NepalTimes

राजनीति

राजनीतिक News

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच आज भेटवार्ता हुने

नयाँ दिल्ली, २४ चैत ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण...

Read moreDetails

युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

काठमाडौँ, २३ चैत ः युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् । आज...

Read moreDetails

श्वेतपत्र कपोलकल्पित ः सभापति देउवा

काठमाडाँै, २३ चैत ः नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसद्मार्फत जारी गरेको अर्थतन्त्रसम्बन्धी श्वेतपत्रमा कपोलकल्पित...

Read moreDetails

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ, २३ चैत ः प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका...

Read moreDetails

पुराना वामपन्थी नेता रेग्मीको निधन

काठमाडौँ, २२ चैत ः पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको...

Read moreDetails

वैशाख ९ मा पार्टी एकता हुन्छ : प्रचण्ड

काठमाडौँ, २२ चैत  : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाख ९ गते नेकपा (एमाले) बीच पार्टी...

Read moreDetails

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर ः गृहमन्त्री थापा

काठमाडौँ, २२ चैत ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका...

Read moreDetails

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

काठमाडौँ, २२ चैत ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते...

Read moreDetails

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक

काठमाडौँ । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ । पहिलो...

Read moreDetails

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

काठमाडौँ, २० चैत ः मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री...

Read moreDetails

मधेसवादी दल आफ्नै कारणले सरकारमा सहभागी भएन् : मन्त्री महासेठ

जनकपुरधाम, चैत १६ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सडक र रेल सञ्जाल निर्माणको गृहकार्य गरिरहेको बताएका छन् ।...

Read moreDetails

अमन चयन भड्काउने क्रियाकलाप सरकारलाई स्वीकार्य छैन ः ओली

काठमाडौं, चैत १५ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी...

Read moreDetails

कांग्रेस बैठक आज पनि

काठमाडौं, चैत १५ नेपाली कांग्रेस केन्द्रीय कमिटिको बैठक आज पनि बसिरहेको छ । नर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न...

Read moreDetails

नेपाली सार्वभौम संविधानबारे विदेशीलाई टिप्पणीगर्ने अधिकार छैन : गच्छदार

विराटनगर, चैत १४ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको संविधानप्रती कुनैपनि विदेशीले टिप्पणी गर्ने अधिकार नभएको बताएका छन् । विराटनगर...

Read moreDetails

बलियो संगठन निर्माणमा जुट्न सिंहद्धारा कार्यकर्ताहरुलाई निर्देशन

बाँके, चैत १४ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वाम गठबन्धनको सामना गर्न बलियो संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्...

Read moreDetails

जनप्रतिनिधिलाई सम्मान

काठमाडौँ, चैत १० युवा संघ नेपालले सो संगठनबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सदस्यलाई यहाँ आज सम्मान गरेको छ । सम्मानित...

Read moreDetails

कांग्रेस बैठक आज पनि जारी

काठमाडौं, चैत १० नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक आज पनि जारी छ । निर्वाचनको समीक्षा गर्ने मुख्य एजेन्डासहित पार्टी...

Read moreDetails

जलस्रोतलाई समृद्धिको मूल आधार बनाउने मन्त्री पुनको प्रतिवद्धता

काठमाडौं, चैत ९ उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जलस्रोतलाई मुलुकको समृद्धिको मूल आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्...

Read moreDetails

कर्मचारीलाई विदा होईन जिम्मेवारी दिईन्छ : मन्त्री पण्डित

विराटनगर, चैत ७ संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अबकाशको लागि आबेदन दिएका सबै कर्मचारीलाई विदा दिने...

Read moreDetails

रिजालले रतुवामाईमा भ्रमको खेति गरेको आरोप

किशोर विश्वकर्मा विराटनगर, चैत ७ मोरङ क्षेत्र नं. २ का प्रतिनिभिसभा सदस्य डा. मिरेन्द्र रिजालले रतुवामाई स्थित जिपि मार्ग सडक...

Read moreDetails

प्रदेश सरकार प्रतिस्पर्धात्मक विकासमा उत्रनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, चैत ७ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका...

Read moreDetails

समाजवादी क्रान्तिको विचार तयार पार्न आग्रह

काठमाडौँ, चैत ५ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग...

Read moreDetails

ठगी गर्ने पार्टीकै कार्यकर्ता भए पनि छाड्दिन : श्रममन्त्री

काठमाडौँ, चैत ५ श्रम तथा रोजगारमन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने...

Read moreDetails

प्रदेश १ लाई साझा फुलबारीकोरुपमा विकास गरिने

विराटनगर, चैत ५ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ लाई साझा फुलबारीकोरुपमा विकास गरिने बताएका छन् । विराटनगर ३...

Read moreDetails

सरकारले स्थानीय तहको गुनासोलाई तत्काल सम्बोधन गर्ने

काठमाडौं, चैत ५ सरकारले कानुनको अभावमा काम गर्न नपाएको भन्ने स्थानीय तहको गुनासोलाई तत्काल सम्बोधन गर्ने भएको छ । नवनियुक्त...

Read moreDetails

खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने –मन्त्री पण्डित

काठमाडौँ, चैत ५ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।...

Read moreDetails

काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ, २१ फागुन  ः नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छ ।...

Read moreDetails

प्रदेश २ मा आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदै

महेन्द्रनगर, धनुषा, १६ फागुन  ः प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लगाएका छन् । संघीय...

Read moreDetails

प्रदेश नं १को राजधानी र नामकरण छिट्टै हुने ः मुख्यमन्त्री राई

विराटनगर, १४ फागुन  ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र प्रदेशको नामकरण छिट्टै गरिने बताएका छन्...

Read moreDetails

काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने

काठमाडौँ, १३ फागुन  ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी...

Read moreDetails

एक वर्षभित्र मास्करहित काठमाडौँ बनाउँछु ः मन्त्री पण्डित

काठमाडौँ, १२ फागुन (रासस) ः उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ...

Read moreDetails

सोमबार सबै मन्त्रीको शपथ हुने ः अध्यक्ष दाहाल

चितवन, १२ फागुन (रासस)ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी...

Read moreDetails

ट्रक दुर्घटनाका मृतकको पहिचान

रत्ननगर, चितवन, ११ फागुन  ः नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा मृत्यु भएकाको सनाखत भएको छ ।...

Read moreDetails

संशोधनमा प्रतिबद्धता खोज्दै मधेसी दल

प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको मधेस गठबन्धन सरकारलाई वाम, गठबन्धन एमाले माओवादी ले समर्थनको मत दिएसंगै राजनीतिक सरगर्मी...

Read moreDetails

नेपाली काँग्रस बैठक आइतबार

काठमाडौँ, १० फागुन  ः नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा...

Read moreDetails

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

काठमाडौँ, ८ फागुन  ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार...

Read moreDetails

एकता सहमतिपछि दाहालले भने- आगामी बैठकदेखि नै आलोपालो अध्यक्ष

नेकपा एमाले र माओवादी केन्द्रबीच मंगलबार राति भएको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व र सरकारमा सहभागिताबारे केही उल्लेख नभए पनि माओवादी...

Read moreDetails

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ ः प्रम ओली

काठमाडौँ, ७ फागुन  ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना...

Read moreDetails

संघीय संसदको पहिलो बैठक २१ गते ४ बजे

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन...

Read moreDetails

संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं :  नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चयन गरेको छ । आइतबार बिहान बसेको...

Read moreDetails

उपलब्धि संस्थागत गर्नुपर्छ ः मुख्यमन्त्री राई

इटहरी, ५ फागुन  ः प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं...

Read moreDetails

देउवाले आज बालुवाटार छाड्ने

४ फागुन, काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाड्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ...

Read moreDetails

राजदूत खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ  - हंगेरीका लागि नेपालका राजदूत रमेशप्रसाद खनालले हालै बुडापेस्टस्थित सान्दोर राजप्रासादमा आयोजित विशेष समारोहमा राष्ट्रपति जानोस अडेरसमक्ष आफ्नो ओहदाको...

Read moreDetails

विकास र वातावरणलाई सन्तुलन कायम गर्नुपर्ने

काठमाडौँ, ३ फागुन ः नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन...

Read moreDetails

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ राष्ट्रपति कार्यालय...

Read moreDetails

लालबाबु पण्डित मन्त्री नियुक्त

३ फागुन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी...

Read moreDetails

मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

 प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्। आज अपराह्न ३ बजे विराटनगरमा रहेको...

Read moreDetails

राजीनामा घोषणा गर्दै देउवाले भने- ‘मेरो कार्यकाल सफल’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। बिहीबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै देउवाले राजीनामा घोषणा गरेका हुन्। प्रधानमन्त्रीका...

Read moreDetails

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २...

Read moreDetails

केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

काठमाडौं : एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। बुधबार दिउँसो ललितपुरको...

Read moreDetails

राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ मा ११ लाख खर्च

घोराही : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ मा झण्डै ११ लाख खर्च भएको छ। राष्ट्रियसभा निर्वाचन अधिकृत हेमन्त...

Read moreDetails

प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

विराटनगर : प्रदेश १ का एमाले संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बुधबार दिउँसो प्रदेश १...

Read moreDetails

शंकर पोखरेल र शेरधन राईले मुख्यमन्त्रीको सपथ लिँदै

प्रदेश नम्बर ५ मा मुख्यमन्त्री नियुक्त शंकर पोखरेल र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त शेरधन राईले आज (बुधबार) मुख्यमन्त्रीको सपथ...

Read moreDetails

प्रजातन्त्र सेनानी पण्डितको निधन

भक्तपुर, २ फागुन  ः प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । लामो समयदेखि फोक्सोको...

Read moreDetails

ओलीजीले जनयुद्धको भूमिका स्वीकार्नु भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको सामाजिक र राजनीतिक भूमिका स्वीकारेको बताएका...

Read moreDetails

ढिलोचाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री...

Read moreDetails

प्रदेश १ को भीआईपी सुरक्षा : मुख्यमन्त्रीलाई दुईजना बडीगार्ड, सबै मन्त्रीले बडीगार्ड नपाउने

विराटनगर–प्रदेश नम्बर १ का प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका भीआईपीहरुले पाउने सुरक्षाकर्मीको टुंगो लागेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयले...

Read moreDetails

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन : नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन्। धनगढी विमानस्थलमा आयोजित पत्रकार...

Read moreDetails

अध्यक्ष ओली र अध्यक्ष दाहाल बीच एक घन्टाबढी वार्ता

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच एक घन्टाबढी ‘वान टु वान’ वार्ता...

Read moreDetails

राष्ट्रियसभाको निर्वाचनसँगै नयाँ सरकार गठनको बाटो खुल्यो

– भीष्मराज ओझा काठमाडौँ, २५ माघ  ः संघीय व्यवस्थापिकाको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन बुधबार सम्पन्न भएसँगै नयाँ सरकार गठनको बाटो...

Read moreDetails
Page 243 of 247 1 242 243 244 247

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist