NepalTimes

राजनीति

राजनीतिक News

अभियुक्त सांसद पक्राउ नपरेपछि रविमाथि दबाब

५ माघ, काठमाण्डौ । हत्याको अभियोग लागेका सांसद संसदमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाचार सार्वजनिक...

Read moreDetails

पदले तनाव दिएपछि न्युजिल्याण्डकी प्रधानमन्त्रीको राजीनामा

३ माघ, एजेन्सी । पद र कुर्सीका लागि मरिहत्ते गर्ने हाम्रो जस्तो राजनीतिक संस्कारलाई गतिलो सन्देश दिने गरी युरोपेली राष्ट्र...

Read moreDetails

उद्योग मन्त्रालय नपाएपछि सीके राउत आक्रोशित

५माघ, काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । दोस्रो पटक प्रधानमन्त्री...

Read moreDetails

सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर घुससहित पक्राउ

३ माघ, काठमाण्डौ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घुससहित पक्राउ परेका छन् ।निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस...

Read moreDetails

विमला बनिन् देशकै तेस्रो महिला परराष्ट्रमन्त्री

३ माघ , काठमाण्डौ । देशले आज तेस्रो महिला परराष्ट्रमन्त्री पाएको छ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला...

Read moreDetails

विवादित कन्ट्रक्सनका मालिक शहरी विकास मन्त्री

३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गरेको मन्त्रिपरिषद् विस्तारमा भ्रष्टाचारको मुद्दामा मुछिएका राप्रपाका नेता पनि समेटिएका छन्...

Read moreDetails

२३ सदस्यीय प्रचण्डको टिम कस्तो छ ?

३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रीहरूको नियुक्तिपछि...

Read moreDetails

एमालेबाट माओवादी बनेका मन्त्री किराती को हुन् ?

३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २३ सदस्यीय मन्त्रिमण्डलका एक सदस् हुन् , भोजपुरका सुदन किराती । ४३...

Read moreDetails

सुदनलाई दिएको वचन प्रचण्डले पूरा गरे

३ माघ, काठमाण्डौ । गएको मंसिर ४ गतेको निर्वाचनका लागि चुनावी प्रचारका क्रममा विभिन्न स्थानमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

Read moreDetails

गृहमन्त्री रवी लामिछानेको पद अझै धरापमा, सर्वाेच्चलाई दिए जवाफ

३ माघ , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेका छन्। माघ...

Read moreDetails

कैद भुक्तानको अन्तिम समयमा अभिषेक गिरीको सरुवा

२ माघ, विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका कैदी (चौकीदार) अभिषेक गिरीलाई मकवानपुरस्थित कारागार स्थानान्तरण गरिने भएको छ । गिरीलाई...

Read moreDetails

एमालेकी बिनकुमारी थापा गण्डकीको उपसभामुखमा निर्वाचित

०२ माघ ,काठमाण्डौ । गण्डकी प्रदेश सभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन्। थापाले ३२ मतसहित निर्वाचित भएकी हुन्...

Read moreDetails

अवैध क्रसर बन्द गराउदा ढुङ्गा, गिटी बेच्न बन्द/ठूला आयोजनाको काम रोकिने

२ माघ , काठमाण्डौ । गृह मन्त्रालयले गएको पुसको २० गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर अवैध र मापदण्ड...

Read moreDetails

ओली–प्रचण्डबीच ५ घण्टाको वार्तामा के भयो कुरा ?

२ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विहानैदेखि चलेको पाँच घण्टा लामो वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

Read moreDetails

घटना सेलाए पनि काम सेलाउन नदिन रविको वचन

२ माघ , काठमाण्डौ । पोखरामा भएको दर्दनाक विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक विदा दिएको छ । दुर्घटनाको प्रभावकारी...

Read moreDetails

के रविले दिलीप महतोलाई न्याय दिलाउँलान् ?

३० पौष,काठमाण्डौ । पछिल्लो समय मात्रै गृहमन्त्रालयको निर्देशनपछि पूर्वका २३ वटा अवैध क्रसर उद्योग बन्द भएको अवस्थामा न्यायको आशा राख्दै...

Read moreDetails

एमाले भित्र मन्त्री बन्न नेताको ताँती

३० पौष, काठमाण्डौ । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपनि मनित्रपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् । सात दलीय...

Read moreDetails

प्रचण्ड र ओलीको भेट बाक्लिनुको रहस्य के हो ?

३० पौष, काठमाण्डौ । ७ दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्याधिक मतका साथ संसदबाट विश्वासको...

Read moreDetails

आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

२९ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।जिल्ला...

Read moreDetails

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए पक्षमा ५९ र विपक्षमा ३२ विश्वासको मत

२९ पौष,विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा...

Read moreDetails

ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

२९ पौष , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि अब सरकार विस्तारको तयारीमा लागेका छन् । यसैका...

Read moreDetails

कांग्रेसले दलहरुसँग छलफल गरेर मात्र सभामुख–उपसभामुखबारे निर्णय गर्ने

२८ पौष,काठमाडौं । नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका...

Read moreDetails

राष्ट्रपतिको चुनाव हेरी प्रचण्डलाई विश्वासको मत दिएको शेखर कोइरालाको प्रष्टोक्ति

२८ पौष , काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको...

Read moreDetails

देउवाविरुद्ध गगन र विश्वप्रकाश, असहमतिमा के छ?

२६ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति सो पार्टीका केही नेताले असहमति जनाएका...

Read moreDetails

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

२६ पौष,काठमाण्डौ । गत मंसिरको चुनावमा नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने...

Read moreDetails

बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने

२५ पौष, काठमाण्डौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश...

Read moreDetails

प्रदेश १ सरकारमा माओवादी केन्द्र सहभागी नहुने

२५ पौष , विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश(१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।सोमबार...

Read moreDetails

संसदको पहिलो बैठकमै प्रचण्ड अलमलमा परे : गगन थापा

२५ पौस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा विघटन प्रतिगमन थियो कि थिएन भन्ने बहस फेरि सुरु भएको...

Read moreDetails

पति रेशम चौधरीलाई छुटाउन रञ्जिताले साथी खोजिन

२४ पौष ,काठमाण्डौ । गएको मंसिर ४को निर्वाचनबाट उत्साहजनक मतपरिणाम पछि राष्ट्रिय दल बनेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच...

Read moreDetails

प्रदेश १ एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्री बन्दै

२४ पौष, विराटनगर । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का...

Read moreDetails

सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली

२३ पौष,काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन्...

Read moreDetails

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

२२ पौष,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन्।प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति...

Read moreDetails

सभामुखको निर्वाचन ७ माघमा गर्ने सरकारको तयारी

२२ पौष, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ...

Read moreDetails

प्रचण्डको सरकार बनेलगत्तै चीनले राख्यो खतनाक प्रस्ताव

२२ पौष, काठमाण्डौ । अमेरिकी परियोजना एमसीसी र एसपीपीजस्ता विषय सार्वजनिक हुँदा लामो समयसम्म विवादमा रुमल्लिनु परेको नेपाललाई अहिले फेरि...

Read moreDetails

सात सचिवको एकैपटक सरुवा, को कहाँ पुगे ?

२२ पौष, काठमाण्डौ । सरकारले एकै पटक सात सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार,...

Read moreDetails

नागरिकता विवादमा रविका पक्षमा सिडिओ, सर्वाेच्चले के गर्ला ?

२२ पौष, काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेको नागरिकताबाट कोही पनि पीडित नभएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतलाई जवाफ...

Read moreDetails

त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन चैत ५ गते हुने

२२ पौष,काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत ५ गते हुने भएको छ । त्रिवि विद्यार्थी...

Read moreDetails

प्रधानमन्त्रीले कारबाही चेतावनी दिएकै दिन रोकियो राहदानी वितरण

१९ पौष काठमाडौं । राहदानी विभागले राहदानी वितरण बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस...

Read moreDetails

रामचन्द्रको राष्ट्रपति बन्ने रहर अझै मरेन !

१९ पौष, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली काग्रेसबाट संसदमा १७ पटक सम्म प्रधानमन्त्रीका लागि उम्मेदवार बनेका...

Read moreDetails

निर्वाचन आयोगविरुद्ध सर्वाेच्च पुगे बालेन

१९ पौष,काठमाण्डौ । आफूमाथि जरिवाना तोकेको निर्वाचन आयोगविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सर्वोच्च अदालत गएका छन् । निर्वाचन खर्चको...

Read moreDetails

एमाले झन बलियो,स्वतन्त्र सांसद थपिए

१९ पौष, काठमाण्डौ । रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।...

Read moreDetails

विदेशबाट ल्याएको मोबाइल खोस्नेमाथि कारबाही हुने

१९ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइल जफत गर्नेलाई कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्...

Read moreDetails

जेलेन्स्कीलाई पुटिनको धमाका उपहार, रिसायो नेटो

१८ पौष, एजेन्सी । नयाँ वर्षमा लगातार दोस्रो दिन पनि रुसी सैनिकहरुले युक्रेनको राजधानी किभमा हवाई हमला जारी राखेका छन्...

Read moreDetails

रेशम चौधरीलाई रिहाइ नगरे सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

१८ पौष, काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा सुदूरपश्चिम प्रदेशसभा अवरोध गर्ने चेतावनी दिएको छ । सोमबार...

Read moreDetails

२६ गते विश्वासको मत, माधवका कारण प्र्रचण्डलाई पिर

१८ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागिताका लागि प्रत्यक्ष भेटेर तथा विभिन्न माध्यामबाट पटक पटक आग्रह गरिरहेपनि...

Read moreDetails

नेकपा एस माओवादीसँग मिल्छ कि एमालेसँग ?

१७ पौष,काठमाण्डौ । मंसिर ४ को निर्वाचन परिणामबाट प्रमुख राजनीतिक दलका नेताहरु त्यति खुशी हुन् सकेनन् । कारण हो सोचे...

Read moreDetails

माधव राष्ट्रपति बन्नेमा समाजवादीलाई नै छैन् आशा

१७ पौष, काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले तत्कालै नेकपा एमालेसँग एकता सम्भव नरहेको निष्कर्ष निकालेको छ । शनिबारदेखि काठमाडौंमा...

Read moreDetails

खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने ओलीको भनाई

१७ पौष, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् ।...

Read moreDetails

सीले अचानक विदेशमन्त्री वाङ यीलाई किन हटाए ?

१६ पौष, एजेन्सी । चीनले अमेरिकाका लागि चिनियाँ राजदूत छिन क्याङलाई फिर्ता बोलाएर विदेशमन्त्रीमा नियुक्त गरेको छ । अक्टोबरमा सम्पन्न...

Read moreDetails

चिनियाँ प्रधानमन्त्री ली खछियाङले दिए प्रचण्डलाई बधाई

१५ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ जिनले शिष्टाचार भेट गरेका छन्...

Read moreDetails

प्रदेश १ को नेतामा देउवा पक्षको लज्जास्पद हार,दलको नेतामा उद्धब थापा निर्वाचित

१५ पौष, विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको नेतामा काग्रेस प्रदेश १ का सभापति समेत रहेका समानुपातिक सांसद...

Read moreDetails

नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

१४ पौष, काठमाण्डौ । सरकारले सुरक्षानिकायका अधिकारीहरुलाई दलका नेताहरु तथा राजदूतहरुलाई आफूखुसी भेट्न रोक लगाएको छ । आफ्नो कामको सिलसिला...

Read moreDetails

पुस २५ मा प्रचण्डको फैसला! आए महान्यायाधिवक्ता

१२ पौष, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसदका दुवै संसदको बैठक आह्वान गरेकी छिन् ।...

Read moreDetails

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस २५ गते संघीय संसद्‍को अधिवेशन आह्वान

१२ पौष, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार...

Read moreDetails

गृहमन्त्री बन्नासाथ एक्सनमा उत्रिए रवि ,निजी सुरक्षाका सुरक्षाकर्मी फिर्ता

१२ पौष ,काठमाण्डौ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी ४८ घण्टाभित्र...

Read moreDetails

अदालतको कठघरामा गृहमन्त्री,रविको सुनुवाई २२ गते

१२ पौष, काठमाण्डौ । गृहमन्त्री रबि लामिछाने विरुद्धको रिटमा पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ...

Read moreDetails

पहिलो पटक दौरासुरुवालमा प्रचण्डको सत्तारोहण

११ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४४ औ प्रधानमन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति...

Read moreDetails

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

११ पौष, काठमाण्डौ । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल...

Read moreDetails

विष्णु पौडेलको कमब्याकसंगै सेयर बजारमा हरियाली

११ पौष,काठमाण्डौ । नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो नेतृ्त्वमा मन्त्रिमण्डल...

Read moreDetails
Page 29 of 248 1 28 29 30 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist