ओलीको पोल विद्याले खोलिन्,ओलीकै थियो इश्वरलाई अध्यक्ष बनाउने सहमति

१६ मंसिर, काठमाण्डौ । भदौ २३मा जेनजीहरुको प्रर्दशनमा राज्य पक्षबाट भएको दमनको घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टी भित्रै घेरिदै गएका छन्। घटनाको उच्चस्तरीय जाँच बुझ आयोगले छानविन गरिरहेको भएपनि एमालेका प्रभावशाली नेताहरुले नै सो घटनाको जिम्मेवारी ओलीले नै लिनु पर्ने बताइरहेका बेला एमालेको सक्रिय राजनीतिमा होमिएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत… Continue reading ओलीको पोल विद्याले खोलिन्,ओलीकै थियो इश्वरलाई अध्यक्ष बनाउने सहमति

ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना

११ फागुन , काठमाण्डौ । आज, फागुन ११ गते, नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मदिन । नेपाली राजनीतिमा एउटा चर्चित नाम खड्ग प्रसाद ओली अर्थातकेपी शर्मा ओली जसको उमेर ७३ पुगेको छ । नेपालको नक्सासहितको केक काटेर विगतमा जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले यस पटकको जन्मदिनमा कुनै विशेष कार्यक्रम… Continue reading ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना

ओलीको शैली : काम जसले गरोस् जस आफू लिने

२४ भदौ , काठमाण्डौ । प्रधानमन्त्री पदमा आसीन रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएयता सामाजिक संजालमा विगतको तुलनामा अझ बढी सक्रिय छन् । सामाजिक संजालबाटै हरेक दिनका महत्वपूर्ण निर्णय र जानकारीहरु उनले सार्वजनिक गर्दै आएका छन् । आफ्ना कामको प्रचार गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री अरुले नै निर्णय… Continue reading ओलीको शैली : काम जसले गरोस् जस आफू लिने

ओलीको फलोअर्स बढाउन झाँक्रीको यस्तो उपाय

१९ भदौ, विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलेपछि नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले फलोअर्स बढाउने उपाय लगाइदिएकी छन् । झाँक्रीले बुधबार सामाजिक सञ्जाल ट्विटर (एक्स) मार्फत् फलोअर्स बढाउने उपाय दिएकी हुन् । उनले लेखेकी छन्, ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर… Continue reading ओलीको फलोअर्स बढाउन झाँक्रीको यस्तो उपाय

ओलीको प्रचण्डलक्षित अभिव्यक्ति ‘आजतक’मा

१६ भदौ, विराटनगर । तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ फागुनमा पिसिपिएस कलेजको दीक्षान्त समारोहमा भनेका थिए, ‘केपी ओली इज दि केपी ओली, फुटबलको पेलेजस्तै हो ।’ आफ्नो अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा एमालेका सांसद श्रेष्ठले दिएको उक्त अभिव्यक्ति लामो समयसम्म चर्चामा आइरह्यो । वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कार्यक्रममा चाखलाग्दो अभिव्यक्ति दिनेगरेका कारण पनि… Continue reading ओलीको प्रचण्डलक्षित अभिव्यक्ति ‘आजतक’मा

प्रधानमन्त्रीको स्पष्टोक्ति : डेडिकेटेड र ट्रंक लाइनबापतका बक्यौता उठाएरै छोडिन्छ

६ भदौ, विराटनगर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम उठाउने प्रतिबद्धता जनारएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिँदै ओलीले डेडिकेटेड र ट्रंक लाइनकाे बक्यौता रकम नछाडेर उठाउने स्पष्ट पारेका हुन् । ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ,’ उनले भने, ‘विगतमा किन समयमा… Continue reading प्रधानमन्त्रीको स्पष्टोक्ति : डेडिकेटेड र ट्रंक लाइनबापतका बक्यौता उठाएरै छोडिन्छ

सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन

६ भदौ, विराटनगर ।  सदनमा खरो रूपमा प्रस्तुत हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के भन्दै प्रश्न तेर्स्याइन् । विशेषगरी श्रेष्ठका सवाल त्रिभुवन विश्वविद्यालयमा सिर्जित वर्तमान समस्यातर्फ लक्षित थिए… Continue reading सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन

सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठप्रति लक्षित हुँदै टिप्पणी दिएका छन् । एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले रास्वपाकी सांसद श्रेष्ठप्रति लक्षित हुँदै शिक्षकलाई घुँडा टेकाउनेहरूको सत्ता धेरै नचलेको बताए । केही समयअघि शिक्षकहरूमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र… Continue reading सुमना श्रेष्ठ लक्षित प्रधानमन्त्रीको टिप्पणी : शिक्षकलाई घुँडा टेकाएर गर्व गर्नेहरू धेरै टिकेनन्

मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

३२ साउन, विराटनगर । छोटो समयमा जनताको भरोसा जितेर देशको चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादका कारण पछिल्लो समय छबि धमिलिँदै गएको हो कि अन्ने अड्कल काट्न गाह्रो पर्दैन । पछिल्ला केही घटनाक्रमले गर्दा पनि रास्वपाका कार्यकर्ताहरूमा निराशापन उत्पन्न भएको छ भने विरोधीहरूमा उत्साह छाएको छ । मूलधारका दलहरूमाथि बढ्दै गएको… Continue reading मुकुललाई रास्वपा होइन, एमालेको छ चिन्ता

प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

३० साउन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै हात नभएका गणेश राईलाई आफ्नो सचिवालयमा पुनः नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीले खोटाङको जन्तेढुंगा गाउँपालिका-३ मा जन्मिएका राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् । यसअघि ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए । त्यसबेला उनले सहरी विकास… Continue reading प्रधानमन्त्री ओलीको सराहनीय काम : काममा फर्किए दुवै हात नभएका गणेश

सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली

२३ पौष,काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । एमालेको संसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गर्दै पार्टी विभाजन नभएको भए दुईतिहाइ ल्याउने दाबी गरे । कम्युनिस्ट पार्टीहरु मजबुत भएको समयमा कमजोर पार्ने षड्यन्त्र हुने… Continue reading सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली

ओलीले सांसद्लाई बिदाई गर्दै भने भण्डाफोर गर्नु

३१ भदौ,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको छ । एमालेले प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाई गरेको हो । शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधि सभाका सांसदहरुलाई बिदाई गरेको नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।… Continue reading ओलीले सांसद्लाई बिदाई गर्दै भने भण्डाफोर गर्नु

रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

१३ भदौ, काठमाण्डौ । विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिए पनि रवीन्द्र मिश्र पार्टीको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । आफ्नै समूहकी समिक्षा बास्कोटालाई पार्टी अध्यक्ष बनाएर मिश्रले आफ्नो सक्रियता र प्रभाव कति छ भन्ने देखाएका छन् । यस्तै यो बीचमा उनले चाहे संचारमाध्यम, सामाजिक संजालमा आफ्ना धारणाहरु सार्वजनिक गरेर होस् वा अन्य दल र नेताहरुसंग… Continue reading रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

ओलीले भने मसंग उपचार गराउने पैसा छैन

२९ साउन,एजेन्सी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने । युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने… Continue reading ओलीले भने मसंग उपचार गराउने पैसा छैन

” माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् ” :ओली

२३ साउन, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले… Continue reading ” माधव नेपालले प्रधानमन्त्री हुँदा सिन्को भाँचेनन् ” :ओली

रविदेखि आत्तिए ओली ! लगाए देश भाँड्ने आरोप

२२ साउन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संचारकर्मबाट हालै राजनीतिमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई देश भाड्ने भडुवाको संज्ञा दिएका छन् । ओलीले रविलाई लक्षित गर्दै पत्रकारितापछि नेता बनेकाहरूले बलिदान दिएर लोकतन्त्र ल्याउने नेता–पार्टीको अपमान गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रविसहितका… Continue reading रविदेखि आत्तिए ओली ! लगाए देश भाँड्ने आरोप

ओलीका पछि कसले पठायो गुप्तचरी ? फोन ट्यापिङ प्रकरण के हो ?

२० साउन,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पछि सरकारले गुप्तचर पठाएको आरोप लगाएपछि सरकारले यसको खण्डन गरेको छ । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको जवाफ दिएको हो । बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै… Continue reading ओलीका पछि कसले पठायो गुप्तचरी ? फोन ट्यापिङ प्रकरण के हो ?

केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण

२० साउन, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे ।… Continue reading केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण

गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन आह्वान गरेका छन् । मंगलबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले चुनावी तालमेल नभई पार्टी एकतामै आउन आह्वान गरेका हुन् । ‘ए बाबा ठूलो भाँडामा पकाएको ढिँडो खाऔं न फेरि यत्रो भाँडो के रु‘ आउनुस् सँगै… Continue reading गठबन्धनमा नरहेका कम्युनिस्ट पार्टीलाई एकतामा आउन ओलीको आह्वान

जनार्दन लाई नै पुन: अर्थमन्त्री बनाउनु लाजमर्दो भएको ओलीको भनाई

df]/ª,& sflQs-/f;;_M g]skf Pdfn]sf cWoIf Pj+ k"j{k|wfgdGqL s]kL zdf{ cf]nL k|]; rf}tf/L df]/ªåf/f dªunaf/ oxfF cfof]lht kqsf/ e]63f6df af]Ng' x'b} . tl:a/Mdgf]h bfxfn–/f;;

७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी गरेका छन् । मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा उनले शर्मा दोहोर्‍याएर अर्थमन्त्री हुँदा ‘गोरु पनि लजाएको’ टिप्पणी गरे ।‘नेपाली जनतालाई कतिसम्म हेपेको, नेपाली जनताको विवेक र नैतिक धराधलमा कत्रो हमला, गोरु पनि लजायो होला’… Continue reading जनार्दन लाई नै पुन: अर्थमन्त्री बनाउनु लाजमर्दो भएको ओलीको भनाई

लिम्पियाधुरा, लिपुलेकको भूभाग नक्सामा सामेटेपछि आफु प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीको भनाइ

१६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको टिप्पणी गरेका हुन् । ‘‘ त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भूभाग… Continue reading लिम्पियाधुरा, लिपुलेकको भूभाग नक्सामा सामेटेपछि आफु प्रधानमन्त्रीबाट हट्नुपरेको ओलीको भनाइ

पशुपतिको गंगा आरतीमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने

१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागमती गंगा आरती परिवार’को वार्षिकोत्सवमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् ।कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् । पशुपति क्षेत्र… Continue reading पशुपतिको गंगा आरतीमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने

ओलीले खेले झापाको ब्याडमिन्टन कोर्टमाको ब्याडमिन्टन

१२ साउन, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् । १०र१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित… Continue reading ओलीले खेले झापाको ब्याडमिन्टन कोर्टमाको ब्याडमिन्टन

ओलीले वामपन्थी खोजे,माधव ओलीमाथि नै खनिए

४ साउन,काठमाण्डौ । वाम एकताका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यले गरेको प्रयासप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले तिखो टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल,राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र नेता नारायणकाजी श्रेष्ठ मंगलबार पनि वाम एकताका लागि भन्दै छलफलमा जुटेपछि… Continue reading ओलीले वामपन्थी खोजे,माधव ओलीमाथि नै खनिए

आफूले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको ओलीले गरे दावी

२९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् ।आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए ।‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको… Continue reading आफूले अहिलेसम्म मानव अधिकार उल्लंघन गरेको ओलीले गरे दावी

संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने ओलीको भनाई

२७ असार, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने बताएका छन्।सोमबार दिउँसो सम्पादकहरूसँग अन्तर्क्रिया गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतार हतार भएको बताए।‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल… Continue reading संघीयता सफल भएन भने परिवर्तन गर्न तयार हुनुपर्ने ओलीको भनाई

अहिलेको सरकार नराम्रा कामहरुको थुप्रो हो – केपी शर्मा ओली

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको आरोप लगाएका छन् ।शेरबहादुर देउवा नेतृत्वको सरकार अबिलम्ब हट्नुपर्ने ओली बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘अब अति भयो । अतिबाट पनि अति भयो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । यो सरकारको काम छैन अबिलम्ब… Continue reading अहिलेको सरकार नराम्रा कामहरुको थुप्रो हो – केपी शर्मा ओली

गठबन्धन देशका लागि अभिशाप भएको ओलीको टिप्पणी

२० असार,काठमाण्डौ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन देशका लागि अभिशाप भएको टिप्पणी गरेका छन् । किसानले मल नपाएर हाहाकार मच्चिदा पनि सरकार भने गठबन्धन जोगाउन लागिपरेको उनले आरोप लगाए । उनले भने, ‘गठबन्धनको यता जुइनो फुस्किन्छ, उता बाध्यो, फेरी उता फुस्किन्छ । यता किला ठोकिन्छ त्यो फुस्किन्छ अर्को किला ठोक्यो, बेहाल छ ।’गठबन्धन… Continue reading गठबन्धन देशका लागि अभिशाप भएको ओलीको टिप्पणी

ओलीले संसदमै सरकारलाई भने इनफ इज इनफ

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेका उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए… Continue reading ओलीले संसदमै सरकारलाई भने इनफ इज इनफ

एमाले अध्यक्ष केपी ओली र बामदेव गौतमबीच भेटवार्ता

१६ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास गएका थिए । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा… Continue reading एमाले अध्यक्ष केपी ओली र बामदेव गौतमबीच भेटवार्ता

एसपीपीका लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा मलाई जानकारी गराइएनः केपी ओली

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीका लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ ९सन् २०१५० मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने… Continue reading एसपीपीका लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा मलाई जानकारी गराइएनः केपी ओली

एमाले एक मात्र वैचारिक नेता भएको ओलीले गरे दाबी

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

३ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र नेता भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए । अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको भन्दै उनले भने, ‘कुनै पनि… Continue reading एमाले एक मात्र वैचारिक नेता भएको ओलीले गरे दाबी

कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको छैनः केपी ओली

२७ जेष्ठ, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकले आउँदो प्रदेश र संसदीय चुनावमा पार्टीलाई अधिक ठाउँमा विजयी गराउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण नागरिकले संसदीय चुनावमा पहिलो पार्टी बनाउने धारणा राखे… Continue reading कसैलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको छैनः केपी ओली

सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाईः केपी ओली

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र भएको टिप्पणी गरेका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रम सस्तो लोकप्रिय र गैर जिम्मेवारपूर्ण रहेको आरोप लगाए । नीति तथा कार्यक्रममा राम्रा राम्रा शब्द खोजेर राखेको तर ती शब्दका… Continue reading सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाईः केपी ओली

देउवालाई ओलीको प्रश्न, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताएका छन् । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गरेका छन् । वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उनले… Continue reading देउवालाई ओलीको प्रश्न, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले मूल्य वृद्धिको प्रवृत्ति अभूतपूर्व रहेको भनदै टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताए । पेट्रोलियम पदार्थको… Continue reading सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.