NepalTimes

राजनीति

राजनीतिक News

परराष्ट्रमन्त्री खड्का आज टर्कीको भ्रमणमा जाँदै

२४ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्कीको भ्रमणमा जाँदै छन् । टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उहाँ तीन सदस्यीय...

Read moreDetails

आज बस्ने भनिएको माओवादी केन्द्रीय कमिटी बैठक भोलिका लागि सर्यो

२२ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक भोलिका लागि सरेको छ। आज ११ बजेका...

Read moreDetails

कार्यव्यवस्था परामर्श समितिको बैठकमा जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित छ...

Read moreDetails

आगामी निर्वाचनमा निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने

२२ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा मतपत्रलगायत निर्वाचन सामग्री हेलिकप्टरबाट पनि ढुवानी गरिने भएको छ। सडक नपुगेका क्षेत्रमा हेलिकप्टरबाट...

Read moreDetails

संसद् बैठक बस्दै; अख्तियार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको...

Read moreDetails

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित

२१ फागुन, चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित भएका छन्। पहिलो चरणको निर्वाचनमा सबभन्दा बढी मत...

Read moreDetails

एमालेले अवरोध गरिरहे यो संसद किन चलाइरहने भन्ने प्रश्न उठ्छः गगन थापा

२१ फागुन ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा चल्न नसकेको अवस्थामा आम निर्वाचन चाँडै हुनसक्ने बताएका छन्। उनले...

Read moreDetails

लगातार किन पाँच वर्ष सरकार जान सकिरहेको छैन, मन्थन गरौँः विश्वप्रकाश शर्मा

२१ फागुन, काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हालसम्म पाँच वर्ष एउटा स्थायी सरकार किन चलेन भन्ने प्रश्नको मन्थन हुनुपर्ने...

Read moreDetails

निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी सेवालाई व्यवस्थित गर्न क्रियाशील छौँः प्रधानमन्त्री देउवा

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या...

Read moreDetails

सत्तारुढ दलहरु भित्रभित्रै निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको नेम्वाङको आरोप

२१ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने...

Read moreDetails

जनकुपर–पोखरा हवाइ उडान सुरुः प्रदेशबीच सहकार्यको आवश्यक्तामा गण्डकीका मुख्यमन्त्री पोखरेलको जोड

२१ फागुन, धनुषा । आजदेखि जनकुपर–पोखरा हवाइ उडान सुरु भएको छ । आज भएको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...

Read moreDetails

प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न एमाले अध्यक्ष ओलीको सुझाव

२१ फागुन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका...

Read moreDetails

नवनिर्वाचित १९ राष्ट्रिय सभा सांसदहरुद्वारा सपथग्रहण

२१ फागुन, काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सिंहदरवारस्थित...

Read moreDetails

पल शाह प्रकरणः पक्ष/विपक्षमा प्रदर्शन नगर्न र अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

२० फागुन, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी...

Read moreDetails

पल शाह प्रकरणः न्यायिक फैसलाको सम्मान गर्न डा. बाबुराम भट्टराईको आग्रह

२० फागुन, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् ।...

Read moreDetails

राष्ट्रियसभामा कार्यकाल पूरा गरेका २० सांसद आजदेखि बिदा हुँदै

२० फागुन, काठमाडौँ । राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० जना सांसद आज शुक्रवारदेखि बिदा हुँदैछन् । बिदा...

Read moreDetails

विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर अगाडि बढ्छुः कमल थापा

२० फागुन, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन्...

Read moreDetails

पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आजदेखि बस्ने

२० फागुन, काठमाडौँ । गएको पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास आज शुक्रवारदेखि बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि...

Read moreDetails

मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान, दलदर्ताका लागि निवेदनमाथि जाँचबुझ हुँदै

२० फागुन, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आज शुक्रवारदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ । नामावली...

Read moreDetails

पार्टी नछोड्न नारायणकाजीलाई प्रचण्डको आग्रह

१९ फागुन, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल...

Read moreDetails

धनगढी उपमहानगरको मेयरमा व्यवसायी गोपाल हमालद्वारा उम्मेदवारी घोषणा

१९ फागुन, धनगढी । विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट हालै राजीनामा दिएका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा...

Read moreDetails

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

१९ फागुन, काठमाडौँ । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।...

Read moreDetails

सङ्खुवासभा र भोजपुर जोड्ने पुल अलपत्र पार्ने कम्पनीको ठेक्का मुख्यमन्त्री राईले रद्द गर्ने

१९ फागुन, सङ्खुवासभा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको अरुण नदीमा निर्माण गर्न लागिएको...

Read moreDetails

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फागुन २० गते बस्ने

१८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका...

Read moreDetails

सम्झौता अनुमोदनले परियोजनाको काम अघि बढाउन बाटो खुल्योः एमसीसी

१८ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपालको प्रतिनिधिसभाले एमसीसी सम्झौता पारित गरेपछि कार्यक्रम कार्यान्वयनको...

Read moreDetails

सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गर्दै संसद बैठक स्थगित

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी...

Read moreDetails

राप्रपामा रेखा थापासहित १४ केन्द्रीय सदस्य मनोनीत

१८ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।...

Read moreDetails

युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच कुराकानी

१८ फागुन, काठमाडौँ । युक्रेनमा रुसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ ।...

Read moreDetails

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

१८ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि प्रतिनिधिसभाको बैठक पहिलो पटक आज दिउँसो १...

Read moreDetails

प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर ढुंगामुडा गर्न लगाएः ओली

१७ फागुन, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...

Read moreDetails

एमसीसी पास भइसक्यो, अब कार्यान्वयन गरौँः ओली

१७ फागुन, विराटनगर । नेकपा एमालेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने...

Read moreDetails

एमालेले आज एमसिसीबारे धारणा सार्वजनिक गर्ने

१७ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा...

Read moreDetails

माओवादी अध्यक्ष प्रचण्डले दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्दै

१६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् । एमसिसी पास भएपछि...

Read moreDetails

एमसीसीबारे नेपाले राखेको १२ बुँदे ब्याख्यात्मक घोषणामा अमेरिका मौन

१६ फागुन, काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया...

Read moreDetails

एमसीसीले प्रचण्ड र नेपालको अवसरवाद उदाङ्गो पारेको छः प्रदीप ज्ञवाली

१६ फागुन, धनगढी । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद...

Read moreDetails

काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय, एकजना पक्राउ

१६ फागुन, काभ्रे । काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली...

Read moreDetails

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा शंकास्पद वस्तु फेला

१६ फागुन, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौं प्रहरी परिसरका...

Read moreDetails

स्थानीय तह चुनावको लागि ८० राजनीतिक दलले दल दर्ताको लागि दिए निवेदन

१६ फागुन, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन...

Read moreDetails

एमसीसी संसद्बाट अनुमोदन भएकोमा अमेरिकाद्वारा निर्णयको स्वागत

१६ फागुन, काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएकोमा अमेरिकाले स्वागत गरेको छ ।...

Read moreDetails

राप्रपा नेपालद्वारा आफ्ना पदाधिकारीहरू मनोनीत

१५ फागुन, काठमाडौँ । राप्रपा नेपालले पदाधिकारीहरू मनोनीत गरेको छ। पार्टी अध्यक्ष कमल थापाका अनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरूङ मनोनीत भएका...

Read moreDetails

एमसिसीको व्याख्यात्मक टिप्पणीमा अमेरिकाको पनि ‘ग्रिन सिग्नल’

१५ फागुन, काठमाडौँ । नेपालको मन्त्रिपरिषद र संसदले पारित गर्न लागेको अमेरिकी सहयोग परियोजना एमसिसी र यसको व्याख्यात्मक टिप्पणीमा अमेरिकाले...

Read moreDetails

शंकर पोखरेलको प्रश्न, ‘प्रचण्ड र नेपालको साथमा रहेकाहरूले नयाँ ढंगले सोच्ने बेला भएन र ?’

१५ फागुन, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का...

Read moreDetails

हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौंः सुवास नेम्वाङ

१५ फागुन, काठमाडौँ । नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ । सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक...

Read moreDetails

एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै अनुमोदन गर्ने गठबन्धनको निर्णय

१५ फागुन, काठमाडौँ । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...

Read moreDetails

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै

१५ फागुन, काठमाडौँ । कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यवसायिक र...

Read moreDetails

एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने माओवादीको निर्णय

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने निर्णय गरेको छ ।...

Read moreDetails

संसद् भवन आसपासका क्षेत्रमा सुरक्षाका लागि उपत्यकाबाहिरबाट समेत प्रहरी झिकाइयो

१५ फागुन, काठमाडौँ । एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा...

Read moreDetails

गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि दुई दिनका लागि संसद बैठक स्थगित

१३ फागुन, काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको...

Read moreDetails

एमसिसीबारे पार्टीको धारणा तय गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

१३ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका...

Read moreDetails

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्छः प्रदिप ज्ञवाली

१२ फागुन, काठमाडौँ । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरिनुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्री समेत...

Read moreDetails

स्थानीय तह चुनावका लागि अहिलेसम्म २९ वटा दल दर्ता

१३ फागुन, काठमाडौँ । स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन् । पछिल्लो पटक...

Read moreDetails

आज संसद् बैठक बस्दै, कांग्रेस र एमालेका नेताहरु एमसीसीमा सहमति जुटाउन छलफलमा

१३ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका गर्न आज संसद् बैठक बस्दैछ । दलहरुबीच सहमति नभएपछि हिजोका लागि...

Read moreDetails

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्मका लागि स्थगित

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक...

Read moreDetails

रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले गर्यो विरोध

१२ फागुन, काठमाडौँ । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले मुख खोलेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक...

Read moreDetails

विद्यार्थी नेताहरुलाई फोन गरी संयमतापूर्वक आन्दोलन गर्न गृहमन्त्रीको आग्रह

१२ फागुन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । उनले बिहीबार...

Read moreDetails

नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता, व्यापक प्रहरी परिचालन

१२ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि संसदमा पेश हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा...

Read moreDetails

ढुक्क हुनोस्, जनताको भावना विपरित एमसिसी पास हुन दिन्नौंः अर्थमन्त्री

१२ फागुन, काठमाडौँ । अर्थ मन्त्रालय मातहत रहेको एमसिसी परियोजनाबारे संसदमा छलफल हापेर अर्थमन्त्री नै अन्यत्र हिड्नु गलत भएको भन्दै...

Read moreDetails

संसदमा एमसिसीबारे छलफल हुने दिन अर्थमन्त्री शर्मा पर्वतमा

१२ फागुन, काठमाडौँ । प्रतिनिधि सभामा छलफलका लागि एमसिसीबारे छलफल हुने दिन अर्थमन्त्री जनार्दन शर्मा पर्वतमा छन् । उद्योग वाणिज्य...

Read moreDetails

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, आज पनि एमाले अनुपस्थित

१२ फागुन, काठमाडौँ । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ...

Read moreDetails

१६ जिल्लामा हुन बाँकी कांग्रेसको अधिवेशन फेरि सर्यो

१२ फागुन, काठमाडौँ । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले आज...

Read moreDetails

सत्तारुढ तीन दलको छलफल लगत्तै देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

११ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत...

Read moreDetails
Page 46 of 248 1 45 46 47 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist