ओमानलाई उपाधि,दबदबा नेपालको

१९ कार्तिक, काठमाण्डौ । नेपालका तीव्र गतिका बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट भएका गुल्सनले मोटरसाइकल पाए । गुल्सनले प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका… Continue reading ओमानलाई उपाधि,दबदबा नेपालको

विश्वकपमा भारतसँग लंकाको इज्जत गुम्यो,सचिवले मूल्य चुकाए

Sri Lanka's Dilshan Madushanka celebrates the wicket of India's Shreyas Iyer with teammates during the ICC Men's Cricket World Cup match between India and Sri Lanka in Mumbai, India, Thursday, Nov. 2, 2023. (AP Photo/Rajanish Kakade)

१९ कार्तिक, एजेन्सी । श्रीलंका क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् । श्रीलंका क्रिकेट बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले आफूले अस्ट्रेलियाबाट आफ्नो राजीनामा पठाएको बताए ।… Continue reading विश्वकपमा भारतसँग लंकाको इज्जत गुम्यो,सचिवले मूल्य चुकाए

अब १४१ राउटेमात्रै बाँकी

१९ कार्तिक,काठमाण्डौ । लोपोन्मुख, फिरन्ते जातीको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचय पत्रमा ९ भदौ २०१४ जन्ममिति भएका शाहीको आज बिहान ६६ वर्षको उमेरमा शाहीको निधन भएको हो । शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र… Continue reading अब १४१ राउटेमात्रै बाँकी

गाजामा शरणार्थी नै निशानमा, ह्वाइट हाउसअघि विशाल प्रदर्शन

UNITED STATES - JUNE 6: Protesters march down Pennsylavania Avenue from the Capitol as George Floyd police brutality demonstrations and marches are held around Washington on Saturday, June 6, 2020. (Photo By Bill Clark/CQ-Roll Call, Inc via Getty Images)

१८ कार्तिक, काठमाण्डौ । मध्य गाजापट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको सो आक्रामणमा परी अन्य १०० जना घाइते भएका छन् । देर अल बालाहको अल अक्सा सहिद अस्पतालका नर्सिङ प्रमुख डाक्टर खलील अल डाकरानले सीएनएनलाई बताएअनुसार सो घटनामा इजरायललाई जिम्मेवार ठहराएका छन… Continue reading गाजामा शरणार्थी नै निशानमा, ह्वाइट हाउसअघि विशाल प्रदर्शन

गुल्सनले पाए मोटरसाइकल, भुर्तेल उत्कृष्ट ब्याटर

१९ कार्तिक,काठमाण्डौ । नेपालका तीव्र गतिका बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा उत्कृष्ट भएका गुल्सनले मोटरसाइकल पाए । गुल्सनले प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका थिए । गुलशनले ओमानविरुद्ध ५४, युएईविरुद्ध २२ र ओमानविरुद्ध ३ रन बनाएका थिए । सिंगापुरविरुद्ध २ विकेट लिएका उनले… Continue reading गुल्सनले पाए मोटरसाइकल, भुर्तेल उत्कृष्ट ब्याटर

आज नेप्सेमा २१ अंकको गिरावट

१९ कात्तिक,काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.४६ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १.१६ प्रतिशतले घटेर १८२६ अंकमा आइपुगेको हो । परिसूचक २१ अंकले घट्दा आज ९७ करोड २३ लाख रुपैयाँ बराबरको ३५ लाख ५८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घटेपनि ३५ कम्पनीको… Continue reading आज नेप्सेमा २१ अंकको गिरावट

भूकम्पपीडितका लागि सरकारले गरेका १८ निर्णय

१९ कार्तिक,काठमाण्डौ । १. संवत् २०८० कार्तिक १७ राति ११ः४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर) गएको भूकम्पका कारण ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्ने । २. उक्त भूकम्पमा परी निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने। घाइतेहरूको… Continue reading भूकम्पपीडितका लागि सरकारले गरेका १८ निर्णय

नेपालमा भूकम्पको क्षतिप्रति सी जिङपिङ स्तब्ध /पुटिनले पठाए सहानुभूति सन्देश

१८ कार्तिक,एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिङपिङले कर्णाली प्रदेशमा गएको भूकम्पबाट ठूलो जनधनको क्षतिको खबरले आफू स्तब्ध भएको बताएका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै सीले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले सामाजिक… Continue reading नेपालमा भूकम्पको क्षतिप्रति सी जिङपिङ स्तब्ध /पुटिनले पठाए सहानुभूति सन्देश

नेपालमा ७ महिनामा ४ रेक्टर माथिका ३६ भूकम्प, कहाँ, कत्रो गयो ?

१९ कार्तिक, काठमाण्डौ । १ वैशाख १० गते म्याग्निच्युडः ४.१ केन्द्रविन्दुः बाजुरा २ वैशाख १४ गते म्याग्निच्युडः ४.९ केन्द्रविन्दुः बाजुरा ३ वैशाख १५ गते म्याग्निच्युडः ५.९ केन्द्रविन्दुः बाजुरा ४ वैशाख १५ गते म्याग्निच्युडः ४.१ केन्द्रविन्दुः बाजुरा ५ वैशाख १८ गते म्याग्निच्युडः ४ केन्द्रविन्दुल् हुम्ला ६ वैशाख २१ गते म्याग्निच्युडः ४.१ केन्द्रविन्दुः बाजुरा ७ वैशाख २८… Continue reading नेपालमा ७ महिनामा ४ रेक्टर माथिका ३६ भूकम्प, कहाँ, कत्रो गयो ?

जित नजिक पुगेर पनि ओमानसँग हार्याे नेपाल

१९ कार्तिक, काठमाण्डौ । आइसिसी टी–२० विश्वकप एसिया छनोटको च्याम्पिन बन्नबाट नेपाल चुकेको छ । आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो।… Continue reading जित नजिक पुगेर पनि ओमानसँग हार्याे नेपाल

अष्ट्रेलियाको माइक प्रकरणबारे सुगमले मुख खोले

१९ कार्तिक, काठमाण्डौ । अष्ट्रेलियाको एडिलेडमा गायक सुगम पोखरेलले दर्शकमाथि माइक प्रहार गरेका छन् । शनिबार आयोजित कन्सर्टमा गायक सुगमले फ्यानलाई माइक प्रहार गरेका थिए। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएर गायकको आलोचना भइरहेका बेला विवादको घटनाबारे उनले मुख खोलेका छन् । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सुगमले मादक पदार्थ सेवन गरेको टिप्पणी… Continue reading अष्ट्रेलियाको माइक प्रकरणबारे सुगमले मुख खोले

नेपालले ओमानलाई दियो ठूलो चुनौती

१९ कार्तिक, काठमाण्डौ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले आज ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । नेपालका लागि गुल्सन झाले ५४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले… Continue reading नेपालले ओमानलाई दियो ठूलो चुनौती

आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै नेपालको वरियतामा सुधार, पछि पर्यो नेदरल्यान्ड्स

१८ कार्तिक,विराटनगर । नेपालले आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै वरियतामा पनि सुधार गरेको छ । आइसिसीले जारी गरेको नयाँ टि२० आई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १५ औं स्थानमा छ । टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औं स्थानमा थियो । नेपालले विश्वकप छनोटमा चार मध्य तीन खेलमा जित… Continue reading आइसिसी टि२० विश्वकप २०२४ मा स्थान बनाएसँगै नेपालको वरियतामा सुधार, पछि पर्यो नेदरल्यान्ड्स

पहिलेकै भूकम्पले चर्किएका घरमा सुतेकाहरु उठ्न भ्याएनन्

१८ कार्तिक,काठमाण्डौ । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना गरी १४० घाइते भएका छन् । घाइतेहरू मध्य ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको… Continue reading पहिलेकै भूकम्पले चर्किएका घरमा सुतेकाहरु उठ्न भ्याएनन्

कोशी सरकारबाट बाहिरियो एमाले ,मन्त्री बनेका रानाले दिए राजीनामा

१८ कार्तिक,विराटनगर । आफैले समर्थन गरेर बनाएको कोशी प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेबाट पहिलो चरणमै मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान पदबाट राजीनामा दिएका छन् । यससंगै एमाले कोशी सरकारबाट बाहिरिएको हो । राना असोज २७ गते नै विनाविभागीय मन्त्री बनेका थिए । शुक्रबार साँझ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत… Continue reading कोशी सरकारबाट बाहिरियो एमाले ,मन्त्री बनेका रानाले दिए राजीनामा

मुगु घटनामा प्रहरीले सीआईबी गुहार्याे

१७ कार्तिक, काठमाण्डौ । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँको एकैघरका आमा र तीन सन्तान हत्या भएको १० दिन बित्यो घटनाबारेमा केही पत्ता लागेको छैन । कात्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीले जानकारी दिएको थियो । घटनाबारे कात्तिक १० गते छिमेकीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय… Continue reading मुगु घटनामा प्रहरीले सीआईबी गुहार्याे

आसिफ उत्कृष्ट खेलाडी, कसले कुन पुरस्कार पाए ?

१७ कार्तिक,काठमाण्डौ । विश्वकप छनोट अन्र्तगत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाली टोलीले आगामी वर्ष आयोजना हुने टी—२० विश्वकपमा स्थान पक्का गरेको छ । यूएईविरुद्धको त्यो सेमिफाइनल खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि अविजित ३४ रन बनाएका थिए । त्यसक्रममा उनले… Continue reading आसिफ उत्कृष्ट खेलाडी, कसले कुन पुरस्कार पाए ?

राष्ट्रपति पौडेल एकैसाथ फ्रान्स, जर्मनी र इटालीको सयरमा

१७ कार्तिक,काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल यसै महिना साता दिन लामो युरोपेली देशहरुको भ्रमणमा निस्कने भएका छन् । उनको भ्रमण तालिका नेपाल सरकारले स्वीकृत गरेको छ । बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो । उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले… Continue reading राष्ट्रपति पौडेल एकैसाथ फ्रान्स, जर्मनी र इटालीको सयरमा

नेपालीले भरियो अस्ट्रेलिया, तेस्रो स्थानमा नेपाली

१७ कार्तिक,एजेन्सी । अस्ट्रेलियामा विदेशमा जन्मिएकाको जनसंख्या बढ्दै गएको छ । कोभिड–१९ को महामारीका कारण मन्दी आएपछि अर्को देशमा जन्मिएका अस्ट्रेलियाली नागरिकको अनुपात बढेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित तथ्याङ्कअनुसार, अष्ट्रेलियाको विदेशमा जन्मेको जनसंख्या २०२१ र २०२२ को बीचमा १ लाख ५५ हजार मानिसले बढेको छ । ३० जुन २०२२ सम्म… Continue reading नेपालीले भरियो अस्ट्रेलिया, तेस्रो स्थानमा नेपाली

सिंहदरबारभित्र अनुमति बिना फोटो खिच्न र टिकटक बनाउन नपाईने

१७ कार्तिक, काठमाण्डौ । सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबार भित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार… Continue reading सिंहदरबारभित्र अनुमति बिना फोटो खिच्न र टिकटक बनाउन नपाईने

नेपाली टिमलाई प्रधानमन्त्रीले बधाई दिएपछिको प्रश्नः ५ लाख खोई ?

१७ कार्तिक,काठमाण्डौ । नेपाल आईसीसी टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएपछि प्रधानमन्त्री मनत्री सहित शीर्ष दलका शीर्ष नेताहरुले नेपाली टिमलाई बधार्य दिएका छन् । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । यो खुशी नेताहरुले सामाजिक संजालमार्फत साटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकप… Continue reading नेपाली टिमलाई प्रधानमन्त्रीले बधाई दिएपछिको प्रश्नः ५ लाख खोई ?

भारतले नेपाललाई २५ हजार टन चिनी दिने

१७ कार्तिक,काठमाण्डौ । भारतले नेपाललाई २५ हजार मेट्रिक टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ । भारतको कृषि मन्त्रालयले हालै गरेको निर्णय अनुसार नेपाललाई उक्त परिमाण बराबरको चिनी निर्यात गर्ने अनुमति दिएको हो । यसअघि भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण बजारमा चिनी अभाव भएको थियो । विश्वको सबैभन्दा ठूलो चिनी… Continue reading भारतले नेपाललाई २५ हजार टन चिनी दिने

ओमान भर्सेस नेपाल : नेपाललाई बदला लिने अवसर

१७ कार्तिक, काठमाण्डौ । नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल आज मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा १० वर्षपछि छनोट भएको हो । जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग… Continue reading ओमान भर्सेस नेपाल : नेपाललाई बदला लिने अवसर

गाजामा किन उड्यो अमेरिकी ड्रोन ?

१७ कार्तिक , काठमाण्डौ । गाजापट्टीमा युद्ध चलिरहँदा हमासको समर्थनमा इजरायलविरुद्ध रकेट प्रहार गरिरहेको लेबनानी शसस्त्र समूह हिज्बुल्लाहलाई अब वाग्नर ग्रुपले पनि सघाउने भएको छ । अमेरिकी गुप्तचर एजेन्सीले वाग्नर ग्रुपले हिज्बुल्लाहलाई एडभान्स्ड एयर डिफेन्स मिसाइल सिस्टम दिने तयारी गरिरहेको बताएको छ । न्यूयोर्क पोस्टका अनुसार अमेरिकी अधिकारीहरुले वाग्नर ग्रुपमाथि पनि नजर राखिरहेका छन् ।… Continue reading गाजामा किन उड्यो अमेरिकी ड्रोन ?

नेपालले खोल्यो विश्वकपको ढोका

१७ कार्तिक,काठमाण्डौ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ । आज यूएईलाई शानदार रुपमा ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपको ढोका खोलेको हो । आज भएको सेमिफाइनलमा घरेलु मैदान मुलपानीमा पाएको १३५ रनको लक्ष्य नेपाललले मात्र २ विकेटको क्षतिमा १७ दशमलव १ बलमा सहजै पूरा गर्याे । विश्वकप छनोट एसियामा अन्तिम फाइनलमा पुग्ने… Continue reading नेपालले खोल्यो विश्वकपको ढोका

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट,महारथीहरुसँग भिड्ने

१७ कार्तिक, काठमाण्डौ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ । आज यूएईसँग भएको सेमिफाइनलमा घरेलु मैदान मुलपानीमा पाएको १३५ रनको लक्ष्यलाई सहजै पूरा गर्दै नेपालले विश्वकपको ढोका खोलेको हो । विश्वकप छनोट एसियामा अन्तिम फाइनलमा पुग्ने दुई टिम सोझै फाइनलमा पुग्ने भएकाले नेपालले आजको जितपछि फाइनलमा स्थान बनाउँदै विश्वकपमा आफ्नो सिट सुरक्षित… Continue reading नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट,महारथीहरुसँग भिड्ने

गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?

१७ कार्तिक,काठमाण्डौ । सत्ताईस दिनदेखि बेपत्ता नेपाली विद्यार्थी विपीन जोशी हमास समूहको कब्जामा रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ । मन्त्रालयका अधिकारीका अनुसार थाइल्यान्डका विद्यार्थीहरूसँगै विपीनलाई पनि हमास समूहले कब्जामा लगेको पत्ता… Continue reading गाजा इजरेलको नियन्त्रणमा,विपीन हमासको कब्जामा, के गर्दै छ सरकार ?

भिजिट भिसामा गएकाले ओमानमा काम नपाउने

१७ कार्तिक,एजेन्सी । मध्यपूर्वको देश ओमानमा अबदेखि भ्रमण भिसामा गएकाले भिसा परिवर्तन गरेर काम गर्ने भिसा लगाउन नपाइने भएको छ । ओमानस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गर्दै कात्तिक १४ वा अक्टोबर ३१ देखि भ्रमण भिसामा ओमानमा आएका आप्रवासीले भिसा परिवर्तन गरेर काम गर्न नपाउने नियम लागु गरेसँगै भ्रमण भिसामा गएर काम नपाइने भएको हो ।… Continue reading भिजिट भिसामा गएकाले ओमानमा काम नपाउने

आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

१७ कात्तिक ,काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार नौ सय रुपैयाँ र… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

क्यानले भन्यो भोलि घरमै बसेर क्रिकेट हेर्नु

१६ कार्तिक, काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको भोलिको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ। क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो। सेमिफाइनल खेलका लागि… Continue reading क्यानले भन्यो भोलि घरमै बसेर क्रिकेट हेर्नु

‘रिगल’ नेपालगन्जबाट पक्राउ, ११ वर्ष जेल

१६ कार्तिक ,काठमाण्डौ । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई… Continue reading ‘रिगल’ नेपालगन्जबाट पक्राउ, ११ वर्ष जेल

शाहरुख खान विश्वकै चौथो धनी अभिनेता / १३ अर्ब सम्पत्ति बढ्यो

१६ कार्तिक, एजेन्सी । बलिउडका किंग खान शाहरुख खानको सम्पत्ति यो वर्ष १३ अर्ब रुपैयाँले बढेको छ । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो । जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुगेको हो । यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन्… Continue reading शाहरुख खान विश्वकै चौथो धनी अभिनेता / १३ अर्ब सम्पत्ति बढ्यो

सर्वाेच्चद्धारा रिगलको आममाफी बदर,तत्काल पक्राउ गर्न आदेश

१६ कार्तिक, काठमाण्डौ । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध… Continue reading सर्वाेच्चद्धारा रिगलको आममाफी बदर,तत्काल पक्राउ गर्न आदेश

आज नेप्सेमा १० अंकको गिरावट

१६ कात्तिक ,काठमाडौँ । दसैँपछि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन थप १० अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से सूचक १०.८६ अंकले घट्दै १८ सय ४७.७० अंकमा झर्न पुगेको हो । यस्तै आज सेन्सेटिभ इन्डेक्स समेत २.१९ अंकले घट्दै ३५७.७६ अंकमा झरेको नेप्सेले जनाएको छ ।आज… Continue reading आज नेप्सेमा १० अंकको गिरावट

बालेनको सूचना काठमाडौं बिक्रीमा छैन्

१६ कार्तिक ,काठमाण्डौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मेयर्स फोरमको बैठक बीचै छाडेर हिडेको भन्दै चर्चाका बीच उनले काठमाडौं महानगरपालिका एक्लै भएपनि ‘नेपाल भनेर उभिने’ बताएका छन्। बुधबार सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै बालेन्द्रले काठमाडौं महानगर बिक्रीमा छैन भनेका छन्। बालेन्द्रले लेखेका छन्, ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार… Continue reading बालेनको सूचना काठमाडौं बिक्रीमा छैन्

इजरेलबाट राष्ट्रसंघ पनि आजित, बालबालिकामाथि बुल्डोजर

१६ कार्तिक,काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भर्त्सना गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश… Continue reading इजरेलबाट राष्ट्रसंघ पनि आजित, बालबालिकामाथि बुल्डोजर

ओमानसँग हार्याे नेपाल, विवेकको उत्कृष्ट ब्याटिङ अधुरो

१६ कार्तिक, काठमाण्डौ । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो । यो पराजयसँगै आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ’ए’ को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५… Continue reading ओमानसँग हार्याे नेपाल, विवेकको उत्कृष्ट ब्याटिङ अधुरो

तोलामा सात सय रुपैयाँले बढ्यो सुन, कतिमा हुदैछ कारोबार ?

१६ कार्तिक, काठमाण्डौ । सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ ।आज सुनको भाउ तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा १ लाख १५ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ५… Continue reading तोलामा सात सय रुपैयाँले बढ्यो सुन, कतिमा हुदैछ कारोबार ?

सर्वोच्चको सरकारलाई प्रश्नः दूतावासले आफूखुसी शुल्क किन लिएको ?

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न देशमा रहेका नेपाली दूतावासहरुबाट अधिकृत वारेसनामा बनाउँदा आफूखुसी शुल्क लिनुको कारण पेश गर्न सरकार र परराष्ट्र मन्त्रालयका नाममा आदेश जारी गरेको छ । अधिवक्ता दिपकराज जोशीले अधिकृत वारेशनामाको शुल्कमा एकरुपता कायम हुनुपर्ने माग राखी दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । अधिवक्ता जोशीले विदेशस्थित… Continue reading सर्वोच्चको सरकारलाई प्रश्नः दूतावासले आफूखुसी शुल्क किन लिएको ?

‘रिगल’ भनिने योगराज ढकालको मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने

१५ कात्तिक, काठमाडौं । संविधान दिवशमा कैद सजाय मिनाहा पाएका ‘रिगल’ भनिने योगराज ढकालको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए । बाँकेका योगराज ढकालको कैद सजाय मिनाहा… Continue reading ‘रिगल’ भनिने योगराज ढकालको मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने

बिना श्रम स्वीकृति गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्छः रवि लामिछाने

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिना श्रम स्वीकृति विदेश गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्ने बताएका छन् । बिना श्रम स्वीकृति विदेश जानु धेरै नेपालीको बाध्यता भएकाले श्रम स्वीकृति लिएकालाई मात्रै मताधिकार दिने प्रस्तावमा पुनबिर्चार गर्न उनको आग्रह छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निर्वाचन… Continue reading बिना श्रम स्वीकृति गएकाले पनि विदेशबाट मतदान गर्न पाउनुपर्छः रवि लामिछाने

अब भिजिट भिसामा ओमान गएकाहरुले काम गर्ने भिसा लगाउन नमिल्ने

१५ कात्तिक, काठमाडौँ । अब भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ । गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निर्णय त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए… Continue reading अब भिजिट भिसामा ओमान गएकाहरुले काम गर्ने भिसा लगाउन नमिल्ने

नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने

१५ कात्तिक, विराटनगर । आगामी वर्ष हुने टी २० विश्वकपमा लागि छनोट खेल खेलिरहेको नेपाली टोलीलाई थप हौसला प्रदान गर्नका लागि प्रोत्साहन पुरस्कारको ओइरो लागेको छ । अर्ना बियर, डिसहोम पछि विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले समेत पुरस्कार दिने घोषणा गरेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमीफाइनलमा… Continue reading नेपाल विश्वकपमा छनोट भए नोबेलले १५ लाख दिने

दोस्रो खेलमा अर्नाको साढे ७ लाख खर्च, कसले कति पाउँछन् ?

१४ कार्तिक, काठमाण्डौ । विश्वकप छनोटका सुरुवातका तीन खेलमा नेपाली खेलाडीहरुलाई प्रत्येक रन र विकेटमा पुरस्कार दिने घोषणा गरे अनुशार पहिलो खेलमा साढे ६ लाख भन्दा बढी पुरस्कार बाँड्नु परेको अर्नाले मलेसियाविरुद्धको दोस्रो खेलमा नेपाली खेलाडीहरुका लागि साढे ७ लाख २६ हजार बाड्नु पर्ने भएको छ । कुशल मल्ल सर्वाधिक २ लाख २५ हजार रकम… Continue reading दोस्रो खेलमा अर्नाको साढे ७ लाख खर्च, कसले कति पाउँछन् ?

ज्ञानेन्द्रलाई राजा घोषणा गर्न माग गर्दै कात्तिक १८ गते विशाल मोटरसाइकल र्‍याली

LEAD Technologies Inc. V1.01

१४ कात्तिक, काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाइकल र्‍याली आयोजना गर्न… Continue reading ज्ञानेन्द्रलाई राजा घोषणा गर्न माग गर्दै कात्तिक १८ गते विशाल मोटरसाइकल र्‍याली

माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, कतिले पाए स्थायी नियुक्ति ?

१४ कात्तिक, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ ।आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरुको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको जनाएको… Continue reading माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, कतिले पाए स्थायी नियुक्ति ?

प्याजमा भारतको भर पर्दा भाउले डाँडा काट्यो

१४ कार्तिक, एजेन्सी । भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्युनतम निर्यात मूल्य तोकेको छ । स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो । यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले जनाएको छ ।… Continue reading प्याजमा भारतको भर पर्दा भाउले डाँडा काट्यो

जर्मनीमा सरकारले कसरी पठाउँदैछ कामदार ?

१४ कार्तिक, एजेन्सी । दुई साता अघि मात्रै श्रम मन्त्री शरदसिंह भण्डारीले जर्मनीको भ्रमण गरी नेपाली कमादारलाई जर्मनीका लागि रोजगारीको सम्झौता गरेका थिए । शुन्य लागतमा जर्मनीमा कामदार पठाउने गरी श्रम सम्झौता भएपनि अहिले जर्मनीमा कामदार पठाउने जिम्मेवारी मेनपावर कम्पनीलाई दिने तयारी गरेको छ । दुई पक्षबीच जर्मनीमा विभिन्न क्षेत्रमा नेपाली कामदार पठाउने सहमति भएको… Continue reading जर्मनीमा सरकारले कसरी पठाउँदैछ कामदार ?

मलेसियाविरुद्ध नेपालको कीर्तिमानी जित

१४ कार्तिक, काठमाण्डौ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ’ए’ मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो। नेपाल सेमिफाइनल गरेसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का ग¥यो। नेपाल र ओमान दुवैले मलेसिया र सिंगापुरलाई… Continue reading मलेसियाविरुद्ध नेपालको कीर्तिमानी जित

लुम्बिनीबाट गुटेरेसले गरे युद्ध अन्त्यको आह्वान

१४ कार्तिक, काठमाण्डौ । शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन् । उनले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गरेका छन् । आज बिहान पोखराबाट विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी पुगेका… Continue reading लुम्बिनीबाट गुटेरेसले गरे युद्ध अन्त्यको आह्वान

एप्पलको नयाँ म्याकबुक प्रो कस्तो छ ? कति छ मूल्य ?

१४ कार्तिक, एजेन्सी । एप्पलले एम ३ चिप भएको नयाँ म्याकबुक प्रोको लाइनअप घोषणा गरेको छ । एप्पलले एम३, एम३ प्रो र एम३ म्याक्स सार्वजनिक गरेको हो । १४ इन्चको एम ३ म्याकबुकको सरुवाती मूल्य १ हजार ५९९ अमेरिकी डलर ( नेपाली २ लाख १२ हजार रुपैयाँ भन्दा बढी) रहेको कम्पनीले जनाएको छ ।एम ३… Continue reading एप्पलको नयाँ म्याकबुक प्रो कस्तो छ ? कति छ मूल्य ?

इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध

१४ कार्तिक, एजेन्सी । इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् । उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो । ’ इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको… Continue reading इजरायलले युद्ध विराम नगर्ने,भविष्यका लागि युद्ध

लन्डनमा के गर्दैछन् अर्थमन्त्री महत ?

१४ कार्तिक,एजेन्सी । अर्थमन्त्री डा. प्रकाशशरण महत अहिले संयुक्त अधिराज्य (बेलायत)को भ्रमणमा छन् । उनले भ्रमणका क्रममा उनले बेलायतका ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनसँग लन्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता गरेका छन् । भेटका क्रममा अर्थमन्त्री डा. महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानीका लागि आग्रह गरेका छन् । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश… Continue reading लन्डनमा के गर्दैछन् अर्थमन्त्री महत ?

सर्वाधिक बालोन डि’ओर जितेपछि मेसीले के भने ?

१४ कार्तिक,एजेन्सी । विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड आठौं पटक जितेपछि आफूसँगै प्रतिस्पर्धामा रहेका केलियन एमबाप्पे र एर्लिङ हालान्डलाई सान्त्वना दिएका छन् । अवार्ड थापेपछि ३६ वर्षीय मेसीले एमबाप्पे र हालान्डले एक दिन यो अवार्ड हात पार्ने विश्वास व्यक्त गरेका छन् । २०२३ मा मेसीले यो अवार्ड हात पार्दा हालान्ड दोस्रो स्थानमा रहे भने एमबाप्पे… Continue reading सर्वाधिक बालोन डि’ओर जितेपछि मेसीले के भने ?

आज नेप्सेसँगै कारोबार रकममा पनी गिरावट

१४ कात्तिक ,काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.२९ अंकले घटेको छ।यसदिन नेप्से परिसूचक ०.७६ प्रतिशतले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५७ करोड १४ लाख ८३… Continue reading आज नेप्सेसँगै कारोबार रकममा पनी गिरावट

के रिगलको आममाफी उल्टिन सक्छ ?

१४ कार्तिक, काठमाण्डौ । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि सुनुवाइ सुरू भएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा गठित इजलासमा सुनुवाइ सुरू भएको हो । इजलासमा कामु प्रधानन्यायाधीश खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडाल रहेका छन् । संविधान दिवसको अवसरमा… Continue reading के रिगलको आममाफी उल्टिन सक्छ ?

आज सुन सस्तिदा चाँदी महँगियो

१४ कात्तिक,काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला पाँच सय रुपैयाँ नै घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार… Continue reading आज सुन सस्तिदा चाँदी महँगियो

नेपालको संसदमा सम्बोधन गर्ने गुटेरेस पहिलो महासचिव

१४ कार्तिक, काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको निरीक्षण गरेका थिए । सभामुख घिमिरेले यसअघि नै… Continue reading नेपालको संसदमा सम्बोधन गर्ने गुटेरेस पहिलो महासचिव

गुटेरेसलाई द्वन्द्व पीडितले लेखे मार्मिक पत्र

१३ कार्तिक, काठमाण्डौ । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस अहिले पोखरामा छन् । उनी भोलि अन्नपूर्ण बेस क्याम्प पुगि लुम्बिनी हुँदै सोलुसम्म पुग्नेछन् । आइतबार दिनभर उच्चस्तरीय भेटवार्ता सकेका उनले संसदमा समेत सम्बोधन गर्ने तालिका छ । उनको भ्रमणलाई लिएर राजनीतिक दलका नेताहरु देखि विज्ञ र नागरिक समाजले समेत… Continue reading गुटेरेसलाई द्वन्द्व पीडितले लेखे मार्मिक पत्र

नेपालमा सबैभन्दा बढी एक तले घर, ६ लाख घर रित्तै

१३ कार्तिक, काठमाण्डौ । नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो । त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत… Continue reading नेपालमा सबैभन्दा बढी एक तले घर, ६ लाख घर रित्तै

दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्डलाई ओलीको दबाव सत्य हो ?

१३ कार्तिक, काठमाण्डौ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई भेटेर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न आग्रह गरेको भन्ने कुरामा कुनै सत्यता नभएको जनाएको छ । आइतबार बिहान माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग प्रसाईंबारे कुराकानी भएको र ओलीले प्रसाईंलाई पक्राउ गर्नुपर्ने बताएको ब्रिफिङ गरेका थिए ।… Continue reading दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्डलाई ओलीको दबाव सत्य हो ?