NepalTimes

रोचक

कर्मचारीको क्षमतामाथि अध्ययन

काठमाडौँ, १० जेठ ः नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ । ...

Read moreDetails

याे वर्षकाे गोगो फाउण्डेशन अवार्ड पत्रकार थापालाई

काठमाडौँ, ९ जेठ ः गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पु¥याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’...

Read moreDetails

काठमाडौँ उपत्यका केबलकार सञ्चालनयोग्य, पन्ध्र अर्ब खर्च लाग्ने

काठमाडौँ, ९ जेठ ः काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ...

Read moreDetails

रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु, तीन महिनामा सकिने

काठमाडौँ, ८ जेठ ः चिनियाँ प्राविधिक टोलीले रसुवागढी –काठमाडौँ रेलमार्गको अध्ययन शुरु गरेका छन् । यही जेठ ६ गते नेपाल...

Read moreDetails

दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

काठमाडौँ, ७ जेठ ः भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ...

Read moreDetails

मिचाहा प्रजातिका झार हटाउन ‘वाटर मुभर’ मेशिनको प्रयोग

रत्ननगर, चितवन, ७ जेठ (रासस) ः विश्व रामसार सूचीमा सूचीकृत चितवनको टिकौली जंगलस्थित जैविकमार्ग (कोरिडोर)मा रहेको बिसहजारी तालबाट मिचाहा प्रजातिका...

Read moreDetails

पहिलो ओभरमै सन्दीपले लिए विकेट

विराटनगर,जेठ ६ – भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन्...

Read moreDetails

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ, ४ जेठ ः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्...

Read moreDetails

डिभीको नतिजा सार्वजनिक,कसरी हेर्ने नतिजा ?

विराटनगर,जेठ ४ः अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१९ को नतिजा सार्वजनिक भएको छ । अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२,...

Read moreDetails

वन्यजन्तु मैत्री बन्यो नारायणगढ–मुग्लिन सडक

चितवन, २ जेठ ः विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ...

Read moreDetails

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन ट्रेड युनियनकाे माग

काठमाडौँ, २ जेठ ः निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको...

Read moreDetails

कामी रिता शेर्पाले बनाए विश्व कीर्तिमान

काठमाडौँ, २ जेठ ः सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । आरोहणको...

Read moreDetails

कामपाले सडकको धुलो सफा गर्न ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौँ, १ जेठ ः धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा...

Read moreDetails

प्रदेश नं ३ को राजधानीका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, ३१ वैशाख ः प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३...

Read moreDetails

जर्मनीमा ‘नेपाल दिवस’ सम्पन्न

काठमाडौँ, ३१ वैशाखः नेपालमा तीनवटै तहको निर्वाचन भई राजनीतिक स्थिरता कायम भएको सन्दर्भमा कसरी आर्थिक सम्वृद्धि हासिल गर्न सकिन्छ भन्ने...

Read moreDetails

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

काठमाडौँ, ३० वैशाख (रासस) ः यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ ।...

Read moreDetails

पाँच वर्षभित्र काठमाडौँ–रक्सौल बन्ने

काठमाडौँ, ३० वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा...

Read moreDetails

सात प्रदेशमध्ये प्रदेश नं ७ मा सबैभन्दा धेरै जंगल

काठमाडौँ, ३० ः नेपालमा रहेका सात प्रदेशमध्ये सबैभन्दा धेरै जंगल प्रदेश नं ७ मा छ । वन अनुसन्धान तथा सर्वेक्षण...

Read moreDetails

नेपाल र पाकिस्तानबीच प्राज्ञिक सम्झौता हुँदै

काठमाडौँ, २९ वैशाख ः नेपाल र पाकिस्तानबीच पहिलो पटक प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी...

Read moreDetails

अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन शुरु

काठमाडौँ, २९ वैशाख ः ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’ को मूल विषयसहित दुईदिने छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन...

Read moreDetails

गुफा हेर्नेको भीड लागेपछि बन्द गरियो

रामपुर पाल्पा,२९ वैशाख ः रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ । रामपुर नगरपालिकाको...

Read moreDetails

सेवा नपुगेका क्षेत्रमा पाँच वर्षभित्र विद्युत्

काठमाडौँ, २८ वैशाख ः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विद्युत्को खपत बढाएर आर्थिक समृद्धिको आधार तयार पारिने बताएका...

Read moreDetails

स्थानीयवासीले अाफ्नै लगानीमा बनाए अस्पताल

रुकुम, २८ वैशाख ः गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य भएका रुकुम पूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल...

Read moreDetails

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

इनरुवा, २८ वैशाख ः सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन...

Read moreDetails

रातो मत्स्येन्द्रनाथको रथ आज जाउलाखेल लगिँदै

ललितपुर, २७ वैशाख ः लगनखेलको थटिटोलमा रहेको रातो मत्स्येन्द्रनाथको रथलाई आज जाउलाखेल लगिँदैछ । रथलाई आजै जाउलाखेल पु¥याएपछि चौथो दिन...

Read moreDetails

सी विश्वकै सर्वाधिक शक्तिशाली, मोदी परे शीर्ष दशमा

विराटनगर ः शक्तिशाली र धनी ब्यक्तिहरुको सूची निकाल्ने चर्चित  फोब्र्स पत्रिकाले सन् २०१८ को विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूची सार्वजनिक...

Read moreDetails

सोह्रजनाबाट रु ७३ हजार असुल

काठमाडौँ, २७ वैशाख ः काठमाडौँ महानगरले वैशाख महिनाको हालसम्म शहरी सुन्दरता बिगार्ने उद्देश्यले विभिन्न स्थानमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्ने १६...

Read moreDetails

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

जनकपुरधाम २६ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको...

Read moreDetails

पूर्वाञ्चलमै पहिलोपटक ज्याम हल

काँकडभिट्टा, २६ बैशाख ः पूर्वाञ्चलमै पहिलोपटक एडी म्यूजिक एकाडेमीले ७ लाख रुपैयाँको लागतमा मेचीनगरमा ज्याम हल सञ्चालनमा ल्याएको छ ।...

Read moreDetails

वार्षिक ६० लाख घनफिट काठ उत्पादन गरिने

काठमाडौँ, २६ वैशाख ः वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६० लाख घनफिट काठ उत्पादन गर्ने कार्ययोजना...

Read moreDetails

सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारी

रुपन्देही २६ वैशाख ः बुटवल उपमहानगरपालिकाले सडकलाई ‘मानवरहित’ घोषणा गर्ने तयारीसहित लगत संकलन शुरु गरेको छ । खासगरी सडकमा बेवारिसे...

Read moreDetails

पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

काठमाडौँ, २६ वैशाख ः सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित...

Read moreDetails

दार्चुला जिल्ला खुला दिसामुक्त घोषित

दार्चुला, २६ वैशाख ः ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै...

Read moreDetails

प्रतिकूल अवस्था सहन सक्ने धानको दुई जात विकसित

काठमाडौँ, २५ वैशाख ः तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको...

Read moreDetails

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै ः कामपा

काठमाडौँ, २५ वैशाख ः काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ । रत्नपार्कबाट हटाउन...

Read moreDetails

शुक्लाफाँटा निकुञ्जमा कृत्रिम ताल थपिँदै

भीमदत्तनगर, २५ वैशाख ः वन्यजन्तुलाई पानीको तिर्खा मेटाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ ।...

Read moreDetails

नेपाली खानाको विश्वव्यापीकरण अभियानको शुभारम्भ

काठमाडौँ, २४ वैशाख ः नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार...

Read moreDetails

रोल्पामा घोषणा भयो देशकै पहिलो हरित वडा

रोल्पा, २४ वैशाख ः रोल्पाको सुकी दह गाउँपालिका–३ ले वडाभित्र रहेका सम्पूर्ण घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा...

Read moreDetails

हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन हुने

काठमाडौँ, २४ वैशाख ः नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको...

Read moreDetails

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी, २४ वैशाख ः शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन्...

Read moreDetails

जितगढी किल्ला बचाउन सडक नाटक प्रस्तुत

रुपन्देही, २१ वैशाख ः बुटवलस्थित जितगढी किल्लाको संरक्षण एंव संवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा आज सडक नाटक...

Read moreDetails

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

काठमाडौँ, २१ वैशाख ः नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली...

Read moreDetails

रामपुरमा अनौठो गुफा फेला

पाल्पा, २१ वैशाख ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो...

Read moreDetails

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल...

Read moreDetails

सामाजिक सञ्जालमा मोदीका बढी ‘फलोअर’ तर ट्रम्प अन्तरक्रियात्मक

जेनेभा, १९ वैशाख ः फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा नरेन्द्र मोदी बढी लोकप्रिय रहेको एक अध्ययनले देखाएको...

Read moreDetails

द्रुतमार्गको निमार्ण प्रभावकारी बनाउन छुट्टै ऐन ल्याइने

काठमाडौँ, १९ वैशाख ः राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ तराई÷मधेस द्रुतमार्ग’ निर्माणमा देखिएका कानूनी र प्राविधिक समस्या समाधान गर्न रक्षा मन्त्रालयले...

Read moreDetails

पोर्चुगलको सडकमा बुद्धका शान्ति सन्देश

लिस्बन, १८ वैशाख ः युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर...

Read moreDetails

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ, १८ वैशाख ः प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवान बुधबार नेपाल भ्रमणमा...

Read moreDetails

परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

काठमाडौँ, १८ वैशाख ः राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै...

Read moreDetails

कलकत्ताबाट रेलमार्फत सामानको आयात शुरु,व्यापारीद्धारा खुशी ब्यक्त

विराटनगर, १७ वैशाख ः तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको...

Read moreDetails

लाँकुरी भञ्ज्याङमा ४० फिट अग्लो बुद्धको मूर्ति बनाइने

ललितपुर, १७ वैशाख ः श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै...

Read moreDetails

प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

लुम्बिनी, १७ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा...

Read moreDetails

काेरियाबाट फर्केका नेपालीलार्इ पुनः जाने अबसर

विराटनगर,बैशाख १६ ः दक्षिण कोरिया पुगेर फर्किएका तीन हजार नेपालीहरुले पुनः कोरिया जाने अबसर पाउने भएका छन् । इपिएस भाषा...

Read moreDetails

कर्णाली घोषणापत्र ः छ बुँदे प्रतिबद्धता, नौ बुँदे आह्वान

सुर्खेत, १६ वैशाख ः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास...

Read moreDetails

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

काठमाडौँ, १६ वैशाख  ः विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको...

Read moreDetails

दुई वर्षमा मोनोरेल निर्माण सक्नेगरी चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौँ, १५ वैशाख ः काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ ।...

Read moreDetails
Page 6 of 7 1 5 6 7

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist