ताजा समाचार, राजनीति, समाज

पाेखरा विमानस्थलकाे निर्माण समयमै सकिन्छ : मुख्यमन्त्री गुरुङ

२५ असाेज, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माणमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

मध्यरातमा डा. केसी र सरकारबीच ८ बुँदे सहमति, आज अनशन तोड्ने

२५ असाेज, काठमाडाैँ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति

ताजा समाचार, समाज

कोरोना संक्रमण बढ्दै गए पनि वाग्मती सफाइ अभियान जारी

२४ असाेज, काठमाडाैँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती, यसका सहायक नदी र चक्रपथ सफाइ अभियानले

ताजा समाचार, समाज

छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

२४ असाेज,दार्चुला । दार्चुला जिल्लाकै सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

चिकित्सक संघले आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने

२४ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

राष्ट्र बैंकले याे वर्ष नयाँ नोट नबाँड्ने

२४ असोज, काठमाडौँ । यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च

ताजा समाचार, समाज, स्वास्थ्य

जोखिममा रहेका ब्यक्तिहरुलाई सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

२४ असोज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन पनि आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभागी

ताजा समाचार, समाज

रानीपोखरी यस वर्षको तिहारमा खुला हुने

२४ असाेज, काठमाडाैँ । पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही

ताजा समाचार, समाज

कोभिडलाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना

२४ असाेज, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र

२४ आश्विन, काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिक रुपमा मात्र आयोजना गरिने भएको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दशैं नजिकिएपनि यातायात व्यवसायी निराश, सवारीसाधन बसपार्कमै थन्किए

२४ आश्विन, धनगढी । नेपालीहरूको महान् पर्व बडादशैं आउन अब दुई साता बाँकी छ । एक सातापछि घटस्थापाना सुरु हुन्छ

ताजा समाचार, समाज, स्वास्थ्य

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

२४ आश्विन, बाँके । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं

ताजा समाचार, समाज, स्वास्थ्य

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

२४ आश्विन, चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर

ताजा समाचार, समाज

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

२४ आश्विन, सोलुखुम्बु । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले जस्ताको

ताजा समाचार, समाज, स्वास्थ्य

ललितपुर मलपोखरीका ५० वर्षीय संक्रमितको निधन

२४ आश्विन, काठमाडौं । जावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा उपचारारत ललितपुरका एकजना कोरोना भाइरसबाट संक्रमितको निधन भएको छ । ललितपुरको मलपोखरीका

ताजा समाचार, समाज

पहिरोपीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख

२४ असाेज,बागलुङ । गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

सरकार र डा. केसीबीच हुनै लागेको सहमति भाँडियो, आन्दोलनमा उत्रिने चेतावनी

२४ असाेज, काठमाडौँ । सरकारी वार्ता टोली र सत्याग्रही डा. गोविन्द केसी पक्षबीचको शुक्रबारको वार्ता बिना निष्कर्ष टुंकिएको छ ।

ताजा समाचार, समाज

विद्यालयको बसको ठक्करबाट २ जनाकाे मृत्यु

२३ असाेज, स्याङ्जा। स्याङ्जाकाे भीरकोट नगरपालिका-१ मा विद्यालयको बसको ठक्करले शुक्रबार दुई जनाको घटनास्थलमा निधन भएको छ । वालिङबाट विद्यार्थी

ताजा समाचार, समाज

प्राथमिक उपचार गर्न नागरिक स्तरबाट स्वयमसेवी संस्था गठन

२३ असोज, काठमाडौँ । आपतकालिन अवस्थामा प्राथमिक उपचार नागरिक स्तरबाट कामगर्नकालागि स्वयमसेवी संस्था गठन भएको छ । विभिन्न खालका दुर्घटना,

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

धरहराको निर्माणमा कोभिडको असर, थपियो समय

२३ असोज, काठमाडौँ । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सरकारले भन्याे- दसैंमा बुढापाकासँग टीका लगाएर आशिर्वाद नलिनू

२३ असाेज, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ।

ताजा समाचार, समाज

मुस्ताङको स्याउ काठमाडौँ पठाउन भ्याइनभ्याइ

२३ असाेज, मुस्ताङ । हिमाल पारिको जिल्ला मुस्ताङको स्याउ भन्नेबित्तिकै जो कोहीको मुख रसाउँछ । बजारमा पाइने स्याउमध्ये अधिकांशको रोजाइमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

काेराेना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिँडडुल गरे ६ महिना जेल

२३ असाेज, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय

ताजा समाचार, समाज, साहित्य

हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

२३ असोज, विराटनगर । हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति

आर्थिक, ताजा समाचार, समाज

आर्थिक विकासका लागि सरकारले खोज्यो गैह्र आवासिय नेपालीको साथ

२३ असोज, काठमाडौँ । गैह्र आवासिय नेपाली संघ (एनआरएनए)को तीन दिने ज्ञानसीप सम्मेलन शुक्रबारबाट सुरु भएको छ । कोभिड १९

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कित्ताकाट फुकुवा संविधान र भूउपयोग ऐन विपरितः संसदीय समिति

२३ असोज, काठमाडौँ । भू—उपयोग ऐन बनेको लामो समयसम्म पनि नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएपछि संसदीय समितिले प्रश्न उठाएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

‘रामायण सर्किट’काे अवधारणा छिट्टै कार्यान्वयनमा ल्याइने

२३ असाेज, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार शिष्टाचार

ताजा समाचार, समाज

अनुदानमा मल वितरण गर्ने निर्देशिकाप्रति संसदीय समितिकाे प्रश्न

२३ असोज, काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि प्रश्न उठाएको छ ।

अपराध, ताजा समाचार, समाज

रुकुम पश्चिम, सोती घटनाः जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा सुनुवाइ

२३ असोज, सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–४ सोतीमा नवराज विकसहित ६ जना युवाको ज्यान गएको घटनाको उच्च अदालत सुर्खेतमा

ताजा समाचार, समाज

विश्व हुलाक दिवसः हुलाकलाई समय सापेक्ष र प्रतिस्पर्धी कसरी बनाउने ?

२३ असोज, काठमाडौं । आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १ सय

आर्थिक, ताजा समाचार, समाज

लमजुङ र मनाङका करदातालाई अब बेसीसहरबाटै सेवा

२३ असोज, काठमाडौं । लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरुलाई करसम्बन्धी

ताजा समाचार, समाज, स्वास्थ्य

सप्तरीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

२३ असोज, सप्तरी । सप्तरीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्राकृतिक कारणले गैंडाको मृत्युदर उच्च हुँदै गएपछि अध्ययन गरिँदै

२३ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर

ताजा समाचार, समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

२३ असाेज, कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

२३ असोज, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार

ताजा समाचार, समाज

चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री ल्याउन पहल भइरहेको छ : मन्त्री ज्ञवाली

२३ असाेज, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड – १९ का कारण चिनियाँ भूभागमा रोकिएका व्यापारिक सामग्री नेपाल ल्याउन कूटनीतिक

ताजा समाचार, बिजनेस, समाज

वर्ल्डलिंकले फेसबुकसँगको सहकार्यमा ३० हजार स्थानमा निःशुल्क वाइफाइ पुर्‍याउने

२२ असाेज, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले सामाजिक सञ्जाल फेसबुकको एक्स्प्रेस वाइफाइ परियोजनासँगको सहकार्यमा तीन वर्षमा ३० हजार

ताजा समाचार, समाज

उत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर

२२ असाेज, काठमाडाैँ । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको

ताजा समाचार, समाज

स्वीकृति नलिई प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने

२२ असोज, काठमाडौं । पछिल्लाे समय प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग बढेपछि प्रहरी प्रधान कार्यालयले दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी

ताजा समाचार, समाज

कुन देशका शहरमा कहिले दशैँटीका

२२ असाेज, काठमाडौँ। अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ ।

ताजा समाचार, राजनीति, समाज

राप्ती उपत्यकामा जग्गा किनबेच तथा कित्ताकाट रोक्न मुख्यमन्त्रीको निर्देशन

२२ असाेज, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दशैंमा सार्वजनिक स्थानमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा

ताजा समाचार, समाज

माछापालन र कुखुरापालनबाट मासिक एक लाख बचत

२२ असाेज, गलकोट। बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज नेपालमा थपिए हालसम्मकै उच्च ४,३६४ संक्रमित

२२ असोज, काठमाडौं । नेपालमा आज हालसम्मकै उच्च ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै

ताजा समाचार, समाज

आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार

२२ असाेज, झापा। बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

डा. केसी र सरकारबीचको वार्ता ४ बजे फेरी बस्ने

२२ असाेज, काठमाडाैँ । सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको छ । शिक्षा,

ताजा समाचार, समाज

माल्टा पठाइदिन्छु भन्दै ४९ लाख ठगी गर्ने युवक पक्राउ

२२ असाेज, काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी

ताजा समाचार, राजनीति, समाज

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौं- प्रधानमन्त्री ओली

२२ असाेज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी)भन्दा माथि पुग्न नदिने सबै

ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस, समाज

काठमाडौंमा सडेको मासुको खुलेआम बिक्री

२२ असोज, काठमाडौं । काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट

ताजा समाचार, समाज, स्वास्थ्य

प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

२२ असाेज, राजविराज । प्रदेश २ अन्तर्गत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।

ताजा समाचार, समाज

मिटर रिडिङ नगरी जरिवाना असुल

२२ असाेज, सर्लाही। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

ताजा समाचार, समाज

कन्टेनर भीरबाट खस्दा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

२२ असाेज, उदयपुर। उदयपुर कटारी-८ स्थित सिद्धिचरण राजमार्गको दमारको भिर भन्ने स्थानमा बुधबार अपरान्ह ५ बजे ना ५ ख ९४२४

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जाजरकोट जीप दुर्घटनाः आफन्तले शव बुझेनन्, चालकको घर र पसलमा आगो लगाइ दिए

२२ असोज, जाजरकोट । बुधबार जाजरकोटमा भएको जीप दुर्घटनामा व्यान गुमाएकाका आफन्तले शव बुझ्न मानेका छैनन् । मापदण्डविपरीत बनेको सडक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता जारी

२२ आश्विन, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता

ताजा समाचार, समाज, स्वास्थ्य

विराटनगरमा होम आइसोलेशनमा रहेका एक वृद्धको मृत्यु

२२ आश्विन, विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरका एक बृद्धको मृत्यु भएको छ। विराटनगर ५ का ८२ वर्षीय बृद्धको

ताजा समाचार, समाज, स्वास्थ्य

धरानमा एक संक्रमितको मृत्यु,एक साताका लागि धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द

२२ आश्विन, धरान । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज बिहान मृत्यु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौँका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

२२ आश्विन, काठमाडौँ । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु

Scroll to Top