खेलकुद, ताजा समाचार

मेस्सीले जिते कीर्तिमानी सातौ पटक बालोन डि ओर उपाधि

१४ मंसिर, एजेन्सी । अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले सोमबार कीर्तिमान सातौं पल्ट

खेलकुद, ताजा समाचार

राखेपको सदस्य सचिवमा टङ्कलाल घिसिङ

१४ मंसिर, विराटनगर । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको छ। सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्

अन्तर्राष्ट्रिय, ताजा समाचार

ओमिक्रोनका कारण अहिले नै लकडाउन गरिहाल्नुपर्ने स्थिति छैनः बाइडेन

१४ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोन भेरियन्टका कारण अहिले नै लकडाउन लगाइहाल्नै पर्ने स्थिति नभएको बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले महाधिवेशनः सकियो मतदान, तीन घन्टाभित्र परिणाम आउने

१४ मंसिर, सौराहा । नेकपा (एमाले) को दसौं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न मतदान सकिएको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा

ताजा समाचार, राजनीति

कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

१४ मंसिर, कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् । कलाम ९२८ मत

ताजा समाचार, राजनीति

भक्तपुर कांग्रेस सभापतिमा पुनः दुर्लभ थापा

१४ मंसिर, भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् । उनी कांग्रेसको संस्थापन समूहका हुन्

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वभरि नै ओमिक्रोन सङ्क्रमणको जोखिम उच्चः डब्लुएचओ

१४ मंसिर, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी

ताजा समाचार, राजनीति

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही

१४ मंसिर, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि

ताजा समाचार, समाज

कास्कीमा बस दुर्घटना, ६ घाइते

१४ मंसिर, कास्की । सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

रावलसहितलाई भोट नहाल्न ओली पक्षले बाँड्यो पर्चा, रावल आक्रोशित

१४ मंसिर, चितवन । आफ्नो सूचीमा नपरेका उम्मेदवारलाई भोट नहाल्न एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँडेको कागजप्रति अध्यक्षका

ताजा समाचार, पत्रपत्रिकाबाट

किन खोलिएन अझै रेलको घुम्टो ?

१४ मंसिर, काठमाडौं । चौध महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक

ताजा समाचार, पत्रपत्रिकाबाट

सुन तस्करीको आशंका : सुरक्षा जाँचमा कडाइ

१४ मंसिर, काठमाडौं । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई,

ताजा समाचार, पत्रपत्रिकाबाट

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

१४ मंसिर, चितवन ।  एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै

ताजा समाचार, राजनीति

भोट माग्न ब्यस्त रावल, उम्मेद्वारी फिर्ता लिन प्रतिनिधिको सुझाव

१३ मंसिर, चितवन । एमाले अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल प्रतिनिधिसँग भोट माग्न व्यस्त छन्। सौराहाको होटल सेभेन स्टार परिसरमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१३ मंसिर, सर्लाही । कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ ।

ताजा समाचार, राजनीति

कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

१३ मंसिर, काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनमा सह–महामन्त्रीमा लड्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

अमेरिकामा कोरोनाको पाँचौँ लहर आउन सक्छः डा. फौची

१३ मंसिर, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले अमेरिकामा कोरोनाभाइरसको पाँचौँ लहर देखा पर्न

ताजा समाचार, राजनीति

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

१३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापाले उम्मेदवारी घोषणा गरेका

आर्थिक, ताजा समाचार

मौद्र्रिक नीति समीक्षामा तरलता व्यवस्थापन नीति आएन्ः नेपाल चेम्बर

१३ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा तरलता व्यवस्थापन गर्ने नीति

ताजा समाचार, स्वास्थ्य

‘ओमिक्रोन’ बारे विश्व स्वास्थ्य संगठन नै पूर्ण जानकार छैन्

१३ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको

आर्थिक, ताजा समाचार, राजनीति

मौद्रिक नीतिको समीक्षा सकारात्मकः पूर्व अर्थमन्त्री महत

१३ मंसिर, काठमाडौं । पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक

आर्थिक, ताजा समाचार

मौद्रिक नीति समीक्षा बारे शेखर गोल्छा के भन्छन् ?

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरेको नीतिले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार

१३ मंसिर, विराटनगर । एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । १० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत

ताजा समाचार, राजनीति

ओलीनिकट विशाल भट्टराई केन्द्रीय कमिटीको सूचीमा अटाएनन्

१३ मंसिर, चितवन । एमाले निवर्तमान अध्यक्ष केपी ओलीले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई केन्द्रीय कमिटीमा अटाएनन् । ओलीनिकट

ताजा समाचार, राजनीति

पार्टीको निर्देशन नकार्न सकिनँ, उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएँः नेम्वाङ

१३ मंसिर, चितवन । एमाले नेता सुवास नेम्वाङले पार्टीको निर्देशन नकार्न नसक्दा उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएको प्रतिक्रिया दिएका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार

पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प

१३ मंसिर, एजेन्सी । पेरुमा शक्तिशाली भूकम्प गएको छ। उत्तरी पेरुमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट एउटा चर्चसहित दर्जनौं

ताजा समाचार, राजनीति

कांग्रेस काठमाडौं सभापतिमा कृष्ण बानियाँ निर्वाचित

१३ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न

अन्तर्राष्ट्रिय, ताजा समाचार

जापानमा सबै विदेशीलाई अनिश्चितकालका लागि प्रवेश निषेध

१३ मंसिर, एजेन्सी । कोभिड–१९ को नयाँ भेरिएन्ट विश्वभर फैलन थालेसँगै जापानले सोमबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकरसहित पाँच पदाधिकारी निर्विराेध

१३ मंसिर, एजेन्सी । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी

अन्तर्राष्ट्रिय, ताजा समाचार

यात्रा प्रतिबन्ध लगाउने कदम गलतः अफ्रिकी राष्ट्रपति

१३ मंसिर, एजेन्सी । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोभिड–१९ को ओमिक्रोन भेरियन्टका कारण यात्रामाथि लगाएको प्रतिबन्धको निन्दा गरेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मैले जित्ने ग्यारेन्टी छः घनश्याम भूसाल

१३ मंसिर, चितवन । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

टंक कार्कीले पनि दिए एमाले सचिवमा उम्मेदवारी

१३ मंसिर, चितवन । नेकपा (एमाले)का नेता टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । सौराहमा चलिरहेको दशौं

ताजा समाचार, राजनीति

पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार

१३ मंसिर, विराटनगर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ। उनी खतरामुक्त

अन्तर्राष्ट्रिय, ताजा समाचार

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा हिंसात्मक प्रदर्शन

१३ मंसिर, एजेन्सी । पाकिस्तानको पख्तुनख्वा प्रान्तस्थित चरसद्दा जिल्लाको तांगी क्षेत्रमा कुरानको अपमान गरेको भन्दै हिंसात्मक विरोध प्रदर्शन सुरु भएको

ताजा समाचार, समाज

झापा बस दुर्घटनाः एकको मृत्यु, २३ घाइते

१३ मंसिर, झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परि एकको मृत्यु भएको छ भने

अन्तर्राष्ट्रिय, ताजा समाचार

परमाणु सम्झौता पुनः ब्युँताउन इरानसँग वार्ता गरिने

१३ मंसिर, एजेन्सी । सन् २०१५ मा भएको परमाणु सम्झौता पुनः ब्युँत्याउने प्रयासमा विश्वका शक्ति राष्ट्रहरुले इरानसँग वार्ताको थालनी गर्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

१३ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्। आइतबार

ज्ञान–विज्ञान, ताजा समाचार, समाज

भोलिदेखि नेपालमा प्राणी विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन हुने

१२ मंसिर, विराटनगर । विश्वव्यापी रुपान्तरणका सवालमा हिमालयन जैविक विविधता भन्ने मूल नाराका साथ नेपालमा जैविक विविधता सम्बन्धी तीन दिवसीय

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’

१२ मंसिर, एजेन्सी । दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

किसानकाे मागअनुसार दूधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँ बढ्न सक्ने

सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकोले दूधको

ताजा समाचार, पत्रपत्रिकाबाट

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा !

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि

ताजा समाचार, पत्रपत्रिकाबाट

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेतालाई गरियो समावेश ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको

ताजा समाचार, पत्रपत्रिकाबाट

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती

केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जाजरकोटमा बस दुर्घटना: ५ जनाको मृत्यु, २७ घाइते

१२ मंसिर, काठमाडाैँ । नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको रात्री बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर २७

ताजा समाचार, पत्रपत्रिकाबाट

काँग्रेस महाधिवेशन तयारी तीव्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२

ताजा समाचार, पत्रपत्रिकाबाट

बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले

ताजा समाचार, पत्रपत्रिकाबाट

छ महिनासम्म स्थगित स्मार्ट लाइसेन्स छपाइ सुरु

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मलाई हुटिङ गरेर हलमा झन्डै बोल्नै दिएनन् : भीम रावल

१२ मंसिर, काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले दसौं महाधिवेशनको जारी बन्दसत्रले लोकतान्त्रिक विधिबाट हुनुपर्ने नेतृत्व चयनलाई एउटा व्यक्तिका

ताजा समाचार, पत्रपत्रिकाबाट

सामाजिक सुरक्षा: अर्बौं संकलन, बैंकमा राखेर ब्याज खाने मात्र काम

निजीक्षेत्रका कामदारका लागि पेन्सन दिन भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको ३ वर्ष पूरा भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वीरगन्जमा वायु प्रदूषण मापन शुरु

१२ मंसिर, वीरगन्ज । वीरगन्जमा २ थान ‘ब्लु स्काई डिभाइस’ जडान गरी नगरको विभिन्न २ स्थानबाट वायु प्रदूषण मापन गर्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नयाँ भेरियन्टबाट जोगिन अफ्रिकाबाट आउने यात्रुलाई अनिवार्य क्‍वारेन्टीन

१२ मंसिर, काठमाडाैँ । कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरानाको जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

१२ मंसिर, काठमाडाैँ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई

१२ मंसिर, काठमाडौं । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीलाई अधिकार दिएकाे मान्दिन, अध्यक्षमा उम्मेद्वारी दिन्छु : भीम रावल

चितवन : नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

ए डिभिजन लिग : ओलावालेको गोलमा मनाङको दोस्रो जित

११ मंसिर, काठमाडाैँ । शहीद स्मारक ए डिभिजन लिगमा मनाङले हिमालयन शेर्पा क्लबमाथि १–० कै जित निकालेको छ । शनिबार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पदका आकांक्षीलाई ओलीले भने- ‘फेरि पनि पालो आउँछ, हतारो नगरौं’

११ मंसिर, काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधि र नेताहरूलाई प्रतिस्पर्धामा जान हतारो नगर्न आग्रह गरेका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुकुन्देले गरे झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट, बिहे कहिले ?

११ मंसिर, काठमाडाैँ । सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले शनिबार इन्गेजमेन्ट गरेका छन् । उनले झापाकी इन्दिरा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

११ मंसिर, काठमाडाैँ । पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

११ मंसिर, पोखरा। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

११ मंसिर, चितवन । नेकपा (एमाले)ले पार्टीको जारी १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयभित्र सम्पन्न हुने जानकारी दिएको छ। विभिन्न नेताहरुले

Scroll to Top