आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

छुनै नसक्ने भयो हरियो तरकारी, एक महिनामा चारगुणा महंगो

२८ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आइतबारको मूल्य सूचिअनुसार पालुङ्गगो सागको खुद्रा मूल्य प्रति किलो […]

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

बढ्यो सुनचाँदीको मूल्य

२८ भदौ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वविद्यालयका प्राध्यापकले पनि मागे १० दिने भ्रमण विदा, अर्थमन्त्रीलाई ज्ञापन

२९ भदौ, काठमाडौं । विश्वविद्यालयका प्राध्यापक, कर्मचारीले पनि भ्रमण काज (विदा) माग गरेका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८÷७९

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त

२८ भदाै, काठमाडाैँ । मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल

आर्थिक, ताजा समाचार

शेयर बजारको विकृतिबारे अध्ययन भइरहेको छ : अर्थमन्त्री

२८ भदाै, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन् । अर्थ मन्त्रालयमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

अर्थमन्त्रीले भने- आर्थिक गतिविधिलाई तीव्रता दिएर ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्छौं

२७ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक गतिविधिलाई तीव्रता दिँदै चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

रासायनिक मल व्यवस्थापन सहज बनाउनुपर्नेमा जोड

२७ भदौ, काठमाडौं । कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले रासायनिक मल व्यवस्थापन, हालको अवस्था र कार्यदिशाको बारेमा छलफल गरेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

भन्सार बिन्दुमा भेहिकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

२७ भदौ, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो : विष्णु पौडेल

२७ भदौ, काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो

आर्थिक, ताजा समाचार

बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव, हिउँदमा आयात गरिने

२७ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका

आर्थिक, ताजा समाचार

नारायणघाट–बुटवल सडकखण्ड निर्माणकार्यले गति लिन सकेन

२७ भदौ, काठमाडौं । विगत तीन वर्षअघि ठेक्का सम्झौता भएर काम सुरु गरिएको नारायणघाट–बुटवल सडक खण्डले गति लिन नसक्दा यहाँ

आर्थिक, ताजा समाचार

सवारी एसेम्बलिङ उद्योगमा ५०% छूट

२७ भदौ, काठमाडौँ । सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

फातिमालाई अर्थमन्त्री शर्माकाे जवाफ : एमसीसी चाहिन्छ तर, राष्ट्रिय सहमति अनिवार्य

२६ भदौं, काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेसन्स (एमसीसी) नेपालका लागि आवश्यक भएकाे तर पनि याे पारित गर्नका लागि

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

साताको शेयर बजार : ४२ अर्बको कारोबार

२६ भदाै, काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा

आर्थिक, ताजा समाचार, राजनीति

बजेट प्रतिस्थापन विधेयक जनताप्रति समर्पित छ : मन्त्री भुसाल

 २६ भदौं, ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयक जनताप्रति

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

‘एमसिसी नेपालले नै छनौट गरेको परियोजना हो’

२६ भदाै, काठमाडौँ। अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

२५ भदाै, काठमाडौं । सरकारले केपी ओली नेतृत्वकाे सरकारले अघि बढाएका १४ सय सडक निर्माण स्थगित गरेकाे छ । शुक्रबार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

अर्थमन्त्रीले पेस गरे १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट

२५ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । केपी ओली नेतृत्वले ल्याएको बजेटलाई परिमार्जन गर्दै

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेकाे विरोधका बीच प्रतिनिधि सभामा तीनवटा अध्यादेश स्वीकृत

२५ भदाै, काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले प्रमुख प्रतिपक्षी दलको विरोधकै बीच आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

विद्युत् बिक्री गर्न भारतीय अधिकारीसँग छलफल गर्दै प्राधिकरण

२५ भदाै, काठमाडाैँ । करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

२५ भदौ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला

आर्थिक, ताजा समाचार

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

२५ भदौ, काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सुमारको लविङ, स्वीकार नगरे एमसीसी अर्कै मुलुकमा जान्छ

२५ भदाै, काठमाडाैँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल बीच सम्झौता भएको लामो समय सम्म पनि परियोजनाले

आर्थिक, ताजा समाचार

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैङ्क

२५ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । राष्ट्र बैङ्कले

आर्थिक, ताजा समाचार, समाज

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

२५ भदाै, काठमाडाैँ । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत भएको

आर्थिक, ताजा समाचार

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

२४ भदाै, काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

महालेखाले ३ दिनका लागि रोक्यो तलबभत्ता बाहेक बजेट निकासा

२४ भदाै, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले  तलब, भत्ता, निवृत्तभरण बाहेकका सबै बजेट निकासा ३ दिनका लागि रोकेको छ ।

आर्थिक, ताजा समाचार

साझाले तीनमहिना भित्र ४८ वटा विद्युतीय बस ल्याउँदै

२४ भदै, काठमाडौं । साझा बसले थप सेवा विस्तार गर्न ४८ वटा विद्युतीय बस काठमाडौं ल्याउने तयारी अन्तिम चरण पु¥याएको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

फेरि घट्यो सुनचाँदीको मूल्य

२४ भदौ, काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९०

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

दुुग्ध विकास संस्थानले किसानलाई १५ करोड दिन बाँकी

२४ भदौ, काठमाडौं । दुुग्ध विकास संस्थान (डीडीसी) ले दूध किसानलाई तिर्न अझै १५ करोड बाँकी छ । कोभिड–१९ महामारीका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

एमसीसीका उपाध्यक्ष र नायब उपाध्यक्ष आज नेपाल आउँदै

२४ भदाै, काठमाडौं। अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अमेरिकाको जवाफ : एमसीसी नेपालको संविधानभन्दा माथि छैन, संशोधन हुन सक्दैन (पूर्णपाठ)

२४ भदाै, काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ । नेपाल

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

एमसीसी आयोजना : तीन हजार मेगावाट बिजुली बोक्ने प्रसारण लाइन

२३ भदाै, काठमाडौँ । देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको

आर्थिक, ताजा समाचार

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

२३ भदाै, ताप्लेजुङ। ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई

आर्थिक, ताजा समाचार

बालकुमारी मन्दिर पुनर्निर्माण सुरु, १८ महिनामा काम सक्ने लक्ष्य

२३ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढेको छ। विसं २०७२ को भूकम्पले सो मन्दिरको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

चाडपर्वलक्षित सहुलियत पसल असोज १ गतेदेखि, छुटमा सामान खरिद गर्न सकिने

२३ भदौ, काठमाडौं । चाडपर्वलाई लक्षितथ गरी सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने भउको छ। दसैं, तिहार, छठजस्ता चाडपर्व नजिकिएसँगै

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

विकास निर्माणमा ढिलासुस्ती, विकास खर्च झन् खस्कँदो

२३ भदौ, काठमाडौं । पछिल्ला केही वर्षहरूमा विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च क्रमशः झनै खस्कन थालेको छ । सरकारले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

२३ भदौ, काठमाडौं । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति

आर्थिक, ताजा समाचार

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने धागो उत्पादक संघको घोषणा

२२ भदौ, काठमाडौं । नेपाल धागो उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने घोषणा गरेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

साढे ५१ अर्ब बराबरको वैदेशिक सहायता स्वीकार

२२ भदौे, काठमाडौं । दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब साढे ५१ अर्ब रुपैयाँ बराबरको सहायता सरकारले स्वीकार गरेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

जीटुजी प्रक्रियाबाट मल खरीद गर्न भारतसँग सहमति

२२ भदौ, काठमाडौं । नेपालले जीटुजी प्रक्रियामार्फत रासायनिक मल खरीद गर्न भारत सरकारसँग सहमति गरेको छ । सहमतिका लागि भारतको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कोरोना बिमा भुक्तानी माग्दै उच्च अदालत विराटनगरमा रिट दायर

२१ भदौ, विराटनगर । सम्झौता बमोजिम बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा रिट

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि शेयर बजार उच्च दरमा उकालो

२१ भदाै, काठमाडौँ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैङ्कद्वारा जारी मौद्रिक

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

घट्यो सुनको मूल्य, तोलाको कति ?

२१ भदौ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतबाट मल किन्ने तयारी ‘अक्टोबरमा सम्झौता हुन्छ’

२१ भदौ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ देखि नै भारतसँग सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

माथिल्लो तामाकोशीले थाल्यो व्यावसायिक उत्पादन

२१ भदाै, काठमाडौं। अथक मेहनत, धेरैको सकारात्मक सद्‍भाव र सहयोगले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु

आर्थिक, ताजा समाचार, समाज

बूढीगण्डकी अगाडि बढाउन माग

२१ भदाै, काठमाडाैँ । राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि हालसम्म कामको नाममा ठोस उपलब्धि हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

बुढीगण्डकी आयोजना प्रभावितलाई तत्काल मुआब्जा वितरण गर्न सरकारसँग माग

२० भदौ, काठमाडौ । बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न र आयोजनाको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

लुम्बिनीका दुःख : २५ अर्ब लगानीका होटल छन् तर पर्यटक छैनन्

२० भदौ, रुपन्देही । भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

रेल सञ्चालन अनिश्चित बन्दै गएपछि १५१ कर्मचारी बर्खास्त

२० भदौ, जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर रेल सञ्चालनको सुनिश्चता नहुँदै दैनिक ज्यालादारीमा नियुक्त गरिएको कर्मचारीलाई हटाएको छ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

तरकारीको मूल्य सातामै १ सय ७४ प्रतिशतसम्म बढ्यो

२० भदौ, काठमाडौं । हरियो तरकारीको मूल्य साता दिनमै १ सय ७४ प्रतिशत सम्मले बढेको छ । केही दिनअघि लगातार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

ठूला जलविद्युत् आयोजना अगाडि बढाइँदै

२० भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त

आर्थिक, ताजा समाचार

साताको शेयर कारोबार : ४७ अर्ब ६७ करोड

१९ भदाै, काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको

आर्थिक, ताजा समाचार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१७ भदाै, काठमाडाैँ । साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

१७ भदौ, काठमाडौं । भूकम्प प्रभावित आठ जिल्लामा २ वर्षका लागि निःशुल्क इन्टरनेट पु¥याउने उद्देश्यअनुरूप नेपाल दूरसञ्चार प्राधिकरण र २५७

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न सरकारले बनायाे समिति

१७ भदाै, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानामाथि छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार

Scroll to Top