एउटा ह्यान्ड ब्यागका कारण हल्लियो कोरियन सरकार

११ माघ, एजेन्सी । सार्वजनिक पदमा वस्ने खासगरी राजनीतिक नेता पत्नी र परिवारका सदस्यहरुको लाखौ मूल्यपर्ने पोशाकका कारण नेताहरुको सादगी जीवनमा अनेकन प्रश्नहरु उठ्ने गर्दछन् । बेला बेलामा नेपालका नेता र तिनका परिवारपनि यस्तै विषयमा जोडिने गरेका छन् । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान तथा उनकी पत्नी पनि यस्तै विलासी वस्तुको उपहार प्रकरणमा फसेका छन् ।… Continue reading एउटा ह्यान्ड ब्यागका कारण हल्लियो कोरियन सरकार

इजरेलविरुद्धको मुद्यामा भोलि फैसला

११ माघ,विराटनगर । गएको ७ अक्टुबर यता इजरायल र हमासबीचको युद्ध जारी रहँदा यसबीच अन्तर्राष्ट्रिय न्यायलयले एक महत्वपूर्ण घोषणा गरेको छ । अदालतले भोली शुक्रबार दक्षिण अफ्रिकाले इजरायलमाथि लगाएको आरोपमाथि फैसला सुनाउने बताएको छ । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्या दायर गरेको छ । दक्षिण अफ्रिकाले अदालतसंग छिटोभन्दा छिटो… Continue reading इजरेलविरुद्धको मुद्यामा भोलि फैसला

आज नेप्सेमा ३.९४अंकको गिरावट

११ माघ ,काठमाडौं । नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ ।बिहीबार बजार ३.९४ अंकले घटेर बन्द भएको हो । बजार २०८४.०९ विन्दुमा बन्द भएको छ । यस दिन तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार तीन अर्ब ८९ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।… Continue reading आज नेप्सेमा ३.९४अंकको गिरावट

बालेन, हर्क र हमालले गरे चुनाव बहिस्कार, कारण एक

११ माघ ,काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको मतदान सकिएको छ । आज विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा गरी ५१ जना उम्मेदवार… Continue reading बालेन, हर्क र हमालले गरे चुनाव बहिस्कार, कारण एक

साउदीमा ७० वर्षपछि मदिरा पसल खुला, कसले किन्न पाउँछन् ?

११ माघ,एजेन्सी । साउदी अरेबियामा ७० वर्षपछि पहिलोपटक मदिरा पसल खुला गरिएको छ । तर मदिरा पिउन भने गैरमुस्लिमले मात्र पाउनेछन् । गैरमुस्लिम प्रवासीहरूको समूहलाई लक्षित गर्दै मदिरा पसल खोल्न लागिएको हो । ग्राहकहरू कूटनीतिक कर्मचारीहरूमा सीमित हुनेछन् । साउदी अधिकारीहरूका अनुसार अवैध रूपमा मदिराको व्यापार गर्न भने पाइने छैन । सन् १९५२ मा राजा… Continue reading साउदीमा ७० वर्षपछि मदिरा पसल खुला, कसले किन्न पाउँछन् ?

मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?

११ माघ,एजेन्सी । विश्व फुटबलका दुई महारथी अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो लामो समयपछि पुनः एकपटक आमनेसामने हुने भएका छन् । दुई विश्व स्टार आवद्ध अल नासर र इन्टर मियामीबिच आगामी फेब्रुअरी १ तारिखमा साउदी अरेबियामा खेल हुने भएको छ । उक्त खेलमा इन्टर मियामीबाट मेसी र अल नासरबाट रोनाल्डो पनि… Continue reading मेसीविरुद्ध रोनाल्डो कहिले हुन्छ खेल ?

एआईले गर्याे तेस्रो विश्वयुद्धको भविष्यवाणी, २ करोड हताहती

११ माघ,एजेन्सी । तेस्रो विश्वयुद्ध सुरु भएमा आगामी पाँच वर्षमा विश्वमा के हुनसक्छ भन्ने डरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले खुलासा गरेको छ । एआईले चकित पार्ने काल्पनिक भविष्यवाणीहरूको एक सेट उत्पादन गरेको छ, यदि यो वर्ष युद्ध सुरु भयो भने, यसले परमाणु आक्रमण, आर्कटिकमा लडाइँ र २ करोड भन्दा बढी मानिसहरूको दुखद मृत्यु हुन सक्छ… Continue reading एआईले गर्याे तेस्रो विश्वयुद्धको भविष्यवाणी, २ करोड हताहती

राष्ट्रिय सभा निर्वाचन जारी, बेलुकासम्म नतिजा आइसक्ने

११ माघ ,काठमाडौं । राष्ट्रिय सभाको १९ सिटका लागि आज सातै प्रदेशमा मतदान हुँदै छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक… Continue reading राष्ट्रिय सभा निर्वाचन जारी, बेलुकासम्म नतिजा आइसक्ने

कस्तो रहनेछ् आजको मौसम ?

११ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा तथा मधेश प्रदेशका धेरै भू–भागहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ। बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि… Continue reading कस्तो रहनेछ् आजको मौसम ?

आज सुनको भाउ घट्दा , चाँदीको बढ्यो

११ माघ ,काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ। लगातार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज घटेको हो।बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबारसम्म छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको थियो। आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार चार सय… Continue reading आज सुनको भाउ घट्दा , चाँदीको बढ्यो

मोदी विश्वकै सर्वाधिक युट्युब सब्स्क्राइबर भएका नेता,कति कमाउँछन् ?

११ माघ,एजेन्सी । सामाजिक संजालमा निकै सक्रिय रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमा सबैभन्दा बढी युट्युब सब्स्क्राइबर भएका राजनीतिज्ञ बनेका छन् । उनी विश्वकै पहिलो यस्तो नेता बनेका छन्, जसको युट्युब च्यानलमा २ करोड १३ लाख सब्स्क्राइबर छन् । उक्त च्यानलमा प्रधानमन्त्री मोदीको सम्बोधनदेखि उनका सार्वजनिक कार्यक्रमहरुका भिडियो अपलोड गर्ने गरिएको छ । प्रधानमन्त्री मोदीले… Continue reading मोदी विश्वकै सर्वाधिक युट्युब सब्स्क्राइबर भएका नेता,कति कमाउँछन् ?

पूर्वलडाकू कमान्डर ’मार्शल’ किन पक्राउ परे ?

११ माघ ,काठमाडौं । माओवादीका पूर्वकमान्डर एवं नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) पक्राउ परेका छन् । प्रहरीले ४ दिनअघि काठमाडौंबाट पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको छ । उनलाई रुकुम पूर्वबाट खटिएको प्रहरीले गिरफ्तार गरेको थियो । पुन २०५३ सालको एक अभियोगमा पक्राउ परेका हुन् । उनी भूमिगत भइसकेपछि २०५३ मा चरेश ओसारपसार… Continue reading पूर्वलडाकू कमान्डर ’मार्शल’ किन पक्राउ परे ?

रविले दिए देश बनाउने शुत्र, ८४मा हाइज्याकरलाई हराउनै पर्ने

११ माघ ,काठमाडौं । सहकारी र ग्यालेक्सी टेलिभिजनको शेयर प्रकरणमा विभिन्न प्रश्नको घेरा भित्र रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउनका लागि व्यवस्थाका केही हाइज्याकरहरूलाई हराउने आँट गर्नुपर्ने बताएका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिँड्न शुरू हुने उनको भनाइ छ… Continue reading रविले दिए देश बनाउने शुत्र, ८४मा हाइज्याकरलाई हराउनै पर्ने

रवि विरुद्ध उजुरी हाल्न युवराज सफललाई भ्याइनभ्याइ

९ माघ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ। सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख देवराज घिमिरे र संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्। ‘मिति २०८० पौष २२ गतेका… Continue reading रवि विरुद्ध उजुरी हाल्न युवराज सफललाई भ्याइनभ्याइ

जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?

९ माघ, विराटनगर । नेपाली राजनीतिमा दलहरुका नेताहरुबीच आरोपप्रत्यारोप नयाँ कुरा होइन । न त उनीबीच जुनसुकै बेला पनि हुनसक्ने मेलामिलाम नै नयाँ हो । यहाँ रातारात पार्टीहरु जुट्ने र फुट्ने चलन चल्दै आएकै छ । विहानसम्म घमासान मनमुटाव र परस्पर विरोधीहरु बेलुका सुटुक्कै सहयात्री बनेर चकित पारिदिने देश हो नेपाल । एउटा गठबन्धनभित्र अनेकन… Continue reading जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?

सामाजिक सञ्जालबारे सरकारले माग्यो सुझाव

९ माघ, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सद्भाव, सांस्कृतिक… Continue reading सामाजिक सञ्जालबारे सरकारले माग्यो सुझाव

त्रिवि उपकुलपति बन्ने लाइनमा को–को छन् ?

९ माघ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका छन्  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति हिजो सोमवारसम्म ४३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरुमा पूर्वपदाधिकारीसहित रहेका छन् । अहिलेका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालदेखि त्रिविका पूर्वउपकूलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका… Continue reading त्रिवि उपकुलपति बन्ने लाइनमा को–को छन् ?

आज नेप्सेमा सामान्य अंकको गिरावट

९ माघ, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो । यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७… Continue reading आज नेप्सेमा सामान्य अंकको गिरावट

म्यानमारको सैनिक विमान भारतमा दुर्घटना

९ माघ,एजेन्सी । म्यानमारको एक सैनिक विमान भारतको मिजोरममा दुर्घटना भएको छ । मिजोरमको लेंगपुई विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त विमान चिप्लिएर दुर्घटना भएको थियो । घटनामा कम्तिमा ८ जना घाइते भएका छन् । विमानमा क्रु मेम्बरसहित १४ यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यहरूले उल्लेख गरेका छन् । आफ्ना सैनिक फिर्ता लैजान उक्त विमान मिजोरम आएको… Continue reading म्यानमारको सैनिक विमान भारतमा दुर्घटना

नेपालको सिमेन्टमा कति छ कार्बन ?

९ माघ, काठमाण्डौ । नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दुतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् । यस अध्ययनलाई नेपालस्थित स्विस दुतावासको आर्थिक प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी… Continue reading नेपालको सिमेन्टमा कति छ कार्बन ?

एक कुष्ठरोगी, जसको कृषि कर्मले जीवननै फेरिदियो

९ माघ, काठमाण्डौ । कुनै बेला नेपाली समाजमा कुष्ठरोगीलाई हेयका दृष्टिले हेरिन्थ्यो । उनीहरुलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गरिन्थ्यो । त्यही कारण कुष्ठरोग लागेपनि धेरैले भित्रभित्रै लुकाउने गर्दथे ।त्यसैले उनीहरु शारीरिक रुपमा अशक्त मात्र होइन, कष्टकर जीवन बिताउन बाध्य हुन्थे । तर अहिले अवस्था त्यस्तो छैन् । अहिले कुष्ठरोग सम्बन्धि पुरातन धारणा फेरिएको छ… Continue reading एक कुष्ठरोगी, जसको कृषि कर्मले जीवननै फेरिदियो

कोरोनाभन्दा २० गुणा खतरनाक disease x के हो ?

९ माघ, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘डिजिज एक्स’ नामक सम्भावित नयाँ महामारीबारे विश्वलाई चेतावनी दिएको छ । डब्ल्यूएचओले यो रोगको खतरालाई ध्यानमा राख्दै तत्काल विश्वव्यापी तयारी आवश्यक रहेको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले विश्वभरका देशहरूलाई एकजुट भएर घातक रोगसँग लड्न ’महामारी सम्झौता’मा हस्ताक्षर गर्न आग्रह गरेका छन्। उनले कोरोना महामारीभन्दा… Continue reading कोरोनाभन्दा २० गुणा खतरनाक disease x के हो ?

दोहोरो बायोमेट्रिक्स हट्दै,पासपोर्ट लिन झन सजिलो

९ माघ, काठमाण्डौ । परराष्ट्र मन्त्रालयले राहदानी वितरणलाई थप सहज बनाउने भएको छ । मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारी सफल भए सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुनेछ । विभागले प्रयोग… Continue reading दोहोरो बायोमेट्रिक्स हट्दै,पासपोर्ट लिन झन सजिलो

बालेन नगरीमा कहाँ गर्ने निःशुल्क पार्किङ ?

९ माघ, काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे… Continue reading बालेन नगरीमा कहाँ गर्ने निःशुल्क पार्किङ ?

कुवेतले एक लाख आप्रवासीलाई देश निकाला गर्ने

९ माघ, एजेन्सी । नेपालीहरुको समेत श्रम गन्तब्य मुलुक कुवेतले अवैध रुपमा बसेका करिब एक लाख आप्रवासीहरुलाई फिर्ता पठाउने निर्णय गरेको छ । कुवेत सरकारले अल्पकालीन जरिवाना माफी योजना स्थगित गरेपछि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने निर्णय गरेको छ। कुवेती अधिकारीहरूले २०२० भन्दा पहिले देशमा आएका गैरकानुनी आप्रवासीहरूलाई विशेष जरिवाना तिर्नको सट्टा आफ्नो स्थिति समायोजन… Continue reading कुवेतले एक लाख आप्रवासीलाई देश निकाला गर्ने

३३ किलो सुनको सकियो अनुशन्धान, को छन् अभियुक्त ?

९ माघ, काठमाण्डौ । बहुचर्चित ३३ किलो सुनतस्करी प्रकरणको अनुशन्धानपछि जिल्ला अदालतमा मुद्या दर्ता भएको छ । यस प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्या दर्गा भएको छ । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको हो । उनीहरू विरुद्ध प्रहरीको… Continue reading ३३ किलो सुनको सकियो अनुशन्धान, को छन् अभियुक्त ?

२२ खेलमा १ गोल गरेका आयुस सर्वोत्कृष्ट खेलाडी

९ माघ, एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुस घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान प्रदान गरिँदैछ । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले आयुसलाई… Continue reading २२ खेलमा १ गोल गरेका आयुस सर्वोत्कृष्ट खेलाडी

क्यानडा जाने सपनामा तगारो,वर्क पर्मिटमा कडाइ

९ माघ, एजेन्सी । अध्ययनपछि रोजगारीको सुनिश्चितताका लागि विदेशी विद्यार्थीको आकर्षण बन्दै आएको क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा व्यापक कटौती गर्ने भएको छ । यो वर्ष २०२४ का लागि क्यानडाले ३५ प्रतिशत विद्यार्थी भर्ना कटौती गरेर जम्मा ३ लाख ६४ हजारलाई मात्रै भिसा दिने भएको छ । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कमी हो… Continue reading क्यानडा जाने सपनामा तगारो,वर्क पर्मिटमा कडाइ

चीनमा भूकम्प जाँदा दिल्ली–एनसीआर हल्लियो

९ माघ, काठमाडौं । अत्यधिक चिसो र पहिरोको पीडा खेपिरहेको चीनमा फेरि अर्काे विपत्ति आइपरेको छ । चीन–किर्गिस्तान सीमा क्षेत्रमा सोमबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । राति ११ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टीमा जमिनबाट २२ किलोमिटर तल थियो । समाचार एजेन्सी एपीका अनुसार… Continue reading चीनमा भूकम्प जाँदा दिल्ली–एनसीआर हल्लियो

कस्तो रहनेछ आजको मौसम ?

९ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले बुलेटिनमार्फत् जानकारी दिएको छ। उसका अनुसार देशका तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो

९ माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ।सुनको मूल्य स्थिर रहेको आज तेस्रो दिन हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबारदेखि बजारमा… Continue reading आज सुनको मूल्य स्थिर रहदा चाँदीको घट्यो

नेपालमा लगानी गर्ने एलन मस्कको प्रस्ताव

८ माघ,विराटनगर । विश्वकै धनाढ्य एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले एलन मस्कको कम्पनीबाट स्टारलिंक… Continue reading नेपालमा लगानी गर्ने एलन मस्कको प्रस्ताव

मेनुका पौडेल इन्डियन आइडलको टप १०मा

८ माघ,काठमाण्डौ । नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलको टप १० मा प्रवेश गरेकी छन् । गएराति प्रशारण भएको श्रृंखलाबाट उनी इन्डियन आइडलको १४ औं संस्करणको टप १० मा प्रवेश गरेकी हुन् । गएराति उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर गएर फास्ट बिटको गीत गाएकी थिइन् । जसको निर्णायकहरूले खुलेर प्रशंसा गरेका थिए । मेनुकाको गायिकीको… Continue reading मेनुका पौडेल इन्डियन आइडलको टप १०मा

आज नेप्सेमा ३१ दशमलव ४९ अङ्कको गिरावट

८ माघ,काठमाण्डौ । लगातार चौथो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४९ अङ्कले घटेर २ हजार ९८ दशमलव ६९ विन्दुमा झरेको छ ।आज व्यापारबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै दोर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशत र हिमालयन लघुवित्तको शेयर… Continue reading आज नेप्सेमा ३१ दशमलव ४९ अङ्कको गिरावट

उपेन्द्रलाई रोक्न खोज्दा जनमत र प्रहरीबीच झडप

८ माघ,काठमाण्डौ । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ । सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका… Continue reading उपेन्द्रलाई रोक्न खोज्दा जनमत र प्रहरीबीच झडप

राष्ट्रियसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि

८ माघ,काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै मध्यरातीदेखि चुनाव प्रसार÷ प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । मौन अवधि मतदान… Continue reading राष्ट्रियसभा निर्वाचनः आज मध्यरातदेखि मौन अवधि

ड्राइभिङ पास गरेपछि मात्रै लाइसेन्सको ट्रायल

८ माघ ,काठमाण्डौ । यातायात व्यवस्था विभागले ‘डेटाबेस’मा रहेका अवैध २९ हजार १२७ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गरी अन्य ७३ हजार लाइसेन्सको भेरिफिकेशन गरिरहेको अवस्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिइ पास गरेको प्रमाणपत्र पेस गरेपछि मात्रै ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रश्ताव गरेका छन् । आइतवार सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीहरुसँग… Continue reading ड्राइभिङ पास गरेपछि मात्रै लाइसेन्सको ट्रायल

कस्तो रहनेछ आजको मौसम ?

८ माघ ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज सुन-चाँदीको मूल्य स्थिर

८ माघ ,काठमाडौं । आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदी प्रतितोला १३… Continue reading आज सुन-चाँदीको मूल्य स्थिर

रामका लागि मोदी ११ दिनदेखि नरिवल पानीको भरमा

८ माघ ,एजेन्सी । भारतको अयोध्यामा बनिरहेको भव्य राम मंदिरमा भगवान रामको प्राण प्रतिष्ठा आज हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं रामको अभिषेक समारोहमा सहभागी हुँदैछन् । यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन् । अहिले मोदी… Continue reading रामका लागि मोदी ११ दिनदेखि नरिवल पानीको भरमा

अफगानमा दुर्घटनाग्रस्त जहाजबाट जीवितै उद्धार

८ माघ ,एजेन्सी । अफगानिस्तानमा दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन सकेको छैन । डेसल्ट फाल्कन (डिएफ–१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ–अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो । इन्धन भर्नका… Continue reading अफगानमा दुर्घटनाग्रस्त जहाजबाट जीवितै उद्धार

लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्न रोक

८ माघ ,एजेन्सी । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई सो पदको हैसियतमा कोषमा काम गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई कामकाज नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ती तत्कालका लागि कार्यान्वयन नगर्न… Continue reading लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्न रोक

संसद् महासचिवमको नियुक्ति किन अड्कियो ? राष्ट्रपतिलाई प्रश्न

७ माघ, काठमाण्डौ । संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियालाई शीतल निवासले करिब डेढ महिनादेखि अड्काइदिएपछि सभामुख देवराज घिमिरे राष्ट्रपतिलाई अर्को पत्र लेखेका छन् । घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरणपत्र पठाएका छन् । यसअघि महासचिव नियुक्तिका लागि पठाइएको सिफारिस के भइरहेको छ ? भन्दै सभामुख घिमिरेले ‘स्मरण’ पत्र पठाएका हुन् ।… Continue reading संसद् महासचिवमको नियुक्ति किन अड्कियो ? राष्ट्रपतिलाई प्रश्न

माल्दिभ्समा बसेर चीनले गर्नेछ भारतको जासुसी

७ माघ, एजेन्सी । चीन परस्त भएको भारतीय पक्षबाट आरोप खेप्दै आएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले चिनियाँ जासुसी जहाजलाई आफ्नो देशमा बस्न अनुमति दिएका छन् । श्रीलंकाले अस्वीकार गरेपछि माल्दिभ्सले जहाजलाई बस्न अनुमति दिएसँगै यो कदमले भारतको चिन्ता बढेको छ । चीनको जहाज जियाङ याङ होङ ०३ माल्दिभ्स जाँदैछ । सो जहाज फेब्रुअरीमा माल्दिभ्सको… Continue reading माल्दिभ्समा बसेर चीनले गर्नेछ भारतको जासुसी

नेप्सेमा आज २५.६३ अङ्कको गिरावट

७ माघ, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख… Continue reading नेप्सेमा आज २५.६३ अङ्कको गिरावट

इरानले अमेरिकालाई पनि छाडेन, अमेरिकी अखडामा आक्रमण

७ माघ,एजेन्सी । इराकमा रहेको अमेरिकी नेतृत्वको गठबन्धन सैन्य शिविरमा इरान समर्थक लडाकूहरुले आक्रमण गरेका छन् । यस हमलामा इराकी सैनिकसहित धेरै मानिस घाइते भएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले प्रहार गरेका धेरैजसो क्षेप्यास्त्र र रकेटहरू वायु प्रतिरक्षा प्रणालीले विफल पारेका थिए, तर केहीले आधारमा क्षति पु¥याउन सफल भए । अमेरिकी सेनाको… Continue reading इरानले अमेरिकालाई पनि छाडेन, अमेरिकी अखडामा आक्रमण

सर्वशक्तिशाली बन्दै इरान, सोराया स्याटेलाइन सफल

७ माघ,एजेन्सी । इरानले आफ्नो सोराया स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरी अहिलेसम्मकै उच्च कक्षमा राखेको बताएको छ । यो स्याटेलाइट प्रक्षेपण तेहरानको सोही कार्यक्रमको हिस्सा हो जसको बारेमा पश्चिमी देशहरूले इरानले उन्नत ब्यालेस्टिक मिसाइल बनाउने दिशामा अघि बढेको बताएका छन्। इरानको यो घोषणा यस्तो समयमा आएको हो जब इजरायलले गाजा स्ट्रिपमा हमासविरुद्ध आक्रमण जारी राखेको छ… Continue reading सर्वशक्तिशाली बन्दै इरान, सोराया स्याटेलाइन सफल

रवि र जीबी अनुशन्धानको घेरामा, गृहमन्त्रीको ठाडो निर्देशन

७ माघ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २बाट देशभरकै सबैभन्दा बढी मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर संसद र संसदीय समितिमा जनताका मुद्धा उठाइरहेका रवि लामिछाने अर्काे प्रहरी अनुशन्धानमा तानिएका छन् । पत्रकारिता छाडेर मुलधारको राजनीतिमा होमिएदेखि नै कानूनी झमेलामा फस्दै आएका रवि अहिले भने सहकारी घोटाला प्रकरणमा छानविनमा तानिएका हुन् । उपप्रधान एवम्… Continue reading रवि र जीबी अनुशन्धानको घेरामा, गृहमन्त्रीको ठाडो निर्देशन

तालिबनको काबुलमा पानीको हाहाकार

७ माघ,एजेन्सी । तालिवानी शासन सत्ता रहेको दक्षिण एसियाली मुलुक अफगानिस्तानको राजधानी काबुलमा पानीको हाहाकार भएको छ । चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् । स्थानीय रजब रेजाईले आफ्नो परिवारमा १० जना रहेको र आफू… Continue reading तालिबनको काबुलमा पानीको हाहाकार

आज सुनको मूल्य बढ्दा चाँदीको सस्तियो

७ माघ,काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ बढेको हो।आइतबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार नेपाली बजारमा… Continue reading आज सुनको मूल्य बढ्दा चाँदीको सस्तियो

देव गुरुङले राहतमा गरे भ्रष्टचार ? कार्यकर्ताले लगाए आरोप

७ माघ,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पार्टीभित्रैबाट भ्रष्टाचारको आरोप लागेको छ । उनीमाथि कर्णालीका भूकम्पपीडितका लागि चीन सरकारले सहयोग गरेको राहत सामग्रीमा हिनामिना गरेको आरोप लागेको हो । यस्तो आरोप अरु कसैले नभएर माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले लगाएका हुन् । उनले महासचिवले शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा… Continue reading देव गुरुङले राहतमा गरे भ्रष्टचार ? कार्यकर्ताले लगाए आरोप

युगाण्डाबाट फर्किए प्रधानमन्त्री, के भयो उपलब्धि ?

७ माघ,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिएर उनी आज बिहान स्वदेश फर्किएका हुन् । उनी माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न… Continue reading युगाण्डाबाट फर्किए प्रधानमन्त्री, के भयो उपलब्धि ?

नक्कली छोरीलाई नागरिकता दिएपछि वीरगन्जका मेयर फसे

७ माघ,काठमाण्डौ । नक्कली विवरणको आधारमा रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता दिलाएको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध व्यापक काराहीको माग गरिएको छ । उनीविरुद्ध कारवाहीको माग गर्दै सात वटा निकायमा जाहेरी तथा उजुरी परेको छ । फर्जीको मेयर सिंहविरुद्ध कारबाहीको माग गर्दै प्रधानमन्त्रीको कार्यालयदेखि लिएर गृह मन्त्रालयसम्म तथा पर्सा जिल्ला प्रशासन कार्यालय, पर्सा प्रहरी,… Continue reading नक्कली छोरीलाई नागरिकता दिएपछि वीरगन्जका मेयर फसे

मौसम पूर्वानुमान : तीन प्रदेशमा हिमपातको सम्भावना

७ माघ,काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली… Continue reading मौसम पूर्वानुमान : तीन प्रदेशमा हिमपातको सम्भावना

यू–१९ विश्वकपमा आज नेपालः ८ वर्षपछि कमब्याक

७ माघ,एजेन्सी । नेपाली क्रिकेट टोलीले आज आईसीसी यू–१९ विश्वकप क्रिकेटको यात्रा सुरु गर्दै छ । दक्षिण अफ्रिकामा नेपालले विश्वकपमा ८ वर्षपछि पुनरागमन गर्दा पहिलो भेट टेस्ट टोली न्युजिल्यान्डसँग गर्दैछ । खेल आज दिउँसो १ ः४५ मा सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा… Continue reading यू–१९ विश्वकपमा आज नेपालः ८ वर्षपछि कमब्याक

नयाँ अधिकृत प्रदीपसंग बालेनको ट्युनिंग कस्तो रहला ?

६ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार आएका छन् । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारलाई पठाएको छ । उनी राष्ट्रिय योजना आयोगका कार्यरत थिए । त्यसअघि उनी सहरी विकास मन्त्रालयमा थिए । वसन्त अधिकारी कर्मचारी भर्नाको किर्ते प्रकरणमा जोडिएर बिदा भएपछि महानगरपालिकामा नयाँ… Continue reading नयाँ अधिकृत प्रदीपसंग बालेनको ट्युनिंग कस्तो रहला ?

कस्तो रहनेछ आजको मौसम ?

६ माघ,काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।दिउँसो कोशी, गण्डकी,… Continue reading कस्तो रहनेछ आजको मौसम ?

एक सातासम्म विजुली काटेर के गर्दैछ प्राधिकरण ?

६ माघ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही स्थानमा एक सातासम्म बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै बिजुली अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार आइतबार विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विजुली अवरुद्ध हुनेछ । प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भुमिगत गर्नका लागि तोकिएको क्षेत्रमा समय… Continue reading एक सातासम्म विजुली काटेर के गर्दैछ प्राधिकरण ?

यू १९ विश्व कप क्रिकेटः आज तीन खेल हुँदै

६ माघ,एजेन्सी । आइसीसी यू १९ विश्वकप क्रिकेट अन्र्तगत आज तीन खेल हुँदैछ । आज स्कटल्याण्ड र इग्ल्याण्ड , बंगलादेश र भारत तथा पाकिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुँदैछ । सबै खेल नेपाली समय अनुसार आज दिउँसो १ ः४५ बजे देखि सुरु हुनेछ । हिजो देखि सुरु भएको आइसीसी यू १९ विश्वकपमा आयोजक दक्षिण अफ्रिका र… Continue reading यू १९ विश्व कप क्रिकेटः आज तीन खेल हुँदै

जापानी रोबोट चन्द्रमामा

६ माघ,एजेन्सी । जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रह अर्थात चन्द्रमामा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको… Continue reading जापानी रोबोट चन्द्रमामा

इरान र पाकिस्तान किन भिडे ? २ इस्लामिक देशको रामकहानी ?

५ माघ,विराटनगर । रुस र युक्रेनको युद्ध जारी रहदा इजरायल र हमासबीच अर्काे युद्ध सुरु भयो । यही युद्धकै बीच हमाससँग नजिकिएको इरानले छिमेकी राष्ट्र पाकिस्तानमाथि आक्रमण गरेपछि  अहिले  इरान र पाकिस्तानबीच अहिले अर्काे युद्धको ठीक सामुन्ने रहेका छन् । इरानले पहिलो आक्रमण गरेपछि पाकिस्तान–इरानले एकअर्कालाई आक्रमण गरेका छन् । दुवैले आक्रमण आम नागरिक नभई… Continue reading इरान र पाकिस्तान किन भिडे ? २ इस्लामिक देशको रामकहानी ?