NepalTimes

ट्रेन्डिंग समाचार

विराटनगरमा गुणस्तरहीन नाला निमार्ण, स्थानीयले भत्काए

विराटनगर,पुस १ विराटनगर–७ मा मापदण्ड विपरित निर्माण गरिएको कम गुणस्तरको नाला स्थानियले भत्काउन लगाएका छन् । विराटनगरको वडानम्बर २ र...

Read moreDetails

हिउँदे अधिवेशनले संविधान संशोधन गर्नेः उपेन्द्र यादव

विराटनगर,पुस १ उपप्रधानमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अब बस्ने संसदको हिउँदे अधिवेशनले संविधान संशोधनको आवश्यक प्रक्रिया शुरु...

Read moreDetails

पतिले छाडेर लिन नआएपछि सुत्केरी संगिता अलपत्र

राजविराज : एघार महिनाअघि प्रेममा परेर अन्तर जातीय विवाह गरेकी सप्तरीको बादेबसाईन नगरपालिका–२ की २० वर्षीया संगिता सदा पति बेपत्ता...

Read moreDetails

शक्ति गौचनले लिए सन्यास

काठमाडौं,मंसिर २९ नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले सन्यास लिएका छन् ।शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै...

Read moreDetails

भारतमा ३३ किलो सुनसहित इटहरीका दुई नेपाली समातिए

विराटनगर, मंसिर २९ भारतको कलकत्ताबाट ३३ किलो अवैध सुनसहित दुई नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद...

Read moreDetails

भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ , गोरेले तस्कर गरेको सुन हुनसक्ने अनुमान

काठमाडौं,मंसिर २९ भारतको कोलकत्तामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित शुक्रबार पक्राउ परेका छन् । राकेशप्रसाद र हेमकुमारले...

Read moreDetails

नुवाकोट दुर्घटना अपडेट : मृतकको सख्या २० पुग्यो

नुवाकोट, मंसिर २९ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा हिजो साझ भएको मिनिट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।...

Read moreDetails

नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने तयारी

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन। अरुले मापन...

Read moreDetails

नुवाकोटमा मिनी ट्रक दुर्घटना : १६ जनाको मृत्यु

विराटनगर, मंसिर २८ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट...

Read moreDetails

मोफसलकै सबैभन्दा ठूलो सिनेमा हल विराटनगरमा

विराटनगर, मंसिर २८ विराटनगरमा मोफसलकै सबैभन्दा ठूलो सिनेमा हल सञ्चालनमा आएको छ । सेन्ट्रल मल्टिप्लेक्स प्रा. लि.द्धारा सञ्चालित सेन्ट्रल मल्टिप्लेक्स...

Read moreDetails

सरकारको सहभागितामा प्रदेश १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने

विराटनगर,मसिंर २८ प्रदेश नम्बर १ मा दुई ठूला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना...

Read moreDetails

गोरु काटेको आरोपमा धरानबाट १० जना पक्राउ

सुनसरी, मंसिर २८ सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ६ बजेको...

Read moreDetails

छुरा प्रहारबाट आफ्नै बुवाको हत्या

विराटनगर,मंसिर २८ मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तिमा बिहीवार १ व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् ।छुरा प्रहारबाट...

Read moreDetails

बनभोजबाट फर्किएको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ८ घाइते

उदयपुर, मंसिर २८ उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ...

Read moreDetails

पाल्पामा जिप भीरबाट खस्यो : ५ जनाको मृत्यु, ४ घाइते

पाल्पा, मंसिर २८ पाल्पाको जल्पाबाट बहादुरपुरतर्फ जादैँ गरेको लु १ च २६५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको...

Read moreDetails

विराट मेडिकल कलेजले एमबीबीएस निःशुल्क भन्दै १५ लाख असुल्दै

विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।...

Read moreDetails

सुन तस्करी प्रकरण : शाक्य र पोद्दार पनि धरौटीमा रिहा

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका ब्यबसायी विमल पोद्दार...

Read moreDetails

प्रदेश सांसद टेकबहादुर घर्तीकाे निधन

बागलुङ,मंसिर २७ गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन भएको छ। बागलुङ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का गण्डकी प्रदेश सदस्य...

Read moreDetails

ऋण लिएर आफन्तले बुझे शव

विराटनगर,मंसिर २७ मोरङको कटहरी गाउँपालिका ३ निवासी ३२ वर्षीय दिपक मिश्रको शव कलेजले उपचारको खर्च नदिएको भन्दै अस्पतालमै राखेपछि ऋण...

Read moreDetails

अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारलाई हतियार बुझायो

विराटनगर,मंसिर २७ अखिल जनतान्त्रिक तराईमुक्ति मोर्चा (विवेक समूह)ले सरकारी वार्ता टोलीलाई हातहतियार बुझाएको छ । सो समूहले आफूहरु शान्तिपूर्ण राजनितिमा...

Read moreDetails

विवाह बन्धनमा बाँधिए कपिल

एजेन्सी, मंसिर २७ कुनै समय हाँस्य क्षेत्रमा ख्याती कमाएर एकछत्र राज गरेका कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन् ।...

Read moreDetails

जन्ती हिडेका बेहुलाका आमा,बुवासहित ६ जनाको मृत्यु

दाङ, मंसिर २७ दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा ठोक्किँदा बेहुलाका...

Read moreDetails

भरुवा बन्दुक सहित पक्राउ

विराटनगर, मंसिर धनकुटाको चौविसे गाउँपालिकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको चौविसे गाउँपालिका–३ स्थित बन्दुके डाँडाबाट प्रहरीले भरुवा...

Read moreDetails

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर, मंसिर २७ मोरङको ग्रामथान गाउँपालिका–६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटना चालकको मृत्यु भएको छ । बुधबार राती...

Read moreDetails

खर बारीबाट लडेर मृत्यु

विराटनगर, मंसिर २७ ताप्लेजुङको सिदिङवा गाउँपालिका–२ सादेवामा खरबारीबाट लडेर एक जनाको ज्यान गएको छ । गत मंसिर २२ गते शनिवार...

Read moreDetails

ईपीएल : ललितपुरको शानदार जित, काठमाडौं १० विकेटले पराजित

काठमाडौं, मंसिर २६ एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सले जित हात पारेको छ । बुधबार भएको खेलमा काठमाडौं किङ्स...

Read moreDetails

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

काठमाडौँ, मंसिर २७ संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई सिफारिस गरेको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका...

Read moreDetails

स्कार्पियो बससँग ठोक्किँदा बेहुलाका बाबुआमासहित ६ को मृत्यु

दाङ,मंसिर २७ दाङको लमहीमा स्कार्पियो र यात्रु बस ठोक्किएर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। चितवनबाट बाँकेको शम्शेरगञ्जका लागि...

Read moreDetails

सात जना भारतीयलाई नागरिकता बनाउन सिफारिस गर्ने जनप्रतिनिधि र कर्मचारी धरौटीमा छुटे

विराटनगर : सात जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्न भुमिका खेलेको आरोप लागेका विराटनगर महानगरपालिका– १ का वडा...

Read moreDetails

सचिव तर्साउने दिन गए : मन्त्री यादव

हेटौंडा , मंसिर २६ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले काम नगरी ट्रेड युनियनको नेता भनेर सचिवलाई तर्साउनेहरुको दिन...

Read moreDetails

वाइडबडी विमानबारे छानबिन गर्न लेखा समितिले बनायो उप–समिति

काठमाडौँ, मंसिर २६ संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न सांसद राजन केसीको संयोजकत्वमा उप–समिति बनाएको छ ।...

Read moreDetails

गुगलको यो सर्भिस बन्द हुँदै

एजेन्सी, मंसिर २६ संसारको सबैभन्दा ठूलो सर्च इञ्जिन कम्पनी गुगलले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘गुगल प्लस’ अप्रिल २०१९ मा बन्द...

Read moreDetails

विराटनगरका मेयर पराजुलीद्धारा विकास निर्माणको अनुगमन

विराटनगर, मंसिर २६ विराटनगर महानगरले नगरका विभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । एसियाली विकास...

Read moreDetails

विधानसभा निर्वाचनको हारले सन् २०१९ मा मोदीलाई लाग्ला झट्का ?

एजेन्सी, मंसिर २६ पाँच राज्यबाट विधानसभा निर्वाचनको परिणाम आएसँगै भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको भविष्यबारे...

Read moreDetails

योगीलाई जनकपुरमा सम्मान

जनकपुर, मंसिर २६ भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा सम्मान गरिएको छ । मधेस भवनमा प्रदेश २ का...

Read moreDetails

विराटनगरलाई हराउँदै भैरहवा दुई खेल अघि नै प्लेअफमा

विराटनगर, मंसिर २६ एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारको खेलमा साविकको उपविजेता भैरहवा ग्लाडीयटर्सले जित हात पारेको छ...

Read moreDetails

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन जागरण अभियान

विराटनगर, मंसिर २६ रतुवामाई नगरपालिकामा स्थानिय तह, सरोकारवाला र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य वीमा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ...

Read moreDetails

शिकार खेल्ने क्रममा गोली लाग्दा एक जना घाईते

ताप्लेजुङ, मंसिर २६ शिकार खेल्ने क्रममा गोलीले लागेर ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–२ बस्ने २० बर्षीय संदेश लिम्बु गम्भीर घाईते भएका...

Read moreDetails

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा,जानकी मन्दिरमा पूजाअर्चना

जनकपुर, मंसिर २६ उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आईपुगेका छन् । विवाहपञ्चमीको मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम...

Read moreDetails

जनप्रतिनिधि नै ठेकेदार : निर्माण कार्यमा ढिलासुस्ती

विराटनगर : ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी विराटनगर– देवानगञ्ज सडक निर्माणको ठेक्का लिएका एक जनप्रतिनिधिले तोकिएको आधामात्र काम सम्पन्न भएपछि...

Read moreDetails

प्रदेश सरकारले स्थापना गर्न लागेको विश्वविद्यालयको सम्भाव्यता अध्ययन सुरु

विराटनगर : प्रदेश सरकारले दुई वटा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ आवश्यक सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ । सामाजिक...

Read moreDetails

विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा

विराटनगर ,मसिर २५ विराटनगरमा हुन गइरहेको विराट ट्रेड एक्स्पो २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघ...

Read moreDetails

सुपरओभरमा विराटनगर वारियर्सद्धारा पोखरा राइनोज पराजित

काठमाडौं,मंसिर २५ काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा...

Read moreDetails

प्रदेश २ को नाम मधेश प्रदेश उपयुक्तः महतो

विराटनगर,मंसिर २५ राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरको पक्षमा आफू...

Read moreDetails

खनारमा भीषण आगलागी, करोडौको क्षति

विराटनगर,मंसिर २५ सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा रहेको लक्ष्मी फोम एण्ड लुप म्याट इण्डट्रिज उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ...

Read moreDetails

निर्माण सम्पन्न भएपनि बसपार्क सञ्चालनमा ढिलाई

विराटनगर : विराटनगरमा बनेको दुई तले अत्याधुनिक र सुविधासम्पन्न बसपार्क सञ्चालनमा ढिलाई भएको छ । बसपार्क निर्माणको ठेक्का पाएको गौरी...

Read moreDetails

रंगेलीलाई नयाँ शहर बनाउन स्थानीयले दिए थप ६१ विघा जमिन

रंगेली : मोरङको रंगेली नगरपालिका– ७ का स्थानीयबासीले नयाँ शहर स्थापनाका लागि ६१ विघा जमिन उपलब्ध गराएका छन् । सरकारले...

Read moreDetails

करोडौँ उठाएर भाग्ने सुन पसलेविरुद्ध उजुरी

विराटनगर : विराटनगरका शाखा कार्यालय रहेका तीन वटा बैंक र सर्वसाधारणबाट गरी करीब ४२ करोड भन्दा बढी रुपैँया उठाएर एक...

Read moreDetails

अन्तर प्रदेश परिषदको बैठक सकियो

काठमाडौँ,मंसिर २४ अन्तर प्रदेश परिषदको बैठक सकिएको छ । बैठकको निश्कर्ष सहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन गरिएको छ...

Read moreDetails

निर्मला पन्तको न्याय र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गरेका अधिकारकर्मी पक्राउ

काठमाडौं,मंसिर २४ दण्डहीनताको अबन्त्य र मानवअधिकार संरक्षणको माग गर्दै बालुवाटार पुगेका १५ जनाभन्दा बढी मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।...

Read moreDetails

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा,मंसिर २४ सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको...

Read moreDetails

करोडौँ उठाएर सुन व्यापारी फरार

विराटनगर : विराटनगरका एक सुन व्यापारी ग्राहक र बैँकको करोडौँ रुपैँया ऋण लिएर भागेका छन् । विराटनगरको जलजला चौकमा सुन...

Read moreDetails

मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी

विराटनगर,मंसिर २३ मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । यहि डिसेम्बर अन्तिमभित्रै जिल्लालाई खुल्ला दिसामुक्त बनाउने...

Read moreDetails

काठमाडौमा सुरु भयो अन्तरप्रदेश परिषद् बैठक, यस्ता छन मुख्यमन्त्रीका एजेन्डा

विराटनगर,मंसिर २३ प्रदेश सरकार गठन भएको १० महिनापछि पहिलो पटक आज अन्तरप्रदेश परिषद् बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा...

Read moreDetails

विश्व सुन्दरीको ताज मेक्सिकोकी भेनेसालाई, शृङखला अन्तिम १२ मा

एजेन्सी,मंसिर २३ मिस नेपाल शृङखला खतिवडा मिस वल्र्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन । २०१८ को मिस वल्र्डको...

Read moreDetails

मिस वर्ल्डको टप १२ बाटै बाहिरिईन् श्रृखला खतिवडा

काठमाडौँ,मंसिर २२ चीनको सान्यामा जारी मिस वल्र्ड प्रतियोगितामा नेपाल शीर्ष १२ मै सिमित भएको छ । नेपालबाट सहभागीता जनाएकी शृङ्खला...

Read moreDetails

‘मिस वर्ल्ड’ को फाइनल हुँदै (भिडियो लाइभ)

काठमाडौं, मंसिर २२ ‘मिस वल्र्ड’को अन्तिम प्रतियोगिता सुरु भएको छ । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा...

Read moreDetails

इपीएल : विराटनगरको सुखद सुरुवात,ललितपुर ३ विकेटले पराजित

काठमाडौँ, मंसिर २२ आजबाट काठमाडौँमा सुरु भएको ईपीएलको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्सले ललितपुर पेट्रियट्सलाई ३ विकेटले हराएको छ...

Read moreDetails
Page 342 of 403 1 341 342 343 403

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist