पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना

????????????????????????????????????

काठमाडौं,पुस ८ तराई मधेश र पहाडको सिधा दुरी धेरै नभएपनि भौगोलिक अवस्थितीले निकै टाढा रहेको अनुभूति दिलाईरहेको छ । यतिबेला काठमाडौं र तराईलाई जोड्ने चार विकल्प छन, पहिलो हो नारायणगढ मुग्लिन हुँदै नागढुंगा सडक, दोश्रो सडक हो हेटौँडा दामन हुँदै नौबिसे काठमाडौं सडक । तेश्रो विकल्पका रुपमा हेटौँडा कुलेखानी काठमाडौं सडक । र, चौथो विकल्पका… Continue reading पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना

रोकिराखेको बसलाई मोटरसाईकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

विराटनगर,पुस ८ मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–४ भाउन्नेमा यात्रुलाई दिसापिसावको राकिराखेको ना ४ ख ४११३ नम्बरको बसलाई दिउँसो साढे दुई बजे मे ४ प १८७८ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट घाईते भएका मोटरसाईकल चालक इलामको फाक्दोकचाङ–५ का २२ वर्षीय प्रविन तामाङ र पछाडि… Continue reading रोकिराखेको बसलाई मोटरसाईकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

१५ जिल्लामा यसैवर्षभित्र राष्ट्रिय परिचय पत्र

विराटनगर,पुस ८ सरकारले चालु आर्थिक बर्षमा मुलुक भरका १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । पाँचथर जिल्लाबाट बाड्न सुरु भएको राष्ट्रिय परिचय पत्र यो आर्थिक बर्षमा सातै प्रदेशका १५ जिल्लाका १ सय ५६ स्थानीय तहका १४ सय २ वडाका ५८ लाख ५४ हजार २९४ जनालाई वितरण गर्ने बताइएको छ । राष्ट्रिय परिचयपत्र… Continue reading १५ जिल्लामा यसैवर्षभित्र राष्ट्रिय परिचय पत्र

खोटाङमा ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, १ जना गम्भीर

खोटाङ, पुस ८ खोटाङमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर आज आईतबार बिहान तीन बजे दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुईटेल र सोही नगरपालिकाको वडा नम्बर–७… Continue reading खोटाङमा ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, १ जना गम्भीर

शान्ति सुरक्षा कायम गर्न मोरङ मुस्लिम समाजको माग

विराटनगर ,पुस ८ जनतालाई अनुभूति हुने गरी शान्तिसुरक्षाको ब्यबस्था मिलाउन माग गर्दै मोरङ मुस्लिम समाजले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाएको छ । मुस्लिम समाजका पदाधिकारीहरुले आईतबार मन्त्रालयमै पुगेर मन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । पछिल्लो समय प्रदेश नम्बर एकमा दुईमहिनाभित्रै गोली हानी हत्या गरिएका दुई… Continue reading शान्ति सुरक्षा कायम गर्न मोरङ मुस्लिम समाजको माग

ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १ घाइते

खोटाङ, पुस ८ खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका–६ कालीखोलामा आइतवार ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । गए राती ३ बजेको समयमा दिक्तेल बजारबाट निर्मलीडाँडा तर्फ जाँदै गरेको को २ त ५६६० नम्बरको ट्याक्टर सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परि चालक दिक्तेल रुपाकोट… Continue reading ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १ घाइते

खैरो हेरोईन सहित २ पक्राउ

विराटनगर, पुस ८ १ नम्बर प्रदेश अन्तर्गत प्रहरीले झापा र सुनसरी जिल्लाबाट अवैध लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।झापाको मेचीनगर नगरपालिका–६ शिला पथ्थर होटलबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित शनिवार २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोईन सहित होटल संचालक ४८ वर्षीय लक्ष्मी प्रसाद… Continue reading खैरो हेरोईन सहित २ पक्राउ

सिरहामा टेलिकमको रिपिटर टावर नजिकै प्रेसरकुकर बम फेला

सिरहा,पुस ८ सिरहा सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक शक्तिशाली प्रेसर कुकर बम भेटिएको छ । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरनजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिएपनि घाँसभित्र राखिएकाले के हो भन्ने… Continue reading सिरहामा टेलिकमको रिपिटर टावर नजिकै प्रेसरकुकर बम फेला

पुस १५ देखि प्रदेशबाटै पुन: श्रम स्वीकृति, विराटनगरमा पनि कार्यालय खोलियो

विराटनगर,पुस ८ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब वैदेशिक रोजगारको लागि प्रदेश स्तरबाटै पुन : श्रम स्वीकृती दिने भएको छ । मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै पुनः श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको हो । मन्त्रालयले बिदामा आएका कामदारलाई सहज सुविधा दिन काठमाडौं केन्द्रित सुविधालाई प्रदेशमा लगेको हो। यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको… Continue reading पुस १५ देखि प्रदेशबाटै पुन: श्रम स्वीकृति, विराटनगरमा पनि कार्यालय खोलियो

जनता आवास गरिबलाई उठिवास : घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या

काठमाडाैं : नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै… Continue reading जनता आवास गरिबलाई उठिवास : घर भत्काएपछि कटेरामा बस्दै, शीतलहरमा झन् समस्या

चुल्हो र धारा छोएकै निहुँमा ज्यान जान्छ दलितकाे, पाउँदैनन् जन्त र मलामी

सुर्खेत : चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर… Continue reading चुल्हो र धारा छोएकै निहुँमा ज्यान जान्छ दलितकाे, पाउँदैनन् जन्त र मलामी

तीन वर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

काठमाडौँ : तीन वर्षदेखि बन्द तातोपानी नाका आगामी मेबाट सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले गृहमन्त्री रामबहादुर थापासँग बिदाइ भेटका क्रममा त्यस्तो जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ । राजदूत होङले गृहमन्त्री थापासँग केही समयअघि बिदाइ भेट गरेकी थिइन् ।… Continue reading तीन वर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

जग्गा जोत्दा भिडन्त : चार पक्राउ

रंगेली : रंगेली– ४ आमतोलामा जग्गा धनी आफ्नो जग्गा जोत्न जाँदा स्थानीयसँग जुध्नुपरेको छ । जग्गामा कमाई खाँदै आएका ब्यक्तिका आफन्त र जग्गाधनी पक्षबीच कुटाकुट चल्दा तीनजना पक्राउ परेका छन् । जग्गाधनी तानसेन शर्माका छोरा सञ्जय शर्मा खेत जोत्न ट्याक्टरसहित विराटनगरबाट बिहीबार रंगेली पुगेका थिए । खेतमा ट्याक्टर छिर्नेबित्तिकै जमिन भोग गर्दै आएका परमेश्वर मुर्मु… Continue reading जग्गा जोत्दा भिडन्त : चार पक्राउ

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एकाबिहानै भूकम्पको धक्का

काठमााडौं, पुस ८ काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा आइतबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्पमान केन्द्रका भूकम्पविद चिन्तन तिमल्सिनाका अनुसार यो भूकम्प नयाँ नभइ २०७२ बैशाखमा गएको भूकम्पकै परकम्प हो ।

सवा २ करोडको रुद्राक्ष चोरी काण्ड : चार महिनामा पनि चोर पत्ता लागेन

भोजपुर : भाजपुरको षडानन्द नगरपालिका–२ कुदाककाउले ताबुबाट चार महिनाअघि चोरी भएको सवा दुई करोडको रुद्राक्षमा संलग्नलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । रुद्राक्ष चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई पक्राउ गरेपनि प्रमाण नपुगेपछि छाडेको छ । रुद्राक्ष चोरी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले घटनामा संलग्न कसैलाई पक्राउ… Continue reading सवा २ करोडको रुद्राक्ष चोरी काण्ड : चार महिनामा पनि चोर पत्ता लागेन

निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी विष्टले लेखे यस्तो स्ट्याटस

डोटी : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको उल्लेख गर्नुभएको छ । ‘सत्य–इमानदारिता र असल… Continue reading निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी विष्टले लेखे यस्तो स्ट्याटस

खुम्बुवान र तराईमुक्ति मोर्चाले एक थान मास्केटसहित बुझाए हतियार

इनरुवा,पुस ८ सुनसरी सदरमुकाम इनरुवामा शनिबार खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक डेविड खुम्बुले हतियार बुझाएको हो ।… Continue reading खुम्बुवान र तराईमुक्ति मोर्चाले एक थान मास्केटसहित बुझाए हतियार

बालबालिकाहरुलाई पहिलो पाइलाको सहयोग

विराटनगर,पुस ७ विराटनगर महानगरपालिका-१९ का मुसहर दलित बालबालिकाहरुलाई पहिलो पाइला नेपालले न्यानो कपडा वितरण गरेको छ । संस्थाले न्यानो माया अभियान कार्यक्रम गरी २३ घरपरिवारका ४३ जना बालबालिकालाई शनिबार न्यानो कपडा प्रदान गरेको होे । गरिबीका कारण गाँस, बास र कपासका लागि समस्या बेहोरिरहेका मुसहर समुदायका बालबालिकालाई पहिलो पाइला नेपालले आयोजना गरेको कार्यक्रममा महानगरपालिका १९… Continue reading बालबालिकाहरुलाई पहिलो पाइलाको सहयोग

आर्थिक पत्रकार संघको प्रदेश कमिटी गठन

विराटनगर, पुस ७ मोरङलाई कार्य क्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गरिरहनु भएका पत्रकार ध्रुव भट्टराईको संयोजकत्वमा नेपाल आर्थिक पत्रकार संघको प्रदेश नं १ तदर्थ समिती गठन गरिएको छ । नेपाल आर्थिक पत्रकार संघका केन्द्रिय अध्यक्ष सिताराम भट्टराईको उपस्थितीमा विराटनगरमा शनिबार सम्पन्न भेलाले प्रदेश नम्बर १ को महासभा आयोजक समितीको समेत कार्यभार रहनेगरी तदर्थ समिती गठन… Continue reading आर्थिक पत्रकार संघको प्रदेश कमिटी गठन

विपन्न विद्यार्थी र रोगीलाई सहयोग गर्न अक्षयकोष

विराटनगर,पुस ७ विपन्न विद्यार्थी र रोगी ब्यक्तिलाई सहयोगगर्ने उद्देश्यले विराटनगरमा १७ लाखको अक्षयकोष स्थापना गरिएको छ । गौतम सेवा समितिको अगुवाईमा ‘भिष्मराज,हेमकला अक्षयकोष’ स्थापना गरिएको हो । धान्य पुर्णिमाको अवसरमा गौतम सेवा समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको विविध कार्यक्रमकाबीच सो अक्षयकोष स्थापना गरिएको हो । समाजसेवी भिष्मराज गौतमले कोष स्थापनागर्न आर्थिक सहयोग स्वरुप उपलब्ध… Continue reading विपन्न विद्यार्थी र रोगीलाई सहयोग गर्न अक्षयकोष

विराटनगर हार्डवेयर संघको दोस्रो साधारणसभा सम्पन्न (फोटो फिचरसहित)

विराटनगर,पुस ७ विराटनगर हार्डवेयर संघको साधारणसभा सम्पन्न भएको छ । संघको दोस्रो साधारणसभा मोरङको बैजनाथपुर स्थित ड्रिम गार्डेनमा मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको हो । सो अबसरमा विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहालले संघले विराटनगरका हार्डवेयर व्यवसायीहरुको पक्षमा काम गर्दै आईरहेको बताए । अध्यक्ष दाहालले विराटनगरमा २ सय ५० भन्दा बढी हार्डवेयर व्यवसाय सञ्चालनमा रहेको… Continue reading विराटनगर हार्डवेयर संघको दोस्रो साधारणसभा सम्पन्न (फोटो फिचरसहित)

सामाजिक संस्था परिवर्तनका लागि हातेमालोको संगठन विस्तार

विराटनगर,पुस ७ सामाजिक संस्था परिवर्तनका लागि हातेमालोले मोरङको कटहरी गाउँपालिकामा ५० सदस्यीय कमिटी गठन गरेको छ । विराटनगरबाहिर कमिटी बिस्तार गर्ने क्रममा हातेमालाले शनिबार कटहरी गाउँपालिकामा संजित साहको अध्यक्षतामा कमिटी गठन गरेको हो । केन्द्रिय अध्यक्ष विनोद परियार, उपाध्यक्ष राम पोखरेल, तुलसी पोखरेल र जगत गिरीको उपस्थितीमा कमिटी गठन गरिएको थियो । कार्यक्रममा समाज परिवर्तनका… Continue reading सामाजिक संस्था परिवर्तनका लागि हातेमालोको संगठन विस्तार

धनपालथान गाँउपालिकाका मुस्लिम समुदायले अब दहेज नलिने

विराटनगर,पुस ७ छोरीलाई दाइजो होइन पैत्रिक सम्पतिको अंश देउ भन्ने नाराका साथ मोरङका मुस्लिम समूदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन् । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाँउपालिकाका मुस्लिम समुदायहरुले आज कर्सिया वजारमा ¥यालि निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन् । ¥यालीपछि आयोजित कोणसभामा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधीहरुले दहेज लिनु… Continue reading धनपालथान गाँउपालिकाका मुस्लिम समुदायले अब दहेज नलिने

सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा !

परासी,पुस ७ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर थाहा भएको हो । उक्त गाउँमा… Continue reading सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा !

कसले खान्छ रणोद्दीप सिंहको श्राद्धका १२ बोका ? मासु नभएपछि श्राद्धमा प्रसाद खान आउने घटे

काठमाडौं : तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पकाउनका लागि छुट्याइने १२ वटा बोका श्राद्ध खान आउनेको पेटमै पुग्दैन। बोकाको मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने पनि घटिरहेका छन्। दैनिक ३० जनाका लागि दालभात, तरकारी, अचार तयार हुँदै आएको छ। तर श्राद्ध भोजनमा १२\१३ जना मात्र आउने गरेका छन्। बज्रघरका पाले ऋषिराम चालिसेले भोजन गर्न… Continue reading कसले खान्छ रणोद्दीप सिंहको श्राद्धका १२ बोका ? मासु नभएपछि श्राद्धमा प्रसाद खान आउने घटे

मलेसिया रोजगारी : गाँठो फुकेन, झन् कसियो !

काठमाडौं : कामदार रोकिएको ६ महिनापछि कात्तिक १२ गते नेपाल र मलेसियाबीच काठमाडौंमा नयाँ श्रम सम्झौता भयो । कामदारले बेहोर्नुपरेका अनावश्यक आर्थिक बोझ हटाइएको घोषणा भयो । सम्झौताको दुई महिना बित्दा पनि किन खुलेन त मलेसिया ? ठ्याक्कै जवाफ कसैसँग छैन । श्रम सम्झौतामा कामदार पठाउन लाग्ने सेवाशुल्क, आउने जाने हवाई टिकट, भिसा, शुल्नक स्वास्थ्य… Continue reading मलेसिया रोजगारी : गाँठो फुकेन, झन् कसियो !

बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी

काठमाडौं :  बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए । स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए । प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो । प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल । स्तुपमा आगलागी भयो भने के… Continue reading बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी

शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना : तीन महिलासहित २२ जनाको मृत्यु, १५ घाईते (अपडेट)

3fOt]nfO{ PDa'n]G;df /fv]/ c:ktfn n}hfFb} bfªsf] t'n;Lk'/–;Nofg ;8s v08cGtu{t t'n;Lk'/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn v:bf 3fOt] ePsf ofq'nfO{ PDa'n]G;df /fv]/ c:ktfn nluFb} . b'3{6gfdf !& hgf ofq'sf] d[To' ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+=%, /f;;

दाङ, पुस ७ सल्यानको कपुरकोटबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नं को बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा शुक्रबार दुर्घटना हुँदा तीन महिलासहित २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी छ । मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब… Continue reading शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना : तीन महिलासहित २२ जनाको मृत्यु, १५ घाईते (अपडेट)

भारु प्रतिबन्धले सेवाग्राही मर्कामा

विराटनगर : भारतको पश्चिम बंगाल दक्षिण दिनाजपुरका अनिल नाट्टो आँखाको उपचारका लागि विराटनगर आँखा अस्पताल आएका थिए । उपचारका लागि भारु २०० को नोट लिएर आएका उनी नोट नचल्ने सुनेपछि अलमल्लमा परे । ‘उपचारका लागि आउँदा भारु नोट लिएर आएका थियौँ ’ नाट्टोसँगै उपचारका लागि आएका बप्पी मल्लकारले भने–‘नोट बन्द हुँदा नम्बरी नोट कहाँ साट्ने… Continue reading भारु प्रतिबन्धले सेवाग्राही मर्कामा

मोरङको बुढिगंगामा दुईदिने युवा सम्मेलन सुरु

विराटनगर, पुस ७ युवाहरुलाई प्रशिक्षणका माध्यमबाट समृद्धिको बाटोमा अभिप्रेरित जगाउने अभिप्रायका साथ मोरङको बुढिगंगामा दुईदिने युवा सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गरे । दुईदिने सम्मेलनमार्फत नगरभरिका ५ सय जना युवाहरुलाई प्रशिक्षण दिने लक्ष्य लिईएको सम्मेलन मूल आयोजक समितिका सचिव… Continue reading मोरङको बुढिगंगामा दुईदिने युवा सम्मेलन सुरु

सुत्केरी बचाउन जहाज चार्टर

जाजरकोट : चार दिनकी सुत्केरीको रक्तस्राव नरोकिएपछि थप उपचारका लागि जहाज चार्टर गरी नेपालगन्ज लगिएको छ। जाजरकोट अस्पताल पुर्‍याइएकी जाजरकोट भेरी नगरपालिका–३ ठाँटीकी प्रतिभा पुन थापालाई जहाज चार्टर गरी शुक्रबार नेपालगन्ज पुर्‍याइएको हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । २ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरी उनलाई उपचारका लागि लगिएको हो।… Continue reading सुत्केरी बचाउन जहाज चार्टर

टंकी सिनवारी जेसीजमा नयाँ नेतृत्व

विराटनगर, पुस ६ बुढीगंगा गाउँपालिका स्थित टंकी सिनवारी जेसीजको वर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । जेसीजको वर्ष २०१८ को साधारण सभाले जेसी ईश्वर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । जेसीजको उपाध्यक्षमा जेसी रुमा न्यौपाने, जेसी अमृता गच्छेदार, जेसी राघव कोईराला तथा जेसी शिवराम माझी चयन भएका छन् । त्यस्तै… Continue reading टंकी सिनवारी जेसीजमा नयाँ नेतृत्व

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

गलेश्वर,पुस ६ म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो। बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको… Continue reading वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

म्यानेजमेन्ट कलेजमा रक्तदान कार्यक्रम

विराटनगर, पुस ६ विराटनगरको पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको म्यानेजमेन्ट कलेजमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । युथ फर ब्लड र लायन्स क्लव अफ युनाईटेडको सहकार्यमा सो रक्तदान कार्यक्रमको गरिएको युथ फर ब्लडका अध्यक्ष लेसान्त सापकोटाले जानकारी दिए । रक्तदानबाट ४० पिन्ट रगत संकलन गरिएको छ ।

दाङमा बस दुर्घटना : ९ जनाको मृत्यु

दाङ, पुस ६ दाङको तुलसीपुर–कपुरकोट सडकखण्डमा बस दुर्घटा हुँदा नौ जनाको मृत्यु भएको छ। ३१ जना सवार बा ४ ख ९७६६ नम्बरको सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस तुलसीपुर–कपुरकोट सडकखण्डको तुलसीपुर ३ राम्रीमा दुर्घटना भएको हो। बस राम्रीको बाटोबाट ५ सय मिटर तल खोल्सामा खसेको र अहिलेसम्म नौजनाको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी… Continue reading दाङमा बस दुर्घटना : ९ जनाको मृत्यु

१२ बुँदे बिराटनगर घोषणापत्र पारित गर्दै सकियो पत्रकार महासंघको राष्ट्रिय सम्मेलन

विराटनगर,पुस ६ नेपाल पत्रकार महासंघको बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलन १२ बँुदे बिराटनगर घोषणापत्र पारित गदै आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले नेपाल पत्रकार महासंघको अबदेखिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुने बाटो समेत खोलेको छ । खर्चिलो र भडकिलो तरिकाले हुदै आएको निर्वाचन प्रणालीले आर्थिक समस्या र पेशामा बिकृती बढाउन थालेको भन्दै बिकल्प खोज्न… Continue reading १२ बुँदे बिराटनगर घोषणापत्र पारित गर्दै सकियो पत्रकार महासंघको राष्ट्रिय सम्मेलन

छापियो २ लाख स्मार्ट लाइसेन्स, अब प्रदेशबाटै लाइसेन्स छपाइको काम हुने

काठमाडौं,पुस ६ स्मार्ट लाइसेन्स छपाइको जिम्मा पाएको मालिका इन्कर्पोरेटले २ लाख लाइसेन्स छपाई गरेको छ । ६ लाख लाइसेन्स छाप्ने जिम्मा लिएकोमा कर्पोरेटले २ लाख कार्ड छपाई गरी यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो । विभागलाई प्राप्त लाइसेन्स वितरण प्रक्रिया सुरु भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार हाल विभागले कार्पोरेटलाई २ लाख… Continue reading छापियो २ लाख स्मार्ट लाइसेन्स, अब प्रदेशबाटै लाइसेन्स छपाइको काम हुने

विराट ट्रेड एक्स्पो २०१८ सुरु, एक्स्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने मुख्यमन्त्रीको विश्वास

विराटनगर,पुस ६ मोरङ व्यापार संघको आयोजनामा आजदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ । नौ दिनसम्म चल्ने एक्स्पोको प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका विच उद्घाटन गरेका छन् । एक्स्पोको उद्घाटन गदै मुख्यमन्त्री राईले महोत्सव र एक्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन । उनले भने ‘ भारतको सिक्किम,पश्चिम… Continue reading विराट ट्रेड एक्स्पो २०१८ सुरु, एक्स्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने मुख्यमन्त्रीको विश्वास

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

भोजपुर,पुस ६ तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए । निगमको जहाजले मङ्गलबार,… Continue reading दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

थप ८० प्रतिशत भत्ता माग गर्दै संसदका कर्मचारी आन्दोलित

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले संघी संसदको हिउँदे अधिवेशन पुस ११ का लागि आह्वान गसिकेकी छिन्। अधिवेशन नजिकिँदै गर्दा संसद सचिवालयका कर्मचारी भने आन्दोलित छन्।याे खबर आजको नयाँ पत्रिका दैनिकमा छ। सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसदका कर्मचारी आन्दोलित भएका हुन्। उनीहरूले बिहान १० देखि अपराह्न ४ बजेसम्म काम गर्दै आएका छन्। तर आगामी… Continue reading थप ८० प्रतिशत भत्ता माग गर्दै संसदका कर्मचारी आन्दोलित

विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढ्यो

विराटनगर, पुस ६ विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढेको छ । मंगलबार राती भएको बर्षापछि तराईका ठाउँहरुमा विहानैदेखि बाक्लो हुस्सु र चलेको शितलहरले चिसो बढेको हो । चिसोका कारण यहाँको जनजिवन प्रभावित भएको छ । चिसोका कारण मानिसहरुको आवतजावत पनि कम हुन थालेको छ ।   चिसोकै कारण विराटनगरको कोशी अञ्चल अस्पतालमा रुघाखोकी, ज्वरो, हाडजोर्नी,… Continue reading विराटनगर लगायत तराईका जिल्लाहरुमा चिसो बढ्यो

अब तीनवटै तहमा करारमा कार्मचारी भर्ना गर्न नपाइने

काठमाडौं : संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ। विभिन्न बहानमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो।,याे खबर आजको राजधानी दैनिकमा छ। कर्मचारीसमायोजन प्रक्रिया थालिकोले सो प्रक्रिया नसकिँदासम्म कुनै पनि पदमा कर्मचारी भर्ना गर्न नपाईने निर्णय गरlएको प्रधानमन्त्री… Continue reading अब तीनवटै तहमा करारमा कार्मचारी भर्ना गर्न नपाइने

‘हेलिकप्टर राष्ट्रपति होईन, अतिथिलाई’

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले हेलिकप्टर किन्न अघिल्लो बर्ष साउन १३ गते नै रक्षा… Continue reading ‘हेलिकप्टर राष्ट्रपति होईन, अतिथिलाई’

तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे, नेपाल ११६ औं स्थानमा

काठमाडौं :विश्वमा सबैभदा तीव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे पहिलाे स्थानमा परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ।,याे खबर आजको कारोबार दैनिकमा छ। विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हाे। सो… Continue reading तीव्र गतिकाे इन्टरनेट चलाउनेमा नर्वे पहिलाे, नेपाल ११६ औं स्थानमा

निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु

काठमाडौं : कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार… Continue reading निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु

जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

हुम्ला : तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।, आजको नयाँ पत्रिकामा खबर छ । गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । कर्णाली नदीमाथि याताउता गर्दा… Continue reading जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

रेल सञ्चालनको तयारी

विराटनगर : नेपालमा भारतको विहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगरदेखि जनकपुरसम्म र बथनाहदेखि नेपालतर्फको मोरङ कटहरीसम्म रेल आउन लागेको हो । आधुनिक प्रविधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने भारतबाट पहिलो आधुनिक रेल आउन लागेको हो । जनकपुरबाट जयनगरसम्मको ३४ किलोमिटर रेलमार्गमा नयाँ आधुनिक रेल गुड्ने छ ।… Continue reading रेल सञ्चालनको तयारी

आगलागीबाट साढे २ लाख बराबको क्षति

विराटनगर, पुस ५ मोरङको सुन्दर–हरैँचा नगरपालिका–६ दुलारीमा दिउँसो आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । सोही स्थान बस्ने उमाकान्त कोईरालाको ईट्टको गारो, टिनको छानो भएको १ तले घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । दिउँसो सवा १२ बजे भएको आगलागीबाट कोईरालाको घरमा आंशिक क्षति भएको छ भने… Continue reading आगलागीबाट साढे २ लाख बराबको क्षति

बिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु

सुनसरी, पुस ५ सुनसरीको भोक्राह–नरसिंह गाउँपालिका–३ शिवगंज टोलमा बिसिजी खोपबाट बिहीवार १ महिने शिशुको मृत्यु भएको छ । मत्यु हुनेमा सोही स्थान बस्ने शिबु खत्वेको १ महिने छोरा शिवम खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्य चौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बिसिजी खोप लगाएकी थिईन… Continue reading बिसिजी खोप लगाउँदा १ महिने शिशुको मृत्यु

नागरिकता किर्ते मुद्धाका ६ प्रतिवादी पक्राउ

विराटनगर, पुस ५ प्रहरीले नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जना प्रतिवादीलाई बुधवार पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङ जहदा गाउँपालिका–२ बस्ने ३८ वर्षीय रामप्रित पासवान, ५५ वर्षीय पन्चु साह, ६५ वर्षीय सुर्य नारायण साहतेली, ५५ वर्षीय डोमी पासवान, ३५ वर्षीय श्रवण कुमार साह र ४५ वर्षीय रविलाल… Continue reading नागरिकता किर्ते मुद्धाका ६ प्रतिवादी पक्राउ

लागूऔषध सहित महेन्द्र चोकबाट युवक पक्राउ

विराटनगर, पुस ५ लागूऔषध सहित प्रहरीले बिराटनगर महानगरपालिका–४ महेन्द्र चोकबाट बुधवार १ युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१५ बस्ने २२ वर्षीय को बिकाश साहलाई पक्राउ गरेको हो । साँझ साढे ५ बजेको समयमा शंकास्पद अवस्थामा हिडिरहेका साहलाई चेकजाँचको क्रममा लागूऔषध एभिल–४० एम्पुल, डाईजेल्याव–३९ एम्पुल… Continue reading लागूऔषध सहित महेन्द्र चोकबाट युवक पक्राउ

डिभाइडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु

विराटनगर,पुस ५ विराटनगरको बरगाछी चौकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना सवार को २८ प ३८५६ नम्बरको मोटरसाईकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । दुर्घटनामा पथरी शनिश्चरे नगरपालिका १० की २३ वर्षीया… Continue reading डिभाइडरमा ठोक्किएर मोटरसाईकल दुर्घटना : एक जनाको मृत्यु

ब्रेकिङ न्युज : विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

विराटनगर,पुस ५ विराटनगरको बरगाछी चौकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना सवार को २८ प ३८५६ नम्बरको मोटरसाईकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एकजना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए । दुर्घटनामा पथरी शनिश्चरे नगरपालिका १० की २३ वर्षीया… Continue reading ब्रेकिङ न्युज : विराटनगरको बरगाछीमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु,मर्यादित भएर कलम चलाउन मुख्यमन्त्रीको सुझाव

विराटनगर पुस ५ व्यवसायिक पत्रकारिताको आधार , प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ आजबाट नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आजबाट सुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पदाधिकारी , प्रदेश महासंघ तथा जिल्ला सभापतिगरी दुुईसय भन्दा वढिको सहभागिता रहेको छ । नेपाल पत्रकार महासघ केन्द्रिय समितिको आयोजना र… Continue reading पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु,मर्यादित भएर कलम चलाउन मुख्यमन्त्रीको सुझाव

विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मार्फत पाथिभरासम्मको यात्रा

विराटनगर, ५ पुस विराटनगरमा आगामी शुक्रबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोमा हेलिकप्टर चढन पाइने भएको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिसिटी टुर समावेश गरिएसँगै दर्शकले साढे ६ हजारमै हेलिकप्टरमार्फत विराटनगर आसपास उडानको आनन्द लिन पाउने भएका हुन । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुने विराट ट्रेड एक्स्पोमा विराटनगरकै होटल… Continue reading विराट ट्रेड एक्स्पोमा हेलिकप्टर मार्फत पाथिभरासम्मको यात्रा

देशैभरका स्थानीय तह पाँच घण्टाका लागि ठप्प हुँदै

काठमाडौं : आन्दोलनरत कर्मचारीले बिहीबार पाँच घण्टा स्थानीय तह ठप्प पार्ने भएका छन्। सोमबार देशभरका स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीले हातमा कालोपट्टी बाँधेर कलम बन्द गर्ने अवधि हरेर दिन बढाउँदै लगेका छन्। यस क्रममा बिहीबार पाँच घण्टा धर्ना जारी रहने बताएका छन्। जनप्रतिनिधिहरुको समेत समर्थन रहेको आन्दोलन आफ्नो… Continue reading देशैभरका स्थानीय तह पाँच घण्टाका लागि ठप्प हुँदै

यस्तो छ पकेटमारको सांकेतिक भाषा, पकेटमारीको आरोपमा ७७ पक्राउ

काठमाडौं : केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यस्तै भाषा बोल्दै सार्वजनिक सवारीमा पाकेट मार्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । ,आजको कान्तिपुर दैनिकमा यो खबर छ । प्रहरी परिसर काठमाडौंले ५० जना सादा पोसाकका प्रहरी खटाएर सार्वजनिक यातायात र सार्वजनिक स्थलबाट पाकेटमारलाई समातेको  छ । यस्तो छ… Continue reading यस्तो छ पकेटमारको सांकेतिक भाषा, पकेटमारीको आरोपमा ७७ पक्राउ

हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि एसपी बढुवा गर्न नियमावली संशोधन हुँदै

काठमाडाैं : काठमाडाैं नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरी नियमावली संशोधन गर्न लागेको छ । अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मत्रालयले नियमावली संशोधन गर्न लागेको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो… Continue reading हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि एसपी बढुवा गर्न नियमावली संशोधन हुँदै

पाकेटमारी र चोरीमा संलग्न ७७ जना पक्राउ ,चोरेको पैसा विदशीसँग यौनप्यास मेटाउन प्रयोग

काठमाडौँ : राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही माथि प्रहरीले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ । परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए । ‘पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । उनले यौनप्यास… Continue reading पाकेटमारी र चोरीमा संलग्न ७७ जना पक्राउ ,चोरेको पैसा विदशीसँग यौनप्यास मेटाउन प्रयोग

निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

कञ्चनपुर : निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ । प्रदीपसँगै पक्राउ परेका बिशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन ।स्रोतका अनुसार रिपोर्ट जिल्लामा आईसकेको छ… Continue reading निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप

काठमाडौं : विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध स्तुपामा मेलम्ची घ्याङ गुठीले बिजुली राख्न भन्दै अतिक्रमण गरेको छ । गुठीले मापदण्ड विपरित बिनास्वीकृति बौद्ध स्तुपामा जथाभावि प्वाल खोजेपछि सरोकारवालाहरुले सो कार्यको विरोध गरेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पुरातत्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफुखुसी… Continue reading बौद्ध स्तुपामाथि अतिक्रमण, हजारौँ प्वाल पार्दा स्तुपा कुरुप