विराटनगरमा पहिलो पटक प्रविधि मेला हुने

विराटनगर,कार्तिक १२ विराटनगरलाई सुचना प्रविधिको गन्तब्य बनाउने उद्वेश्यसहित आईसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आईसिटीे मिडियाको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पल्ट विराटनगरमा आईसिटी एक्स्पो हुन लागेको हो । लिभिङ विथ आईसिटीे मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी बिराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी… Continue reading विराटनगरमा पहिलो पटक प्रविधि मेला हुने

मनमोहन पोलिटेक्निक प्रदेशकै बहुप्राविधिक शिक्षालय बन्दै

विराटनगर, कात्तिक १२ प्रदेश नं १ सरकारले पहिलो बहुप्राविधिक शिक्षालय सञ्चालनको प्रकृया अगाडि बढाएको छ । १ नं प्रदेश मन्त्री परिषदको आइतबार साझँ बसेको बैठकले प्रदेश सरकार मातहतको बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक विधेयक निर्माणका लागि समाजिक बिकास मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । यो सँगै मोरङको हात्तीमुडामा रहेको मनमोहन मेमोरियल पोलिटेक्निकलाई प्रदेशको पहिलो बहुप्राविधिक… Continue reading मनमोहन पोलिटेक्निक प्रदेशकै बहुप्राविधिक शिक्षालय बन्दै

धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा ? वैज्ञानिक यसो भन्छन्

विराटनगर ,कार्तिक १० धेरै जसोको मनमा प्रश्न उठ्ने गर्छ, यदि गाईबाट प्राप्त हुने दूध शाकाहारी हुनसक्छ भने कुखुराबाट प्राप्त हुने अण्डा किन मांसाहारी ? एउटा रोचकको विषय यो छ कि, धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा आयो ? बैज्ञानिकहरुका अनुसार कुखुराको अण्डाशयमा ओवोक्लाइडिन नामक प्रोटिन पाइन्छ । जसले अण्डाको खोल निर्माणमा भूमिका खेल्छ र यो… Continue reading धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा ? वैज्ञानिक यसो भन्छन्

कुन रोगका बिरामीले के खाने, के नखाने ? यी कुरा ध्यान दिनुहोस

विराटनगर, असोज ३१ चाडबाड भन्नेबित्तिकै रमाइलो गर्ने, मिठो खाने भन्ने सोचाइ सबैको हुन्छ । चाडबाडमा गुलियो, अमिलो, पिरो, चिल्लो, मासुका परिकार बढी प्रयोग हुने गर्छ । यस्तो बेला हामी बढी मसलेदार खाना खान्छौं र शारीरिक अभ्यासमा पनि ध्यान दिँदैनौं । यही कारण चाडबाडमा खानपिनकै कारण स्वस्थ मानिस पनि बिरामी हुने दर बढी हुन्छ । अझ… Continue reading कुन रोगका बिरामीले के खाने, के नखाने ? यी कुरा ध्यान दिनुहोस

फास्ट ट्रयाकको ६२ वटा अग्ला पुल बनाउन सेनाले छान्यो ६ वटा कम्पनी, ५ चिनियाँ मात्रै

काठमाडौं,असोज २९ नेपाली सेनाले फास्ट ट्रयाकका अग्ला पुलहरुको निर्माणका लागि ६ वटा कम्पनी प्रारम्भिक छनौट गरेको छ । फास्ट ट्रयाकमा निर्माण हुने ९९ वटा पुलमध्ये ६२ वटा अग्ला पुलहरुको निर्माणका लागि सेनाले इपिसिएफ मोडलमा काम गर्ने गरि अन्तराष्ट्रिय टेण्डर निकालेको थियो । त्यसमा आवेदन दिएकामध्ये ६ वटा कम्पनी प्रारम्भिक छनौटमा परेको नेपाली सेनाका प्रवक्ता गोकुल… Continue reading फास्ट ट्रयाकको ६२ वटा अग्ला पुल बनाउन सेनाले छान्यो ६ वटा कम्पनी, ५ चिनियाँ मात्रै

तीन करोड फेसबुक प्रयोकर्ताका विवरण चोरी, एक करोड ४० लाखका विवरण पनि जोखिममा

एजेन्सी, असोज २७ विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ । फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष… Continue reading तीन करोड फेसबुक प्रयोकर्ताका विवरण चोरी, एक करोड ४० लाखका विवरण पनि जोखिममा

विकास र सार्वजनिक नीतिका विषयमा युवाहरुलाई प्रशिक्षण

विराटनगर, असोज २३ देशको बिकासको निम्ति असल सार्वजनिक नीति किन महत्वपूर्ण छ भन्ने विषयमा विभिन्न शहरका युवाहरुलाई विराटनगरमा प्रशिक्षण गराइएको छ । तीन दिनसम्म चलेको आइ पोलिसी प्रशिक्षणमा बिराटनगर, इटहरी, धरान, लेटांग, काठमाडौँ, सुर्खेत लगायतका शहरका २४ जना युवायुवतीको सहभागिता रहेको थियो । विकल्प एन अल्टरनेटिभ, सेन्टर फर सिविल सोसाईटी र ल्याङ्गवेज फर लिबर्टीको संयुक्त… Continue reading विकास र सार्वजनिक नीतिका विषयमा युवाहरुलाई प्रशिक्षण

‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने

काठमाडौँ, असोज १८ भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए । नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद… Continue reading ‘को बन्छ करोडपति’ कार्यक्रम प्रसारण हुने

यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

एजेन्सी,असोज १५ दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्तरुपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकलाई क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल… Continue reading यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

स्टकहोम, असोज १५ दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी। एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल… Continue reading चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री नै रुष्ट

देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरू गत बिहीबार पोखरामा भेला भएका थिए । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ । प्रदेशका अधिकार… Continue reading मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री नै रुष्ट

९० घण्टा दुई मिनेट लामो वक्तव्य दिएर अनन्तरामले राखे विश्व कीर्तिमान

काठमाडौँ, भदौ १५ नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेकोे… Continue reading ९० घण्टा दुई मिनेट लामो वक्तव्य दिएर अनन्तरामले राखे विश्व कीर्तिमान

वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, भदौ १२ देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा… Continue reading वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

१ बलमा २८६ रन तपाइँलाई पत्याउन गाह्रो पर्ला

एजेन्सी, भदौ ७ क्रिकेटमा सबै भन्दा बढी रनको रेकर्ड कति होला ? तपाईको अनुमान भन्दा फरक जानकारी आएको छ । तपाइँलाई पत्याउन गाह्रो पर्ला क्रिकेटको इतिहासमा १ बलबाट २८६ रन सम्म आएको रेकर्ड छ । यो रेकर्ड बेलायतको हो । बेलायतको एक अखबारका अनुसार सन् १८९३(९४ मा बेलायतकी तत्कालीन महारानी भिक्टोरियाले छिमेकी टिम स्क्याच ११… Continue reading १ बलमा २८६ रन तपाइँलाई पत्याउन गाह्रो पर्ला

चन्द्रमामा पाइयो आइसका टुक्रा

एजेन्सी, भदौ ७ वैज्ञानिकहरुले चन्द्रमामा आइसका टुक्राहरु फेला पारेका छन् ।भारतले १० वर्षअघि प्रक्षेपण गरेको चन्द्रयान–१ नामक अन्तरीक्षयानबाट प्राप्त डाटाबाट चन्द्रमामा आइसका टुक्राहरु पाइएको हो । टुक्राको रुपमा फैलिएका ती आइस प्राचिन हुनसक्ने नासाले जनाएको छ।चन्द्रमाको दक्षिणी ध्रुवको लुनर क्रेटरमा थुप्रिएको र उत्तरी ध्रुवमा छरिएर रहेको अवस्थामा आईसका टुक्राहरु रहेका छन्।हुवाई एण्ड ब्रोन विश्विद्यालयका वैज्ञानिक… Continue reading चन्द्रमामा पाइयो आइसका टुक्रा

पुरुषले यी कुरा जहिल्यै गोप्य राख्नुपर्छ

विराटनगर, भदौ ३ आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए । उनी महान् शिक्षक पनि थिए । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यति नै सान्दर्भिक छन् । चाणक्यकाअनुसार पुरुषले… Continue reading पुरुषले यी कुरा जहिल्यै गोप्य राख्नुपर्छ

खाली पेट कागतीपानी पिउनुस्, यी समस्याबाट मुक्ति पाउनुस्

137100727

एजेन्सी, भदौ ४ कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् । यी हुन्… Continue reading खाली पेट कागतीपानी पिउनुस्, यी समस्याबाट मुक्ति पाउनुस्

यू–१५ महिला साफ च्याम्पियनसिपमा तेस्रो स्थानका लागि नेपाल भुटानसँग भिड्दै

काठमाडौं, भदौ २ भुटानमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपालले तेस्रो स्थानको लागि आयोजक भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चामलिङथाङ रंगशालामा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल सेमिफाइनलमा भारतसँग २–१ ले तथा भुटान डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ५–० को अन्तरले पराजित भएको थियो । घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल तेस्रो हुने लक्ष्यका… Continue reading यू–१५ महिला साफ च्याम्पियनसिपमा तेस्रो स्थानका लागि नेपाल भुटानसँग भिड्दै

दही खान नजान्दा बिष सावित हुन सक्छ

विराटनगर, भदौ १ तपाईं सादा, ग्रीक, स्वादिष्ट वा ‘लो फ्याट’ जुनसुकै दही खान सक्नु हुन्छ । किनकि दही पोषणले भरिपूर्ण खानेकुरा हो। यसले तपाईंलाई पर्याप्त क्याल्सियम, प्रोटिन, भिटामिन बी, पोटासियम, फस्फोरस, म्याग्नेसियमजस्ता पोषण दिन्छ । लो फ्याट ८ औंस दहीले हामीलाई चार सय मिलिग्रामभन्दा बढी क्याल्सियम दिन्छ, जुन हामीलाई दैनिक चाहिने क्याल्सियम मात्राको आधा हो… Continue reading दही खान नजान्दा बिष सावित हुन सक्छ

दिनमा कति घण्टा निदाउने उपयुक्र जान्नलाई पुरा पढ्नुहोस्

एजेन्सी, भदौ १ अधिकांश मानिसलाई आफ्नो निद्रा पुरा भएको छैन भन्ने थाहा हुन्छ, तर एक दिनमा कति निद्रा चाहिन्छ भन्ने कुरा भने थाहा हुँदैन । अमेरिकामा भएको एक अध्ययनले व्यक्तिको निद्रालाई उसको उमेरसँग जोडेर फरक फरक तथ्य सार्वजनिक गरेको छ । नियमित जीवनशैलीको अभाव, मदिरा, कफी र इनर्जी ड्रिंक्सको सेवन लगायतका कुराले दैनिक दिनचर्यामा प्रभावित… Continue reading दिनमा कति घण्टा निदाउने उपयुक्र जान्नलाई पुरा पढ्नुहोस्

सूचनाको हक आर्दश उच्च माविमा अध्यनरत विद्यार्थीलाई जानकारी

विराटनगर, १ भदौ विद्यालय तथा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई सूचनाका हकका विषयमा जानकारी दिने उदेश्यले शुक्रवार विराटनगरको आर्दश उच्च माविमा अन्तरकृया गरिएको छ । अमेरिकन कर्नर विराटनगरले सूरु गरिको यो अभियान विद्यालय तथा कलेजमा अध्यनरत विद्यार्थी र सरोकारवाला बिच चलाइने उदेश्य अनुरुप शुक्रबार आदर्श उच्च माविमा कार्यक्रम गरिएको हो । नेपालको संविधानको धारा २७ मा उल्लेखित… Continue reading सूचनाको हक आर्दश उच्च माविमा अध्यनरत विद्यार्थीलाई जानकारी

रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङताहरुद्धारा सडक जाम

विराटनगर, साउन ३१ अपाङ्गता भएका व्यक्तिहरुका लागि रोजगारीको ग्यारेन्टीको माग गर्दे बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा उनीहरुले पर्दशन गरेका छन । सामाजिक विकास मन्त्रालयको सडकमा उनीहरुले धर्ना दिएका हुन् । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई दुःख दिने मात्र काम गरेको भन्दै उनीहरु सामाजिक विकास मन्त्रालय अघि सडकमा ट्राइसाइकल सहित धर्नामा बसेका थिए । भारतको जोगबनीबाट… Continue reading रोजगारीको ग्यारेन्टीको माग गर्दे अपाङताहरुद्धारा सडक जाम

यी हुन टमाटरले पु¥याउने फाईदा

एजेन्सी, साउन ३१ तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ । मानिसलाई वजन घटाउन… Continue reading यी हुन टमाटरले पु¥याउने फाईदा

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा गरिँदै

काठमाडौं, साउन ३१ आज नागपञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नागपञ्चमी पर्व मनाइन्छ । आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरिन्छ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।… Continue reading चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा गरिँदै

यी हुन विश्व फुटबलका उत्कृष्ट मिडफिल्डर

एजेन्सी, साउन ३१ कुनैपनि फुटबल टिमको मुख्यकुरा भनेको मिडफिल्ड हो । स्ट्राइकरले गोल गर्दा धेरै चर्चा भएपनि स्ट्राइकरलाई गोल गर्ने मौका सिर्जना गर्ने मिडफिल्डर हुन्छन् । मिडफिल्डरलाई खेलमा धेरै तवरमा प्रयोग गर्न सकिन्छ । मिडफिल्डरले खेलमा ल्याउने भिन्नताले नै खेलको महत्व अझ बढ्ने गर्छ । आज हामी विश्व फुटवलका उत्कृट मिड फिल्डरहरुका विषयमा चर्चा गर्दैछौँ… Continue reading यी हुन विश्व फुटबलका उत्कृष्ट मिडफिल्डर

कहाँको कोठीले के शंकेत गर्छ जान्नुहोस्

एजेन्सी, साउन ३० मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त रु आज हामी… Continue reading कहाँको कोठीले के शंकेत गर्छ जान्नुहोस्

बेसारका फाइदा यस्ता छन्

एजेन्सी, साउन ३० भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ… Continue reading बेसारका फाइदा यस्ता छन्

यी ५ देश जहाँका युवतीहरुसंग सजिलै यौनसम्पर्कका लागि तयार हुन्छन्

एजेन्सी, साउन २९ ‘सेक्स’ भन्ने बित्तिकै हिन्दु राष्ट्र लगायत विश्वको विभिन्न देशहरुमा मानिसहरु लजाउने गर्दछन् र यसको धक खोलेर बोल्न लाज मान्छन । कतिपय त यसको बारेमा खुलेर पनि कुरा गर्दैनन् । यी कुराहरु एकातिर राखेर विश्वमा यस्तो पनि देशहरु रहेका छन् जहाँको महिलाहरु सेक्सको लागि आग्रह गरेपछि हत्तपत्त नाई भन्दैनन् । आज हामी विश्वको… Continue reading यी ५ देश जहाँका युवतीहरुसंग सजिलै यौनसम्पर्कका लागि तयार हुन्छन्

जहाँ बलात्कारीलाई बेहुली उपहार दिइन्छ

एजेन्सी, साउन २९ विश्वभर महिला सशक्तिकरणको अभियान चलिरहेको छ ताकि उनीहरु स्वतनत्र पूर्वक जीउन सकुन् । महिलालाई अधिकार सम्पन्न नाउन सारा विश्व एकजुट भएर लागिरहेको छ । तर यो खबर सुनेपछि तपाईँ पक्कै अचम्ममा पर्नुहुने छ । र झट्ट विश्वास समेत नलाग्न सक्छ । संसारमा एउटा यस्तो ठाउँ पनि छ जहाँ बलातकारीलाई इनाम बापत बेहुली… Continue reading जहाँ बलात्कारीलाई बेहुली उपहार दिइन्छ

यी हुन २० वर्षमा १५ बच्चा जन्माने महिला

एजेन्सी, साउन २९ कहिल्यै सुन्नु भएको छ, कुनै महिलाले २० वर्षमा १५ वटा बच्चा जन्माउन सक्छिन् रु कुनै महिलाले २० वर्षमा कति बच्चा जन्माउन सक्लिन रु धेरैको उत्तर हुन सक्छ ३ अथवा ४ । ब्रिटेनमा बस्ने क्यारोल हरलक जो अहिले ४९ वर्षकी भइन । उनी आफ्ना दुईवटा बच्चासहित अरु १५ बच्चाकी आमा हुन । त्यसैले… Continue reading यी हुन २० वर्षमा १५ बच्चा जन्माने महिला

श्रीमान श्रीमती अलग्गै बस्दै हुनुहुन्छ ? अब हुनेछ सम्बन्ध बिच्छेद

विराटनगर, साउन २९ कार्य्विधिमा पारिवारिक कानुनअन्तर्गत विवाहसम्बन्धी व्यवस्थामा केही हेरफेर भएको छ। अब २० वर्ष नपुगी कुनै पनि युवक,युवतीले विवाह गर्न पाउने छैनन् । २० वर्ष नपुग्दै विवाह भएमा त्यो बदर हुनेछ। कार्य्विधिको दफा ७० मा विवाह हुन सक्ने अवस्थाबारे उल्लेख गरिएको छ । दफा ६९ मा विवाह गर्ने स्वतन्त्रता उल्लेख गरिएको छ। विवाहको स्वतन्त्रता… Continue reading श्रीमान श्रीमती अलग्गै बस्दै हुनुहुन्छ ? अब हुनेछ सम्बन्ध बिच्छेद

बिहानै यी हेर्नुहोस् दिन शुभ हुनेछ

एजेन्सी, साउन २९ सामान्यतया हामीले भन्ने गरिन्छ बिहान अर्थात दिनको सुरुवाता राम्रो भो भने पुरा दिन नै राम्रो हुन्छ । धर्मशास्त्रहरुका अनुसार हामी बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने शुभ र अशुभ हुन्छ भन्ने बताईएको छ । हामीले यहाँ बिहान उठ्ने बितिकै कस्ता चिज वा बस्तु देखियो भने शुभ हुन्छ त भन्ने बिषयमा सामान्य… Continue reading बिहानै यी हेर्नुहोस् दिन शुभ हुनेछ

यस्तो ह्वेल जसले १७ दिनदेखि मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ

एजेन्सी, साउन २९ एक ह्वेल १७ दिनदेखि आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको भेटिएको छ । ह्वेलको यो फोटो संसारभरी भाइरल भइरहेको । समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनका अनुसार शोधकर्ताले बुधबार जे३५ नाम दिइएको २० वर्षे ह्वेललाई वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको थियो । ह्वेलको बच्चाको गत जुलाई २४… Continue reading यस्तो ह्वेल जसले १७ दिनदेखि मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको छ

पोर्नस्टारका श्रीमानको यस्तो निर्णय

एजेन्सी, साउन २९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथ कथित सम्बन्ध रहेको खुलासा गरेकी पोर्नस्टार अभिनेत्री स्टार्मी डेनियलसँग उनका श्रीमानले ‘धोकेवाज’ भन्दै अलग हुने निर्याय गरेका छन् । श्रीमानले एडल्ट एक्ट्रेस डेनियलमाथि एक्स्ट्रा मैरिटल अफेयर ९एडल्टरी० को आरोप लगाएका छन् । उनले गत साता सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन समेत दिइसकेका छन्। यद्यपि डेनियलका वकिल माइकल… Continue reading पोर्नस्टारका श्रीमानको यस्तो निर्णय

प्याज खानुस् यी रोगबाट बच्नुहोस्

एजेन्सी, साउन २९ तरकारी मिठो बनाउन प्रयोग हुने प्याजले तपाईहाम्रो जीवन बचाउन ठूलो मद्दत गरिरहेको हुन्छ । यसको नियमित प्रयोगले स्वास्थ्य रहन सहयोग मिल्छ । भाँती पुगाएर प्रयोग गर्दा स्वास्थ्यमा धेरै फाइदा हुन्छ । यी हुन प्याजका फाइदा कान दुख्ने, चिलाउने समस्या भएमा प्याजको रसलाई पकाएर दुई थोपा मात्र कानमा हाल्ने हो भने पीडाबाट आराम… Continue reading प्याज खानुस् यी रोगबाट बच्नुहोस्

यी हुन अदुवाले पु¥याउने फाइदा

एजेन्सी, साउन २८ भान्सामा प्रयोग हुने अदुवा गर्भवती महिलाहरुलाई वाकवाकी लाग्दा यसको सेवनले फाइदा गर्छ । बढीमा १ दशमलब ५ ग्राम दैनिक अदुवा खाएका गर्भवती महिला वाकवाकी, टाउको दुखाई, रिंगटा जस्ता ‘मर्निङ सिकनेस’का समस्याबाट हट्छ । मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या छ भने अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ ।… Continue reading यी हुन अदुवाले पु¥याउने फाइदा

लसुन खानुस् यी रोगहरुबाट छुटकारा पाउनुस्

एजेन्सी, साउन २७ लसुन हाम्रो किचनमा सजिलै उपलब्ध हुन्छ । विशेषरुपमा यसको प्रयोग खानाको स्वाद बढाउन गरिन्छ । यसले तपाईंलाई विभिन्न स्वास्थ्य लाभ प्रदान गर्छ जस्तै रक्तचापलाई कम गर्नु, कोलेस्ट्रोलको स्तरलाई घटाउनु, कार्डियोभास्कुलर स्वास्थ्यमा सुधार गर्नु र क्यान्सरलाई रोक्न सहयोग गर्नु । लसुनलाई औषधीको रुपमा समेत प्रयोग गरिन्छ । लसुन खानुका यस्ता छन फाइदा १.… Continue reading लसुन खानुस् यी रोगहरुबाट छुटकारा पाउनुस्

जहाँ ७ घण्टा बस्दा जिवनको एक वर्ष सकिन्छ

एजेन्सी, साउन २७ अन्रिक्ष यस्ता रहस्यले भरिएको छ । जुन रहस्य पत्तालगाउन धेरै मुस्किल पर्दछ । तर बैज्ञानिकहरुले एउटा यस्तो ग्रह पत्ता लगाएका छन् जहाँ ७ घण्टा मात्र बस्ने हो भने हाम्रो जिवनको पुरा एक वर्ष समाप्त हुन्छ । वास्तवमा यस्तो खोज केपलर ‘टेलिस्कोप’ द्धारा सो ग्रहको खोज गरिएको हो । यो ग्रहको नाम भ्एक्ष्ऋ… Continue reading जहाँ ७ घण्टा बस्दा जिवनको एक वर्ष सकिन्छ

कति तौल भएकाले दैनिक कति पानी पिउने ?

विराटनगर, साउन २७ डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? शरिरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो… Continue reading कति तौल भएकाले दैनिक कति पानी पिउने ?

यौनकुण्ठालाई समेटिएको चलचित्र मिस्टर भर्जिन किन हेर्ने ?

विराटनगर, साउन २५ यौन मनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र मिस्टर भर्जिनको प्रमोशन टोलीले चलचित्र यौन मनोविज्ञानलाई कमेडी शैलीमा प्रस्तुत गरिएको बताएको छ । आगामी भदौ १ गतेदेखि प्रर्दशनमा आउने तयारीमा रहेको मिस्टर भर्जिन नाम सुन्दा अनौठो लागेपनि पारिवारिक वातावरणमा हेर्न सकिने यौनमनोविज्ञान समेटिएको चलचित्र रहेको जानकारी दिएको हो । प्रर्दशनको तयारीमा रहेको मिस्टर भर्जिनको प्रमोशनका… Continue reading यौनकुण्ठालाई समेटिएको चलचित्र मिस्टर भर्जिन किन हेर्ने ?

म्याङ्लुङ्ग बजार अब सिसि क्यामेराको कैदमा

तेह्रथुम, साउन २४ अपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङलुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ्ग बजारमा हुने अपराधिक घट्नाको न्युनिकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो । अपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि क्यामेरा जडान गरिएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए । नगरपालिकाको ६ लाख… Continue reading म्याङ्लुङ्ग बजार अब सिसि क्यामेराको कैदमा

ग्रेडेड सेकेण्डरी स्कूलद्धारा खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी

विराटनगर, साउन १६ विराटनगर–८ स्थित ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ । स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुधबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो । प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । विद्यार्थीहरुले… Continue reading ग्रेडेड सेकेण्डरी स्कूलद्धारा खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी

प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न

विराटनगर, साउन १२ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी अन्तर्गत बर्गीकृत छात्रबृत्तिका लागि शनिबार प्रदेश १ का विभिन्न परिक्षा केन्द्रहरुमा प्रवेश परिक्षा सम्पन्न भएको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त विभिन्न इन्स्टीच्यूटहरुमा बर्गीकृत छात्रबृत्तिका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुमा आवेदन दिएका परिक्षार्थीहरुको डिप्लोमा/प्रमाणपत्र तहको विभिन्न परिक्षा केन्द्रहरुमा शनिबार प्रवेश परिक्षा सम्पन्न भएको हो । प्रदेश १… Continue reading प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न

शताव्दीकै लामो चन्द्र ग्रहण आज

विराटनगर, साउन ११ शताव्दीकै लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ । पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुने… Continue reading शताव्दीकै लामो चन्द्र ग्रहण आज

समता फाउण्डेसनद्धारा सञ्चालित स्कुलका शिक्षकले नियमित पारिश्रमिक पाउँदैनन्, ८ महिनादेखिको तलब अझै बाँकी

किशोर विश्वकर्मा विराटनगर, असार ३२ समता फाउण्डेसनद्धारा सञ्चालित विराटनगर स्थित समता स्कुलका शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाउने गरेको खुलासा भएको छ । सो स्कुलमा अध्यापन गराउने शिक्षक शिक्षिकाले नियमित पारिश्रमिक नपाएकै कारण विद्यालयमा अध्यापन गराउन छाडेको खुलासा भएको हो । सो विद्यालय २०७० सालदेखि सञ्चालनमा आएको हो । नियमित पारिश्रमिक नपाएको भन्दै विभिन्न शिक्षक शिक्षिकाले… Continue reading समता फाउण्डेसनद्धारा सञ्चालित स्कुलका शिक्षकले नियमित पारिश्रमिक पाउँदैनन्, ८ महिनादेखिको तलब अझै बाँकी

समता फाउण्डेसनद्धारा सञ्चालित विद्यालयले १९ विद्यार्थीको भविष्य माथि खेलवाड गरेको खुलासा

किशोर विश्वकर्मा विराटनगर, असार ३१ नेपालकै चर्चित समता फाउण्डेसनद्धारा सञ्चालित समता स्कुल विराटनगरमा अध्यन गरी माध्यामिक शिक्षा परीक्षा एसईई दिएका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिएको खुलासा भएको छ । विद्यार्थीलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो स्कुलमा अध्ययन गरी एसईई परीक्षा दिएका १९ जना विद्यार्थीको भविष्य माथि खेलवाड गरिएको खुलासा भएको हो । सो… Continue reading समता फाउण्डेसनद्धारा सञ्चालित विद्यालयले १९ विद्यार्थीको भविष्य माथि खेलवाड गरेको खुलासा

प्रदेश १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निक अब विश्व विद्यालय , प्रदेश सरकारको पनि उच्च प्रथामिकतामा (फोटो फिचर)

विराटनगर, असार २० प्रदेश नम्बर १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मोरङको बुढीगंगा ४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूट अब प्राविधिक विश्वविद्यालय बन्ने भएको छ । विभिन्न प्राविधिक विषय अध्यापन हुँदैआएको सो इन्स्टीच्यूट १ नम्बर प्रदेश सरकारले प्राविधिक विश्व विद्यालय घोषणा गरेसँगै प्रदेशवासी हर्षित बनेका छन् । स्थानिय सुदर्शन ढकालले विश्व विद्यालय भएपछि प्राविधिक विषय अध्यनका लागि… Continue reading प्रदेश १ कै उत्कृष्ट प्राविधिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निक अब विश्व विद्यालय , प्रदेश सरकारको पनि उच्च प्रथामिकतामा (फोटो फिचर)

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

काठमाडौंँ १४ बैशाख ः बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा… Continue reading नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

चीनको स्पेस स्टेशन पृथ्वीमा खस्दै

एजेन्सी, चैत १४ चीनको ‘स्पेस स्टेशन’का अवशेष चाँडै पृथ्वीमा खस्ने बैज्ञानिकहरुले दावी गरेका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेको जनाईएको छ ।   तियाँगोंग चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । यसलाई सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो हिस्सा मानिएको थियो । सन २०११ मा अन्तरीक्षमा… Continue reading चीनको स्पेस स्टेशन पृथ्वीमा खस्दै

नेपालमा दैनिक २५ देखि ३० पराकम्प

काठमाडौँ, चैत ९ नेपालमा दैनिक २५ देखि ३० वटा भूकम्पका पराकम्प जाने गरेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार २०७२ वैशाख १२ गतेपछि दैनिक २५ देखि ३० वटा पराकम्प जाने गरेको हो । गोरखा केन्द्रविन्दु भएर भूकम्प गएदेखि हालसम्म नेपालमा साना ठूला ४५ हजार पराकम्प गएको छ । जसमध्ये चार रेक्टर स्केलभन्दा ठूला… Continue reading नेपालमा दैनिक २५ देखि ३० पराकम्प

फेसबुकद्धारा डाटा चोरी भएकोमा गल्ती स्वीकार

एजेन्सी, चैत ८ सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज… Continue reading फेसबुकद्धारा डाटा चोरी भएकोमा गल्ती स्वीकार

प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

झापा, चैत ७ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट०ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिने बताए… Continue reading प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

आज दिन र रात बराबर हुने

विराटनगर, चैत ६ आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठीक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई मेष विषुवत भनिने ज्योतिषहरुले बताएका छन । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवीय… Continue reading आज दिन र रात बराबर हुने

खग्रास चन्द्रग्रहण समाप्त

काठमाडौँ, १७ माघ  ः माघ शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लागेको छ । बेलुकी पाँच बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकामा नेपालमा ६ बजेर ३६ मिनेटमा ईशान कोणबाट ग्रहणले छोएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल सात बजेर १७ मिनेटमा भयो । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहण सकिएको समितिका अध्यक्ष प्रा… Continue reading खग्रास चन्द्रग्रहण समाप्त

एक सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण

काठमाडौं : १ सय ५० वर्षपछि बुधबार खग्रास चन्द्रग्रहण लागेको छ। नेपालबाट पनि देखिएको चन्द्रग्रहण काठमाडौंमा साँझ ५ बजेर ३३ मिनेटमा सुरु भएको हो ।   ब्लू मुनमा १ सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण लागेको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए । एकै महिनामा दुईवटा पूर्णिमा परे पछिल्लो पूर्णिमालाई ब्लू मुन भनिन्छ। चन्द्रग्रहण हेर्न नेपालीले सुरु भएपछि… Continue reading एक सय ५० वर्षपछि खग्रास चन्द्रग्रहण

पशु विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो

इलाम, पुस २१ प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउनका लागि पनि विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हो । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विषयमा विद्यार्थीको सङ्ख्या अघिक छ । पढाइ शुरु भएकै पहिलो वर्षमा विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्यन… Continue reading पशु विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो