही समय यता इजरायल र युक्रेनको पछि बसेर रुस र हमासविरुद्ध अप्रत्यक्ष रुपमा लडिरहेको छ। अर्काे तर्फ हुथी विद्रोहीलाई लक्षित गर्दै इरानलाई साइजमा राख्ने लक्ष्यमा अमेरिका उभिएको छ । यसैका लागि नै १० देश सहभागि रहेको एक युनिट नै हुथीविरुद्ध अमेरिकाले अडा गरिसकेको छ । यस्तो अवस्थामा हुथीले इजरायलतर्फ जाने कुनै… Continue reading भारतले अमेरिकालाई टेर्न छाड्यो

आज नेप्सेमा खराब सुरुवात

८ पुष,काठमाण्डौ । यो साता सेयर बजार परिसूचक नेप्सेले खराब सुरुवात गरेको छ । अघिल्लो हप्ता लगातार बढेर ११४ अंकमाथिले वृद्धि भएको नेप्से सूचकमा यो साताको पहिलो कारोबार दिन नै २१ अंकको गिरावट आएको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २१.०३ अंकले घट्दै २०८८.०७ अंकमा झर्न पुगेको छ । यसैगरी क वर्गको सेन्सेटिभ… Continue reading आज नेप्सेमा खराब सुरुवात

अयोध्याको राम मन्दिरलाई नेपालले के उपहार दिँदैछ ?

८ पुष,काठमाण्डौ । भारतको अयोध्यामा आगामी माघ ८ गते हुने ‘श्रीराम मन्दिरमा प्राण प्रतिष्ठा’का अवसरमा नेपालबाट जनकपुरधाम–अयोध्याधाम यात्रासहित उपहार पठाइने भएको छ । जानकी मन्दिरको अगुवाइमा जनकपुरधामबाट अयोध्यासम्म विशेष यात्रासहित यहाँको उपहार पठाइन लागेको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । उपहारमा विभिन्न प्रकारका आभुषण, भाँडावर्तन, समावेश गरिनेछ । उनका अनुसार माघ ६… Continue reading अयोध्याको राम मन्दिरलाई नेपालले के उपहार दिँदैछ ?

क्रिसमसका लागि दिइएकोे विदामा राप्रपाको आपत्ति

८ पुष,काठमाण्डौ । संविधानले अधिकारसम्पन्न स्थानीय तहको परिकल्पना गरेपछि विभिन्न पालिकाहरुले आफु अनुकुल पालिकाभर सार्वजनिक विदा दिँदै आएका छन् । यसैक्रममा मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ… Continue reading क्रिसमसका लागि दिइएकोे विदामा राप्रपाको आपत्ति

विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज एलिना चौहान र महेश काफ्लेको लाईभ म्युजिक

८ पुष ,विराटनगर । शुक्रबारदेखि विराटनगरमा सुरु भएको मोरङ ब्यापार संघ ट्रेड एक्स्पो २०२३ विराटनगरमा जारी छ । दिनहुँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने एक्स्पोमा आज भने चर्चित गायिका एलिना चौहान र गायक महेश काफ्लेको सांगितिक प्रस्तुति रहने बताईएको छ । पुस १६ समेतसम्म आयोजना हुने एक्स्पोमा स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा… Continue reading विराटनगरमा जारी ट्रेड एक्स्पोमा आज एलिना चौहान र महेश काफ्लेको लाईभ म्युजिक