१० मंसिर, काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँड प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । खाँणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी भएका छन् । उनले २६८१ मतान्तरले पराजित गरेका हुन् । बोहोराले ३६ हजार ७१७ मत पाएर संसद प्रवेशको ढोका खोलेका हुन् । कांग्रेस नेता खाँणले ३४ हजार ३६ पाए ।… Continue reading खाँणलाई हराउँदै राप्रपाका बोहोराले खोले संसदको ढोका
Category: समाचार
अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर फेक
१० मंसिर,काठमाण्डौ । अमेरिकी फोटोग्राफर किटिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर झुटो अर्थात् ुफेकु भएको तथ्य बाहिरिएको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निकै चर्चा पाएको हिउँ चितुवाको फोटो ुफेकु भएको अलपाइन इन्टरनेशनल म्यागजिनले दाबी गरेको छ । अलपाइन इन्टरनेशनल हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको चर्चित म्यागजिन हो । पावलोस्कीले… Continue reading अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर फेक
चित्रकारको हत्यामा संलग्न ४९ जनालाई अल्जेरिया अदालतद्धारा मृत्युदण्ड
९ मंसिर, एजेन्सी । अल्जेरियाको एक अदालतले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो । अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार… Continue reading चित्रकारको हत्यामा संलग्न ४९ जनालाई अल्जेरिया अदालतद्धारा मृत्युदण्ड
प्रहरीको भेषमा सुनका गहना बनाउने कारखानामा डाका मार्ने ५ जना पक्राउ
९ मंसिर, काठमाडौं । प्रहरी हौं भनेर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका(१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो। दुई जना भारतीय नागरिकले सञ्चालन गरेको उक्त कारखानामा कात्तिक २९ गते डाँका मारेको थियो। यस घटनामा संलग्न ५ जनालाई प्रहरीले गत ७ गते पक्राउ गरेको… Continue reading प्रहरीको भेषमा सुनका गहना बनाउने कारखानामा डाका मार्ने ५ जना पक्राउ
दुर्घटनामा परेको मोटरसाइकलमा एक किलो गाँजा फेलापरे पछी…….
९ मंसिर, काठमाण्डौ । झापामा एक युवक १ केजी ५ सय ग्राम गाँजासहित पक्राउ परेका छन् । झापा गाउँपालिका–६ बस्ने २८ वर्षीय वीरेन्द्र श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । कनकाई नगरपालिका९१ स्थित सडकमा मे।११ प २००३ नम्बरको मोटरसाइकल र प्र। १। ०१–०१३ प १६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको भन्ने… Continue reading दुर्घटनामा परेको मोटरसाइकलमा एक किलो गाँजा फेलापरे पछी…….
फेवातालमा पौडी खेल्दा बेपत्ता भएकी एक युवती मृत फेला
९ मंसिर , काठमाण्डौ । फेवा तालमा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् । पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । गत आइतबार फेवा तालमा पौडी खेल्ने… Continue reading फेवातालमा पौडी खेल्दा बेपत्ता भएकी एक युवती मृत फेला
हर्कको पोस्ट बालेनलाई मन पर्याे
९ मंसिर,काठमाण्डौ । स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका शानदार मतका साथ मेयरमा निर्वाचित भएका बालेन्द्र शाह बालेन र हर्क साम्पाङ बीचको मनमुटाव केही महिना अघि मात्रै सामाजिक संजालमा छरपस्ट भएको थियो । काठमाडौं उपत्याकाको समाधान हुन् नसकेको दुर्घन्धित फोहोरलाई कटाक्षा गर्दै धरानका मेयर हर्कले ब्यक्तवाजी तथा सामाजिक संजालमा स्टाटस लेखेपछि बालेन र हर्कबीच… Continue reading हर्कको पोस्ट बालेनलाई मन पर्याे
रविको नागरिकता विवाद अब अदालत जाने
९ मंसिर, काठमाण्डौ । पहिलो पटक चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले शानदार सुरुवात गरेको छ । अहिले सम्म सो पार्टीले ७ स्थानमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता बनाइरहेको छ । यस्तै गणना जारी रहेको समानुपातिकमा भने स्वतन्त्रले तेस्रो स्थानमा रहदै झन्डै ६ लाख मत ल्याईसकेको छ । तर निर्वाचनमा शानदार परिणाम हात… Continue reading रविको नागरिकता विवाद अब अदालत जाने
बाजुरामा कसले गर्याे बुथ कब्जा ?
९ मंसिर, काठमाण्डौ । देशभरको निर्वाचन क्षेत्रबाट अन्तिम मतपरिणाम सार्वजनिक भइरहदा गत मंसिर ४ को निर्वाचनमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछिब बाजुराको मतगणना अझै सुरु हुन् सकेको छैन् । अहिले चुनावमा एमाले र कांग्रेसले केही बुथ कब्जा गरेर एकलौटी मतदान गरेको भन्ने उजुरीका विषमा अध्ययन गर्न निर्वाचन आयोगको टोली… Continue reading बाजुरामा कसले गर्याे बुथ कब्जा ?
स्याङ्जाको बुथकब्जाको प्रकरण के हो ? शंकाले रोकियो मतगणना
९ मंसिर, काठमाण्डौ । देशभरका अधिकांशजसो स्थानबाट मतपरिणाम समेत सार्वजनिक भइसकेको समयमा स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सकिएको आज ५ दिन पूरा भइसकेपनि अझै मतगणना अझै सुरु हुन सकेको छैन । नेकपा एमालेले चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुनः मतदानको मागसहित धर्नामा… Continue reading स्याङ्जाको बुथकब्जाको प्रकरण के हो ? शंकाले रोकियो मतगणना
टिकटकले थप एक हजारलाई रोजगारी दिने
९ मंसिर ,एजेन्सी । अमेरिकाको सिलिकन भ्यालीका अधिकांश विश्वभर संजाल रहेका ठूला प्राविधिक कम्पनीहरुले नयाँभर्ना अवरुद्ध गर्ने र भएका कर्मचारीसमेत कटौती गरिरहँदा सामाजिक संजालमा आक्रमक रुपमा अघि बढिरहेको टिकटकले भने नयाँ स्टाफ थप गर्ने योजना सार्वजनिक गरेको छ । छोटो छोटा भिडियो चलाउन मिल्ने एप टिकटकको माउन्टेन भ्यू, क्यालिफोर्निया स्थितअफिसले झण्डै एक हजार इन्जिनियरहरू भर्ती… Continue reading टिकटकले थप एक हजारलाई रोजगारी दिने
आज बाट बिदा भए म्यादी प्रहरीहरु
८ मंसिर, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी ९अस्थायी०को बिहीबार बिदाइ गरिएको छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट… Continue reading आज बाट बिदा भए म्यादी प्रहरीहरु
कांग्रेसका सिटौलालाई पराजित गर्दै राप्रपाका अध्यक्ष लिङ्देन निर्वाचित
८ मंसिर , काठमाडौं । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका… Continue reading कांग्रेसका सिटौलालाई पराजित गर्दै राप्रपाका अध्यक्ष लिङ्देन निर्वाचित
डीना र कमल थापालाई हराउने ‘हेटौँडामा राप्रपाका नयाँ शेर’
८ मंसिर,काठमाण्डौ । राजनीति सेवा भाव हो, निरन्तरता हो, जनताको नजिकको असल साथी र बोली हो । वास्तविक राजनीतिक नेतृत्वमा त्याग, लगन,योगदान र भिजन हुनु अत्यावश्यक छ। यसको एक पछिल्लो उदाहरण बनेका छन् राप्रपाका नेता दीपकबहादुर सिंह । मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका सिंह विजयी भएका छन् । उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय… Continue reading डीना र कमल थापालाई हराउने ‘हेटौँडामा राप्रपाका नयाँ शेर’
केजरीवालको बाटोमा रवि, भ्रष्टाचारविरुद्ध डोजर चलाउलान् ?
८ मंसिर,काठमाण्डौ । आज भन्दा झन्डै ७ वर्ष अघि सन् २०१५ मा प्रचण्ड बहुमतका साथ भारतको राजधानी दिल्लीमा मुख्यमन्त्री बनेका आम आदमी पार्टीका अरविन्द केजरीवाल अहिले तेस्रो कार्यकालका रुपमा मुख्यमन्त्री छन् । उनी त्यसअघि ४९ दिनका लागि मुख्यमन्त्री बनेका थिए । उनले आफ्नो सरकारको पहिलो प्राथमिकता दिल्लीको पानी, बिजुलीको सहज आपूर्ति र शुल्क मिनाहा, फोहोर… Continue reading केजरीवालको बाटोमा रवि, भ्रष्टाचारविरुद्ध डोजर चलाउलान् ?
रुसको निशानमा युक्रेनी उर्जा / हिउँले कठ्याङ्ग्रियो शहर, न तातोपानी न हिटर
८ मंसिर, एजेन्सी । लगातारको रुसी बमबारीका कारण सिंगो युक्रेन अहिले अन्धकारमय बनेको छ । देशभर विद्युत् कटौती भएको छ । विद्युत् कटौती भएका कारण तीन वटा पारमाणविक रियाक्टरहरू बन्द गर्न युक्रेनी अधिकारीहरू बाध्य भएका छन् । हिउँद सुरु भएसँगै मस्कोले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण बढाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसको क्षेप्यास्त्र आक्रमणले ऊर्जा… Continue reading रुसको निशानमा युक्रेनी उर्जा / हिउँले कठ्याङ्ग्रियो शहर, न तातोपानी न हिटर
विश्वकपमा आज महा भिडन्त
८ मंसिर,एजेन्सी । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो… Continue reading विश्वकपमा आज महा भिडन्त
अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?
८ मंसिर, काठमाण्डौ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले… Continue reading अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?
विश्वकपको मुखमा रोनाल्डोलाई दुई खेलमाप्रतिबन्ध
८ मंसिर, एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फुटबल एसोसिएसनले दुई खेलमा प्रतिबन्ध लगाएको छ । अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध लगाइएको हो । साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ । मंगलबार मात्रै युनाइटेडसँग आपसी सम्झदारी सम्झौता तोडेपछि रोनाल्डो अहिले… Continue reading विश्वकपको मुखमा रोनाल्डोलाई दुई खेलमाप्रतिबन्ध
नेपालको राजनीतिमा उदाए रवि, भए माननीय
८ मंसिर,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी पार्टी गठन गरेको अन्त्यन्त छोटो समयमा पहिलो प्रयासमा नै अत्यधिक मतका साथ निर्वाचित भएका छन्। ८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९… Continue reading नेपालको राजनीतिमा उदाए रवि, भए माननीय
घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवारहरु
६ मंसिर,कमाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जारी मतगणनामा अहिलेसम्म ८ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। काठमाडौंका तीन र सुनसरीका दुई निर्वाचन क्षेत्रसहित ललितपुर, चितवन, कास्की, रूपन्देही, नवलपरासी, झापाका निर्वाचन क्षेत्रमा घन्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्। काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले ३८५४ मतसहित अग्रता लिएकी छिन्। यस्तै, काठमाडौं… Continue reading घन्टीलाई अग्रता दिलाउने ८ उम्मेदवारहरु
टी–२० विश्वकपमा २० टोली, के नेपाल पुग्ला ?
६ मंसिर, काठमाण्डौ । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पुरुष टी–ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ । आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइनेछ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याईने छ । सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण… Continue reading टी–२० विश्वकपमा २० टोली, के नेपाल पुग्ला ?
प्रकाशमानलाई बधाई दिँदै रवीन्द्र मिश्रले गरे २५ लाखको कोष बनाउने घोषणा
६ मंसिर,काठमाण्डौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई बधाई दिएका छन्। मिश्र पनि काठमाडौं १ मा उम्मेदवार थिए। तर उनी झिनो मतान्तरले पराजित भएका छन्। मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान… Continue reading प्रकाशमानलाई बधाई दिँदै रवीन्द्र मिश्रले गरे २५ लाखको कोष बनाउने घोषणा
चुनावपछिको पहिलो दिन सेयर बजारमा ७ अङ्कको गिरावट
६ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिमाण धमाधम आइरहेको समयमा पुँजी बजार मापक नेप्से परिसूचक भने घटेको छ । कारोबार रकम वृद्धि भए पनि परिसूचक भने ७ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार चुनावपछि खुलेको बजार ७.१३ अङ्कले घटेको हो । आज ५२ कम्पनीका स्क्रिप्टको मूल्य बढेको… Continue reading चुनावपछिको पहिलो दिन सेयर बजारमा ७ अङ्कको गिरावट
काठमाडौं ९ का मतदाताले बजाएनन् घण्टी /एमालेका कृष्णगोपाल चौंथो पटक सांसद बने
६ मंसिर, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री रहँदा केपी ओली इज केपी ओली, फुटवलको पेलेजस्तै हो ओली भन्ने भाषण गरेर आलोचनाको शिखरमा पुगेका एमाले नेता कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिनिधि सभामा सांसद बन्ने भएका छन् । उनी काठमाण्डौ क्षेत्र नम्बर ९ बाट विजयी भएका छन् । आज दिउँसो सकिएको मतगणाअनुसार श्रेष्ठले ११ हजार ९५६… Continue reading काठमाडौं ९ का मतदाताले बजाएनन् घण्टी /एमालेका कृष्णगोपाल चौंथो पटक सांसद बने
विश्वकपमा इरानी खेलाडीलाई जेल वा नजरबन्द,हिजाबको विरोध,राष्ट्रिय गान बहिष्कार
६ मंसिर, एजेन्सी । कतारमा फिफा विश्वकप चलिरहेको छ । सोमबार मैदानमा इरान र इंग्ल्याण्डको टोली आमनेसामने भएका थिए । यो खेलमा इंग्ल्याण्डले ६–२ को अन्तरले ठूलो जित दर्ता गर्याे । खेल एक पक्षीय देखिएपनि इरानले इंग्ल्याण्डलाई दबाब मै राख्न खोज्यो । तर यो खेल अर्कै कारणले विवादमा छ । इरानको राष्ट्रिय टोलीले देशमा जारी… Continue reading विश्वकपमा इरानी खेलाडीलाई जेल वा नजरबन्द,हिजाबको विरोध,राष्ट्रिय गान बहिष्कार
पद्मा अर्याल र धनराजको क्षेत्रमा लफडा
६ मंसिर, काठमाण्डौ । स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान गर्नुपर्ने माग राखेपछि मतगणना सुरु हुनसकेको हो । एमालेले मतदानमा धाँधली भएको बताउँदै सोमबार नै पत्रकार सम्मेलन गरेको थियो । एमालेले चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रहरुको ‘बुथ क्याप्चर’ गरी अधिकतम मत खसालेको आरोप लगाएको… Continue reading पद्मा अर्याल र धनराजको क्षेत्रमा लफडा
एमाले छाड्दा कसलाई फाप्यो, कसले गुमायो ?
६ मंसिर, काठमाण्डौ । एमालेबाट फुटेर नयाँ दल बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ अहिलेसम्म ८ स्थानमा मात्रै अग्रता कायम राखेको छ । पार्टी अध्यक्ष माधव नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उठेका हुन् । हालसम्मको मतगणनामा उनी ७६५७ मतका साथ अगाडि छन् । यहाँ उनलाई एमालेका अजयकुमार गुप्ताले ७०२८ मतका साथ… Continue reading एमाले छाड्दा कसलाई फाप्यो, कसले गुमायो ?
रविले दिए प्रचण्डलाई धक्का,’केजरीवाल’ लाई विर्साउदै
६ मंसिर,काठमाण्डौ । आइतबार सम्पन्न १६५ निर्वाचन क्षेत्रको मतदानको डेढसय भन्दा बढी स्थानमा अहिले जारी मतगणनाका क्रममा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लोभ लाग्दो नतिजा देखाईरहेको छ । सुरुवाती चरणमा ठूला दल मानिएका नेपाली काग्रेस र नेकपा एमालेले अग्रता बढाएको देखिएपनि नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी बनेको ६ महिना नवित्दै अनपेक्षित नतिजा देखाएको छ… Continue reading रविले दिए प्रचण्डलाई धक्का,’केजरीवाल’ लाई विर्साउदै
गगन थापा अब प्रधानमन्त्रीको दौडमा
६ मंसिर,काठमाण्डौ । कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं–४ बाट विजयी बनेका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् । प्राप्त विवरण अनुसार थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । निर्वाचन आयोगले औपचारिक रुपमा मतगणनाको अन्तिम… Continue reading गगन थापा अब प्रधानमन्त्रीको दौडमा
गोरखामा पुनः मतदान गराउन ६ पार्टीको माग
५ मंसिर , काठमाण्डौ । गोरखामा मंसिर ४ मा भएको मतदानमा धाँधली भएको भन्दै एक स्वतन्त्रसहित ६ वटा पार्टीले पुनः मतदानको माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार विलबहादुर तामाङले पुनः मतदानको माग गरेका हुन् । उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै… Continue reading गोरखामा पुनः मतदान गराउन ६ पार्टीको माग
सप्तरीमा सिके राउत १८ सय बढी मतले अगाडि
५ मंसिर,काठमाडौं । प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म ३ हजार १६ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ११७० मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ६६१ मत ल्याएका छन् ।
ललितपुर–३ मा तोसिमाको अग्रता
५ मंसिर , काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पहिलो पटक अग्रता लिएकी छन् । कार्कीले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।
इङ्ल्याण्डलाई विश्वकप खेल्नु अघि धक्का, प्रतिबन्ध लाग्न सक्ने
५ मंसिर,एजेन्सी । इङ्ल्याण्डका कप्तान ह्यारी केनले विश्वकपअन्तर्गत आज (सोमबार) हुने इरानविरूद्धको खेलमा समलैंगिक सम्बन्धलाई समर्थन गर्न ‘रेनबो ब्याण्ड’ बाँधेर मैदानमा उत्रिने जानकारी दिएका छन्। उनको घोषणासँगै फिफा (अन्तर्राष्ट्रिय फुटबल महासंघ) को टाउको दुखाइ सुरु भएको छ। निकै पैसा खर्च गरेर विश्वकप आयोजना गरेको कतारले समलैंगिक सम्बन्ध आफ्नो धर्म–संस्कृतिको बर्खिलाप भएको भन्दै यसलाई पूर्ण रूपमा… Continue reading इङ्ल्याण्डलाई विश्वकप खेल्नु अघि धक्का, प्रतिबन्ध लाग्न सक्ने
प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले लिए अग्रता
५ मंसिर,काठमाडौं । काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन्… Continue reading प्रकाशमानलाई पछि पार्दै रवीन्द्र मिश्रले लिए अग्रता
मोरङ ६ मा कांग्रेसका शेखर कोइरालाको अग्रता कायमै
५ मंसिर , विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले ७६ मतका साथ सुरुवाती अग्रता कायम गरेका छन् । २०० मत गणना हुँदा कोइरालाई नेकपा एमालेका लालबाबु पण्डितले ५९ मतका साथ पछ्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत… Continue reading मोरङ ६ मा कांग्रेसका शेखर कोइरालाको अग्रता कायमै
मुस्ताङमा बाबुलाई हराएका प्रेमसँग छोराले लिए बदला
५ मंसिर, काठमाण्डौ । आम निर्वाचन २०७९को पहिलो जितको नतिजा सार्वजनिक भएको छ । आइतबार सम्पन्न मतदानको मुस्ताङमा आज विहास सम्पन्न मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने… Continue reading मुस्ताङमा बाबुलाई हराएका प्रेमसँग छोराले लिए बदला
अमेरिकाले कोरियामा पठायो बमवर्षक विमान
५ मंसिर, एजेन्सी । उत्तर कोरियाले हालैका दिनमा लगातार क्षेप्यास्त्र परीक्षण गरिरहेपछि अमेरिकाले आफ्ना बमवर्षक र लडाकू विमानहरू कोरियाली प्रायद्वीपमा पठाएको छ । बी–१बी बमवर्षक विमानहरूले शनिवार दक्षिण कोरियाली तथा अन्य अमेरिकी युद्धविमानहरूसँग मिलेर संयुक्त हवाई अभ्यास गरेको दक्षिण कोरियाको जोइन्ट चीफ्स अफ स्टाफले जनाएको छ । दक्षिण कोरियालाई अमेरिकाले सुरक्षाका लागि दह्रो प्रतिबद्धता व्यक्त… Continue reading अमेरिकाले कोरियामा पठायो बमवर्षक विमान
इन्डोनेसियामा ५.६ रेक्टरको भूकम्प /२० जनाको मृत्यु, ३ सय घाइते
५ मंसिर, एजेन्सी । दक्षिणपूर्वी एसियाली देश इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी २० जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् । ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । यो भूकम्पले पश्चिम जाभा प्रान्तमा ठूलो क्षति पु¥याएको छ । भूकम्पको केन्द्रविन्दु पश्चिम जाभाको चियान्जुर सहर थियो । सरकारी अधिकारीले मृत्यु हुनेको संख्या… Continue reading इन्डोनेसियामा ५.६ रेक्टरको भूकम्प /२० जनाको मृत्यु, ३ सय घाइते
आज कस्तो हुनेछ एसियाली राष्ट्रविरुद्ध इंग्ल्यान्डको खेल ?
५ मंसिर , एजेन्सी । कतार विश्वकपको समूह ‘बी’मा रहेको इंग्ल्यान्डले आज इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्दै छ । समूह बी को यो पहिलो खेल हो । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशाला हुनेछ । विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले दोस्रो पटक एसियाली राष्ट्रको सामना गर्दैछ । यसअघि १९८२ को समूह… Continue reading आज कस्तो हुनेछ एसियाली राष्ट्रविरुद्ध इंग्ल्यान्डको खेल ?
काठमाडौंमा लौरो र घण्टीको प्रतिस्पर्धा
५ मंसिर,काठमाण्डौ । आज बिहानदेखि १३ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदा एकमा नेपाली कांग्रेसले जितेको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचनले विजय हासिल गरेका हुन्। मतगणना जारी निर्वाचन क्षेत्रमध्य ७ क्षेत्रमा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी ३ मा र जनमत पार्टी १ स्थानमा अघि छ। गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र,… Continue reading काठमाडौंमा लौरो र घण्टीको प्रतिस्पर्धा
देशभर हालसम्म ४६ प्रतिशत मत खस्यो
४ मंसिर ,काठमाण्डौ । आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत देशभर अहिलेसम्म ४६ प्रतिशत मत खसेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताएका हुन। सचिव सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भइरहेको पाएको… Continue reading देशभर हालसम्म ४६ प्रतिशत मत खस्यो
जारी चुनावमा ३५ राउण्ड हवाई फायर, ५ जिल्लामा गोली पड्कियो
४ मंसिर , काठमाण्डौ । जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन मयरहित र शान्तिपूर्ण बन्न सकेको छैन् । आज मध्यान्न सम्म देशभर ३५ राउन्ड हवाई फायर भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ। सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड… Continue reading जारी चुनावमा ३५ राउण्ड हवाई फायर, ५ जिल्लामा गोली पड्कियो
आगामी निर्वाचन लड्ने राजेश हमालको घोषणा
४ मंसिर,काठमाण्डौ । नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमालले राजनीतिमा आउने घोषणा गरेका छन् । काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि संचारकर्मीहरूसँग बोल्दै हमालले पाँच वर्षपछि आफू पनि राजीतिमा आउने सम्भावना रहेको बताए । यो चुनावबाट आउने परिणामले नयाँ मार्गनिर्देशित गर्ने र त्यसपछि राजनीतिमा चासो राख्ने र समावेश हुन चाहने व्यक्ति धेरै… Continue reading आगामी निर्वाचन लड्ने राजेश हमालको घोषणा
चुनावमा छैन् उत्साह ,मन दुखेपनि मत खसाल्दै आम मतदाता
४ मंसिर , विराटनगर । कतै बम विस्फोट, झडप त कतै कर्मचारीहरुकै लापरबाहीका कारण जारी मतदान ठाउँ ठाउँमा स्थगित र अवरुद्ध भएको छ । कतिपय ठाउँमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत प्रहार गरेको छ । तेह्थुममा मतदानको लाइनमा बसेका ८८ वर्षीय एक बृद्धको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट… Continue reading चुनावमा छैन् उत्साह ,मन दुखेपनि मत खसाल्दै आम मतदाता
प्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी
३ मंसिर ,काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्थिर समयको बेला मङ्सिर २ गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएको भन्दै समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘डडेल्धुरा… Continue reading प्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी
सोलुखुम्बु र धनकुटामा गरी निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु
३ मंसिर ,विराटनगर । ४ मंसिरमा हुने निर्वाचनमा खटिएका दुई कर्मचारीको ज्यान गएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका नम्बर ४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु रायको ज्यान गएको छ । उनी शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी सुनीलजंग शाहले जानकारी दिए ।सर्लाही हरिपुर्वा… Continue reading सोलुखुम्बु र धनकुटामा गरी निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु
फेक न्यूज भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य
३ मंसिर, काठमाण्डौ । सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले फेक समाचारमा विश्वास नगर्न आममतदातालाई आह्वान गरेका छन् । सामाजिक सञ्जालहरुमा दुई दलबीच फाटो ल्याउने दुरासयले सूचनाहरु सम्प्रेषण भइरहेको भन्दै कांग्रेस–माओवादीले संयुक्त रुपमा आह्वान गरेका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न सञ्चारमाध्यमहरूको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन्… Continue reading फेक न्यूज भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य
उत्तर कोरियाको मिसाइलले अमेरिका हान्न सक्छः जापान
३ मंसिर,एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक आफ्नी छोरी सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालेस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षण गर्न किमले छोरीसंगै लिएर गएको तस्बिर सार्वजनिक भएको छ । सो तस्बिरहरुमा किमले छोरीको हात समातिरहेका देखिन्छन् । उत्तर कोरियाले शुक्रबार ह्वासोङ–१७ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसीबीएम) परीक्षण गरेको सरकारी समाचार एजेन्सी… Continue reading उत्तर कोरियाको मिसाइलले अमेरिका हान्न सक्छः जापान
नेपाल टी–ट्वान्टी लिग मंसिर २६ गतेदेखि
३ मंसिर, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–ट्वान्टी लिगको खेल तालिकाका सार्वजनिक गरेको छ । क्यानले मंसिर २६ गतेदेखि प्रतियोगिता सुरु हुने बताएको छ । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेर्जसले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेडले प्रतिस्पर्धा गर्नेछ ।… Continue reading नेपाल टी–ट्वान्टी लिग मंसिर २६ गतेदेखि
थप ८ जना नयाँ कोरोना संक्रमण पुष्टि
२ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने… Continue reading थप ८ जना नयाँ कोरोना संक्रमण पुष्टि
नेपालले घरेलु मैदानमा जित्यो यूएईविरुद्धको पहिलो सिरिज
२ मंसिर, काठमाण्डौ । घरेलु टोली नेपालले भ्रमणकारी टोली यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले आफ्नो बनाएको हो । युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट… Continue reading नेपालले घरेलु मैदानमा जित्यो यूएईविरुद्धको पहिलो सिरिज
भोजपुर उडेको जहाजमा भाइब्रेसन,बीचबाटै फर्कियो
२ मंसिर,काठमाण्डौ । काठमाडौंबाट पहाडी जिल्ला भोजपुरका लागि उडान भरेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको ट्वीनअटर काठमाडौं नै फर्किएको हो । १५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको… Continue reading भोजपुर उडेको जहाजमा भाइब्रेसन,बीचबाटै फर्कियो
युक्रेनमा भयानक रुसी आक्रमण, जताततै खण्डहर
२ मंसिर, एजेन्सी । रुसले युक्रेनी भौतिक पूर्वाधारलाई लक्षित गरी भीषण हवाई आक्रमण गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढी घाइते भएका जनाइएको छ । युक्रेनी अधिकारीहरूले रुसी फौजले प्रहार… Continue reading युक्रेनमा भयानक रुसी आक्रमण, जताततै खण्डहर
उत्तरले कोरियाले हान्यो अमेरिकासम्म पुग्ने मिसाइल
२ मंसिर, एजेन्सी । उत्तर कोरियाले शुक्रबार संयुक्त राज्य अमेरिकालाई निशाना बनाउन डिजाइन गरिएको लामो दुरीको क्षेप्यास्त्र प्रहार गरेपछि कोरियालीप्राद्वीपमा युद्धको खतरा उत्पन्न भएको छ । दक्षिण कोरिया र जापानले उत्तरले मिसाइल प्रहार गरेको पुष्टि गरेका छन् । उत्तर कोरियाले दक्षिण कोरिया र जापानसँगको आफ्नो गठबन्धनलाई बलियो बनाउने अमेरिकी प्रयासको विरोधमा पुनः परीक्षण गतिविधि सुरु… Continue reading उत्तरले कोरियाले हान्यो अमेरिकासम्म पुग्ने मिसाइल
पोल्याण्डका खेलाडीलाई आकाशमै एफ १६ को स्कटिङ
२ मंसिर, एजेन्सी । युक्रेन र रुसबीचको ८ महिना लामो युद्धका बीच छिमेकी राष्ट्र पोल्यान्ड समेत युद्धको चपेटामा परिरहेका बेला आइतबारबाट सुरु हुने विश्वकप फुटबल खेल्न हिडेको पोल्याण्डको टोलीलाई दुई लडाकु विमानबाट सुरक्षा प्रदान गर्दै कतार पठाइएको छ । पोल्याण्डको राष्ट्रिय फुटबल टोलीलाई फिफा विश्वकपका लागि कतार जाने बाटोमा एफ १६ लडाकु विमानहरूले सुरक्षा प्रदान… Continue reading पोल्याण्डका खेलाडीलाई आकाशमै एफ १६ को स्कटिङ
विश्वकपमा पोर्चुगल र स्पेन अरु भन्दा कम छैनन्
२ मंसिर, एजेन्सी । नियमित कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले फिफा विश्वकप कतार २०२२ को तयारीस्वरुप खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । पोर्चुगलले नाइजेरियामाथि ४–० को फराकिलो जित निकालेको हो । लिस्वनमा बिहीबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा गोन्कालो रामोस र जाआओ मारियोले समान… Continue reading विश्वकपमा पोर्चुगल र स्पेन अरु भन्दा कम छैनन्
कीर्तिपुरमा सट्टेबाजी गर्ने ४० जना प्रहरी खोरमा
२ मंसिर, काठमाण्डौ । नेपाल र यूएईको एकदिवसीय खेलमा ’लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई… Continue reading कीर्तिपुरमा सट्टेबाजी गर्ने ४० जना प्रहरी खोरमा
स्थिर अवधिमा गर्नै नहुने काम के–के हुन् ?
२ मंसिर, काठमाण्डौ । आइतबार हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थिर अवधि जारी रहेको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि स्थिर अवधि सुरु हुने व्यवस्था छ । अब मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मका लागि स्थिर अवधि लागु हुन्छ । निर्वाचन आयोगले स्थिर अवधिमा चुनावी प्रचारप्रसार गरे दल तथा उमेदवारलाई २५ हजार… Continue reading स्थिर अवधिमा गर्नै नहुने काम के–के हुन् ?
महेन्द्र मोरङमा अब BSW पनि सेमेस्टर प्रणालीमा
२ मंसिर , विराटनगर । त्रिभुवन विश्वविद्यालय मातहत मानविकी संकाय अन्तर्गत पर्ने (Bachelor in social work BSW) पनि अब सेमेस्टर प्रणालीमा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर रहेका क्याम्पसहरु मध्ये पाँच वटा क्याम्पसमा यो विषयको अध्ययन अध्यापन हुने त्रिविले जानकारी दिएको छ । यसरी छनौटमा परेका क्याम्पसमा एक विराटनगरस्थित महेन्द्र मोरङ आदर्श… Continue reading महेन्द्र मोरङमा अब BSW पनि सेमेस्टर प्रणालीमा
वर्ल्डलिंकका ग्राहक ७ लाख तथा युजर ३० लाख पुगे
१ मंसिर, विराटनगर । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सको ग्राहक संख्या ७ लाख पुगेको छ । कम्पनीले मंगलबार वर्ल्डलिंकको ईन्टरनेट संख्या ७ लाख घरपरिवारमा पुगेको बताएको हो। नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार प्रति परिवारको औसत जनसंख्या ४.३२ रहेकोमा यसलाई आधार मान्दा वर्ल्डलिंकको ईन्टरनेट सेवा ३० लाख भन्दा ज्यादा नेपाली… Continue reading वर्ल्डलिंकका ग्राहक ७ लाख तथा युजर ३० लाख पुगे