खेलकुद, ताजा समाचार

त्रिकोणात्मक सिरिज ओमानले जित्यो

२८ माघ,काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत ओमान अपराजित रहँदै लिगको शीर्ष स्थानमा उक्लेको छ । ओमानले यहाँ जारी

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः एनआरटीमाथि जित हासिल गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लदा, ब्रिगेड ब्वाइजलाई हराउँदै त्रिभुवन आर्मी पुनः शीर्षस्थानमा

२८ माघ, काठमाडौं । रुस्लान थ्री स्टार क्लब न्यूरोड टिम (एनआरटी)माथि जित हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन

खेलकुद, ताजा समाचार

जिसान र अकिबको शतकमा ओमनद्वारा अमेरिकालाई २७७ रनको लक्ष्य

२८ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत पाँचौ खेलमा ओमानले अमेरिकालाई २ सय ७७ रनको कीर्तिमानी

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ब्रिगेड ब्वाइजमाथि आर्मीको जित, उपाधिको छिनोफानो अन्तिम खेलमा

२८ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई मंगलबार ३–० ले हराउँदै त्रिभुवन आर्मी

खेलकुद, ताजा समाचार, समाज

रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३५ करोड

२६ माघ, चितवन । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी

खेलकुद, ताजा समाचार

खेलकुद पदाधिकारी अब एउटै पदमा दुई कार्यकाल रहने

२७ माघ, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै

खेलकुद, ताजा समाचार

भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ विश्वकपको उपाधि

२७ माघ, एजेन्सी । यू–१९ विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । आइतबार राती दक्षिण अफ्रिकामा सम्पन्न यू–१९ विश्वकप फाइनलमा

खेलकुद, ताजा समाचार, समाज

मागेको पोशाकले सिकेको कराँते जसले स्वर्णपदक चुम्यो

२७ माघ, काठमाडौँ । साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपाल फेरी ओमनसँग पराजित

२६ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको छ

खेलकुद, ताजा समाचार

सहिद स्मारकको उपाधि होडमा मनाङ यथावत

२६ माघ, काठमाडौँ । साविकको च्याम्पियन मनाङ मस्र्याङ्दीले सहिद स्मारक ‘ए डिभिजन लिगमा आइतबार न्युरोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै

खेलकुद, ताजा समाचार

न्यूरो हेल्थ कलेजमा तीन दिने स्पोर्टस् मिट सुरु

२६ माघ, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित न्यूरो हेल्थ कलेजमा तीन दिने स्पोर्टस मिट सुरु भएको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपालले ओमानलाई दियो २५० रनको कीर्तिमानी लक्ष्य

२६ माघ, काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानविरुद्ध २ सय ५० रनको कीर्तिमानी

खेलकुद, ताजा समाचार

गाउँपालिकाद्वारा गौतमबुद्ध क्रिकेट रङ्गशालालाई ११ लाख सहयोग

२६ माघ, चितवन ।  गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११ सहयोग गरेको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

अमेरिकामाथि नेपालको जित,कुशलले बनाए विश्व रेकर्ड

५ माघ, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ । शनिबार

खेलकुद, ताजा समाचार

हिमालयन शेर्पाद्वारा च्यासल पराजित

२५ माघ, काठमाडौँ । ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपालको उत्कृष्ट बलिङ, सुरुवाती चार ओभरमै चार विकेट

२५ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ। नेपालले सुरुआती ४

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य, कुशल र विनोदको अर्धशतक

२५ माघ, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

डेब्यु खेलमै कुशलको विश्व कीर्तिमान

२५ माघ, काठमाडौँ । नेपाली खेलाडी कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान रचेका छन् । शनिबार आईसीसी विश्वकप लिग २

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः विभागीय टोली नेपाल पुलिस र थ्री स्टारको जित

२४ माघ, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार जित

खेलकुद, ताजा समाचार, पर्यटन

मुस्ताङमा राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न

२३ माघ, मुस्ताङ । नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः आज मच्छिन्द्रले सरस्वतीसंग र त्रिभुवन आर्मीले एपीएफसंग प्रतिस्पर्धा गर्दै

२३ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबारदेखि ११औँ चरणका खेलहरु सुरु हुँदैछ । बिहीबार हुने

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

घरेलु मैदानमा नेपाल ओमनसँग पराजित

२२ माघ, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । घरेलु मैदान कीर्तिपुरमा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपाललाई झट्का, ४ रन जोड्दा कप्तान ज्ञानेन्द्र र पारस आउट

२२ माघ, काठमाडौं । काठमाडौँमा जारी आईसीसी लिग डिभिजन–२ अन्तर्गत ओमन विरुद्ध ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ओमनले दियो नेपाललाई १ सय ९८ रनको मध्यम लक्ष्य

२२ माघ, काठमाडौं । करण केसी र सुशन भारीको उत्कृष्ट प्रर्दशनमा ओमानले आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपालको उत्कृष्ट प्रर्दशन बुधबार, ओमनको पाँचौ विकेट गुम्यो

२२ माघ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँगको खेलमा उत्कृष्ट सुरुवात गरेको छ । टीयू क्रिकेट

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगको अन्तिम खेल शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी र मछिन्द्रबीच हुने तय

२१ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल शीर्ष दुईमा रहेका त्रिभुवन आर्मी क्लब र

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः फ्रेन्ड्सद्वारा एनआरटी पराजित

२१ माघ, काठमाडौं । फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष छैटौंमा पर्ने योजनालाई बलियो पार्ने क्रममा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः आज एनआरटी र फ्रेण्ड्स क्लब भिड्दै

२१ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा मङ्गलबार दशौं चरणका खेल सकिँदैछन् । दशौं चरणको अन्तिम

खेलकुद, ताजा समाचार

अमेरिकी र ओमान क्रिकेट टोली नेपालमा

२० माघ, काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिकी र ओमानको टोली नेपाल आइपुगेको छ ।  अफिसियल सहित अमेरिकी

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले दिए राजीनामा

२० माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । पटवालले नेपाल, ओमान र अमेरिकाको

खेलकुद, ताजा समाचार

त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टोली काठमाडौंमा

२० माघ, काठमाडौं । त्रिकोणात्मक सिरिजका लागि अमेरिकी क्रिकेट टिम काठमाडौं आइपुगेको छ। भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्दै

२० माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दशौं चरणको खेलमा सोमबार डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी

खेलकुद, ताजा समाचार, पर्यटन

प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा हुने

२० माघ, कास्की । प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सन्दीपले प्रतिविकेट ८ हजार ८ सय ४८ रुपैयाँ क्रिकेट रंगशालालाई दिने

१८ माघ, काठमाडौँ । निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सन्दिप लामिछानेले आर्थिक सहयोग गर्ने घोषणा गरको छन् । माघ

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगमा पुलिसमाथि आर्मीको सानदार जित, नवयुगको दुई गोल

१९ माघ, काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मीले विभागीय टोली नेपाल पुलिसमाथि र संकटा कलबले

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः पहिलो हाफ सकिँदा आर्मी र पुलिस बराबरीमा

१९ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल

खेलकुद, ताजा समाचार, समाज

क्रिकेट रंगशाला बनाउन १०० टिपर बालुवा सहयोग

१८ माघ, चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा सहयोग प्रदान गरेको

खेलकुद, ताजा समाचार, समाज

सेना दिवसको दिन पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड हुने

१६ माघ,काठमाडौँ । नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

क्रिस गेलले पोखराबाट इपिएल खेल्ने

१६ माघ, काठमाडौं । वेस्ट इन्डिजका ओपनर क्रिस गेलले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि

खेलकुद, ताजा समाचार

क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिए

१६ माघ, काठमाडौं । क्रिकेटर सोमपाल कामी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनीले नेपालगञ्ज घर भई काठमाडौंमा बस्दै आएकी प्रतिभा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रा कायम

१६ माघ, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा बुधबार राती भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै लिभरपुलले लिगमा १९ अंकको अग्रता

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा प्रवेश

१६ माघ, एजेन्सी । काराबाओ कप फुटबलमा म्यान्चेष्टर सिटी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा म्यान्चेस्टर

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः आज फ्रेन्ड्सले च्यासलसंग र न्युरोड टिमले ब्रिगेड ब्वाइजको सामना गर्दै

१६ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज नवौं चरणका खेलहरु सकिनेछन् । आज पहिलो

खेलकुद, ताजा समाचार

मनाङ मस्र्याङ्दीले संकटालाई हरायो

१५ माघ, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबलाई ३—० ले हराएको

खेलकुद, ताजा समाचार

त्रिभुवन आर्मीलाई पछि पार्दै मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लियो

१३ माघ, काठमाडौँ । त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंक तालिकको शीर्ष

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः एपीएफलाई १-० ले हराउँदै नेपाल पुलिस क्लब विजयी

१३ माघ, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली एपीएफलाई हराउँदै अर्काे

खेलकुद, ताजा समाचार, समाज

मोरङका विभिन्न पालिकामा बडिबिल्डिंगका नयाँ कार्यसमिति गठन

१२ माघ, बिराटनगर । मोरङ बडिबिल्डिंग एण्ड फिटनेश एसोशिएसनको कार्यसमिति पुर्नगठन गरिनुका साथै मोरङका विभिन्न पालिकाहरुमा नयाँ कार्यसमिति गठन गरिएको

खेलकुद, ताजा समाचार

आई लिग : सावित्राको गोलमा गोकुलमको विजयी सुरुवात

१२ माघ, काठमाडौं । महिला भारतीय (आई) लिगमा नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारीको गोलमा गोकुलम केरेला एफसीले विजयी

खेलकुद, ताजा समाचार

नेपालका पर्शुराम क्यानडामा दोहोरो स्वर्णसहित ग्रान्ड च्याम्पियन

एजेन्सी, माघ १२ नेपालका पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । करातेका पुर्व राष्ट्रिय

खेलकुद, ताजा समाचार

अष्ट्रेलियामा जारी बिग ब्यास लिग छोडेर सन्दीप नेपाल फर्कंदै

१२ माघ, काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेलिरहेका युवा लेग स्पिनर सन्दीप लामिछाने बाँकी खेल नखेली आज नेपाल

खेलकुद, ताजा समाचार

सन्दीप सम्मिलित स्टार्स बिग ब्यास लिगको क्वालिफायरमा

एजेन्सी, माघ ११ मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफयारमा प्रवेश गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न

खेलकुद, ताजा समाचार

‘ए’ डिभिजन लिगको आठौं चरण सकिदा आर्मी शीर्ष स्थानमा

११ माघ, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं चरणका खेलहरु सकिएका छन् । लिग अन्तर्गत शनिबार दुई

खेलकुद, ताजा समाचार

भारतसंग ६ विकेटले हार्यो न्युजिल्याण्ड

१० माघ, एजेन्सी । न्युजिल्याण्ड भ्रमणमा रहेको भारत घरेलु टोलीमाथि पहिलो टि–ट्वान्टी खेलमा ६ विकेटले विजयी भएको छ । पाँच

खेलकुद, ताजा समाचार

चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगमा सहभागि खेलाडीलाई विराटनगर महानगरले गर्यो विदाइ

१० माघ, विराटनगर । रौतहटमा हुने चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगका लागि विराटनगर महानगरपालिकाले महिला फुटबल खेलाडिलाई विदाइ गरेको छ

खेलकुद, ताजा समाचार

पारससहित राष्ट्रिय क्रिकेट टोलीको घोषणा

१० माघ, काठमाडौँ । विश्वकप क्रिकेट लिग २ को खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सन् २०२१ मा हुने टि–ट्वान्टी विश्वकपको लागि नेपाल सिधै ग्लोबल छनोटमा

९ माघ, काठमाडौँ । नेपाल सन् २०२१ मा भारतमा हुने टि–ट्वान्टी विश्वकपको लागि सोझैं ग्लोबल छनोटमा पुगेको छ । अन्तर्राष्टिय

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः जावलाखेलद्वारा एपीएफ १-० ले पराजित, शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

९ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार जावलाखेल युथ क्लबले नेपाल एपीएफ क्लबलाई १-०

खेलकुद, ताजा समाचार

मलेसिया-११ माथि क्यानको सहज जित, रोहितको उत्कृष्ट ब्याटिङ

९ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले मलेसिया छनोट–११ लाई बिहबिार भएको तेस्रो एक दिवसिय अभ्यास खेलमा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

राष्ट्रिय टोली र इग्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल हुने

८ माघ, काठमाडौं । राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच दुई वटा मैत्रीपूर्ण खेल हुने औपचारिक सहमति भएको छ

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः आठौँ चरणका खेलहरु आजबाट सुरु, प्रतिबन्धमा परेका मच्छिन्द्रका खेलाडी खेलमा फर्कँदै

८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधबार आठौँ चरणका खेलहरु सुरु हुँदैछन् । बुधबार दशरथ रङ्गशालामा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिगः च्यासललाई हराउँदै आर्मी शीर्ष स्थानमा उक्लियो

६ माघ, काठमाडौं । कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्षस्थानमा उक्लिन सफल भएको

Scroll to Top