NepalTimes

पत्रपत्रिकाबाट

जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै विरोध प्रदर्शन

दुहवी ः बाढी पीडितको नाममा आएको रकम आफ्ना छेउछाउका कार्यकर्तालाई बाँडेको र विकास निर्माणका काम लगायतमा अनियमितता गरेको भन्दै दुहवी...

Read moreDetails

विश्वकप फुटबल हेर्नेक्रममा छुरा प्रहार गर्ने वडा सदस्य पक्राउ

विराटनगर ः एक व्यक्तिलाई छुरा प्रहार गरी गम्भीर घाईते बनाएको आरोपमा विभिन्न संघ संस्थाको नेतृत्वमा रहेका मोरङ उर्लाबारी – ६...

Read moreDetails

इलाममा उत्पादन भएको अदुवाको काकरभिट्टामा निकासी कर

इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काकरभिट्टामा लिने गरेको...

Read moreDetails

यसपालिको रथयात्रामा बग्गी र हेलिकप्टरको प्रयोग

विराटनगर : राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्री कृष्ण जन्माष्टमीको भोली पल्ट विराटनगरमा निकालिने रथयात्राको ५१ औं...

Read moreDetails

प्रदेश नं १ का मुख्यमन्त्रीको राजीनामा माग्दै धर्नामा

विराटनगर : आफ्नै निर्णय कार्यान्वयन गराउन नसकेको, प्रदेशको नामाकरणमा ढिलाई गरेको लगायतका आरोप लगाउँदै आन्दोलनरत संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश...

Read moreDetails

भारतीय सुरक्षाकर्मी काठमाडौंमा

बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीके सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । आजको नागरिक...

Read moreDetails

सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड खर्च !

आर्थिक वर्ष २०७४÷७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका...

Read moreDetails

१४ बर्षीया बालिका बलात्कृत

नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । नियमित...

Read moreDetails

यसै थन्किन्छन् निगमका जहाज, निगम भन्छ पाईलट छैनन्

नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये पाईलट नभएको बहानामा ६ जहाज थन्काएको छ । तर, प्राप्त कागजातले...

Read moreDetails

निर्मलाको बलात्कार र हत्या योजनाबद्ध भएको ठहर !

कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्।‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने...

Read moreDetails

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद...

Read moreDetails

‘यौनकर्मी’ खोजेर नल्याएको विवादमा सुरक्षा गार्डको हत्या !

विराटनगर : विराटनगर–४ पिपलचौक निवासी ५० वर्षीय सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलेको छ।हत्यामा संलग्न विराटनगर–४...

Read moreDetails

अघिपछि खाल्डाखुल्डी हुँदा बेवास्ता गर्ने सरकार बिमस्टेकको लागि सडक जाम गरेर रंगरोगन गर्दै

त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ ।उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी...

Read moreDetails

बलात्कार गर्नेलाई अब बाँचुन्जेल जेल सजाय

मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा...

Read moreDetails

नेपाली सुरक्षाकर्मी विदेशमा अब्बल स्वदेशमा निर्बल,बिमस्टेकको सम्मेलनका लागि काठमाडौं आए भारतका सुरक्षाकर्मी

नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली...

Read moreDetails

नारायणहिटी दरबारभित्र सिमा बिवाद !

नारायणहिटी दरबार संग्रहालयको गुरुयोजना समितिले संग्रहालय परिसरमा बस्दै आएको नेपाली सेना र संग्रहालयको सिमाना तोक्न आग्रह गरेको छ ।७ सय...

Read moreDetails

छोराले युवतीमाथि नराम्रो नजर लगाएको भन्दै ३० लाख जरिवाना, तिर्न नसक्दा गाउँलेबाटै यसरी कुटिईन् महिला

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–३ कुर्वा हनुमाननगरमा ‘गाउँलेले गरेको निर्णय नमानेको’ भन्दै ४८ वर्षीया लक्ष्मीकुमारी महतोलाई निर्घात कुटिएको छ ।...

Read moreDetails

निर्मला हत्या प्रकरण : एक महिनापछि प्रजिअ र प्रहरी प्रमुखले थाले शून्यबाटै अनुसन्धान

कञ्चनपुर : निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी...

Read moreDetails

सेवाग्राहीलाई समेत पोशाक तोक्ने तयारी

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले...

Read moreDetails

पोखरामा पनि शंकास्पद् अवस्थामा किशोरीको शव भेटियो !

विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता एक किशोरीको रहस्यमय मृत्यु भएको छ । पोखरा १९ लामाचौरकी १३ बर्षिया पुष्पा केसीको शव...

Read moreDetails

निर्मला हत्या प्रकरण : अम्बाको बोट काटियो, रातभरी पानी पर्दा किताब भिजेन !

निर्मलाको मृत शरीर उखुबारीमा फेला पर्याे । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । त्यहाँ उनले...

Read moreDetails

सिके राउत, कुमार लिङ्देन र विप्लवसँग वार्ता गर्दै सरकार

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ ।वार्ताका लागि सांसद...

Read moreDetails

सचिवले स्वीकृत गर्नुपर्ने फाइल मन्त्रीको दराजमा चाङ

सामान्यतया मन्त्रीको मुख्य काम नीतिगत निर्णय गर्ने हो । तर, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको दराजमा अहिले सचिवले स्वीकृत गर्नुपर्ने...

Read moreDetails

फोहारमैला व्यवस्थापनमा धनकुटासँग सिक्दै इनरुवा

फोहारमैला व्यवस्थापनमा लागि परेको इनरुवा नगरपालिकाले धनकुटेली शैली अपनाउने निर्णय गरेको छ । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।...

Read moreDetails

एसयूभी क्याप्चर कार बजारमा

बहुचर्चित रेनल्टको एस्युभी क्याप्चर कारको बिक्री वितरण विराटनगरमा सुरु भएको छ ।प्रदेश नम्बर १ का राजधानी विराटनगरमा महावीर अटोमोवाइल्स प्रालिले...

Read moreDetails

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

Read moreDetails

कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

काठमाडौंः बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार...

Read moreDetails

अब १८ वर्षसम्म बालबालिका, १० वर्ष मुनिकालाई मुद्दा नलाग्ने

काठमाडौं : यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो भने भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता,...

Read moreDetails

बिरामीलाई गुणस्तरहीन औषधि

काठमाडौं : ‘ब्राण्ड नेम’का आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र...

Read moreDetails

धार्मिक संघसंस्थालाई पनि कर

काठमाडौं ः दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ । धार्मिक संघसंस्थाको गतिविधिको...

Read moreDetails

अनुमति नलिएको भन्दै तत्कालीन माओवादीका पूर्वबाल सैनिक विष्टलाई विमानस्थलमा रोक

काठमाडौँ ः विदेश जान लागेका तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थलबाट फिर्ता गरेको छ । माओवादी लडाकुको प्रमाणीकरणका...

Read moreDetails

मंसीरदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा आउने

काठमाडौं ः मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय (इलेक्ट्रिक) बस सञ्चालनमा आउने भएका छन् । चीनबाट ल्याउन लागिएको बसको खरिद प्रक्रिया सुरु...

Read moreDetails

काठमाडौंका मेयर शाक्यसँग प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।...

Read moreDetails

तेस्रो किस्ता माग गर्न भुकम्प पीडितको सिफारिस आएन

भोजपुर : नेपाल सरकारले भुकम्प पीडितलाई घर निर्माण गर्नका लागि तीन किस्ता झिक्न मिल्ने गरी ३ लाख अनुदान दिएको छ...

Read moreDetails

नक्कली औषधि बिक्री प्रकरणमा अभियोग नै कमजोर

विराटनगर ः गत साउन १३ गते नक्कली औषधि बिक्री प्रकरणमा पक्राउ परेकाहरुलाई अभियोग कमजोर पारेर मुद्धा दायर गरेको पाईएको छ...

Read moreDetails

दुव्र्यासनमा अधिकांश युवा सक्रिय

इनरुवा ः सुनसरीमा लागुऔषध दुव्र्यासनीमा युवा जमात बढी संलग्न हुने गरेको पाईएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आर्थिक वर्ष...

Read moreDetails

एकल पुरुषलाई पनि भत्ता दिईने !

बैतडी : बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ ।यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।...

Read moreDetails

सांसद निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

काठमाडौं : १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न...

Read moreDetails

निर्मला हत्या प्रकरणमा प्रहरी घटना मोड्नमै तल्लीन !

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले...

Read moreDetails

स्थानीय तहमा मनपरी : बिरामीलाई एम्बुलेन्स छैन, प्रमुख चढ्न लाखौंका गाडी !

जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका...

Read moreDetails

नगरपालिकाले खोलिदिन्छ छोरी जन्मिए बैँक खोता !

वीरेन्द्रनगर — ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन ।परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको...

Read moreDetails

यातायात अवरुद्ध भएपछि केरुङमा रोकिए करोडौंका सामान

रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् । रसुवागढीको...

Read moreDetails

मलेसियामा कामदार पठाउन श्रमसम्झौता : अव नेपाली कामदारलाई यस्तो सहज

मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ ।सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया...

Read moreDetails

बिदा भनेको बन्द होईन : मन्त्री कार्की

विराटनगर : प्रदेश सरकारले दिने सार्वजनिक विदाको क्रमिक कार्यान्वयान भईरहेको सरकारका प्रवत्ता हिक्मतकुमार कार्कीले दाबी गरेका छन् ।उनले बिदा भनेको...

Read moreDetails

सुख्खा ग्रस्त क्षेत्रको अनुगमन गर्न प्रदेश सरकारद्धारा समिति गठन

विराटनगर : पाँचथरको कुम्मायक र तेह्रथुमको छथर गाउँपालिकाको विभिन्न वडामा सुख्खा लागेको भन्दै स्थलगत अनुगमनका लागि प्रदेश सरकारका आर्थिक मामिला...

Read moreDetails

नोबेलको आकस्मिक सेवामा उत्तरदायी टोली

विराटनगर : नोबेल शिक्षण अस्पताल विराटनगरले विरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ ।विरामीको सहजताका...

Read moreDetails

आयात प्रतिस्थापन गर्ने परियोजनामा हस्ताक्षर

विराटनगर : नेपाल सरकार र स्वीस सरकारसँगको सहकार्यमा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सञ्चालन गर्न बिहीबार सहमती पत्रमा हस्ताक्षर...

Read moreDetails

विराटनगर महानगरमा कुकुरको निगरानी

विराटनगर : विराटनगर महानगरपालिकामा अज्ञात समुहले बम बिष्फोट गराएपछि प्रहरीले कुकुर प्रयोग गरी सुरक्षा दिन थालेको छ । आजको उद्घोष...

Read moreDetails

यसरी कृषि उद्यममा रमाउँछन् करोडपति

बजार नजिक चलनचल्तीको मुल्यमा करोडौँ रुपैयाँ पर्ने नौ कट्टा जमिन र घर भएका हेटौँडा ११ नवलपुरका मधुसुदन अर्याल राम्रो लगानी...

Read moreDetails

सूचनामा अंकुश लगाउँदै सरकार : विवरण पाउन सर्तैसर्त

सरकारले कुनै पनि सूचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएको छ । आजको नागरिक दैनिकमा यो...

Read moreDetails

कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड

काठमाडौं ः पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन सकेको छैन ।...

Read moreDetails

नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउँदै सेना

कल्याणकारी योजनाक नामम नेपाली सेनाले नाफामुलक व्यापार व्यवसायमा लगानी बढाउन लागेको छ ।नाफामुलक व्यापार व्यवसायमा सक्रिय बन्दै गएको आरोप खेपिरहेको...

Read moreDetails

सरकारी स्कुलमा माध्यमिक तहसम्म पढे सुविधै सुविधा

काठमाडौं ः सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको...

Read moreDetails

वायूसेवा निगमका ९ मध्ये ७ वटा विमान ग्राउन्डेड

काठमाडौं ः नेपाल वायूसेवा निगमको ७ वटा विमान ग्राउन्डेड भएको छ । आन्तरिक उडानमा रहेको ९ वटा विमानमा अहिले ७...

Read moreDetails

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

काठमाडौं ः बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी...

Read moreDetails

बाल क्लबले घरै पुगेर राक्यो बाल विवाह

लेटाङ : मोरङको लेटाङ– २ को लक्ष्मी माध्यामिक विद्यालयमा रहेको बालक्लवले बिहे गर्ने तयारी गर्दै गरेको अवस्थामा रहेको बाल बिबाहलाई...

Read moreDetails

सिंचाईमन्त्री पुनद्धारा लोहन्द्रामा अवलोकन

विराटनगर गत वर्ष साउनको बाढीले पुर्णरुपमा क्षति पु¥याएकोल लोहन्द्रा पुलको पुन निर्माण गर्ने उर्जा,सिँचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले आश्वासन...

Read moreDetails

प्रदेशले दिएको विदालाई दोस्रो पटक पनि स्वीकारेनन् सिडियोले,बिदा भएनन् कार्यालय

विराटनगर : प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको बिदालाई अस्वीकार गरेका छन् ।...

Read moreDetails

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने बढे

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको पाईएको छ ।आजको कान्तिपुर दैनिकको अर्थ...

Read moreDetails
Page 129 of 142 1 128 129 130 142

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist