NepalTimes

राजनीति

राजनीतिक News

भागवण्डामा असन्तुष्टि जनाउँदै कांग्रेस जनकपुर उपमहानगरका सभापतिले छाडे पार्टी

काठमाडौं, ९ वैशाख ।सत्ता गठबन्धनले गरेको भागवण्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर...

Read moreDetails

एमालेले ‘एक घर एक धारा’ अभियान सुरु गर्ने, दुई वर्षमा सबै नागरिकको पहुँचमा खानेपानी

काठमाडौं, ९ वैशाख ।नेकपा एमालेले ‘एक घर एक धारा’ अभियान चलाएर आगामी दुई वर्षभित्र सबै नागरिकको पहुँचमा खानेपानी पुर्‍याउने प्रतिबद्धता...

Read moreDetails

एमालेको प्रतिबद्धताः घरायसी प्रयोजनका लागि विपन्न परिवारलाई नि:शुल्क विद्युत्

काठमाडौं, ९ वैशाख । नेकपा एमालेले विपन्न परिवारलाई घरायसी प्रयोगको लागि विद्युत् नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । शुक्रबार...

Read moreDetails

उम्मेदवार बन्न विराटनगरका १३ जनप्रतिनिधिले दिए राजिनामा

विराटनगर, ८ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनमा उम्मेदवार बन्नका लागि विराटनगरका चार वडाध्यक्षसहित १३ जना जनप्रतिनिधिहरुले एकैसाथ...

Read moreDetails

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली बस्ने

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोली दिउँसो २ बजे बस्ने भएको छ । बैठक ललितपुरस्थित पार्टीको...

Read moreDetails

भरतपुरको मेयर बन्न सुबेदीले सांसदबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सांसद बिजय सुवेदीको राजीनामा स्वीकृत भएको जनाएको छ । सुवेदीले बिहीवार सभामुख सानुकुमार...

Read moreDetails

ललितपुर विस्फोट घटनाकाे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

काठमाडौं, ८ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विस्फाेटकाे छानबिन गर्न निर्देशन दिएका छन्...

Read moreDetails

प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो:प्रचण्ड

कैलाली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र...

Read moreDetails

मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको निधिको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले मधेशमा नेपाली कांग्रेस सिध्याउने षडयन्त्र भएको आरोप लगाएका छन् ।...

Read moreDetails

चुनाव चिह्न अंकित सामग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौं, ७ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलले चुनाव चिह्न अंकित ज्याकेट,...

Read moreDetails

कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना...

Read moreDetails

गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् ।...

Read moreDetails

जसपाले सिद्धार्थनगरको मेयरमा जैसवाललाई उठाउने

काठमाडौं, ७ वैशाख । रुपन्देहीमा सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकाको मेयरमा अर्जुन प्रसाद जैसवाललाई उम्मेदवार बनाउने भएको...

Read moreDetails

सर्वाेच्चकाे आदेशपछि काममा फर्किएका गभर्नरले भने-पूर्वाग्रह राख्ने छैन

काठमाडौं, ७ वैशाख । सर्वाेच्च अदालतकाे आदेशपछि काममा फर्केका नेपाल राष्ट्र बै‌ंकका गभर्नर महाप्रसाद अधिकारीले कसैप्रति पूर्वाग्रह नराखेर काम गर्ने बताएका...

Read moreDetails

नेकपा एसलाई पाेखराकाे मेयर दिएपछि कांग्रेसको कास्की कार्यालयमा ताला

पोखरा, ७ वैशाख ।पोखरा महानगरपालिकाको मेयर गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीलाई दिएपछि नेपाली कांग्रेस कास्कीमा तालाबन्दी गरिएको छ । केन्द्रीय...

Read moreDetails

अर्थमन्त्रीलाई राजीनामा दिन कांग्रेस महामन्त्री शर्माको सुझाव

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्रत्यक्षरूपमा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।...

Read moreDetails

मैथिली समाजका अध्यक्ष भगवान झासहितको टोली एमालेमा प्रवेश

काठमाडौं । मधेसमा राजनीतिक दलका प्रभावशाली नेता र जनप्रतिनिधिहरूको दल बदल चलिरहेका बेला धनुषालगायत मधेसका केही जिल्लाको राजनीतिमा निर्णायक प्रभाव...

Read moreDetails

पल शाह प्रकरणः जाहेरी दिएका नाबालिगका बाबुले पनि फेरे बयान

काठमाडौं, ६ वैशाख । अभिनेता पूर्णविक्रम शाह (पल) विरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने नाबालिगका बाबुले पनि बयान फेरेका छन्...

Read moreDetails

गठबन्धनभित्रबाटै हामीमाथि अपमान भयो :माधव नेपाल

काठमाडौं, ६ वैशाख ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय...

Read moreDetails

१० दिनमा मतपत्र छपाइको काम सकिन्छः निर्वाचन आयोग

काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह चुनावका लागि मतपत्र छपाइको काम बढीमा १० दिनमा...

Read moreDetails

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ:देउवा

काठमाडौं, ६ वैशाख ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको...

Read moreDetails

महेश बस्नेत र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटबार्ता

काठमाडौं, बैशाख ६ । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट...

Read moreDetails

लोसपाबाट जनकपुरको मेयरमा सिफारिस साह एमालेमा प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस भएका जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । तत्कालीन...

Read moreDetails

दिउँसो २ बजेका लागि सर्‍यो सत्ता गठबन्धनको बैठक

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनको बैठक सरेको छ । बालुवाटामा सोमबार बिहान साढे ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो...

Read moreDetails

रतुवामाईको मेयरका लागि एमालेबाट अनेरास्ववियु उपमहासचिव खनालसहित ६ जनाको नाम सिफारिस

विराटनगर, ५ वैशाख । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनका लागि मोरङको रतुवामाईमा नगरपालिकाको मेयरमा एमालेबाट अनेरास्ववियु उपमहासचिव भाष्कर खनालसहित...

Read moreDetails

२६ वर्षीय युवा विरेन्द्र नेपाली कांग्रेसबाट सुनवर्षीको मेयरका लागि सिफारिस

विराटनगर, ५ वैशाख । पत्रकारितासँगै राजनीति र समाजसेवामा निरन्तर लागि परेका मोरङको सुनवर्षीका लोकप्रीय युवा विरेन्द्रकुमार साह मेयरको उम्मेदवारका लागि...

Read moreDetails

पोखराको मेयरका लागि माओवादी केन्द्रबाट तीन जनाको नाम सिफारिस

पोखरा, ५ वैशाख ।नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा पोखरा महानगरपालिकाको मेयर उम्मेद्वारमा तीन जनाको नाम सिफारिस गरेको छ ।...

Read moreDetails

हुम्लामा पनि भत्कियो सत्ता गठबन्धन

काठमाडौं, ५ वैशाख । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलबीच चुनावी तालमेल गर्ने...

Read moreDetails

सत्ता गठबन्धन बैठकः पोखरा, इटहरी र कलैया कांग्रेसले अरु दललाई दिन मानेन

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठक भागबण्डा टुंगो नलगाई स्थगित भएको छ...

Read moreDetails

४६ जिल्लाको मतपत्रको छपाइ सकियोः निर्वाचन आयोग

काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले हालसम्म ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको जानकारी दिएको छ । ४६ जिल्लाका लागि...

Read moreDetails

बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ टिप्पणी गरेका छन् । प्रधानमन्त्रीनिवास...

Read moreDetails

माओवादीलाई भरतपुर नदिए विराटनगर वा काठमाडौं चाहिन्छः प्रचण्ड

विराटनगर, ५ वैशाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबिच चुनावी तालमेल गर्दा आफूहरुलाई चितवनको भरतपुर नदिए विराटनगर चाहिने बताएका...

Read moreDetails

माओवादी केन्द्रका दाङ इन्चार्ज गौतमले गरे पार्टी परित्यागको घोषणा

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन् । आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी...

Read moreDetails

यस्तो छ सत्ता गठबन्धनको भागवण्डा (सूचीसहित)

काठमाडौं । सत्तारुढ गठबन्धन महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा...

Read moreDetails

प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम...

Read moreDetails

कोही पनि तालमेलको पक्षमा छैनन्: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् । सांसदसमेत रहेका महामन्त्री थापाले...

Read moreDetails

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं, बैशाख ५ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट...

Read moreDetails

भरतपुर र चार उपमहानगरमा माओवादीको दाबी

काठमाडौं, ४ वैशाख । सत्ता गठबन्धनको कार्यदल बैठकमा गठबन्धनमा आवद्ध दलले देशका ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डाबारे छलफल...

Read moreDetails

कांग्रेसले सभा नगर्ने, टोलटोलमा कार्यक्रम

काठमाडौं, ४ वैशाख । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा केन्द्रले सभा नगर्ने भएको छ । कोरोना महामारीका...

Read moreDetails

सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्तारूढ गठबन्धनको आज बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी कार्यदललाई दिएको छ शीर्ष नेताहरूको आज...

Read moreDetails

ओलीको जन्मथलो तेह्रथुममा अलमलमै सत्ता गठबन्धन, विरासत जोगाउने एमालेको दावी

किशोर विश्वकर्मा । विराटनगर, ४ वैशाख /केन्द्रीय सत्ता गठबन्धनको निर्णय कार्यान्वयन गर्दै प्रदेश १ मा पनि स्थानीयतहमा चुनावी तालमेल गरेर...

Read moreDetails

शक्ति कम आँकेर अपमान नगर्न माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन्...

Read moreDetails

स्थानीय चुनावको मिति तलमाथि भए दुर्घटना हुन्छ : प्रमुख आयुक्त थपलिया

जनकपुर, ३ वैशाख । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलीयाले स्थानीय तहको मिति तलमाथि भए मुलुक दुर्घटनामा फस्ने बताएका छन्...

Read moreDetails

कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन

कैलाली । स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ...

Read moreDetails

तालमेलको निर्णय नमान्नेलाई कांग्रेसले कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासन कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन...

Read moreDetails

संखुवासभामा माओवादीले हैसियत भन्दा बढी भाग खोजेको कांग्रेसको आरोप, गठबन्धन टुटेको घोषणा

संखुवासभा, बैशाख २ । स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरुबीच जिल्ला स्तरमा सहमति जुट्न सकेन । लगातार पाँच दिनसम्म खाँदबारीमा चलेको...

Read moreDetails

चुनावपछि एमाले फेरि सत्तामा फर्कन्छ : ओली

लमजुङ, २ बैशाख । । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जालझेल गरेर प्रतिपक्षमा पुरयाइएको बताउनु भएको छ । लमजुङको...

Read moreDetails

माधव नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा बढी भाग खोज्दा चुनावी तालमेल असहजः प्रचण्ड

काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव कुमार नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा...

Read moreDetails

पुराना सम्झौता कार्यान्वयन गर्न सरकारसँग सीके राउतको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा...

Read moreDetails

ललितपुरको मेयरमा कांग्रेसबाट सात जनाको नाम सिफारिस

काठमाडौं, २ वैशाख । ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि नेपाली कांग्रेसले अहिलेका मेयर चिरीबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको...

Read moreDetails

निर्वाचन आयोगले सोध्यो कुलमान घिसिङलाई स्पष्टिकरण

काठमाडौं, बैशाख १ । नेपालबिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधिएको छ । कार्यकारी निर्देशक घिसिङलाई माओवादी केन्द्रको चुनावी...

Read moreDetails

बाँकेमा चुनावी तालमेलको औचित्य नरहेको भन्दै जसपा गठबन्धनबाट बाहिरियो

बाँके, बैशाख १ । बाँकेका चार स्थानीय तहमा गठबन्धन दलहरूबीचै मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी तालमेलको औचित्य नरहेको भन्दै जनता समाजवादी...

Read moreDetails

तल कुरा नमिले तालमेल हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् ।...

Read moreDetails

संविधानको रक्षाका लागि गठबन्धन:प्रकाशमान

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुरा...

Read moreDetails

तोकिएकै मितिमा चुनाव नभए ठूलो दुर्घटना निम्तिन्छः प्रमुख निर्वाचन आयुक्त

विराटनगर, ३० चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । निर्वाचन आयोगले बुधबार विराटनगरमा...

Read moreDetails

दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा

काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन्...

Read moreDetails

वीरगञ्जको मेयरमा एमालेबाट विजय सराबगी सिफारिस

वीरगञ्ज, ३० चैत । नेकपा एमालेले वीरगञ्ज महानगरपालिकाको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले महानगर कमिटीको...

Read moreDetails

भरतपुरको मेयर नपाए गठबन्धन अस्वीकार गर्ने कांग्रेसका २९ वटै वडाका सभापतिहरूको निर्णय

काठमाडौं, २९ चैत । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका २९ वटै वडाका सभापतिहरूले भरतपुरको मेयर नपाए गठबन्धन स्वीकार नगर्ने निर्णय गरेका...

Read moreDetails

माओवादी परित्याग गरी एमाले प्रवेश गरेका मेयर बगडीया मेयरको उम्मेद्‍वार

२९ चैत, विराटनगर । माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई एमालेले मेयरको उम्मेद्‍वार...

Read moreDetails

राष्ट्रिय सभा सदस्य नारायण दाहालद्वारा सपथ ग्रहण

२९ चैत, काठमाडौँ । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश...

Read moreDetails
Page 42 of 248 1 41 42 43 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist