नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

२१ कात्तिक, एजेन्सी । ट्वीटरका सीईओ इलोन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू ‘स्थायी रूपमा सस्पेन्ड’ गरिने बताएका छन् । स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए । ‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौँ, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइनेछैन,’ उनले… Continue reading नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

नेप्सेमा आज ६.४३ अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

२१ कात्तिक , काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो ।त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४… Continue reading नेप्सेमा आज ६.४३ अंकको गिरावट

थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

२१ कात्तिक , काठमाडौं । देशभर थप १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९८।७ प्रतिशत रहेको छ । योसँगै देशभर… Continue reading थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

देउवालाई ओलीले भने, ‘कठैबरा प्रधानमन्त्री’

२१ कात्तिक,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको चुनावी सभामा आफूले नेपालको गुमेको भूमि फिर्ता ल्याउने भन्दा त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको टिप्पणीको जवाफ फर्काएका छन् । आज गण्डकी प्रदेशको पोखरामा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मैले दार्चुला गएर हाम्रो गुमेको भूभाग फिर्ता ल्याउने भनेँ । त्यसको भोलिपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाजीले… Continue reading देउवालाई ओलीले भने, ‘कठैबरा प्रधानमन्त्री’

चीनले अन्तरिक्षमा बाँदर पठाउने

२१ कात्तिक, एजेन्सी । अन्तरिक्ष अनुशन्धानमा एकपछि अर्काे उयपलब्धि हासिल गर्दै आएको चीनले अब अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने भएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरू कसरी प्रजनन् गर्छन् र हुर्कन्छन् भन्ने अध्ययन गर्न चीनले तियाङगङ अन्तरिक्षमा बाँदर पठाउन लागेको हो । वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले… Continue reading चीनले अन्तरिक्षमा बाँदर पठाउने

सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवाको दुर्लभ तस्बिर

२१ कात्तिक, काडमाण्डौ । नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको शिर सगरमाथा क्षेत्रमा हिउँ चितुवा देखिएको छ । वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो आफ्नो क्यामेरामा कैद गरेर सार्वजनिक गरेकी छन् । ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेबसाइटमा उल्लेख… Continue reading सगरमाथा क्षेत्रमा देखियो हिउँ चितुवाको दुर्लभ तस्बिर

आगामी वर्ष विश्वको तापक्रम थप बढ्ने

२१ कात्तिक, एजेन्सी । संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ । सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो । त्यस सम्झौता पालना… Continue reading आगामी वर्ष विश्वको तापक्रम थप बढ्ने

रोनाल्डो र टाइरन बीच मैदानमै हात हालाहाल

२१ कात्तिक, एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डो आवद्द रहेको म्यानचेस्टर युनाइटेडले विर्सन लायक हार व्यहोरेको छ । रोनाल्डोको कप्तानीमा रहेको युनाइटेड एस्टन भिल्लासँग ३–१ ले पराजित भएको हो । घरेलु मैदान भिल्ला पार्कमा खेलको सातौं मिनेटमा नै लिओन बेलीले भिल्लालाई अग्रता दिलाएका थिए । ११औं मिनेटमा लुकास डिग्नेले… Continue reading रोनाल्डो र टाइरन बीच मैदानमै हात हालाहाल

राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

२१ कात्तिक, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी आज जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित आज साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन । बुधबार राष्ट्रपतिले वुमन… Continue reading राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

नो नट अगेनलाई कारबाही अघि नबढाउन सर्वोच्चको आदेश

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन… Continue reading नो नट अगेनलाई कारबाही अघि नबढाउन सर्वोच्चको आदेश

विप्लव नेकपाले चुनाव बिथोल्न दियोे खुल्ला धम्की

२० कात्तिक, काठमाण्डौ । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत तीन कम्युनिष्ट पार्टीले आसन्न निर्वाचनको विरोध गर्दै सार्वजनिक रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन् । आगामी मंसिर ४ गते… Continue reading विप्लव नेकपाले चुनाव बिथोल्न दियोे खुल्ला धम्की

‘लौरो’ अभियानले स्वर्गको बाटो बनाउने

२० कात्तिक, काठमाण्डौ । आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि दुई हप्ताको समय बाँकी रहदा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रम अझै सकिएको छैन् । अबको पाँच वर्ष समुन्नत र धनी नेपाल बनाउने खाका कोरेका शीर्ष ठूलाहरुको चुनावी वाचा आइसकेको अवस्थामा स्वतन्त्रहरुको केन्द्र बनेको ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले अनौठा र रोचक र अनौठा… Continue reading ‘लौरो’ अभियानले स्वर्गको बाटो बनाउने

दिल्लीमा प्रदूषणका कारण स्वास्थ्य संकटकाल

२० कात्तिक, एजेन्सी । भारतको केन्द्रिय राजधानी नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी बनेको छ । पहिल्ला हरेक वर्षजस्तो प्रदूषणका कारण समस्या भोगिरहेको दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण खतराको तहमा पुगेपछि दिल्ली सरकारले प्राथमिक विद्यालय बन्द गरेको छ । साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।… Continue reading दिल्लीमा प्रदूषणका कारण स्वास्थ्य संकटकाल

विश्वकपमा दक्षिण अफ्रिका हार्दा भारत सेमिफाइनलमा

२० कात्तिक, एजेन्सी । अष्ट्रेलियामा जारी सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ । भारत अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । नेदरल्याण्डसलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने थियो । राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण… Continue reading विश्वकपमा दक्षिण अफ्रिका हार्दा भारत सेमिफाइनलमा

थप २८ जनामा कोरोना संक्रमण पुष्टि

२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७०… Continue reading थप २८ जनामा कोरोना संक्रमण पुष्टि

सुमो दुर्घटना हुदाँ धनुषामा २ दिने शिशुको मृत्यु, ७ जना घाइते

२० कात्तिक , काठमाण्डौ । धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले… Continue reading सुमो दुर्घटना हुदाँ धनुषामा २ दिने शिशुको मृत्यु, ७ जना घाइते

एक वर्षमा १५ किसिमका कृषि औजार नेपालमै बन्ने

२० कात्तिक,काठमाण्डौ । कृषि उत्पादनसँगै कृषि क्षेत्रका आधुनिक तथा परम्परागत कृषि औजारका लागि समेत परनिर्भर रहेको नेपाल कृषि औजारमा क्रान्ति ल्याउने तयारीमा जुटेको छ । यसको सानो सुरुवात भने महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको छ । दुई दशकअघिबाट बन्द रहेको वीरगन्जस्थित औजार कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य… Continue reading एक वर्षमा १५ किसिमका कृषि औजार नेपालमै बन्ने

श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

२० कात्तिक,एजन्सी । श्रीलंकाका क्रिकेटर दानुष्का गुनाथिला बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी अष्ट्रेलियाको सिड्नीमा पक्राउ परेका हुन् । ३१ वर्षीय श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आरोपमा अष्ट्रेलियाको सिड्नीबाट पक्राउ परेको त्यहाँ स्थित विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियामा रहेका गुनाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । गुनाथिलकालाई सिड्नीको… Continue reading श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कार आरोपमा पक्राउ

आज नेप्सेमा ४३ अंकको वृद्धि,

२० कात्तिक , काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३ अंकमाथिको वृद्धि भएको छ । साताको पहिलेको कारोबार दिन समेत रहेको यस दिन नेप्से सूचक ४३.२० अंकले बढ्दै १९६५.३६ अंकमा उक्लिएको हो । गत सातको अन्तिम दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो । ४३ अंक माथिले नेप्से बढेको यस… Continue reading आज नेप्सेमा ४३ अंकको वृद्धि,

निर्वाचन आयोगले बालेनलाई पनि सोध्यो स्पष्टीकरण

२० कात्तिक , काठमाण्डौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण माग गरेको छ। आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ’जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्टीकरण सोधेको हो। देशको राजधानी सहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित… Continue reading निर्वाचन आयोगले बालेनलाई पनि सोध्यो स्पष्टीकरण

एमालेका नन्दरामले जनार्दनलाई रोक्लान् ?

२० कात्तिक ,काठमाण्डौ । अर्थ मन्त्रालयको सीसीटिभी फुजेट प्रकरण, राष्ट्रबैंकका गभर्नर निलम्बन, बजेटमा करको दर हेरफेर लगायतका विभिन्न प्रकरणमा मुछिएर पनि अर्थमन्त्रालयको नेतृत्व गरिरहेका अर्थमन्त्री तथा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर यतिबेला फेरि संसद्मा प्रवेश गर्ने योजना अनुरुप रुकुम पश्चिमबाट चुनावी मैदानमा उत्रिएका छन् । माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालदेखि यस क्षेत्रमा… Continue reading एमालेका नन्दरामले जनार्दनलाई रोक्लान् ?

युक्रेनमा तबाही मच्चाउने इरानी ड्रोन कस्ता छन् ?

२० कात्तिक, एजेन्सी । युक्रेन युद्धमा प्रयोग गर्ने गरी इरानले रुसलाई ड्रोन आपूर्ति गरेको अमेरिका युक्रेनसहित पश्चिमाको दाबीलाई बारम्बार अस्वीकार गरिरहेका् इरानले अन्नत रुसलाई घातक ड्रोन दिएको स्वीकार गरेको छ । इरानका विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले फेब्रुअरीको अन्तमा युक्रेनमा आक्रमण सुरु हुनु अघि ड्रोनहरू रूसलाई पठाइएको बताएका छन् । युक्रेनको नागरिकविरुद्ध करिब ४०० इरानी ड्रोन प्रयोग… Continue reading युक्रेनमा तबाही मच्चाउने इरानी ड्रोन कस्ता छन् ?

तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दो क्रममा

१९ कात्तिक , काठमाण्डौ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भीड लागेको छ ।कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिए । उनका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो । जिल्लामा… Continue reading तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दो क्रममा

थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

१९ कात्तिक , काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको… Continue reading थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

जर्मन चान्सलर चीन गएपछि युरोपमा बबण्डर

१९ कात्तिक, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटवार्ता गर्न जर्मन चान्सलर ओलाफ सोल्स शुक्रबार चीन पुगे । रुस–युक्रेन युद्धलाई लिएर चीन–युरोप दूरी बढिरहेका बेला युरोपको शक्ति र अर्थ सम्पन्न देश जर्मनीका चान्सलर चीन भ्रमणमा गएपछि यता युरोपमा भने विवाद चुलिएको छ । जर्मन चान्सलरको भ्रमणलाई युरोपमा धेरैले शङ्कास्पद रूपमा हेरेका छन् । जर्मन चान्सलरको… Continue reading जर्मन चान्सलर चीन गएपछि युरोपमा बबण्डर

ट्विटरले हटायो साढे तीन हजार कर्मचारी

१९ कात्तिक,एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन् । एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो । मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए । उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प… Continue reading ट्विटरले हटायो साढे तीन हजार कर्मचारी

ओलीलाई रावलले दिए यस्तो काउन्टर

१९ कात्तिक, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले आपत्ति जनाएका छन् । कञ्चनपुरको चुनावी सभामा ओलीले उत्तेजना प्रस्तुत गरेको भन्दै रावलले आपत्ति जनाएका हुन् । शुक्रबार कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट ’भीम रावल, भीम रावल’ नारा… Continue reading ओलीलाई रावलले दिए यस्तो काउन्टर

फिफा विश्वकपः कस्तो छ पोर्चुगिज टिम ?

१९ कात्तिक, एजेन्सी । फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साता मात्रै बाँकी छ । यो साता क्लबको खेलपछि खेलाडीहरु आफ्नो देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने योजनामा छन् । खेलाडीहरु आफ्नो देशलाई च्याम्पियन बनाउन चाहन्छन् । यता आफूलाई मनपर्ने चर्चित खेलाडीहरूलाई नजिकबाटै हेर्न पाउने भएका कारण समर्थकहरू पनि निकै उत्साहित बनेका छन् ।… Continue reading फिफा विश्वकपः कस्तो छ पोर्चुगिज टिम ?

जसपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

१९ कात्तिक, काण्माण्डौ । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ । प्रदेशहरुमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरुमा त्यहाँको कार्यकारी प्रमुख पनि प्रत्यक्ष निर्वाचित… Continue reading जसपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

चुच्चे नक्सामा देउवा–ओली भिडन्त

१९ कात्तिक, काडमाण्डौ । दार्चुलाबाट चुनावी अभियान थालेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहाँ पुगेर चुच्चे नक्सा देखाउँदै भोट मागे । ओलीले आफू नेतृत्वको सरकारले गुमेको भूभाग समेटेर नयाँ नक्सा बनाएको, त्यसका लागि संविधान संशोधन गरेको र नेपाली भूभाग फिर्ता गर भन्दै भारतसँग पत्राचार गरेको बताउँदै गुमेको भुभाग फिर्ता ल्याउन पनि एमालेलाई जिताउन आह्वान गरे… Continue reading चुच्चे नक्सामा देउवा–ओली भिडन्त

‘कुमारी आमा’ निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

१८ कात्तिक, काठमाण्डौ । ‘कुमारी आमा’ निहारिका राजपूतका छोराको डीएनए आरोपी शिवराज श्रेष्ठसँग ‘म्याच’ भएको छ । उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको पुष्टि गरेका छन् । निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको आरोप लगाउँदै न्यायका लागि संघर्ष गर्दै आएकी छिन् । उनको माग अनुसार दुई महिनाअघि… Continue reading ‘कुमारी आमा’ निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

१८ कात्तिक , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा २८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ५६९… Continue reading थप २५ जनामा कोरोना संक्रमण पुष्टि

प्रचण्डका नजरमा ओली राजावादी

१८ कात्तिक, काठमाण्डौ । अहिले चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकले अर्काको अस्थित्व नै स्वीकार गर्ने पक्षमा देखिदैनन् । उनीहरुबीचको शीतयुद्ध नयाँ भने होइन । तत्कालीन समयमा सरकार चलाइरहेको नेकपा भित्रको विवादपछि झन्डै डेढवर्ष अघि देखि उनीहरु बीच आरोप प्रत्यारोपसँगै जनतालाई आफू मात्रै लोकतान्त्रिक,… Continue reading प्रचण्डका नजरमा ओली राजावादी

सन्दीप गए जेल, थुनामा राख्न आदेश

१८ कात्तिक, काडमाण्डौ । नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कानून व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । काठमाडौं जिल्ला… Continue reading सन्दीप गए जेल, थुनामा राख्न आदेश

मंगलबार चन्द्र ग्रहण ९ घण्टा अघि सुतक लाग्ने,नेपालबाट पनि देखिने

१८ कात्तिक, काठमाण्डौ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख… Continue reading मंगलबार चन्द्र ग्रहण ९ घण्टा अघि सुतक लाग्ने,नेपालबाट पनि देखिने

मस्कले ट्विटरमा तहल्का मच्चाए ,छटनी सुरु, आधा कर्मचारीलाई बाईबाई

१८ कात्तिक, एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आजदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्ने भएका छन्। ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थाल्ने भएका हुन्। आफ्ना कर्मचारीहरूलाई इमेलमार्फत शुक्रबार बिहान ९ बजेसम्म कर्मचारीहरूलाई कम्पनीबाट निकालिएको छ वा छैन भन्ने जानकारी दिने जनाएको… Continue reading मस्कले ट्विटरमा तहल्का मच्चाए ,छटनी सुरु, आधा कर्मचारीलाई बाईबाई

फिलिपिन्समा आँधीमा परी १ सय ५० जनाको मृत्यु,न मानिस बचे न सडक

१८ कात्तिक, एजेन्सी । फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण १ सय ५० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परि ३६ जना बेपत्ता छन् । बिहीबार आएको पाएङ नामको आँधीबाट मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस सहर अति प्रभावित भएका… Continue reading फिलिपिन्समा आँधीमा परी १ सय ५० जनाको मृत्यु,न मानिस बचे न सडक

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

१८ कात्तिक, एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।पन्जाबले किरणलाई नयाँ सिजन २०२२÷२३ का लागि अनुबन्ध गरेको हो । पन्जाबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणसहित अन्य ४ विदेशी खेलाडी सार्वजनिक गरेको छ । ३२ वर्षीय किरणले यस अघि २०१९÷२० को सिजन… Continue reading नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

आज नेप्सेमा १६ अंकको गिरावट

१७ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो । उसो त नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… Continue reading आज नेप्सेमा १६ अंकको गिरावट

थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

१७ कात्तिक , काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५७५… Continue reading थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर ४ को रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ कामदारको मृत्यु

१७ कात्तिक, विराटनगर । विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि… Continue reading विराटनगर ४ को रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ कामदारको मृत्यु

महिला साफमा आज नेपाल–भुटान भिड्दै

१७ कात्तिक, एजेन्सी । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । तीन राष्ट्रको मात्रै सहभागिता रहेको च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो… Continue reading महिला साफमा आज नेपाल–भुटान भिड्दै

गरिबलाई राशन, डिजिटल मुद्रा,भ्रष्टाचार फाइल खोल्ने रविको पार्टीका २३ वाचा

१७ कात्तिक, काठमाण्डौ । आसन्न मंसिर ४ को चुनावलाई ध्यान दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा सभापति रवि लामिछानेले २३ वटा वाचासहितको घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘वाचा पत्र’ नाम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विगत ५ वर्षको समीक्षा गर्दै आगामी ५ वर्ष आफ्नो पार्टीले गर्ने कामको फेहरिस्त प्रस्तुत गरेको… Continue reading गरिबलाई राशन, डिजिटल मुद्रा,भ्रष्टाचार फाइल खोल्ने रविको पार्टीका २३ वाचा

प्रचण्डले सम्झिए द्वन्दकालमा सताइएका कांग्रेस कार्यकर्ता

१७ कात्तिक, काठमाण्डौ । निर्वाचन जित्न चुनौती हुने देखिएपछि अन्तिम समयमा सुरक्षित क्षेत्र खोज्दै चितवनबाट गोरखा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला मतदाता रिझ्याउने प्रयासमा ब्यस्त छन् । यसका लागि उनी कहिले विगतमा पृथ्वीनारायण शाहको शाालिक भत्काउनु आफूहरुको ठूलो गल्ती थियो भनिरहेका छन् भने कहिले गोरखासंग आफ्नो आत्मिय सम्बन्ध रहेको बताईरहेका छन्… Continue reading प्रचण्डले सम्झिए द्वन्दकालमा सताइएका कांग्रेस कार्यकर्ता

विप्लवले चुनाव विथोल्ने, दमन गरे प्रतिरोध

१५ कात्तिक, काडमाण्डौ । आसन्न मंसिर ४ को निर्वाचन नजिकिरिहेका बेला विगतमा भूमिगत रहेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो… Continue reading विप्लवले चुनाव विथोल्ने, दमन गरे प्रतिरोध

ट्विटरमा मस्कको मनोमानी, अब एकल कम्पनी

१५ कात्तिक, एजेन्सी । अमेरिकी व्यापारी एलन मस्कले ट्विटर किन्ने प्रक्रिया पूरा गरेर आफूलाई कम्पनीको नयाँ सीईओ र निर्देशक बनाएका छन् । कम्पनीले सेक्युरिटी फाइलिङमा यसबारे जानकारी दिएको छ । सामाजिक सञ्जाल प्लेटफर्ममा अर्बपतिले कब्जा गरेपछि कर्मचारीहरूलाई कामबाट निस्किन बाध्य पारेपछि मस्कले ट्विटरको निर्देशक बोर्ड भंग गरी आफूलाई सिईओ नियुक्त गरेका छन्। विगतमा करिब ४४… Continue reading ट्विटरमा मस्कको मनोमानी, अब एकल कम्पनी

द भ्वाइसमा नकआउट विजेता बनिन् परिजिता

१५ कात्तिक, एजेन्सी । रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन, उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ । एक पछि अर्काे उत्कृष्ट प्रस्तुती दिदै आएकी उनको आफ्नो सुमधुर गायकीले ब्लाइन्ड अडिसन र… Continue reading द भ्वाइसमा नकआउट विजेता बनिन् परिजिता

सुन–चाँदीको मूल्यमा सामान्य बृद्धी,कतिमा हुँदैछ कारोबार

१५ कात्तिक,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो। सोमबार सुनको मूल्य स्थिर रहेको थियो।सोमबार छापावाल सुन प्रतितोला… Continue reading सुन–चाँदीको मूल्यमा सामान्य बृद्धी,कतिमा हुँदैछ कारोबार

थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

१५ कात्तिक,काठमाडौं । देशभर थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप २३ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा… Continue reading थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेप्सेमा आज हाफ सेन्चुरी क्रस ,अर्बमाथिको कारोबार

१५ कात्तिक , काडमाण्डौ । लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५६.१० अंकले बढ्दै १९३०.९७ अंकमा उक्लिएको हो । समग्रमा आज नेप्से सूचक झन्डै ३ प्रतिशत ९२.९९ प्रतिशत ले बढेको हो । क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२८ अंकले बढ्दै ३८२.१४ अंकमा उक्लिएको… Continue reading नेप्सेमा आज हाफ सेन्चुरी क्रस ,अर्बमाथिको कारोबार

युक्रेनी राजधानी किभमा ४० मिसाइल खसेपछि न पानी, न बिजुली

१५ कात्तिक, एजेन्सी । रुसले युक्रेनका महत्त्वपूर्ण ऊर्जा संरचनाहरूमा लगातार प्रहार गरेपछि राजधानी किभमा बस्ने ८० प्रतिशत मानिसहरूलाई पानीको अभाव हुन थालेको छ । किभका मेयर भिताली क्लित्श्च्कोका अनुसार, शहरका केही भागमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ । सामाजिक सञ्जालमा आएका भिडियो र तस्वीर हेर्दा स्थानीय बासिन्दाहरू पानीका लागि लामो लाइनमा उभिइरहेको देखिन्छ ।… Continue reading युक्रेनी राजधानी किभमा ४० मिसाइल खसेपछि न पानी, न बिजुली

राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्

१५ कात्तिक, एजेन्सी । ब्राजिलमा भर्खरै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले हारे ब्योहर्न पुगेका छन् । उनका प्रतिस्पर्धी लुला दा सिल्भाले ५०.९ प्रतिशत मत पाउँदा बोल्सोनारोले ४९.१ प्रतिशत मत मात्रै प्राप्त गरेपछि उनले हार ब्योहोरेका हुन् । तर बोल्सोनारोले यो हारलाई अस्वीकार गरेका छन् । सिल्भालाई राष्ट्रपतीय निर्वाचनको विजेता घोषणा गरेको २४… Continue reading राष्ट्रपतिले हार अस्वीकार गर्दा ब्राजिलमा उत्पात्

चुनावको मुखमा विराटनगरमा नहरमाथि १० लाखको सेल्फी पुलको चटक

१५ कात्तिक, विराटनगर । यो तश्विरमा देखिएको पुल हो विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित नहरमा रहेको सेल्फी पुल । जुन अहिले निर्माणसम्पन्नको चरणमा पुगेको छ । यो पुलका लागि प्रदेश १ मा आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका प्रदेश सदस्यका उम्मेदवार केदार कार्कीले सांसद विकास कोषबाट १० रकम छुट्याएका थिए । अर्काे रोचक… Continue reading चुनावको मुखमा विराटनगरमा नहरमाथि १० लाखको सेल्फी पुलको चटक

घनश्याम भुसाल एजेण्डा ओलीमाथिको गाली

१५ कात्तिक, काठमाण्डौ । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल सत्तारुढ गठबन्धनबाट रुपन्देही १ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका भुसाल वैचारिक क्षमता भएका विद्त नेताभित्र पर्दछन् । तर पछिल्लो समय मतदातामाफ मत माग्न रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागि हुदै आएका भुसाल आफ्नो पूर्वपार्टी नेकपा एमालेका अध्यक्ष… Continue reading घनश्याम भुसाल एजेण्डा ओलीमाथिको गाली

युक्रेन युद्धको २५० दिन, पुटिनले आक्रमण तीब्र बनाउने

Ukrainian service members look for and collect unexploded shells after a fighting with Russian raiding group in the Ukrainian capital of Kyiv in the morning of February 26, 2022, according to Ukrainian service personnel at the scene. - Ukrainian soldiers repulsed a Russian attack in the capital, the military said on February 26 after a defiant President Volodymyr Zelensky vowed his pro-Western country would not be bowed by Moscow. It started the third day since Russian leader Vladimir Putin unleashed a full-scale invasion that has killed dozens of people, forced more than 50,000 to flee Ukraine in just 48 hours and sparked fears of a wider conflict in Europe. (Photo by Sergei SUPINSKY / AFP)

१५ कात्तिक , एजेन्सी । गत फेब्रुअरी २४ देखि सुरु भएको रुस र युक्रेनबीचको युद्ध आज २५० दिन पूरा भएको छ । तर अहिलेसम्म युद्ध बिरामका लागि समेत पहल हुन सकेको छैन् । युक्रेनले क्राइमियास्थित कृष्णसागरमा ड्रोन आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले त्यसको जवाफ स्वरूप युक्रेनको खार्किभ क्षेत्रमा उर्जा केन्द्र लगायतका क्षेत्रमा ब्यापक हमला… Continue reading युक्रेन युद्धको २५० दिन, पुटिनले आक्रमण तीब्र बनाउने

ओलीको क्षेत्रमा महेश वस्नेतलाई दुर्लभको चुनौती

१५ कात्तिक, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई झण्डै दोब्बर मतले पराजित गरेका एमालेका नेता महेश बस्नेतको यो क्षेत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीका गृह क्षेत्र… Continue reading ओलीको क्षेत्रमा महेश वस्नेतलाई दुर्लभको चुनौती

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता सिल्भा तेस्रो पटक निर्वाचित

१४ कात्तिक, एजेन्सी । ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासिया लुला दा सिल्भा तेस्रोपटक चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले मुलुकमा भएको राष्ट्रपति निर्वाचनमा ५०.८३ प्रतिशत मत पाएका हुन् । बोल्सोनारोले ४९.१७ प्रतिशत मत पाएका छन् । लुला डा सिल्भाले जनवरी… Continue reading ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता सिल्भा तेस्रो पटक निर्वाचित

ट्वीटर अकाउन्ट भेरिफाइडका लागि अब डलर तिर्नुपर्ने

१४ कात्तिक,एजेन्सी । अर्बपति एलन मस्कले ट्वीटर खरिद गरेसँगै उनले भेरिफाइड एकाउन्टबाट मासिक २० डलर पैसा असुल्ने योजना अघि सारेका छन् । यसको लागि प्रयोगकर्ताले ट्वीटर ब्लु सब्क्रिप्सनमार्फत पैसा बुझाउनुपर्ने हुनसक्छ । ट्वीटरले भेरिफिकेसन (निलो संकेत चिह्न) पाउने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा ट्वीटरले अब शुल्क लिएर मात्रै भेरिफिकेसन संकेत चिह्न… Continue reading ट्वीटर अकाउन्ट भेरिफाइडका लागि अब डलर तिर्नुपर्ने

आज सुनचाँदीको मूल्य स्थिर

१४ कात्तिक, काडमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो ।  आज सोमबार पनि… Continue reading आज सुनचाँदीको मूल्य स्थिर

सेयर बजारमा आज दोहोरो अंकको सुधार

१४ कात्तिक, काठमाडौं । तिहार र छठ पछि खुलेको सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ ।आज डेभलपमेन्ट बैंक समूहको… Continue reading सेयर बजारमा आज दोहोरो अंकको सुधार

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

१४ कात्तिक,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका… Continue reading थप ६ जनामा कोरोना संक्रमण पुष्टि