ताजा समाचार, समाज

सिन्धुलीका डोरबहादुर खपांगीले पाए नागरिकता

११ कात्तिक, सिन्धुली । सिन्धुलीकाे गोलन्जोरका होचा कदका डोरबहादुर खपांगीले नागरिकता पाएका छन्। गोलन्जोर गाउँपालिका–४ का १७ वर्षीया खपांगीले बुधबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संसदमा आज पनि एमालेको नाराबाजी

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानकाे जितमा खुसी मनाउने तीन काश्मिरी विद्यार्थी पक्राउ

११ कात्तिक, एजेन्सी। जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मिरी विद्यार्थीलाई पक्राउ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ताप्लेजुङको याङ र घुन्सामा आलु उत्पादन वृद्धि

११ कात्तिक, फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

रोपेको धानमा एक गेडो लागेन, अब के खाने ?

११ कात्तिक, भक्तपुर । काठमाडौ उपत्यकाको भक्तपुरका खोतीयोग्य जमीन उर्भरभूमि मानिन्छन् । यही उर्भरताकै कारण विगतमा उपत्यकामा आपुर्ति हुने तरकारीहरु

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माधव नेपालले न्यायालयभित्रको विवादको दोष ओलीमाथि थोपरे

११ कात्तिक, काठमाडाैँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीले मलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुठो हो : भीम रावल

११ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्ष बनाउने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मंगालको वाल भत्किँदा बानेश्वरको सडकमा खाल्डो बन्याेः खानेपानी लिमिटेड

११ कात्तिक, काठमाडाैँ । काठमाण्डौको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले

अन्तर्राष्ट्रिय, ताजा समाचार, सूचना विभाग

ट्विटर र फेसबुकसँग भिड्न ट्रम्पको आफ्नै सोसल मिडिया

११ कात्तिक, एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वका लागि चिरपरिचित चर्चित अनुहार हुन्। जति विश्वभर उनका प्रशंक र

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

११ कात्तिक, काठमाडौँ। सर्वोच्च अदालतमा आज (बिहीबार) कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधनको

ताजा समाचार, राजनीति

‘जबज’ लाई विश्वविद्यालयका पाठ्यक्रममा समावेशको पहल

 ११ कात्तिक, काठमाडौं । जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ का विशेषतालाई विश्वविद्यालय शिक्षाका पाठ्यक्रममा समावेश गर्ने विषयमा विभिन्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

६ महिनाभित्र सबै नागरिकलाई खोप लगाउने लक्ष्यमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र सबै नेपाली नागरिकलाई कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न

ताजा समाचार, समाज, स्वास्थ्य

मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा

११ कात्तिक, ललितपुर। मुलुकका ६५ प्रतिशत बालबालिकाको रगतमा ‘लेड’को मात्रा भेटिएको छ । ‘लिडको विषयबाट बचावटका लागि नवौँ अन्तर्राष्ट्रिय सचेतना

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राजेन्द्र पाण्डे बागमतीकाे मुख्यमन्त्री बन्दै, आजै चार सदस्यीय मन्त्रिमण्डल गठन हुने

१० कात्तिक, काठमाडौँ। बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी भएको छ । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीबाट राजीनामापछि

ताजा समाचार, पत्रपत्रिकाबाट

भू–उपग्रह प्रक्षेपणका लागि आठ अन्तर्राष्ट्रिय कम्पनीको प्रस्ताव

काठमाडौँ :अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मन्त्री झाँक्री अस्पताल भर्ना

११ कात्तिक, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । मौसमी ज्वरोका कारण मन्त्री झाक्री अस्वस्थ भई

ताजा समाचार, पत्रपत्रिकाबाट

१९ लाख ८६ हजार ग्राहकलाई मासिक ३० रुपैयाँमा विजुली

११ कात्तिक, कठमाडौँ। विद्युत् नियमन आयोगले विद्युतको नयाँ महसुल दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ दरअनुसार पहिलेको भन्दा

आर्थिक, ताजा समाचार, समाज

सुनको मूल्य तोलामा ४०० ले बढ्यो, चाँदीको स्थिर

११ कात्तिक, काठमाडौं। साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार

ताजा समाचार, पत्रपत्रिकाबाट

दुवै प्रहरी संगठनमा गृहमन्त्रीको हस्तक्षेप, चलखेल गर्ने अधिकृत बढे

काठमाडौं: गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस निकटका दुई सुरक्षा निकायका अधिकृतहरुलाई आफूखुसी विभिन्न ठाउँमा काज सरुवा गरेपछि अहिले संगठनभित्र तीव्र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

न्यायाधीश राजीनामाको कुरा प्रणाली भत्काउने प्रवृत्तिको उपज हाे : माधव नेपाल

११ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा

ताजा समाचार, राजनीति

स्पेनकी सभामुख नेपाल भ्रमणमा

११ कात्तिक, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाल फर्किए राजदूत खतिवडा

११ कात्तिक, काठमाडौँ। अमेरिकाका लागि नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

महाकालीमा डुङ्गा दुर्घटना, एक जनाको मृत्यु

११ कात्तिक, बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

आज एमाले स्थायी कमिटी बैठक बस्दै

११ कात्तिक, काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न चार

ताजा समाचार, पत्रपत्रिकाबाट

निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

देउवा र मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुने

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ । ग्लास्गोमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतद्वारा अग्नि–५ मिसाईलको सफल परीक्षण

११ कार्तिक, नयाँ दिल्ली । भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा

ताजा समाचार

मादीका बाढी पीडितलाई राहत

११ कार्तिक, गण्डकी । गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका–१ सोंदा र आसपासका बाढी पीडितलाई राहत रकम प्रदान गरेको छ।

अपराध, ताजा समाचार

बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गर्ने युवक पक्राउ

११ कार्तिक, सिरा । सिरामा बोक्सीको आरोपमा दलित महिलालाई कुटपिट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको

ताजा समाचार, समाज

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र

११ कार्तिक, मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बाढीका कारण कञ्चनपुरमा १२ हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति

११ कार्तिक, महेन्द्रनगर । कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति

ताजा समाचार, राजनीति

ताप्लेजुङः सात स्थानीय तहमा एमालेले पायो नयाँ नेतृत्व

११ कार्तिक, ताप्लेजुङ । नेकपा (एमाले)ले ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा नेतृत्व चयन गरेको छ । मेरिङ्देन गाउँपालिका र सिदिङ्वा

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीनले ल्याएको सीमा सुरक्षासम्बन्धी कानुनमा भारतको आपत्ति

११ कार्तिक, काठमाडौं । चीनले हालै ल्याएको भू–सीमा सुरक्षासम्बन्धी नयाँ कानुनमा छिमेकी भारतले आपत्ति जनाएको छ। द हिन्दुका अनुसार चीनले

ताजा समाचार, राजनीति

एकीकृत समाजवादीका नेता पाण्डे आज मुख्यमन्त्री बन्दै

११ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)को बाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेका छन्। उनले आज

अपराध, ताजा समाचार

रोकिएन तस्करी, झण्डै २४ लाखको अवैध सामग्री बरामद

११ कार्तिक, बुटवल । प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी

ताजा समाचार, समाज

रहेनन् सर्वोच्चका पूर्वन्यायाधीश लम्साल

११ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४

ताजा समाचार, समाज

जनगणना सफल पार्न आग्रह

११ कार्तिक, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह

आर्थिक, ताजा समाचार

विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै

११ कार्तिक, काठमाडौं । डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण

ताजा समाचार, समाज

चीनबाट आए विद्युतीय माइक्रोबस

११ कार्तिक, काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन्। शहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२

अन्तर्राष्ट्रिय, ताजा समाचार

दुवई पुगेर श्रम मन्त्री श्रेष्ठले भने, ‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँछु’

११ कार्तिक, दोहा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र

ताजा समाचार, राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै

११ कार्तिक, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्न लागेको छ। संघीय संसद् सचिवालयका अनुसार आज दिउसो २ बजे प्रतिनिधि

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

बहराइनमा ३ बर्षदेखि ११ वर्षसमूहका बालबालिकालाई सिनोफार्म खोप लगाउन अनुमति

११ कार्तिक, काठमाडौं । बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ। बहराइनका स्वास्थ्य अधिकारीहरूले

अन्तर्राष्ट्रिय, ताजा समाचार

फेसबुकले तीन महिनामा कमायो ९ अर्ब डलर नाफा

११ कार्तिक, न्युयोर्क । संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । बिबादबीच

ताजा समाचार, समाज

आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना

११ कार्तिक, काठमाडौं । आज बिहीबार देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक

ताजा समाचार, पत्रपत्रिकाबाट

उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु

११ कार्तिक, काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र

ताजा समाचार, राजनीति

एमाले पालिका अधिवेशन : आकांक्षी धेरै हुँदा भक्तपुरमा नेतृत्व चयनमा समस्या

११ कार्तिक, काठमाडौं । आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा भक्तपुरका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ।

ताजा समाचार, समाज

महाकाली नदीमा डुंगा पल्टिँदा एकको मृत्यु, एक बेपत्ता

११ कार्तिक, काठमाडौं । महाकाली नदीमा भारततर्फ जाँदै गरेको डुंगा पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

खपत बढाउन प्रोत्साहन हुने गरी लागू भयो नयाँ विद्युत् महसुल दर

११ कार्तिक, काठमाडौं । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

११ कार्तिक, काठमाडौं । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व

खेलकुद, ताजा समाचार

आज एसियन कपमा नेपाल र ताजिकिस्तान भिड्दै

११ कार्तिक, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। रिपब्लिकन सेन्ट्रल

ताजा समाचार, शिक्षा

शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग

११ कार्तिक, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क

अन्तर्राष्ट्रिय, ताजा समाचार

युएईमा कामदार पठाउने विषयमा छलफल

११ कार्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव

ताजा समाचार, पत्रपत्रिकाबाट

न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित

११ कार्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य

११ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

काँग्रेस महाधिवेशन मङ्सिर अन्त्यमा

११ कार्तिक, काठमाडौं । पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ ।

खेलकुद, ताजा समाचार

टी–ट्वान्टी विश्वकप : नामिबियाद्वारा स्कटल्यान्ड पराजित

११ कार्तिक, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले विजयी सुरुवात गरेको छ। आबुधाबीमा बुधबार राति सम्पन्न खेलमा स्कटल्याण्डलाई

ताजा समाचार, स्वास्थ्य

बाजुरामा आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै

११ कार्तिक, बाजुरा । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका जिल्लाका २३ हजार ९५

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

११ कार्तिक, काठमाडौं । नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

चिनीको मूल्यमा मनपरी

११ कार्तिक, काठमाडौं । चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन्

ताजा समाचार, राजनीति

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दै

११ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि

Scroll to Top