NepalTimes

राजनीति

राजनीतिक News

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन—अध्यक्ष थापा

नेपालगञ्ज, असार १५ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन्। आज यहाँ...

Read moreDetails

संसद बैठकमा प्रधानमन्त्रीकाे जवाफ ःबाटो बनाउँदा महेन्द्रको बिरोध गर्नेहरु रेल बनाउँछु भन्दा मेरो बिरोध गर्छन

काठमाडौँ, असार १५ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री...

Read moreDetails

विनियोजन विधेयक पारित

काठमाडौँ, असार १५ प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको सो...

Read moreDetails

पार्टीभित्र एक अर्कालाई आलोचना गर्ने बेला छैन– उपसभापति निधि

काठमाडौँ, असार १५ नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन्।सभापति देउवाले उपसभापति पदमा...

Read moreDetails

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौँ, असार १५ प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ। बैठकको कार्यसूचीअनुसार...

Read moreDetails

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

काठमाडौँ, असार १४ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जनवादी गणतन्त्रको चीनको छ दिवसीय भ्रमणमा बारेमा राष्ट्रिय सभालाई...

Read moreDetails

राष्ट्रियसभा नियम निलम्बनको प्रस्ताव पारित

काठमाडौँ, असार १४ राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव सर्वसम्मतले पारित भएको छ । राष्ट्रियसभाको आजको दोस्रो...

Read moreDetails

गृहमन्त्रायलको कामप्रति कांग्रेस सन्तुष्ट

विराटनगर,असार १४ नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सत्ताधारी पार्टीले सरकार र प्रशासनलाई नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन...

Read moreDetails

सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ ः अध्यक्ष थापा

चितवन, असार १४ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका...

Read moreDetails

सातै प्रदेशमा मेगा आयोजना ः ऊर्जामन्त्री

काठमाडौँ, असार १३ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सात प्रदेशमा सात मेगा जलविद्युत् आयोजना अघि बढाइने बताएका छन्। प्रतिनिधिसभाको...

Read moreDetails

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा ः गृहमन्त्री

काठमाडौँ, असार १३ गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन्।...

Read moreDetails

प्रदेशसभा बैठकमा विपक्षी बाहिरिए पनि सञ्चालन

बुटवल, असार १३ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको...

Read moreDetails

मुुलुक समृद्धि र विकासको नयाँ युगमा प्रवेश ः प्रम ओली

काठमाडौँ, असार १३ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको...

Read moreDetails

संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय आवश्यक ः मन्त्री पण्डित

काठमाडौँ, असार १३ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएमा मात्र समृद्ध नेपाल,...

Read moreDetails

खर्च कटौती गर्न सांसदहरुकाे माग,लिपुलेकको कुरा नउठेकाे गुनासाे 

काठमाडौँ, असार १२ सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयमा विनियोजन गरिएको बजेट...

Read moreDetails

लागुऔषधको दुव्र्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ ः गृहमन्त्री

काठमाडौँ, असार १२ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन्।...

Read moreDetails

हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ ः प्रधानमन्त्री

काठमाडौँ, असार १२ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन...

Read moreDetails

जिससलाई संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै प्रदेशसभामा असन्तुष्टि

विराटनगर,असार ११ जिल्ला समन्वय समितिलाई संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश...

Read moreDetails

प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउने

काठमाडौँ, असार ११ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने भएका छन्। उनी चीनको छदिने...

Read moreDetails

कर्मचारी नियुक्तिमा स्थानीय तहले मनपरी गर्न खोजेः लालबाबु पण्डित

विराटनगर,असार ११ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले...

Read moreDetails

विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न सुझाव

काठमाडौँ, असार १० प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र...

Read moreDetails

तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार १० प्रतिनिधिसभाको आजको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य...

Read moreDetails

प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान मगरात धर्नामा

पोखरा, असार १० प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो ।...

Read moreDetails

तनाव कम गर्न सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

चितवन, असार १० नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन्। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न...

Read moreDetails

प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

पोखरा, असार १० प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि...

Read moreDetails

रेलजस्तो कुरा आजको भोलि कुनै जादु होइन, तर सर्वे तुरुन्त प्रारम्भ हुन्छ –प्रधानमन्त्री ओली

विराटनगर, असार १० प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण...

Read moreDetails

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

विराटनगर,असार १० प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री...

Read moreDetails

कार्यदलको अध्ययनपछि प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय लिइन्छः मन्त्री अधिकारी

काठमाडौँ, असार ९ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा रहेका तीनवटा प्रतिष्ठान एकीकृत गर्ने विषयमा निर्णय भइनसकेको बताएका...

Read moreDetails

राष्ट्रियसभा बैठकमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, असार ८ राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै...

Read moreDetails

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

ल्हासा, असार ८ चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह...

Read moreDetails

संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

काठमाडौँ, असार ८ संघीय संसद्को आजको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको...

Read moreDetails

यस्तो छ, कांग्रेस जिल्ला सभापितहरुको भेलाको १९ बुँदे घोषण–पत्र

विराटनगर,असार ८ हेटौंडा सम्पन्न भएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा घोषणा–पत्र पेश भएको छ । नेपाली काँग्रेस काभ्रे जिल्ला...

Read moreDetails

नेपाल–चीन सहमतिः विद्यालय, रेलदेखि जलविद्युतसम्म चीनले लगानी गर्ने (सहमतिका बुँदासहित)

विराटनगर,असार ८ प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटवार्ता विहीबार सम्पन्न भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको...

Read moreDetails

नेपाल–चीन १४ बुँदे संयुक्त वक्तव्य जारी, के छन् त यसमा ?

बेइजिङ, असार ८ नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका...

Read moreDetails

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

काठमाडौँ, असार ७ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले...

Read moreDetails

नेपाल चीनबीच रेलमार्ग निर्माणमा महत्वपूर्ण सम्झौता

बेइजिङ, असार ७ नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विसं २०७२ मा भएको...

Read moreDetails

चीनसँग सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न

बेइजिङ, असार ७ नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् ।...

Read moreDetails

प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

बेइजिङ, असार ७ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज...

Read moreDetails

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

बेइजिङ, असार ७ चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड...

Read moreDetails

सांसद चौधरीलाई रिहाइ गर्न माग

काठमाडौँ,  असार ६ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ । सोमबार...

Read moreDetails

प्रदेश १ को बजेट मन्त्रीका जिल्लामा केन्द्रित,बजेट बिनियोजनमा विभेद गरेको प्रतिपक्षी सांसदको गुनासो

विराटनगर,असार ६ १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेट विनियोजनमा विभेद भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको...

Read moreDetails

संघीयता सफल बनाउनु अहिलेको आवश्यकताःमुख्यमन्त्री राई

विराटनगर,असार ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको...

Read moreDetails

उपयुक्त समयमा नेपाल भ्रमण – चिनियाँ राष्ट्रपति

बेइजिङ, असार ६ छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार...

Read moreDetails

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

बेइजिङ, असार ६ छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार...

Read moreDetails

सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व ः काँग्रेस युवा नेताहरु

काठमाडौँ, असार ६ नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि मलवानपुरको...

Read moreDetails

नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

बेइजिङ, असार ६ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन्। चीनका लागि...

Read moreDetails

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री राई

विराटनगर, असार ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु...

Read moreDetails

प्रधानमन्त्रीको चीन भ्रमण खर्च ः हिमालय एयरलाईन्सलाई मात्रै ६४ लाख रुपैंयाँ,अरु कति ?

विराटनगर,असार ६ चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीको भ्रमणमा १ करोड ९३ लाख ६२ हजार २ सय ३१ रुपैंया खर्च...

Read moreDetails

डा देवकोटाको निधनप्रति राष्ट्रपतिद्वारा समवेदना प्रकट

काठमाडौँ, असार ५ राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीका...

Read moreDetails

नेकपा कार्यबाहक अध्यक्षकाे जिम्मेबारी नेता नेपाललाई

विराटनगर,असार ५ प्रधानमन्त्री केपी शर्मा आली चीन भ्रमणमा गएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी माधव नेपालले पाएका छन् ।...

Read moreDetails

प्रधानमन्त्री ओली छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान

काठमाडौँ, असार ५ प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान...

Read moreDetails

चीन भ्रमणबारे प्रधानमन्त्रीबाट सदनलाई जानकारी

काठमाडौं, असार ४ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा...

Read moreDetails

विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना स्वीकृत

काठमाडौँ, असार  ४ सरकारले विपद् जोखिम न्यूनीकरणको रणनीतिक योजना आज स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय, राष्ट्रिय...

Read moreDetails

बेलायती राजदूत मोरिस र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीबीच भेटघाट

विराटनगर, असार ४ नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताएका छन्। विराटनगर...

Read moreDetails

राष्ट्रियसभा सदस्यको कार्यकाल ःअर्थमन्त्रीको दुई वर्षमात्र, गृहमन्त्रीको सांसद कार्यकाल ६ बर्ष

विराटनगर,असार ४ अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री...

Read moreDetails

बिपी विचार राष्ट्रिय समाजका पदाधिकारी खनिए कांग्रेस नेतृत्वमाथि

विराटनगर,असार ४ बिपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले तीन तहकै निर्वाचनमा नेपाली काङ्ग्रेसले भोग्नुपरेको लज्जास्पद पराजयको सम्पूर्ण जिम्मेवारी टिकट...

Read moreDetails

कार्यकारी राष्ट्रपति मुलुकका लागि उपयुक्त नहुनेःअर्जुननरसिंह केसी

विराटनगर,असार ४ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कार्यकारी राष्ट्रपतिय प्रणाली व्यवस्था हाम्रो जस्तो मुलुकका लागि उपयुक्त नहुने वताएका छन्...

Read moreDetails

प्रदेश बजेटमा छलफल सुरु, प्रतिपक्षद्वारा आलोचनात्मक सर्मथन

विराटनगर, असार ३ प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको राजश्व तथा आयको वार्षिक अनुमानमाथि आजदेखि संद्धान्तिक छलफल सुरु...

Read moreDetails

प्रधानमन्त्रीसँग सवालजवाफ गर्न माग

काठमाडौँ, असार ३ प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसद्मा सवालजवाफ गर्न...

Read moreDetails

निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी ः मन्त्री महासेठ

काठमाडौँ, असार ३ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाएका छन्। निर्माण...

Read moreDetails

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

काठमाडौँ, असार ३ प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलेकेा छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत...

Read moreDetails
Page 237 of 248 1 236 237 238 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist