बुडापेस्ट वार्ता भङ्ग

७ कार्तिक , काठमाण्डौ । रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास फेरि असफल भएको छ। हंगेरीको बुडापेस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच तय भएको भेटघाट रद्द भएपछि शान्ति प्रयास फेरि अनिश्चित बनेको छ। वार्ता रद्द हुनुको मूल कारण, विश्लेषकहरूका अनुसार, ट्रम्पको “युद्धलाई हालको रेखामै स्थगन गर्ने” प्रस्ताव हो, जसले युक्रेनका समर्थकहरूलाई त… Continue reading बुडापेस्ट वार्ता भङ्ग

ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

३१ असोज , काठमाण्डौ । २ वर्ष लामो इजरेल र हमासबीचको युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर गराएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ३ वर्ष लामो रुस युक्रेन युद्ध अन्त्य गर्न निर्णायक कदम चालेका छन् । ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । सो क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् ।… Continue reading ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

युक्रेनको सुमीमा रुसले देखायो मृत्युको ताण्डव

Russia vs Ukraine. Thick colored silky flags of Russia and Ukraine. 3D illustration on sky background. – Illustration

१ वैशाख , एजेन्सी । रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरेको छ। यो युद्धलाई अमेरिकी राष्ट्रपति अन्त्य गर्ने तयारीमा छन् । यसका लागि उनले रुसी राष्ट्रपति र युक्रेनी राष्ट्रपतिसँग लामो संवाद पनि गरिसकेका छन् । तर युद्ध अन्त्यका लागि ट्रम्पले वार्ता प्रक्रियालाई अघि बढाइरहेका बेला युक्रेनमा रुसले भयानक आक्रमण गरेको छ । यो आक्रमणलाई लिएर… Continue reading युक्रेनको सुमीमा रुसले देखायो मृत्युको ताण्डव

रुसी अधिकारीसंग शंकर पोखरेलको भेट,के भयो कुरा ?

६ फागुन , काठमाण्डौ। नेकपा एमालेका महासचिव शंकर पोखरेल र रुसी कुटनीतिज्ञबीच भेटवार्ता भएको छ । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीहरुले भेटवार्तालाई तिब्रता दिएका छन् । यसैक्रममा सोमबार पोखरेलसंग नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका हुन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका… Continue reading रुसी अधिकारीसंग शंकर पोखरेलको भेट,के भयो कुरा ?

अब आणविक युद्ध नटर्ने, रुसविरुद्ध नेटोका हतियार प्रयोग गर्न अनुमति

११ मंसिर , एजेन्सी । नेटो देशहरूले रुस–युक्रेन युद्धको आगोमा इन्धन थप्दैछन्। पुटिनको आणविक चेतावनीलाई बेवास्ता गर्दै, एकपछि अर्को ३ नेटो सदस्य देशहरूले युक्रेनमा लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएका छन्। पुटिनले पहिले नै भनेका छन् कि यदि नेटो मिसाइलले उनको देशमा प्रहार गरÞ्यो भने उनले पूर्ण नेटो राष्ट्रविरुद्ध आक्रमण गर्ने विचार गर्नेछन्। रुस–युक्रेन… Continue reading अब आणविक युद्ध नटर्ने, रुसविरुद्ध नेटोका हतियार प्रयोग गर्न अनुमति

युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

२६ कार्तिक, विराटनगर। रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी वाचा पुरा गर्ने चर्चा चलिरहँदा यी दुई देशले आपसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि १४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा… Continue reading युक्रेनमा हवाई सतर्कता जारी, जेलेन्स्कीले मागे सहयोग

रुस–युक्रेन युद्ध मोदीले रोक्न सक्ने जेलेन्स्कीलाई विश्वास

१२ कार्तिक , एजेन्सी । रुस र युक्रेनबीचको युद्ध कहिले अन्त्य हुन्छ, यो कसैलाई पनि थाहा छैन । तर यो ३ वर्ष पुग्न लागेको युद्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोक्न सक्छन् भन्ने विश्वास स्वयं युक्रेनी राष्ट्रपतिले गरेका छन् । जेलेन्स्कीले भनेका छन्, मोदीले नै रुस–युक्रेन युद्धलाई किनारा लगाउँन सक्छन् । योमात्रै होइन कुनै पनि युद्धलाई… Continue reading रुस–युक्रेन युद्ध मोदीले रोक्न सक्ने जेलेन्स्कीलाई विश्वास

आक्रमक युक्रेन : रुसको ३८ तले आवासीय भवनमा खसाल्यो ड्रोन

१० भदौ, विराटनगर । करिब अढाइ वर्ष अघि सुरु भएको रुस–युक्रेन युद्धमा पछिल्लो समय युक्रेन आक्रमक देखिएको छ । रुस–युक्रेन युद्धको सुरुआततिर युक्रेनमाथि रुसले निरन्तर धावा बोलेको थियो । तर, केही समययता भने युक्रेनको प्रतिआक्रमण बढ्दो अवस्थामा छ । अत्याधुनिक हतियारका साथमा रुसमाथि जाइलागेको युक्रेनले उल्लेखनीय सफलता हात पारिरहेको छ भने रुस शिथिल अवस्थामा देखिएको… Continue reading आक्रमक युक्रेन : रुसको ३८ तले आवासीय भवनमा खसाल्यो ड्रोन

रुसी सेना बनेका लमजुङे युवा पनि ढले

२ माघ, एजेन्सी । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन् । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले बताएका छन् । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उनले बताए ।… Continue reading रुसी सेना बनेका लमजुङे युवा पनि ढले

अमेरिकाले सैन्य सहयोग नगरे युक्रेनले रुससँगको युद्ध हार्ने

२० मंसिर, एजेन्सी । आफनो क्षमताले भ्याएसम्म रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनले अमेरिकाले सैन्य सहयोग नगरे रुससंगको युद्ध हार्ने निश्चित भएको दावी गरेको छ । युक्रेनका प्रधान सेनापति एन्ड्री येमार्कले अमेरिकाको निरन्तरको सैन्य सहयोगबिना युक्रेन एक्लैले रुसको सामना गर्न नसक्ने भन्दै युद्ध हार्ने सम्भावना बढेको जनाएका छन् । अमेरिकाको वासिङटन डिसीमा युएस इन्स्च्यिुट अफ पिसमा सम्बोधन… Continue reading अमेरिकाले सैन्य सहयोग नगरे युक्रेनले रुससँगको युद्ध हार्ने

रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

२० मंसिर, विराटनगर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ’अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर… Continue reading रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

रुस–युक्रेन युद्ध एकवर्ष पूरा,राष्ट्र संघको विशेष आह्वान

A resident carries a suitcase with his belongings after his building was heavily damaged by bombing in Kyiv, Ukraine, Friday, March 18, 2022. Russian forces pressed their assault on Ukrainian cities Friday, with new missile strikes and shelling on the edges of the capital Kyiv and the western city of Lviv, as world leaders pushed for an investigation of the Kremlin’s repeated attacks on civilian targets, including schools, hospitals and residential areas. (AP Photo/Felipe Dana)

१२ फागुन, एजेन्सी । रुसले युक्रेनमा आक्रमण सुरु गरेको शुक्रवार एक वर्ष पूरा भएको छ । गत वर्षको फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमा आक्रमण थालेको थियो । यस अवसरमा एक वर्ष लामो द्वन्द अन्त्य गर्न संयुक्त राष्ट्र सङ्घको महासभाले रुसलाई आह्वान गरेको छ । महासभाले युक्रेनमा तत्काल आक्रमण अन्त्य गर्न आह्वान गरेको हो । महासभाले… Continue reading रुस–युक्रेन युद्ध एकवर्ष पूरा,राष्ट्र संघको विशेष आह्वान

रुस–युक्रेन युद्धको असर बंगलादेशमा, तेलको भाउ चर्कियो

३० साउन,एजेन्सी । रुस–युक्रेन युद्धका कारण लामो समयदेखि विश्वले नै भारी मूल्यवृद्धिको सामना गरिरहेको छ । श्रीलंकामा मूल्यवृद्धि आकाशिँदा देशको सञ्चितीले धान्न नसकेपछि देशनै टाँट पल्टिएको थियो । विश्वका अन्य धेरै मुलुकमा जस्तै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको छ । तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने… Continue reading रुस–युक्रेन युद्धको असर बंगलादेशमा, तेलको भाउ चर्कियो

रूसद्वारा युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण

११ साउन, एजेन्सी । रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र मिकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी… Continue reading रूसद्वारा युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण

रुसले थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

४ साउन, एजेन्सी । रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताएका छन् । रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र… Continue reading रुसले थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाको दाबी

रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको ईयूको आरोप

५ असार, एजेन्सी । युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताएका छन् । युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उनको भनाइ छ । रूसले ‘ब्ल्याक सी’लाई… Continue reading रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको ईयूको आरोप

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहर मिकोलाइभ र ओडेसाको भ्रमण

५ असार, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर मिकोलाइभ र ओडेसाको भ्रमण गरेका छन् । रुस–युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उनले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच… Continue reading युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहर मिकोलाइभ र ओडेसाको भ्रमण

युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

२ असार, एजेन्सी । पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क सहरमा हजारौँ नागरिक फसेका र उनीहरूको उद्धारमा कठिनाइ देखिएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । युद्धका क्रममा सहरलाई जोड्ने सबै पुल ध्वस्त पारिएकाले झन्डै १२ हजारलाई बाहिर निकाल्न मुस्किल भएको राष्ट्र सङ्घको भनाइ छ । युद्धग्रस्त क्षेत्रमा फसेकामध्ये धेरैजसो अजोत केमिकल कारखानाभित्र रहेका छन्। धेरैजसो क्षेत्र रुसी सेनाको… Continue reading युक्रेनको सेभेरोदोनेत्स्कमा फसेका हजारौँ नागरिकहरूको उद्धारमा कठिनाई

युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

२९ जेष्ठ, एजेन्सी । रुसले युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ । डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् । रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको… Continue reading युक्रेनको पूर्वी शहर सेभेरोडोनेट्स्कमा भीषण रुसी आक्रमण

युक्रेनलाई थप परिष्कृत हतियार दिने निर्णयले आगोमा घ्यू थपेको रुसको प्रतिक्रिया

Ukrainian soldiers pose with captured military vehicles of Russian forces in the Nikolaev, a city near the Black Sea in southern Ukraine, on Wednesday March 2, 2022.

१९ जेष्ठ, एजेन्सी । पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ । नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै… Continue reading युक्रेनलाई थप परिष्कृत हतियार दिने निर्णयले आगोमा घ्यू थपेको रुसको प्रतिक्रिया

युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था झन्-झन् खराब

१७ जेष्ठ, एजेन्सी । रणनीतिक महत्तवको युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था खराब हुँदै गएको छ । लुहान्स्कका गभर्नर सेर्हेइ हाइडाइले औद्योगिक केन्द्रमा लडाइ भैरहेको र आफूहरूले हताहत हुनेको सङ्ख्या यकिन गर्न छोडेको प्रतिक्रिया दिएका छन् । पूर्वी लुहान्स्क क्षेत्र कब्जा गर्ने लक्ष्यसहित सेभेरोडोनेस्ट्क शहर रुसको मुख्य निशानामा छ । युरोपेली सङ्घले रुसमाथी नयाँ प्रतिबन्धको प्रस्ताव गरेको… Continue reading युक्रेनी शहर सेभेरोडोनेट्स्कको अवस्था झन्-झन् खराब

रुस-युक्रेन द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा

१२ जेष्ठ, एजेन्सी । रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गरेका हुन् । उनले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताएका छन् । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गरेका थिए ।… Continue reading रुस-युक्रेन द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.