NepalTimes

ताजा समाचार

फोटो ग्यालरी पेज

कम्युनिष्ट एकता अपरिहार्य ः अध्यक्ष दाहाल

काठमाडौँ, १८ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा...

Read moreDetails

विद्युतीय मोटर प्रयोग गरी खानेपानी

तेह्रथुम, १८ वैशाख ः तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ...

Read moreDetails

एउटा कुवाको भरमा दुईसय परिवार

पाल्पा, १८ वैशाख ः पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको...

Read moreDetails

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

जनकपुरधाम, १८ वैशाख ः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक...

Read moreDetails

चित्तल मार्ने ६ जना पक्राउ

कैलाली, १८ वैशाख ः कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको...

Read moreDetails

मोरङको दुई स्थानमा सवारी दुर्घटना, २ को मृत्यु ६ जना घाइते

विराटनगर, वैशाख १८ः मोरङको दुई ठाउँमा सोमबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ भने अन्य छ जना घाइते...

Read moreDetails

विराट टिचिङ हस्पिटलमा पत्थरी बिरामीका लागि नयाँ प्रविधि

विराटनगर ः विराटनगरमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पत्थरी भएका बिरामीहरुका लागि नयाँ प्रविधि प्रयोगमा ल्याएको छ । किड्नी...

Read moreDetails

विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान आग्रह

काठमाडौँ, १७ वैशाख ः तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या...

Read moreDetails

असिनापानीले तरकारी बालीमा रु २५ लाख बढीको क्षति

कञ्चनपुर, १७ वैशाख ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा...

Read moreDetails

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध प्रचार नगर्ने

सोल, १७ वैशाख ः दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्धको प्रचार संयन्त्र हटाउने भएको छ । सो...

Read moreDetails

किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो ः वष्ठि नेता नेपाल

रुकुम, १७ वैशाख ः नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र...

Read moreDetails

राष्ट्रपतिद्वारा लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको शिलान्यास

बुटवल, १७ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुन लागेको लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको...

Read moreDetails

प्रतिवेदनअनुरुप छ वर्षपछि फेवातालको अतिक्रमण रोकिँदै

पोखरा, १७ वैशाख ९रासस० ः सर्वोच्च अदालतले आइतबार फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारका नाममा आदेश जारी गरेसँगै...

Read moreDetails

निर्माणाधीन आयोजनाको प्रगति विवरण बुझाउन निर्देशन

काठमाडौँ, १७ वैशाखः सरकारी तथा निजी क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति सन्तोषजनक नरहेको भन्दै सरोकारवाला संस्था तथा कम्पनीलाई १५ दिनभित्र...

Read moreDetails

कलकत्ताबाट रेलमार्फत सामानको आयात शुरु,व्यापारीद्धारा खुशी ब्यक्त

विराटनगर, १७ वैशाख ः तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको मालबाहक रेल आइतबार नेपालको सिमाना नजिक भारतको...

Read moreDetails

प्याब्सन र हिसानका पदाधिकारीलाई राजीनामा गर्न अखिल (छैठौं)को चेतावनी

विराटनगर वैशाख १७ ः निजी विद्यालयहरुका संगठन प्याब्सन, हिसान र एन प्याब्सनका पदाधिकारीलाई पाँच दिनभित्र राजीनामा दिन अखिल (छैठौं)ले चेतावनी...

Read moreDetails

काबुलमा भएको आत्मघाती हमलामा २३ को मृत्यु, तीन जना पत्रकार पनि मारिए

काबुल, १७ वैशाख ः अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको...

Read moreDetails

लाँकुरी भञ्ज्याङमा ४० फिट अग्लो बुद्धको मूर्ति बनाइने

ललितपुर, १७ वैशाख ः श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै...

Read moreDetails

प्रधानमन्त्री ओली शान्ति ¥यालीमा सहभागी

लुम्बिनी, १७ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले आज बिहान आयोजना गरेको शान्ति ¥यालीमा...

Read moreDetails

काँग्रेस बैठक स्थगित

काठमाडौँ, १७ वैशाख ः नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक विशेष कारण स्थगित भएको छ । स्थगित...

Read moreDetails

सवारी दुर्घटना दुईको मृत्यु ,१० घाइते

इटहरी, १७ वैशाख ः झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस आज बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया...

Read moreDetails

विस्थापित छयालिस परिवारलाई सुरक्षित स्थानमा घडेरी

नुवाकोट, १७ वैशाख ः भूकम्पको कारण बासस्थान गुमाएर विस्थापित भएका दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका ४६ परिवारलाई शिखरबेँशीमा घडेरी खरिद गरी पुनःस्थापना...

Read moreDetails

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

खोटाङ, १७ वैशाख ः चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका...

Read moreDetails

भक्तपुरको इँटाभट्टाबाट रोल्पाका बालश्रमिकको उद्धार

रोल्पा, १७ वैशाख ः भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ...

Read moreDetails

शव बरामद गर्ने डीएसपी केसी पक्राउ

विराटनगर - साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डीएसपी...

Read moreDetails

सानिमा इन्सुरेन्स अब बिराटनगरमा पनि

टेकराज बन्जरा विराटनगर,बैशाख १६ ः सानिमा लाईफ इन्सुरेन्सको विराटनगरमा ब्यबसायिक शाखा सञ्चालनमा आएको छ ।   शाखाको आज एक नम्बर...

Read moreDetails

पहिलो चरणमा करीब साढे चार लाख विद्यार्थी भर्ना

काठमाडौँ, १६ वैशाख ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना...

Read moreDetails

निकारागुवामा न्यायमाग्दै हजारौँको प्रदर्शन

मानागुवा, १६ वैशाख ः निकारागुवामा न्यायमाग्दै विश्वविद्यालयका विद्यार्थीले शनिबार शान्तिपूर्णरुपमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले आन्दोलनमा सहभागी भई निधन...

Read moreDetails

वनको जग्गा दर्ता बदर गर्न माग गर्दै मुद्दा

पोखरा, १६ वैशाख ः पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बागमाराका स्थानीयवासीले ‘चिलाउने चौतारा सालघारी बेतखोला’ भन्ने जंगलको ६८ रोपनी...

Read moreDetails

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख ः पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने...

Read moreDetails

काेरियाबाट फर्केका नेपालीलार्इ पुनः जाने अबसर

विराटनगर,बैशाख १६ ः दक्षिण कोरिया पुगेर फर्किएका तीन हजार नेपालीहरुले पुनः कोरिया जाने अबसर पाउने भएका छन् । इपिएस भाषा...

Read moreDetails

उत्तर कोरियाले आणविक कार्यक्रम रोक्ने, अमेरिकी विज्ञलाई समेत आमन्त्रण

सोल, १६ वैशाख ः उत्तर कोरियाले आगामी मे महिनामा आफ्नो आणविक कार्यक्रम रोक्ने भएको छ । मे महिनामा आफूले आणविक...

Read moreDetails

प्रदेशसभाका लागि नौ वटा नमूना कानून पठाइए

काठमाडौँ, १६ वैशाख ः कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशसभा सञ्चालनका लागि प्रदेशमा अहिलेसम्म नौवटा नमूना कानून पठाएको छ...

Read moreDetails

धर्मगुरु आचार्य उपचारपछि घर फर्कीए

विराटनगर, १६ वैशाख ः केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्कीएको न्यूरो अस्पताल, विराटनगरले...

Read moreDetails

जन्ती बोकेको जिप दुर्घटना हुँदा सात घाइते

डडेल्धुरा, १६ वैशाख ः डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप...

Read moreDetails

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन ः प्रधानमन्त्री

बुटवल, १६ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा...

Read moreDetails

कर्णाली घोषणापत्र ः छ बुँदे प्रतिबद्धता, नौ बुँदे आह्वान

सुर्खेत, १६ वैशाख ः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास...

Read moreDetails

आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प

वासिङ्टन, १६ वैशाख ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।...

Read moreDetails

चिया दिवसमा भोजपुरको चिया

काठमाडौँ, १६ वैशाख ः राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार काठमाडौँमा एक...

Read moreDetails

डोल्पामा नेपाली काँग्रेसको छायाँ सरकार

डोल्पा, १६ वैशाख ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली काँग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली काँगे्रसले डोल्पाका आठवटा स्थानीय...

Read moreDetails

खरको छानो हटाउन गाउँपालिकाद्धारा टिन वितरण

विराटनगर ः अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा खरको छानामुक्त बनाउन जस्तापाता वितरण सुरु गरिएको छ । खरको छाना भएका गरिबहरुकोे जीवनस्तर उठाउन...

Read moreDetails

शक्ति देखाउन कर्णालीमा हाम फाल्ने झाँक्रीकाे मृत्यु

विराटनगर,वैशाख १६ ः धामीको शक्ति देखाउने भन्दै बाजुराको जगन्नाथ गाउँपालिका–१ का दुई जना कर्णाली नदीमा हाफ फालेका छन् । नदीमा...

Read moreDetails

चन्दाबाट दश किलोमिटर सडक निर्माण

म्याग्दी, १६ वैशाख ः अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् ।...

Read moreDetails

नेकपा (माले) द्वारा रिमाल निष्कासित

काठमाडौँ, १५ वैशाख ः नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित...

Read moreDetails

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

काठमाडौँ, १६ वैशाख  ः विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको...

Read moreDetails

अरूण तेस्राेकाे कार्यालयमा बम विस्फोट

संखुवासभा, १६ वैशाख ः अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । गएराति...

Read moreDetails

प्रधानमन्त्रीले पहिलो पटक प्रदेशसभामा सम्बाेधन गर्दै

बुटवल, १६ वैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् । प्रदेशसभामा गर्ने...

Read moreDetails

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सुनसरी, वैशाख १६ः सुनसरीको दुहवी नगरपालिका–८ स्थित जुट मिल नजिकै शनिबार भएको मोटरसाइकल दुर्घटनामा परी चालककको ज्यान गएको छ ।...

Read moreDetails

मोरङ र सुनसरीमा चट्याङ लागेर एकको मृत्यु, चार घाइते

विराटनगर, बैशाख १५ ः मोरङ र सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका...

Read moreDetails

हातेमालोकाे अभियान जारी

टेकराज बन्जरा विराटनगर,बैशाख १५ ः परिवर्तनका लागी हातेमालोले आज ११औँ हप्ता पनि सरसफाई लगायतका विभिन्न कार्यक्रम गरेको छ । सहभागीहरुले...

Read moreDetails

नचलाइएका उद्योग राष्ट्रियकरण गर्छौ ः मन्त्री यादव

चितवन १५ वैशाख ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाइएका उद्योग राष्ट्रियकरण गरिने...

Read moreDetails

युवा रोजगारीका लागि एसओएसले सरकारलाई सघाउने

काठमाडौँ, १५ वैशाख ः युवा रोजगारीका लागि एसओएस बालग्रामले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपालका बालग्राममा हुर्केका विद्यार्थीका...

Read moreDetails

दुई वर्षमा मोनोरेल निर्माण सक्नेगरी चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौँ, १५ वैशाख ः काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ ।...

Read moreDetails

बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म ः सभामुख महरा

काठमाडौँ, १५ वैशाख ः सभामुख कृष्णबहादुर महराले बहुभाषा, बहुजाति, बहुसंस्कृति संरक्षण नै संघीयताको मूल मर्म भएको बताएका छन् । प्रथम...

Read moreDetails

चिकित्सा शिक्षा अध्यादेश खारेजको माग राख्दै आमरण अनसन

विराटनगर —सरकार र डा.गोविन्द केसी बीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन...

Read moreDetails

अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइने ः मन्त्री विष्ट

काठमाडौँ, १५ वैशाख ः श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने...

Read moreDetails

प्रतिनिधि सभाका उम्मेद्वारलाई एम्बुस थाप्ने योजनाकार पक्राउ

विराटनगर ः प्रतिनिधिसभा निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकारलाई ५ महिना पछि प्रहरीले पक्राउ गरेको...

Read moreDetails

नौमुठे गाई लोप हुने अवस्थामा

अछाम, १५ वैशाख ः विश्वको सबै भन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौमुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको...

Read moreDetails
Page 1061 of 1062 1 1,060 1,061 1,062

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist