NepalTimes

ज्ञान-बिज्ञान

चीनले बनायो कृत्रिम सूर्य, वास्तविक सूर्यभन्दा ५ गुणा तातो

२२ पुस, एजेन्सी । चीनले कृत्रिम सूर्य बनाएर नयाँ रेकर्ड कायम गरेको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले वास्तविक...

Read moreDetails

चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने योजना चीनले आठ वर्षअघि नै पूरा गर्ने

१४ पुस, काठमाडौं । चीनले चन्द्रमामा अन्तरिक्ष स्टेसन बनाउने योजना निर्धारित समयभन्दा आठ वर्ष अघि नै पूरा गर्ने भएको छ।...

Read moreDetails

साढे १ लाख रूपैयाँमा १० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार

११ पुस, धनगढी । धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले विद्युतीय कार बनाएका छन् । विद्याश्रममा १० कक्षामा अध्ययनरत विद्यार्थीले उक्त कार...

Read moreDetails

ब्रह्माण्डको नयाँ रहस्य पत्ता लगाउन जेम्स वेब टेलिस्कोप निस्कियो अन्तरिक्ष यात्रामा

११ पुस, बीबीसी । ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिवार...

Read moreDetails

६ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको भ्रुण फेला

७ पुस, एजेन्सी । वैज्ञानिकहरुले चीनमा पूर्ण रुपमा सुरक्षित गरिएको डाइनोसरको भ्रुण फेला पारेको बताएका छन्। कुखुराको जस्तै अण्डा (फुल)...

Read moreDetails

मंगल ग्रहमा भेटियो पानी रहेको विशाल उपत्यका

३ पुस, एजेन्सी । मंगल ग्रहमा वर्षौं पहिलेदेखि प्रशस्त मात्रामा पानीको अस्तित्व रहेको थलो भेटिएको छ, जसलाई वैज्ञानिकले पृथ्वीको ग्रान्ड...

Read moreDetails

सन् २०२१ मा विश्वले गुगलमा सबैभन्दा धेरै के खोज्यो ?

१ पुस, बीबीसी । गुगलले आफ्नो साइटमा सन् २०२१ मा गरिएको खोजीबाट देखिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक...

Read moreDetails

पहिलोपटक सूर्यको वायुमण्डलमा पुग्यो अन्तरिक्ष यान

२९ मंसिर, बीबीसी । मानव निर्मित अन्तरिक्ष यान पहिलोपटक सूर्यको बाहिरी वायुमण्डलबाट उडान भर्न सफल भएको छ । अमेरिकी स्पेस...

Read moreDetails

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

१२ मंसिर, विराटनगर । विश्वव्यापी रुपान्तरणका सवालमा हिमालयन जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय...

Read moreDetails

भू-उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

७ मंसिर, काठमाडाैँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै...

Read moreDetails

आज ५८० वर्षयताकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै

३ मंसिर, काठमाडौं । आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । आज सन् २०२१ को अन्तिम चन्द्र ग्रहण...

Read moreDetails

अमेरिकाले एक लाख खोप सहयोग गर्दै भन्यो – फेरि खोप दिन्छौं

८ कात्तिक, काठमाडाैँ । अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाईजर खोप प्रदान गरेको छ । सोमबार स्वास्थ्य तथा...

Read moreDetails

दशैंघरमा आज बन्दुक पड्काएर जमरा राखियो

२१ असाेज, काठमाडाैँ । आज घटस्थापना । वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ...

Read moreDetails

सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले...

Read moreDetails

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

१६ असाेज, रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न...

Read moreDetails

ईपीएलमा एक खेल खेलेर आज फर्कंदै अफ्रिदी

११ असाेज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न नेपाल आएका पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर शाहिद...

Read moreDetails

कोभिड प्रभावित उद्योग-व्यवसायले पाउने पुनर्कर्जालाई निरन्तरता

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट प्रभावित उद्योग-व्यवसायलाई पुनरुत्थान गर्न ल्याइएको पुनर्कर्जाले चालु आर्थिक वर्ष २०७८/७९ मा...

Read moreDetails

प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

२३ साउन, विराटनगर । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा...

Read moreDetails

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने

१३ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर...

Read moreDetails

विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडा मर्न थालेपछि थपियो चुनौती

विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको असल बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन निरन्तर गैँडा मर्न थालेपछि चुनौती थपिएको छ...

Read moreDetails

स्लोभाकियामा उड्ने कारको उडान परीक्षण सफल

१६ असार, बीबीसी । हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ। आवश्यकता अनुसार...

Read moreDetails

१० महिनामा साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा, ६९ अर्ब रुपैयाँको खाद्यान्न आयात

९ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा झन्डै साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ । साउनदेखि...

Read moreDetails

चीनको अनियन्त्रित रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खस्यो

२६ वैशाख, एजेन्सी । अन्तरिक्षमा अनियन्त्रित बनेको चीनको सबैभन्दा ठूलो रकेट मालदिभ्सनजिकै हिन्द महासागरमा खसेको छ । रकेटको धेरैजसो भाग...

Read moreDetails

आइतबार सबेरै चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्दै

२५ वैशाख, एजेन्सी । चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा खस्ने भएको छ। वैज्ञानिकहरुका अनुसार आइतबार सबेरै चिनियाँ रकेटको भग्नावशेष पृथ्वीमा प्रवेश...

Read moreDetails

मङ्गल ग्रहमा उड्यो हेलिकप्टर

७ वैशाख, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ । इन्जेनुएटी...

Read moreDetails

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइयो

३० चैत, काठमाडौं । आज अप्रिल १२ अर्थात अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय...

Read moreDetails

सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च

८ चैत्र, सिन्धुली । सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च भएको छ । ईन्जिनियरिङका विद्यार्थीको समूहले बनाएको गरुड नाम दिइएको...

Read moreDetails

नेपालको आफ्नै भू–उपग्रह राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट

२४ फागुन, काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् ।...

Read moreDetails

मङ्गल ग्रहमा पर्सिभिअरन्स् पहिलो पटक गुड्यो

२२ फागुन, बीबीसी । अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स्‌को यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको...

Read moreDetails

‘आई एम् वेल’ भन्दै मंगल ग्रह पुगेको हेलिकोप्टरले पठायो सन्देश

१५ फागुन, एजेन्सी । नासाको क्यालिफाेर्नियास्थित ‘जेट प्रपोल्सन लेबोरेट्री’ (जेपीएल) लाई मंगल ग्रहबाट एउटा सन्देश आइपुगेको छ। यो सन्देश पठाउने...

Read moreDetails

नासाद्वारा पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको भिडिओ सार्वजनिक

११ फागुन, बीबीसी । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले उसको पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्‌भुत भिडिओ...

Read moreDetails

यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण क्षेत्रमा प्रवेश, यानले मौसमको विवरणहरू संकलन गर्ने

२८ माघ, एजेन्सी । मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ । पृथ्वीबाट झण्डै ५०...

Read moreDetails

तोडफोड र आगजनी बन्द गर्नुपर्ने भन्दै ट्याक्सी ब्यवसायी आन्दोलित

२४ माघ, काठमाडौँ । काठमाण्डौ उपत्यकाका ट्याक्सी ब्यबसायी आन्दोलित भएका छन् । शनिवार आफ्ना ट्याक्सी सहित र्याली निकालेका ब्यबसायीहरुले बैज्ञानिक...

Read moreDetails

गृह मन्त्रालयले भन्यो – निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्नु

२२ माघ, काठमाडौँ । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ...

Read moreDetails

राष्ट्रपतिबाट सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान

२० माघ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान...

Read moreDetails

नेपालमा फाइभ-जी सञ्चालनको प्रारम्भिक तयारी सुरु, व्यवसायिक फाइदा हुनेमा आशंका

५ माघ, काठमाडाँ । नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ ।...

Read moreDetails

वृहस्पति र शनि ग्रह सोमबार राति नजिक हुँदै, नेपालका सबै ठाउँबाट देखिने

६ पुस, काठमाडौँ । सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह वृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । यी दुई ग्रह...

Read moreDetails

काठमाडौंको चिसो ३ डिग्रीमा झर्यो, प्रदेश १ र २ मा दिनभरि नै हुस्सु लाग्ने

३० मंसिर, विराटनगर । काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौंको न्यूनतम...

Read moreDetails

युट्युब र गुगलका सेवाहरुमा विश्वभर नै समस्या

एजेन्सी । गुगलका सेवाहरु युट्युब, जी–मेल, ड्राइभ, ह्याङआउटलगायत अहिले विश्वभरि नै प्राविधिक कारणले ‘डाउन’ हुँदा चल्न सकेका छैनन् । ‘डाउन डिटेक्टर’...

Read moreDetails

क्षुद्रग्रहको चट्टानसहित जापानी अन्तरिक्ष यानको टुक्रा अस्ट्रेलियामा भेटियो

२१ मंसिर, एजेन्सी । अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ। एउटा खोजी टोलीले...

Read moreDetails

१५ वर्षीया गीताञ्जली राव टाइम म्यागजिनकी पहिलो ‘किड अफ द इयर’

१९ मंसिर, एजेन्सी । १५ वर्षीया वैज्ञानिक र आविष्कारिक टाइम म्यागजिनको पहिलो ’किड अफ द इयर’ बनेकी छन्। कोलोराडो राज्यको...

Read moreDetails

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

६ मंसिर, काठमाडौं । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ...

Read moreDetails

चन्द्रमाको घमाइलो सतहमा पानी रहेको नासाको पुष्टि

११ कार्तिक, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी...

Read moreDetails

खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

८ कात्तिक, काठमाडाैँ । यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको...

Read moreDetails

३० करोड किलोमिटरभन्दा परको क्षुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो

५ कार्तिक, एजेन्सी । अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा...

Read moreDetails

नेपालमै बन्यो कोभिड बारेमा सूचना दिने रोबोट

३ कात्तिक, काठमाडौँ । नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले...

Read moreDetails

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई

२० असाेज, काठमाडौँ । सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 'ब्ल्याक होल' र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३...

Read moreDetails

म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस् : कुलमान घिसिङ

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे बालेका छन् ।...

Read moreDetails

पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च

२ भाद्र, एजेन्सी । पृथ्वीमा अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ। अमेरिकाको डेथ भ्याली नेसनल पार्कमा ५४.४ सेल्सियस तापक्रम मापन...

Read moreDetails

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट लिन सकिएन सूचना

२६ साउन, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना...

Read moreDetails

ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

१९ साउन, एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्।...

Read moreDetails

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

१४ साउन,ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने...

Read moreDetails

प्रज्ञा प्रतिष्ठानद्वारा तीन पुरस्कार स्थापना, नेपाल शब्दकोशको मोबाइल एप प्रकाशन

३१ असार, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६÷०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले...

Read moreDetails

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ : अर्थमन्त्री खतिवडा (अन्तर्वार्ता)

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा.युवराज खतिवडा बताउँछन् । सञ्चार तथा...

Read moreDetails

सैनिक अस्पताललाई सनराइज बैकले दियो ७० थान पिपिइ

१८ चैत, काठमाडौं । सनराइज बैकले नेपाली सेनाको सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका...

Read moreDetails

अब कोरोनाको परीक्षण रिपोर्ट ४५ मिनेट मै

९ चैत्र, विराटनगर । विश्वभर यतिबेला कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण आतंक मच्चिरहेको समयमा बैज्ञानिकहरु यसको रोकथामका उपाय...

Read moreDetails

नेकपा अध्यक्ष दाहालले फेरी उठाए संविधान संशोधनको मुद्वा

१३ माघ, काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी...

Read moreDetails
Page 3 of 5 1 2 3 4 5

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist