अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

सोमालियामा सैन्य कारवाहीका क्रममा नागरिहरुको हत्या गरेको अमेरिकाद्वारा स्वीकार

१६ बैशाख, एजेन्सी । गतवर्ष सोमालियामा भएको हवाइ हमलामा नागरिहरुको हत्या गरेको संयुक्त राज्य अमेरिकाले स्वीकार गरेको छ । हवाइ […]

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति

राष्ट्रपति भण्डारी र समकक्षी सीबीच टेलिफोन वार्ता

१६ बैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ । चिनियाँ राष्ट्रपटि सीले

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इजरायलमा कोरोनाको सङ्क्रमण फैलिन थालेपछि दश लाख बढी बेरोजगार थपिए

१६ बैशाख, एजेन्सी । इजरायलमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि दश लाखभन्दा बढी बेरोजगार थपिएका छन् । इजरायली रोजगार सेवा (आइईएस)ले

अन्तर्राष्ट्रिय, ताजा समाचार

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

१५ बैशाख, टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेइजिङका र सांघाइका विद्यालय खुले

१५ बैशाख, बेइजिङ। सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेलायती प्रधानमन्त्री जोन्सन एक महिनापछि काममा फर्किए

१५ वैशाख, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारबाट काममा फर्किएका छन् । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको कारण एक

अन्तर्राष्ट्रिय, ताजा समाचार

कतारमा रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालन

१५ वैशाख, एजेन्सी । कतार सरकारले त्यहाँका रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । कतारको प्रशासनिक विकास, श्रम

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण कोरियाले भन्यो, ‘उत्तर कोरियाली नेता किम जीवित र स्वस्थ छन्’

१५ वैशाख, एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इटालीले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा

१५ बैशाख, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण युरोपमा सबैभन्दा लामो समयसम्म लकडाउन भएको देश इटालीले चरणवद्ध रुपमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

वुहानका अस्पतालमा अब एउटा पनि कोरोनाका विरामी नरहेको चीनको घोषणा

१५ बैशाख, एजेन्सी । कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान शहरका अस्पतालमा एउटा पनि कोरोनाका विरामी नरहेको चीनले आइतबार घोषणा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

न्यूयोर्कका औषधी पसलहरुलाई कोरोना परीक्षणको अनुमति

१५ बैशाख, एजेन्सी । कोरोना महामारीको केन्द्र बनेको अमेरिकाको न्यूयोर्कका औषधी पसलहरुमा कोरोना परीक्षणको अनुमति दिइएको छ । राज्यका गर्भनर

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

विदेशमा कोरोना संक्रमणबाट ४९ जना नेपालीहरुको मृत्यु, १९ सय बढी संक्रमीत

१४ वैशाख, काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीहरुको मृत्यु भएको छ । १ हजार ९ सय जनाभन्दा बढीमा भाइरसको

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

विराटनगरका कार्कीको अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु

१४ वैशाख, एजेन्सी । कोभिड १९ का कारण अमेरिकाको कोलोराडो राज्यमा बस्ने एक गैरआवासीय नेपालीको मृत्यु भएको छ । कोलोराडोस्थित

अन्तर्राष्ट्रिय, ताजा समाचार, पर्यटन, समाज

हिमपहिरोमा पुरिएर बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला, दुवै कोरियन नागरिक

१४ बैशाख, पोखरा । गत माघ ३ गते अन्नपूर्ण पदमार्गमा आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ७ जना मध्ये थप दुई

अन्तर्राष्ट्रिय, ताजा समाचार

किम जोन उनलाई सल्लाह प्रदान गर्न चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठायो

१४ वैशाख, एजेन्सी । चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको छ । उत्तर कोरियाका नेता किम जोन उनलाई सल्लाह

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

साउदीमा रहेका नेपालीहरुको गुनासा सुन्न दूतावासले टेलिफोन सेवा सञ्चालन गर्ने

१४ बैशाख, काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरुको गुनासा सुन्नका लागि छुट्टै टेलिफोन सेवा सञ्चालन गर्ने भएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना भाइरसः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

१४ वैशाख, एजेन्सी । विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। विश्वभरि

अन्तर्राष्ट्रिय, ताजा समाचार, रोचक

भारतमा भेटियो नयाँ सर्प, नाम जुराइयो ट्रिमूरसुरस सालाजार

१४ वैशाख, एजेन्सी । अध्ययनकर्ताहरूले भारतमा एउटा नयाँ सर्प फेला पारेका छन्। उज्यालो हरियो भाइपर प्रजातिको सर्पको नाम ट्रिमूरसुरस सालाजार

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ५० हजार नाघ्यो, तर मृत्युदर कम भएको दाबी

१३ वैशाख, एजेन्सी । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५०,००० नाघेको छ। अमेरिकामा विगत २४

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

कोरोनाबाट विश्वभर एक लाख ९१ हजारको मृत्यु, अमेरिकामा ५० हजार नाघ्यो

१२ बैशाख, जेनेभा । विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकामा पाँच खर्ब डलर बराबरको कोरोना सहायता कोष स्थापना, बेरोजगारी भत्ता लिनेको संख्या दोब्बर

१२ बैशाख, एजेन्सी । अमेरिकी संसदले कोरोना भाइरस राहत प्याकेज पारित गरेको छ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि त्यसबाट

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

बेलायतले थाल्यो कोरोनाविरुद्धको सम्भावित खोपको मानवीय परीक्षण

१२ बैशाख, एजेन्सी । बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ । परीक्षणका लागि दुईजनालाई खोपको मात्रा

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

चीनले डब्ल्यूएचओलाई थप ३ करोड डलर दिने

११ वैशाख, एजेन्सी । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने भएको छ । कोरोना भाइरस

अन्तर्राष्ट्रिय, ताजा समाचार

लकडाउन हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किनेः डब्ल्यूएचओ

११ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड–१९ लामो समयसम्म

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण कोरियाले नेपालीलाई पनि सरकारी राहत दिने

११ वैशाख, एजेन्सी । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले दक्षिण कोरियाको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकामा ग्रीनकार्ड सम्बन्धि गतिविधिमा ६० दिनसम्म प्रतिबन्ध लगाउने निर्णय लागु

११ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था निकै कमजोर, सूचकांकमा गतवर्षभन्दा ६ स्थान तल खस्कियो

११ बैशाख, काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको एक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथआउट बोर्डर्सले सार्वजनिक

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

सफलतापूर्वक पहिलो सैन्य सेटेलाइट प्रक्षेपण गरेको इरानको घोषणा

११ वैशाख, एजेन्सी । इरानले बुधबार सफलतापूर्वक मुलुकको पहिलो सैन्य सेटेलाइट(नुर) प्रक्षेपण गरेको जनाएको छ । इरानको यो कदमले अमेरिका

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा दुई दिन र्‍यापिड टेस्टिङ किटको प्रयोग नगरिने

१० वैशाख, एजेन्सी । भारतमा दुई दिनका लागि र्‍यापिड टेस्टिङ किटबाट परीक्षण रोकिने भएको छ । ऱ्यापिड टेस्टिङ किट (द्रुत

अन्तर्राष्ट्रिय, ताजा समाचार

लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि

१० वैशाख, एजेन्सी । विश्वका विभिन्न मुलुकमा लकडाउन लागु गरिएसँगै घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना महामारीलाई लिएर अमेरिकारीले चीनविरुद्ध दियो उजुरी

१० वैशाख, एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मिजोरी राज्यले चीन सरकार तथा त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टी विरुद्ध

अन्तर्राष्ट्रिय, ताजा समाचार

केही महिनाभित्रै अति भयानक भोकमरीको अवस्था आउनेः संयुक्त राष्ट्रसंघ

१० वैशाख, एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वमा बिस्तारित तहको गम्भीर अनिकाल वा भोकमरीको जोखिम बढ्दै गएको चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोन अपडेटः विश्वभर १ लाख ७७ हजार बढीको मृत्यु, २५ लाख ५७ हजार बढी संक्रमित

१० वैशाख, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाको नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठनका चालकको गोली लागेर मृत्यु

१० वैशाख, एजेन्सी । म्यानमारमा कोरोना भाइरस नमूना संकलनमा हिँडेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का एक चालकको गोली लागेर मृत्यु भएको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकाद्वारा ‘ग्रीन कार्ड’ सम्बन्धी गतिविधि ६० दिनसम्मका लागि रोक

१० वैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड’सम्बन्धी गतिविधि ६० दिनसम्म रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीट

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

चीनमा कोरोना भाइरस बनाइएको भन्ने कुरामा कुनै आधार छैनः डब्ल्यूएचओ

१० वैशाख, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण जनावरबाट नै मानिसमा सरेको दाबी गरेको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कुवेतमा थप १० जना नेपालीमा कोरोना संक्रमण, सङ्क्रमितको सङ्ख्या २४ पुग्यो

१० वैशाख, एजेन्सी । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, शिक्षा, समाज

विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली संघलाई परराष्ट्रमन्त्रीको आग्रह

९ वैशाख, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना संक्रमणको जटिल स्थितिमा सम्बद्ध दूतावासको सहकार्यमा विदेशमा रहेका नेपालीलाई सहयोग गर्न गैरआवासीय

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतिय राष्ट्रपति कार्यालयसम्म पुग्यो कोरोना, १२५ परिवार आइसोलेशनमा

९ वैशाख, एजेन्सी । भारतको राष्ट्रपति कार्यालयमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। राष्ट्रपति भवनमा कोभिड १९ पोजेटिभ केस

अन्तर्राष्ट्रिय, ताजा समाचार

मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण भएको हल्ला मात्र होःउत्तर कोरिया

९ वैशाख, एजेन्सी । दक्षिण कोरियाली एक रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना संक्रमणलाई बेवास्था गर्दै अमेरिकामा खुल्न थाले सार्वजनिकस्थल

९ वैशाख, एजेन्सी । कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेको अवस्थामै अमेरिकाका केही राज्यमा लकडाउन खुकुलो पारी बजारहरु खोल्ने थालिएको छ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्ने आदेशमा ट्रम्पले हस्ताक्षर गर्ने

९ बैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्ने भएका छन् । कोरोना भाइरससँग

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोना अपडेटः विश्वभर १ लाख ७० हजार बढीको मृत्यु, ६ लाख ४७ हजार बढी निको भएर घर फर्किए

९ वैशाख, काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा अहिलेसम्म एक लाख ७० हजार भन्दा धेरै मानिसको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोभिड–१९ विरुद्धको खोप उत्पादन तथा वितरण अति कठिन हुने

९ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

पेरिसमा पानीको पाइपलाइनहरुमा पनि कोरोना भाइरसको ’निसान’ भेटियो

९ वैशाख, एजेन्सी । फ्रान्सको राजधानी पेरिसको पानीको पाइपलाइनहरुमा कोरोना भाइरसको ’निसान’ भेटिएको छ । सडक सफा गर्ने, भवन निर्माणमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनासम्बन्धी कुनै पनि कुरा सदस्य राष्ट्रसँग नलुकाएको डब्लुएचओको भनाई

९ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरससम्बन्धी कुनै पनि कुरा अमेरिकासँग नलुकाइएको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिका इतिहासमै पहिलो पटक ऋणात्मक, कच्चा तेलको मूल्यमा ऐतिहासिक गिरावट

९ बैशाख, काठमाडौं । अमेरिका इतिहासमै पहिलो पटक ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोना भ्याक्सिनको व्यवसायिक लडाईं जित्न चीनले प्रारम्भिक तथ्यांक लुकाएको अमेरिकाको आरोप

९ वैशाख, एजेन्सी । कोरोना भाइरसविरूद्धको भ्याक्सिनको व्यवसायिक लडाईं जित्न चीनले कोरोना भाइरस संक्रमणको प्रारम्भिक संक्रमण तथ्यांक लुकाएको हुनसक्ने राष्ट्रपति ट्रम्पका

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरानाको उपचारका लागि प्लाज्मा थेरापीको परीक्षण हुँदै

८ वैशाख, एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि प्लाज्मा उपचारको परीक्षण हुने भएको छ। कोरोना भाइरस संक्रमण निको

अन्तर्राष्ट्रिय, ताजा समाचार

कच्चा तेलको मूल्य दुई दशक यताकै कम

८ वैशाख, एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, सबैभन्दा बढी मृत्यु न्यूयोर्कमा

८ वैशाख, एजेन्सी । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको

अन्तर्राष्ट्रिय, ताजा समाचार

क्यानडामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १६ जनाको हत्या

८ वैशाख, एजेन्सी । क्यानडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गरी कम्तीमा १६

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला एकैदिन १३ सयभन्दा बढि संक्रमित देखिए

८ वैशाख, एजेन्सी । भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगान राष्ट्रपति कार्यालयका दर्जनौँ कर्मचारी सङ्क्रमित

८ वैशाख, एजेन्सी । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिका–क्यानडा नाका थप ३० दिन बन्द रहने

७ वैशाख, एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकासँग जोडिएको सिमाना थप ३० दिनका लागि बन्द रहने बताएका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोना महामारीः विश्वभर २३ लाखभन्दा धेरै संक्रमित, १ लाख ६० हजारबढिको मृत्यु

७ वैशाख, एजेन्सी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २३ लाख २८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण कोरियामा पहिलो पटक १० जनाभन्दा कममा नयाँ संक्रमण

७ वैशाख, एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणको दर ओरालो लाग्दो देखिएको छ । पछिल्लो दुई महिनायता पहिलो पटक १०

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड दिने केजरिवालको घोषणा

६ वैशाख, एजेन्सी । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरसविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आफ्ना दुई जना नागरिक लिएर फर्कियो भुटानको जहाज

६ बैशाख, काठमाडौँ । भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयरले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना दुई जना नागरिकलाई उद्धार

अन्तर्राष्ट्रिय, ताजा समाचार

कोरोनाको कहरः मृतकको संख्या एक लाख ५४ हजार नाघ्यो, २२ लाख ६५ हजारबढि संक्रमित

६ वैशाख, एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या शनिबार एक लाख ५४ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

एक दशकपछि नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउँदै

६ वैशाख, एजेन्सी । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अर्को महिना करिब दश वर्षपछि पहिलोपटक अन्तरिक्षमा मानवसहितको यान पठाउने घोषणा

Scroll to Top