आर्थिक, ताजा समाचार

आर्थिक वर्ष २०७५÷७६ काे बजेट मङ्गलबार ल्याइने

काठमाडौँ,  जेठ १३ संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५÷७६ को

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

काठमाडौँ, जेठ १३ अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

ओरिन्ट बेलको अत्याधुनिक सोरुम अब विराटनगरमा

विराटनगर,जेठ १२ विराटनगर–१२,रोडशेष चौकमा रहेको शक्तिमाता हार्डवेयरले भारतको सबैभन्दा ठुलो टायल्स कम्पनी ओरिन्ट बेल टायल्सको अत्याधुनि सोरुम सञ्चालनमा ल्याएको छ

आर्थिक, ताजा समाचार

पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको समृद्धि ः अर्थमन्त्री

काठमाडौँ, ४ जेठ ः अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएको हुँदा अबको एक दशक पूर्वाधार

आर्थिक, पत्रपत्रिकाबाट

अर्थमा योजना माग्नेको लर्को हट्यो

काठमाडौं – अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आजभोलि जो कोहीले प्रवेश पाउँदैनन् । जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध ःडा. चिरञ्जीवी नेपाल

काठमाडौँ, ३० वैशाख ः नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि

आर्थिक, ताजा समाचार

आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सरकारलार्इ सुझाव

काठमाडौँ, ३० वैशाख ः जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको

आर्थिक, ताजा समाचार

बजेटमा प्राथमिकता तोक्नुपर्छ ः डा भट्टराई

काठमाडौँ, २७ वैशाख ः संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न

आर्थिक, ताजा समाचार

पूर्व बजेट छलफल शुरु

काठमाडौँ, २७ वैशाख ः राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको

आर्थिक, ताजा समाचार

गरिबी निवारण गर्दै आर्थिक समृद्धि बजेटको प्राथमिकता

काठमाडौँ, २६ वैशाख ः राष्ट्रिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र

आर्थिक, ताजा समाचार, समाज

सुनसरीमा हावाहुरीले ठूलो क्षति

इनरुवा, २६ वैशाख ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

शहरी विकासका आयोजना ः २५ अर्बको ठेक्का भएन

काठमाडौँ, २२ वैशाख ९रासस०ः सरकारले तराई–मधेशका १८ नगरपालिकामा शहरी सडक, ढल, बसपार्क हाटबजार निर्माणका लागि छुट्याइएको रकम नै खर्च नभएको

आर्थिक, ताजा समाचार

द्रुतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख ः नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिए

विराटनगर ,बैशाख १९ ः सरकारी स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएका छन् । बुधबार आयोजित कार्यक्रममा

आर्थिक, ताजा समाचार

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

काठमाडौँ, १७ वैशाखः सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र

आर्थिक, ताजा समाचार

नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ ः मन्त्री यादव

चितवन १५ वैशाख ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने

आर्थिक, ट्रेन्डिंग समाचार

कर्णाली प्रदेशमा एक अर्ब दुई करोड बजेट प्रस्तुत

विराटनगर: कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले

आर्थिक, ट्रेन्डिंग समाचार

सबैलाई सन्तुलन हुने बजेट आउँछ ः अर्थमन्त्री खतिवडा

काठमाडौँ, १३ वैशाख  ः मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज

आर्थिक, ट्रेन्डिंग समाचार, नेपाल टाइम्स स्पेशल

विराटनगर भन्सार कार्यालयमा १० महिनामै ४ सय ५२ चोरी पैठारीका मुद्धा दर्ता

किशोर विश्वकर्मा विराटनगर, बैशाख १३ विराटनगर भन्सार कार्यालयमा चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा साढे ४ सय चोरी निकासी पैठारीका

आर्थिक, ट्रेन्डिंग समाचार, नेपाल टाइम्स स्पेशल

विराटनगर भन्सार कार्यालयको चैत सम्मको राजश्व असुली ९९.३४ प्रतिशत

किशोर विश्वकर्मा विराटनगर, बैशाख १२ विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा झण्डै २२ अर्ब ३५ करोड रुपैयाँ

आर्थिक, ट्रेन्डिंग समाचार

प्रतिब्यक्ति अाय बढ्याे ः प्रत्येक नेपालीकाे बार्षिक अाम्दानी १हजार ४ डलर

विराटनगर ः नेपालीहरूकाे प्रतिब्यक्ति अाय बढेर १ हजार ४ डलर पुगेकाे तथ्याङ्क सार्वजनिक भएकाे छ ।केन्द्रिय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष

आर्थिक, ट्रेन्डिंग समाचार

आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

काठमाडौँ, १२ वैशाख  ः सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ । सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै

आर्थिक, ट्रेन्डिंग समाचार

प्रदेश २ को बजेट प्रस्तुत : ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’का लागि ८० लाख

बैशाख ११, जनकपुर :  प्रदेश २ काे सरकारले  चालू आर्थिक वर्षको बजेट प्रस्तु्त गरेको छ । चालू आवको लागि  १ अर्ब २ करोड ५७ लाखको बजेट

आर्थिक, ट्रेन्डिंग समाचार, नेपाल टाइम्स स्पेशल, पर्यटन

विराटनगर प्रदेशको अस्थायी राजधानी भएसँगै प्राचीन विराट राजा दरवार क्षेत्रमा पर्यटक बढे (फोटो फिचर)

विराटनगर, बैशाख ११ १ नम्बर प्रदेशको अस्थिायी राजधानी विराट भएसँगै पूर्वकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल प्राचीन विराट राजाको दरवार

आर्थिक, ट्रेन्डिंग समाचार

जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम, १० वैशाख  ः इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् ।

आर्थिक, ट्रेन्डिंग समाचार, नेपाल टाइम्स स्पेशल

तिन दिने रोजगार मेला सम्पन्न, रोजगारीका लागि सयौँको आवेदन

किशोर विश्वकर्मा विराटनगर, बैशाख ९ गत बैशाख ७ गतेदेखी विराटनगरमा लागेको रोजगार मेला आइतबार सम्पन्न भएको छ । युवा जनशक्ति

आर्थिक, ट्रेन्डिंग समाचार

कोषले युवालाई दिने रकम बढाएर पाँच लाख पु¥याउने

काठमाडौँ, ९ वैशाख  ः युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने

Scroll to Top