NepalTimes

स्वास्थ्य

एकै दिन चारजना डेङ्गी र स्क्रबटाइफस सङ्क्रमित भेटिए

९ भाद्र, म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गी र स्क्रबटाइफस सङ्क्रमित भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि...

Read moreDetails

चितवनमा आइसोलेसनबाट भागे एक कोरोना सङ्क्रमित

९ भाद्र, चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष...

Read moreDetails

नारायणी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

९ भाद्र, वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि...

Read moreDetails

एउटै व्यक्तिमा दोस्रोपटक कोरोना संक्रमण, वैज्ञानिकले भने- ‘दुर्लभ घटना’

९ भदाै, काठमाडौँ। हङकङमा कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ। एक व्यक्तिलाई साढे...

Read moreDetails

चितवनमा थप १७ जनामा कोरोना पुष्टि

९ भदौ, चितवन । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ...

Read moreDetails

काठमाडाैँकाे पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

८ भदौ, काठमाडौं । काठमाडाैँकाे पाटन अस्पतालमा उपचाररत २ जना काेराेना संक्रमितको मृत्यु भएको छ । काठमाडौं घर भएका ७४...

Read moreDetails

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ८ जनाकाे मृत्यु

८ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read moreDetails

आज मात्र थपिए ७४३ संक्रमित, कुल संक्रमितको संख्या पुग्यो ३२,६७८

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा...

Read moreDetails

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

८ भदौ, काठमाडौं । कोरोना संक्रमित नेपाल प्रहरीको संख्या एक हजार नाघेको छ । सोमबारसम्म नेपालका विभिन्न स्थानमा खटिएका प्रहरीमा...

Read moreDetails

बैतडीमा आज रातिदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी

८ भदौ, बैतडी । कोरोना संक्रमणलाई नियन्त्रण गर्न बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । सोमबार राति १२ बजेदेखि...

Read moreDetails

राष्ट्रपति उद्धार कोषले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै

८ भाद्र, जाजरकोट । स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको...

Read moreDetails

टोखा नगरपालिकाले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने

८ भाद्र, काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ...

Read moreDetails

नेपालमा ४५४ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ : कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । इपिडिमियोलोजी तथा...

Read moreDetails

विराटनगरमा कोरोना संक्रमणबाट ६५ वर्षीय पुरुषको मृत्यु

८ भदौ, विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईतबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको...

Read moreDetails

तीन कम्पनीका काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

काठमाडौँ : खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको...

Read moreDetails

बिपी प्रतिष्ठानमा प्लाज्मा थेरापी गरिएका काेराेना संक्रमितको मृत्यु

८ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक प्लाज्मा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको...

Read moreDetails

प्रदेश १ मा बन्ने भो अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला

७ भदौ, विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न...

Read moreDetails

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

७ भदौ, काठमाडौँ । नेपालमा कोभिड १९ संक्रमणबाट थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ...

Read moreDetails

आज आइतबार मात्र थपिए ८१८ संक्रमित, २८१ जना डिस्चार्ज

७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप जनाका कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

Read moreDetails

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

७ भदौ, बुटवल । रुपन्देहीको बुटवलमा कोरोना भाइरस संक्रमणका कारण आईतबार थप दुई जनाको मृत्यु भएको छ । प्रदेश ५...

Read moreDetails

विश्वका ३८ देशमा कार्यरत ३४ हजारबढी नेपालीमा संक्रमण, १९२ को मृत्यु

७ भदौ, काठमाडौं । विश्वका विभिन्न ३८ देशमा कार्यरत ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गैरआवासीय...

Read moreDetails

काभ्रेमा थप ३५ जनामा कोरोना पुष्टि

७ भदौ, काठमाडौं । बनेपाको स्पाइनल कर्ड इन्जुरी अस्पतालमा २३ जना सहित काभ्रेमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

Read moreDetails

पश्चिम नवलपरासीका चार स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि

७ भदौ, नवलपरासी । पश्चिम नवलपरासी जिल्ला पृथ्वीचन्द्र अस्पतालका चार जना स्वास्थ्यकर्मीसहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।...

Read moreDetails

बारा, रौतहट र पर्साका १५६ जनामा कोरोना पुष्टि

७ भदौ, वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको ३ सय २० जनाको स्वाब परीक्षणमा एक सय ५६ जनामा कोरोना संक्रमण...

Read moreDetails

थापाथलीस्थित प्रसूति गृहमा तीन चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण

७ भदौ, काठमाडौं । थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना संक्रमण देखिएको छ । बाँकी संक्रमितहरूमा...

Read moreDetails

हरेक चौबीस घण्टामा ५ हजार ९ सय संक्रमित थपिँदै

७ भाद्र, एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर हरेक चौबीस घण्टामा पाँच हजार नौ सय संक्रमित थपिइरहेका छन् । रोयटर्सले...

Read moreDetails

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

७ भाद्र, चितवन । चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मकवानपुरस्थित...

Read moreDetails

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिने

७ भाद्र, नेपालगञ्ज ।  नेपालगञ्जस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारको तयारी गरेको छ। कोरोना...

Read moreDetails

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही होस्ः साझा पार्टी

७ भाद्र, काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाडौँसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सक तथा अन्य...

Read moreDetails

१२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकाले मास्क प्रयोग गर्नु पर्ने

७ भाद्र, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने...

Read moreDetails

वीरगन्जमा दुई सातादेखि उपचाररत काेराेना संक्रमित महिलाको मृत्यु

७ भदौ, वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणबाट ५६ वर्षीया महिलाको मृत्यु भएको छ । गत साउन २४ देखि वीरगन्ज हेल्थ...

Read moreDetails

नेकपा विराटनगर-८ ले गर्याे २१ घर निर्मलीकरण

६ भदौ, विराटनगर । नेकपा विराटनगर–८ नम्वर वडा कमिटीले कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेकाहरुको घर तथा संक्रमणको जोखिम रहेका...

Read moreDetails

अस्पतालमा भेन्टिलेटर नपाएर वडाध्यक्षको मृत्यु

६ भदौ, इटहरी । सुनसरीको कोशी गाउँपालिकाका २ का वडाध्यक्ष हिरालाल यादवको हर्टअट्याकबाट मृत्यु भएको छ । घरमै बसिरहेको बेला...

Read moreDetails

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

६ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि...

Read moreDetails

आज थपिए ६३४ संक्रमित, कुल संक्रमितको संख्या ३१,११७ पुग्यो

६ भाद्र, विराटनगर । पछिल्लो २४ घण्टामा ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा...

Read moreDetails

अन्त्येष्टिको दुई दिनपछि संक्रमण पुष्टि, मलामीलाई क्वारेन्टिनमा राख्ने तैयारी

६ भाद्र, सिरहा । सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा संक्रमण पुष्टि भएको छ। भदौ ३ गते...

Read moreDetails

माधव नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना

६ भाद्र, काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित...

Read moreDetails

कोरोनाबाट ८ लाखबढिको ज्यान गयो, २ करोड ३१ लाखबढि संक्रमित

६ भाद्र, वीरगन्ज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ। वर्ल्डओमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना...

Read moreDetails

वीरगन्ज र हेटौडामा गरी तीनजनाको कोरोनाबाट मृत्यु

६ भाद्र, वीरगन्ज । पर्सामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयर संक्रमित दुई...

Read moreDetails

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ६० जनामा कोरोना

६ भाद्र, वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५...

Read moreDetails

वीरगन्जमा काेराेना संक्रमणबाट थप २ जनाकाे मृत्यु

६ भदौ, वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१...

Read moreDetails

नेपालमा कोरोना संक्रमण दर बढ्दो

काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै...

Read moreDetails

डब्लुएचओले भन्याे- कोरोना महामारी स्पेनिस फ्लूभन्दा चाँडो नियन्त्रणमा आउँछ

६ भदौ, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको महामारी २ वर्षभन्दा कम समयमा नियन्त्रणमा आउने बताएको छ...

Read moreDetails

कोरोना रोकथाम र उपचारमा सरकारले गर्याे झन्डै १२ अर्ब खर्च (विवरण सहित)

६ भदौ, काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।...

Read moreDetails

मुलुकभर १० हजार भेन्टिलेटर र आइसियूकाे व्यवस्था गर्न सरकारलाई निर्देशन

५ भदाै, काठमाडाैँ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्ति खटिएका चिकित्सक, स्वास्थ्यकर्मी...

Read moreDetails

लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने सरकारकाे निर्णय

५ भदौ, काठमाडौं । अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ । संक्रमण...

Read moreDetails

आज थपिए ८३८ संक्रमित, कुल संक्रमितको संख्या ३०,४८३ पुग्यो

५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा...

Read moreDetails

विराटनगरमा २९ सहित प्रदेश १ मा ८९ काेराेना संक्रमित थपिए

५ भदौ, विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र...

Read moreDetails

वीरगञ्जमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु

५ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय...

Read moreDetails

धनकुटामा गएरातिदेखि एक साताको लागि निषेधाज्ञा जारी

५ भदौ, धनकुटा । धनकुटामा समुदायस्तरमा कोरोना फैलन नदिन गएरातिदेखि एकहप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । शहीदभूमि गाउँपालिकामा कार्यरत...

Read moreDetails

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्यु

५ भदौ, बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका–७...

Read moreDetails

आइसोलेसन भरिएपछि घरमै बस्न बाध्य विराटनगरका एक संक्रमितको मृत्यु

५ भदौ, विराटनगर । विराटनगर महानगरपालिकामा थप एक संक्रमितको बिहीबार राति मृत्यु भएको छ । विराटनगर ६ का ४५ वर्षीय...

Read moreDetails

पाटन अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको मृत्यु

५ भदौ, ललितपुर । पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट...

Read moreDetails

कोरोना संक्रमितले निजी अस्पतालमा उपचार गरे पनि सरकारले खर्च गर्ने

५ भदौ, काठमाडौँ । सरकारले निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा...

Read moreDetails

नारायणी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु

४ भदौ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार राति...

Read moreDetails
Page 58 of 95 1 57 58 59 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist