ताजा समाचार, समाज

डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी

चितवन, असार १३ डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन ।

ताजा समाचार, समाज

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे

चितवन, असार १३ नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११ः५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडक

अन्तर्राष्ट्रिय, ताजा समाचार

आठ देशका नागरिकलार्इ अमेरिका प्रवेशमा रोक

वासिङ्टन, असार १३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक

ताजा समाचार, समाज

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

चितवन, असार १३ नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा

आर्थिक, ताजा समाचार

राष्ट्र बैंकले एक सातामै उठायो १० अर्ब ३० करोड, कर्जा लगानी कम भएर तरलता बढी देखिएकाे बैंकरहरूकाे भनार्इ

विराटनगर,असार १३ नेपाल राष्ट्र बैँकले एक साताको अवधिमा एक दर्जन बैंकबाट १० अर्ब ३० करोड रुपैयाँ उठाएको छ । तरलता

ताजा समाचार, स्वास्थ्य

क्षयरोगीका परिवारको स्वास्थ्य परीक्षण गरिने

पथरी, असार १३ मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । पथरीशनिश्चरेका स्वास्थ्य संयोजक मुरारी आचार्यका

ताजा समाचार, समाज

अर्काको नाममा ट्रायल दिने पक्राउ

काठमाडौँ, असार १३ नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् ।

ताजा समाचार, समाज

अवैध रुपमा भारत लैजादै गरेको चौपाया बरामद

मोरङ, असार १३ भारततर्फ तस्करी हुन लागेको २७ वटा चौपाया प्रहरीले नियन्त्रणमा लिएको छ। गस्तीमा रहेको प्रहरी टोलीले मंगलबार रातीे

ताजा समाचार, समाज

अवैध ढुङा, गिट्टी ओसारपसारमा संलग्न पाँच सवारी नियन्त्रणमा

मोरङ, असार १३ मोरङको सुन्दरहरैचा नगरपालिका–५ बाट अवैध ढुङा,गिट्टी, बालुवा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ।

ताजा समाचार, समाज

बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जना घाइते

विराटनगर, असार १३ मंगलबार भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा सात जनाको घाईते भएका छन् ।सुनसरीको इटहरीमा मंगलबार कार, स्कुटर र सिटी

ताजा समाचार, समाज

नारायणगढ-मुग्लिन सडकखण्डमा आज पनि पहिरो खस्यो, सडक अवरुद्घ

चितवन, असार १३ नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नाइजेरियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा

अर्जेन्टिना रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगानिस्तानमा आत्मघाती आक्रमणमा नौ प्रहरी मारिए

अफगानिस्तान, असार १२ अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ ।

ताजा समाचार, सूचना विभाग

मानव बेचबिखनबारे कलम चलाउनेलार्इ छात्रवृत्ति

काठमाडौँ, असार १२ मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

ताजा समाचार, समाज

एघार घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, असार १२ नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ । बिहान ५ः२०

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

विराट व्यापार संघद्धारा आयोजित खुल्ला रक्तदानमा ४७ पिन्ट रगत संकलन

किशोर विश्वकर्मा विराटनगर, असार १२ विराट व्यापार संघ केन्द्रीय कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत

ताजा समाचार, सूचना विभाग

चाँडै देशभर फ्रि वाइफाइ उपलब्ध हुने सञ्चार मन्त्रीकाे विश्वास

काठमाडौँ, असार १२ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल

आर्थिक, ताजा समाचार

उद्योगीले नटेरेपछि सरकारले थाल्यो नयाँ कदम, अझ नटेरे कारबाही हुने

विराटनगर,असार १२ उद्योगीहरुले उद्योगको अध्यावधिक विवरण पेश गर्न सरकारलाई अटेर गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागले

ताजा समाचार, समाज

मेलम्ची तोकिएको समयमा पूरा गर्न कार्ययोजना तयार ः खानेपानी मन्त्री

काठमाडौँ, असार १२ खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गरिने

खेलकुद, ताजा समाचार

बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने

काठमाडौँ, असार १२ एशियाली खेलकूद प्रतियोगिता (एसियाड)को तयारीमा रहेको नेपाली राष्ट्रिय बक्सिङ टोली प्रशिक्षणका लागि थाइल्याण्ड जाने भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

खर्च कटौती गर्न सांसदहरुकाे माग,लिपुलेकको कुरा नउठेकाे गुनासाे 

काठमाडौँ, असार १२ सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयमा विनियोजन गरिएको बजेट

अन्तर्राष्ट्रिय, ताजा समाचार

दमासकस विमानस्थलनजिकै इजरायली क्षेप्यास्त्र

दमासकस, असार १२ सिरियाको राजधानी दमासकसमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मङ्गलबार विहान सबेरै दुई वटा क्षेप्यास्त्र हानिएको खबर छ ।

ताजा समाचार, राजनीति

लागुऔषधको दुव्र्यसनलाई गम्भीर समस्याका रुपमा लिइएको छ ः गृहमन्त्री

काठमाडौँ, असार १२ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन्।

ताजा समाचार, स्वास्थ्य

बच्चाको मानसिक विकासका लागि यस्ता खाना खुवाउनुहाेस्

विराटनगर ःकुनै पनि बच्चाको मानसिक र शारीरिक विकास उसको खानपान पनि निर्भर गर्छ ।बच्चाको मानसिक विकासको लागि स्वस्थ र पौष्टिक

ताजा समाचार, समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, असार १२ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ ः प्रधानमन्त्री

काठमाडौँ, असार १२ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन

अन्तर्राष्ट्रिय, ताजा समाचार

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

सोल, असार १२ उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई

ताजा समाचार, समाज

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

भीमदत्तनगर, असार १२ घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान

ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रतिनिधिसभाको बैठक शुरु, सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री

काठमाडौँ, असार १२ प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वका विषयमा

ताजा समाचार, स्वास्थ्य

यसरी पनि थाहा हुन्छ आफ्नो स्वास्थ्य

विराटनगर ः मनिसको स्वास्थ्य अबस्था कस्तो छ भन्नेबारे हाम्रो शरीरका विभिन्न अंगले अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । ती अरु

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

समूह ‘बी’बाट स्पेन र पोर्चुगल मुस्किलले नकआउट चरणमा

एजेन्सी ः समूह ‘बी’ बाट नकाउट चरणमा पुग्ने अपेक्षा गरिएका दुई टोली स्पेन र पोर्चुगल मुस्किलले नकआउट चरणमा पुगेका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार

कङ्गोमा इबोलाका ४५ संक्रमित भेटिए

कङ्गो, असार १२ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण रोकिएको छैन । दुई महिनादेखि यहाँ सङ्क्रमण शुरु भएको र सङ्क्रमितहरूको

ताजा समाचार, समाज

पानीमा डुबेर झापा र उदयपुरका दुई जनाको मृत्यु

विराटनगर, असार १२ झापा र उदयपुर जिल्लाको दुई स्थानमा सोमबार डुबेर दुई जनाको ज्यान गएको छ। झापाको शिवसताक्षी नगरपालिका ७

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पहिरोमा परी एकै घरका तीनको मृत्यु

बागलुङ, असार १२ भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका

ताजा समाचार, समाज

शर्त पालना नगर्ने विमान कम्पनीलाई कारबाही हुने

काठमाडौँ, असार ११ उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेकाले निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विश्वकप फुटबलमा यी आज चार खेल हुँदै

विराटनगर,असार ११ विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जिससलाई संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै प्रदेशसभामा असन्तुष्टि

विराटनगर,असार ११ जिल्ला समन्वय समितिलाई संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश

ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउने

काठमाडौँ, असार ११ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने भएका छन्। उनी चीनको छदिने

आर्थिक, ताजा समाचार

इटहरी उपमहानगरले ल्यायो ८१ करोड ८६ लाखको बजेट

विराटनगर,असार ११ इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ३७ करोडको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

एसइइको परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ, असार ११ माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

विराटनगर बस टर्मिनलको निर्माणकार्य अन्तिम चरणमा, साउनदेखि सञ्चालनमा आउने (फोटो फिचरसहित)

किशोर विश्वकर्मा विराटनगर, असार ११ विराटनगर बस टर्मिनल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वस टर्मिनल निर्माण अघि सामान्य

ताजा समाचार, समाज

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौँ, असार ११ प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको

अन्तर्राष्ट्रिय, ताजा समाचार

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

इस्तानबुल, असार ११ टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् । थप पाँच बर्षका

ताजा समाचार, शिक्षा

एसइई परीक्षा ःप्राविधिक त्रुटि सच्चाइयो , तुलनात्मकरुपमा छात्र अगाडि

काठमाडौँ, असार ११ माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी

ताजा समाचार, शिक्षा

३५ हजार सामुदायिक विद्यालयमध्ये आठ हजार १७४ मा कम्प्युटर शिक्षाको पहुँच

काठमाडौँ, असार ११ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि

ताजा समाचार

करीब १७०० कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ, असार ११ राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस

अन्तर्राष्ट्रिय, ताजा समाचार

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा,  असार ११ नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

अष्ट्रेलियाली जङ्गली विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् ः अध्ययन

सिड्नी, असार ११ जङ्गली विरालोका कारण अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ ।

ताजा समाचार, समाज

३३ ब्राण्डका दूधमा कोलिफर्म, दाेषी डेरी उद्योग उम्कने नदिने कृषि मन्त्रालयकाे भनार्इ

काठमाण्डाैँ ः विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं. नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा शरिरलाई हानी

ताजा समाचार, समाज

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

इनरुवा, असार ११ सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कर्मचारी नियुक्तिमा स्थानीय तहले मनपरी गर्न खोजेः लालबाबु पण्डित

विराटनगर,असार ११ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले

अन्तर्राष्ट्रिय, ताजा समाचार

सशस्त्र डोजो शिकारी समूहले गरेको आक्रमणमा ३२ जनाको मृत्यु

बामाको, असार ११ मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तरकारी बोक्ने निशान गाडी पल्टिँदा एकको मृत्यु, छ घाइते

बनेपा, असार ११ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक पल्टिँदा एकजनाको मुत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

काठमाडौँ, असार ११ महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको

ताजा समाचार, समाज

धरानमा विमानस्थल बन्ने अनिश्चित

इटहरी, असार ११ नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि

ट्रेन्डिंग समाचार, ताजा समाचार

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, असार ११ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

६ महानगरपालिकाको बजेट ३७ अर्ब : सबैभन्दा बढी काठमाडौंकाे, कम भरतपुर

विराटनगर,असार ११ काठमाण्डौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट

ताजा समाचार, समाज

झापा र मोरङबाट लागुऔषधसहित दुई पक्राउ

विराटनगर, असार ११ प्रहरीले झापा र मोरङ जिल्लाबाट आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले मोरङको सुनवर्षी नगरपालिका ५

Scroll to Top