देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

१ मंसिर, काठमाण्डौ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काविरुद्ध अनुशन्धान गर्ने बाटो खुलेको छ । उनीहरुमाथि सम्पत्ति शुद्धीकरणमा मुद्या चल्न सक्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा, प्रचण्ड र दीपक खड्काको जलेको घरको खरानीमा नेपाली र विदेशी… Continue reading देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा, ओली,प्रचण्डले माफी माग्दै पार्टी नेतृत्व छाड्नु पर्ने

२२ असोज , काठमाण्डौ । जेनजी आन्दोलनपछि पटक पटक सत्ताको नेतृत्व गरेका पूराना राजनीतिक दलहरु भित्रै नेतृत्वमा परिवर्तन गरी पुर्नगठन गर्नुपर्ने व्यापक वहस भइरहेका बेला ३० प्रबुद्ध नागरिक अगुवाहरुले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्वले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वेच्छिक अवकाश लिनुपर्ने सुझाव दिएका छन् । बुधबार विज्ञप्ति जारी… Continue reading देउवा, ओली,प्रचण्डले माफी माग्दै पार्टी नेतृत्व छाड्नु पर्ने

सरकार ढलिहाल्ने प्रचण्डको तुक्का सत्य हुन लागेको हो ?

५ जेठ , काठमाण्डौ। नेपाली काँग्रेस र एमालेले आफूहरुको सरकार बलियो रहेको सुरुसुरुमा दाबी गरिरहँदा विपक्षी माओवादी केन्द्रले यो सरकार ढल्नै लागेको, आज हो कि भोलि हो, सरकार धेरै लामो जाँदैन भन्दा त्यति विश्वास लाग्दैन थियो । सत्ता गठबन्धनले माओवादी र यसका अध्यक्ष प्रचण्डका ती दाबीहरुलाई सत्ता छाड्दाको पीडा, कुण्ठा, छटपटाहट भन्ने गर्थे । हुन्… Continue reading सरकार ढलिहाल्ने प्रचण्डको तुक्का सत्य हुन लागेको हो ?

प्रचण्ड भन्छन् यो सरकारदुई तिहाइको हैन षड्यन्त्रको हो

४ वैशाख , काठमाण्डौ । गणतन्त्रको विरुद्ध र राजतन्त्रको पक्षमा सडकमा नारा लाग्न थालेपछि केही समय सरकार विरुद्ध नरम देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरी चर्को विरोधमा उत्रिएका छन् । काठमाण्डौंमा राजावादीले प्रदर्शन गर्न थालेपछि राष्ट्रिय राजनीतिमा सङ्कट आउने खतरा देखेको भन्दै चितवनबाट माओवादीले पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण रोकेर काठमाण्डौं… Continue reading प्रचण्ड भन्छन् यो सरकारदुई तिहाइको हैन षड्यन्त्रको हो

प्रचण्डले भने, ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन

५ चैत ,  काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फेरि राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । उनीहरुले ठूलो मूल्य चुकाउनुपर्ला भन्दै प्रचण्डले आज पुनः चेतावनी दिएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।… Continue reading प्रचण्डले भने, ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन

फस्दैछन् ओली,प्रचण्ड ? ०४६ साल यताका सबैको सम्पत्ति छानविन

२८ माघ, काठमाण्डौ । पछिल्लो समय नेपालमा राजनीति र भ्रष्टचार एकअर्काका परिपूरक जस्तै देखिन थालेका छन् । भ्रष्टचार गर्नकै लागि राजनीति गर्ने र उच्च ओहोदामा पुगेर सम्पत्ति कमाउने होडबाजी जस्तै भएको छ । सबै सरकार र सरकारको नेतृत्व गर्नेहरुको एउटै वचन रहन्छ सुशासन र भ्रष्टचारविरुद्ध शुन्य सहनशीलता । तर त्यसलाई व्यवहारमा भेट्न मुस्किल छ ।… Continue reading फस्दैछन् ओली,प्रचण्ड ? ०४६ साल यताका सबैको सम्पत्ति छानविन

सरकारलाई प्रचण्डले भन्नुसम्म भने, माफियाको टेस्टमा सरकार

२४ माघ ,काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले जिल्ला जिल्लाको मर्निंग वाकमा त कहिले आफ्नोसहित प्रतिष्पर्धीहरुको समेत किल्लाबाट हालको सत्ता गठबन्धन टुट्नै लागेको र ओली नेतृत्वको सरकार ढल्नै लागेको दाबी पछिल्ला महिनाहरुमा गर्दै आएका छन् । जसको खण्डनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस–एमालेका नेताहरुले समय खर्च गर्दै आएका छन् । यता क्रमभंगता… Continue reading सरकारलाई प्रचण्डले भन्नुसम्म भने, माफियाको टेस्टमा सरकार

को हुन् प्रचण्ड ? किन घुमिरहेको छ उनको पछि राजनीति ?

१६ माघ , काठमाण्डौ । माओवादी जनयुद्धको क्रममा नेपाली जनताको मनमा एउटा नाम रहस्यमय छायाँझैँ बसेको थियो— प्रचण्ड। कतिपयलाई लाग्थ्यो, यो कुनै व्यक्तिको नाम होइन, सत्ता वा विरोधी शक्तिले सिर्जना गरेको काल्पनिक पात्र मात्र हो। यहाँसम्म कि तत्कालीन राजा ज्ञानेन्द्र शाह वा अरू कुनै शक्तिले माओवादीलाई भयभीत देखाउन ‘प्रचण्ड’ नामको भ्रम फैलाएको हो भन्ने धारणा… Continue reading को हुन् प्रचण्ड ? किन घुमिरहेको छ उनको पछि राजनीति ?

मोदीसँग ओली भन्दा प्रचण्ड नजिक

२५ मंसिर, काठमाण्डौ। नेपालमा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीको विवाहलाई लिएर तडकभडक धेरै भयो भन्दै  माओवादी भित्रैबाट आलोचना भइरहेका बेला छिमेकी मुलुक भारतका प्रधानमन्त्रीले भने बधाई तथा शुभकामना संदेश पठाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रचण्ड’की नातिनी तथा गंगा दाहालकी छोरी स्मिताको विवाहका लागि शुभकामना दिएका हुन् । गंगा… Continue reading मोदीसँग ओली भन्दा प्रचण्ड नजिक

गाजामा आक्रमण रोक्न प्रचण्ड, बाबुराम र माधवको हस्ताक्षर

२४ मंसिर, एजेन्सी । इजरायलले प्यालिस्टिनीमाथि गरिरहेको आक्रमणकाविरुद्ध संयुक्त अभियान नेपालले हस्ताक्षर अभियान सुरु गरेको छ । सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट अभियानले हस्ताक्षर अभियान सुरु गरेको हो । हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत सहभागी भएका छन् ।… Continue reading गाजामा आक्रमण रोक्न प्रचण्ड, बाबुराम र माधवको हस्ताक्षर

माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

२ मंसिर, काठमाण्डौ । भ्रष्टाचारको आरोपसहित विदेशी र विचौलियाको भरमा बनेको भन्दै लगातार वर्तमान सरकारको आलोचना गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले माफी माग्न भनेको छ, त्यो पनि जनतासंग । र त्यो माफी सरकारमाथिको आलोचनाका लागि नभई भारतीय मिडियामा ओलीमाथि गरेका टिप्पणीका कारण प्रचण्डको भत्र्सना गर्दै एमालेले माफी माग्न भनेको हो… Continue reading माफी माग्नु पर्ने गरी प्रचण्डले के बोले ?एमाले रिसले आगो

विराटनगर आएर प्रचण्डले पारे स्पष्ट : मैले नेपाललाई बंगलादेश बनाउँछु भनेर भनेको छैन

२३ भदौ, विराटनगर ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेपाललाई बंगलादेश बनाउँछु भनेर नभनेको स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आइतबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले नेपाललाई बंगलादेश बनाउने भनेर कहिल्यै नभनेको जिकिर गरे । ‘दुईतिहाइ बहुमत छ भनेर सरकारले जेपायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाइ थियो… Continue reading विराटनगर आएर प्रचण्डले पारे स्पष्ट : मैले नेपाललाई बंगलादेश बनाउँछु भनेर भनेको छैन

ओली–प्रचण्डबीच किक हानाहान !

२० भदौ , काठमाण्डौ। बलिउडमा सुपरस्टार सलमान खान अभिनित चलचित्र किक ब्लकबस्टर भयो । तेरे जैसा किक मुझे मिल्ती नही भन्ने गीत पनि निकै चर्चित छ । यहाँ किकलाई ब्यक्तिको आत्मसन्तुष्टिसँग जोडिएको छ । हिन्दी सिनेमामा चर्चित शब्द किक अहिले नेपाली राजनीतिमा एकअर्काप्रतिको शक्ति वाण बनेको छ। विगतमा एकै जहाजका दुई पाइलट तथा स्वर्ग र… Continue reading ओली–प्रचण्डबीच किक हानाहान !

आफ्नो दल नै नरहने डर प्रचण्डलाई किन लाग्यो ?

१९ भदौ , काठमाण्डौ। एमाले र कांग्रेसको पछिल्लो नयाँ सत्ता समीकरण बन्नुअघि नै एमालेका महासचिव शंकर पोखरेललगायतले अब नेपालमा राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको धारणा व्यापक रुपमा उठाए । अहिले एमाले र कांग्रेस मिलेर सरकार चलाईरहँदा पनि उनी मुलुक अब दुई पार्टी सिस्टममा जानु पर्नेमा जोड दिइरहेका छन् । गठबन्धनले संकटको व्यवस्थापन मात्र गर्न सक्ने तर… Continue reading आफ्नो दल नै नरहने डर प्रचण्डलाई किन लाग्यो ?

कार्यकर्तालाई अध्यक्ष प्रचण्डले भने : माओवादीप्रति जनतामा फेरि विश्वास बढेको छ

१६ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा पार्टीप्रति पुनः विश्वास बढेको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्र बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । माओवादीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताउँदै प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामहरूले… Continue reading कार्यकर्तालाई अध्यक्ष प्रचण्डले भने : माओवादीप्रति जनतामा फेरि विश्वास बढेको छ

प्रचण्डको आफैं मपाइँ,भने म अध्यक्षभन्दा धेरै माथि

१४ भदौ , काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले आफैलाई माओवादी अध्यक्ष पदभन्दा धेरै माथि पुगेको दाबी गरेका छन् । त्यो पनि देश दुनियाका लागि । साथै पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको पनि बताएका छन् । आफूले नेपालमा मात्रै होइन विश्वमै एक स्थापित नेताको छवि बनाएको समेत प्रचण्डले… Continue reading प्रचण्डको आफैं मपाइँ,भने म अध्यक्षभन्दा धेरै माथि

प्रचण्डले भने बंगलादेश बन्ला ? अझै पनि सुध्रिनोस् र सच्चिनोस्

११ भदौ , काठमाण्डौ। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । पौने घण्टाको सम्बोधनका क्रममा अधिकांश समय सरकारको आलोचना र विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमानको बचाउमा खर्चिएका प्रचण्डले प्रधानमन्त्री ओली र सरकारलाई सुध्रिन चेतावनी दिएका छन् । पछिल्लो समय राजनीतिक उथलपुथल भएका दक्षिण… Continue reading प्रचण्डले भने बंगलादेश बन्ला ? अझै पनि सुध्रिनोस् र सच्चिनोस्

मलाई अध्यक्ष भइरहने रहर छैन : प्रचण्ड

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अध्यक्ष भइरहने रहर नभएको बताएका छन् । बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले अब आपूलाई पार्टीमा अध्यक्ष भइरहने रहर नभउको उल्लेख गर्दै अध्यक्ष भन्दा प्रचण्ड नै आफ्ना लागप ठुलो रहेको सुनाए । उनले भने, ‘३६ वर्ष भइसक्यो । अब मलाई पार्टीमा… Continue reading मलाई अध्यक्ष भइरहने रहर छैन : प्रचण्ड

प्रचण्डले फेरि सडक तताउने,कुनैपनि बेला सडक आन्दोलन

३ भदौ , काठमाण्डौ । १० वर्षे माओवादी शसस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा आएका जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड निकै छोटो समय मात्रै सत्ताबाट बाहिर रहेका छन् । २०६३ को वीस्तृत शान्ति सम्झौता यता कुनै न कुनै रुपमा सरकारमा रहेको माओवादी र पार्टी अध्यक्ष प्रचण्ड  गएको निर्वाचनमा  माओवादी तेस्रो दल बने पनि डेढ वर्ष दुई… Continue reading प्रचण्डले फेरि सडक तताउने,कुनैपनि बेला सडक आन्दोलन

सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?

१ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो । पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै… Continue reading सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?

जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रममात्रै हो : प्रचण्ड

१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पार्टी फुट्ने हल्लाको कुनै आधार नरहेको बताए । स्थायी कमिटीको बैठकमा केही सदस्यले… Continue reading जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने भ्रममात्रै हो : प्रचण्ड

कोप–२८ः प्रचण्डले आज सम्बोधन गर्दै

१६मंसिर,एजेन्सी । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ… Continue reading कोप–२८ः प्रचण्डले आज सम्बोधन गर्दै

प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति

२७ असोज, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्याका विषयमा छलफल भएको छ । तीन नेताबीचको छलफलमा कोशी प्रदेशको कारण केन्द्रमा सत्ता गठबन्धनलाई कुनै असर पर्न नदिइ थप सुदृढ बनाउने सहमतिसमेत भएको छ… Continue reading प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन कमजोर हुन नदिने सहमति

‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु

१६ भदौ, काठमाण्डौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाबाट शनिवार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन् । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ । गत साउन तेस्रो… Continue reading ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु

कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

५ फागुन, काठमाण्डौ । गएको पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै ब्यक्त गरेको माछाको ढोक्साको वरिपरि नेपालको राजनीति घुमिरहेको छ। ओलीले कांग्रेस तर्फ लक्षित गर्दै दिएको राष्ट्रपतिका लागि ढोक्सा थापेको भन्ने सो अभिब्यक्तिलाई लिएर कांग्रेस नेताहरुले पटक पटक… Continue reading कांग्रेसले राष्ट्रपति पाए प्रचण्ड ५ वर्ष प्रधानमन्त्री

उच्चस्तरीय संयन्त्रको बैठकमा के–के कुरा भयो ?

२९ माघ, काठमाण्डौ । सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गरे । उनले सरकार… Continue reading उच्चस्तरीय संयन्त्रको बैठकमा के–के कुरा भयो ?

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

२३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारमा भएको भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

महासचिवमा सप्र्राइज दिदै प्रचण्ड /वर्षमान र जनार्दन अब के गर्लान् ?

२ भदौ ,काठमाण्डौ । आठौं महाधिवेशन गरेको आठ महिना बितिसक्दा पनि पदाधिकारी टुंगो नलगाइएको माओवादी केन्द्रमा अहिले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव पदका लागि सप्र्राइज दिने अनुमान गरिएको छ । माओवादी केन्द्रको महासचिवमा यसअघि चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्मालाई ब्याक तानेर अर्का नेता देव गुरुङलाई प्रचण्डले महासचिव बनाउने सम्भावना रहेको प्रचण्ड… Continue reading महासचिवमा सप्र्राइज दिदै प्रचण्ड /वर्षमान र जनार्दन अब के गर्लान् ?

अमेरिकाले बम खसालेको स्थान हिरोसिमा पुगे प्रचण्ड

२२ साउन, काठमाण्डौ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा संग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने जापान भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले आणविक बम खसेको हिरोसिमा सहर स्थित संग्रहालयको अवलोकन गरेका हुन् । हिरोसिमामा सन् १९४५ अगस्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट जाँदै गर्दा अमेरिकी बमवर्षक विमानले… Continue reading अमेरिकाले बम खसालेको स्थान हिरोसिमा पुगे प्रचण्ड

माओवादीका अध्यक्ष प्रचण्ड आज राति १० बजे जापान प्रस्थान गर्दै

२० साउन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान प्रस्थान गर्दैछन् । पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको… Continue reading माओवादीका अध्यक्ष प्रचण्ड आज राति १० बजे जापान प्रस्थान गर्दै

पैसा खर्च गर्न नसके चुनाव जित्न धेरै नै गाह्रो छः प्रचण्ड

९ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पैसा खर्च गर्न नसके चुनाव जित्न नसकिने बताएका छन् । आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावबाट पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै सङ्घर्ष गर्नुपर्ने बताएका हुन् । उनले… Continue reading पैसा खर्च गर्न नसके चुनाव जित्न धेरै नै गाह्रो छः प्रचण्ड

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.