डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने क्यानको तयारी
७ आश्विन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट […]
७ आश्विन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट […]
७ असाेज, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा
७ असोज, एजेन्सी । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको
६ असोज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको
५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल
५ असोज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले
४ असोज, काठमाडौँ । धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान पु¥याएका पनि
४ असोज, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले लगातार दोस्रो जित हात पारेको छ । नयाँ सिजनमा लगातार
४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल
४ असाेज, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । शनिबार
१ असोज, काठमाडौँ । कञ्चनपुरमा सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको विहीबार शल्यक्रिया भएको
१ असोज, एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई ’प्लेयर अफ दि सिजन’ अवार्ड प्रदान गरिएको छ ।
३१ भदाै, काठमाडाैँ । ७ महिना देखी खेलाडीले नियमित प्रशिक्षणलाई सहज तरिकाले गर्न पाएका छैनन् । १३ औं दक्षिण एसियाली
३१ भदौ, एजेन्सी । घरेलु टिम इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल म्यान्चेस्टरमा नेपाली समय
३० भदौ, काठमाडौं । काठमाडौं क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरेको
३० भदौ, एजेन्सी । बार्सिलोनाका कप्तान लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् । फोब्र्सले सार्वजनिक गरेको
२९ भदौ, काठमाडौँ । आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप
२९ भदाै, चितवन । निषेधाज्ञाको समयमा पनि बहुचर्चित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण जारी रहेको छ । कार्यरत मजदुरलाई रङ्गशाला
२९ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । आईतबार कञ्चनपुरमा ट्रकले उनी सवार
२८ भदौ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले भदौ १८ गते विज्ञापन गर्दै मुख्य प्रशिक्षक लगाएत विभिन्न पदका लागि दरखास्त
२८ भदौ, एजेन्सी । क्याटलान क्लब बार्सिलोनाको कप्तान अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सी नै रहने भएका छन् । बार्सिलोनाले शनिबार
२७ भाद्र, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ । कोरोना भाइरसको महामारीका कारण स्थगित
२६ भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । बिहीबार ब्रायन लारा
२५ भदौ, काठमाडौँ । युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)
२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर क्रिकेट खेलाडीको एक वर्षको तलब पठाएको छ । आईसीसीबाट प्राप्त एक
२४ भदाै, काठमाडाैँ । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी
२४ भदौ,काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेल सामाग्री खरिद तथा वितरणमा भएको भनिएको
२४ भदौ, काठमाडौं । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका छन् । उनी आफ्नो देशका
२४ भदौ, एजेन्सी । इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टी ट्वेन्टी अष्ट्रेलियाले पाँच विकेटले जितेको छ । इंग्ल्याण्डले दिएको एक सय
२४ भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तलाहवाज सेमिफाइनलबाटै बाहिरिएको छ । गएराति
२३ भदाै, काठमाडाैँ । सीपीएलको समूह चरणको सबै खेलहरु आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली
२३ भदाै, काठमाडाैँ । मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई
२१ भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित
२० भाद्र, एजेन्सी । इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको पहिलो ट्वान्टी–२० मा शुक्रबार सनसनीपूर्ण दुई रनको जित निकालेको छ । जितका लागि १
२० भदौ, एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्ततस् आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन्
१९ भदौ, काठमाडौँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता
१८ भाद्र, काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकका लागि आवेदन दिन आह्वान गरेको छ। इंग्ल्याण्ड क्रिकेट
१८ भाद्र, एजेन्सी । फ्रान्सको ए डिभिजनको फुटबल क्लब पेरिस सेन्ट जर्मेइनका तीन जना खेलाडीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको
१८ भाद्र, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।
१७ भदौ, काठमाडौँ । नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण
१७ भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली नेल स्पिन सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले चौथो हार बेहोरेको छ
१६ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने आबद्ध क्लब जमैका ताल्लाहवाजले आज मंगलबार ट्रिनबागो
१६ भदौ, एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजन अन्तर्गत रियल म्याड्रिड र बार्सिलोनाबीच हुने विश्वप्रसिद्ध ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा
१५ भदौ, काठमाडौँ । विश्व फुटबलमा शीर्ष डिभिजनको लिग राष्ट्रिय टोलीको मेरुदण्डको रुपमा हेरिन्छ । नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन
१४ भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस
१३ भदौ, काठमाडौँ । २०१४ को ट्वान्टी–२० विश्वकपमा नेपालले सहभागिता जनाउँदा नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो । युवा पिढिमा
१३ भदौ, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सका १० जनामा
११ भदौ, एजेन्सी । नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलत जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा तेस्रो हार बेहोरेको छ ।
१० भदौ, एजेन्सी । जेम्स एण्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट पूरा गर्ने पहिलो फास्ट बलर बन्दा घरेलु टोली इंग्ल्याण्डको १०
१० भदौ, बार्सिलोना । अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’
१० भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलत जमैका तलावाजले दोस्रो जित निकालेको छ
९ भदाै, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो
९ भदौ, काठमाडौँ । सहासिक खेलका लागि नेपाल भौगोलिक बनोट र जलस्रोतले धनी छ । मूलतः नेपालमा अल्ट्रा म्याराथन, प्याराग्लाइडिङ,
९ भदौ, काठमाडौँ । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको
९ भदौ, एजेन्सी । विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जमैकाको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी
९ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले विज्ञप्ति निकालेर
९ भदौ, एजेन्सी । युइएफए नेसन्स लिगका लागि पोर्चुगलले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ
८ भदौ, एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएपछि आगजनी गर्ने दर्जनौ समर्थक प्रकाउ परेका
८ भाद्र, एजेन्सी । बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बार्सिलोनाले आफ्नो अफिसियल साइटमा पियानेचलाई कोरोना
८ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्सले लगातार तेस्रो जित हात पारेको छ । कप्तान किरण
८ भदौ, एजेन्सी । जर्मन क्लब बायर्न म्युनिकले छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिगको जितेको छ । आइतबार राती भएको फाइनल खेलमा