NepalTimes

राजनीति

राजनीतिक News

सरकारको लोकप्रियतामा कमि आएको होइन : मन्त्री यादव

विराटनगर, कात्तिक १४ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारले जनताको दिएको जनादेश अनुसार काम गरेकाले सरकारको लोकप्रियतामा...

Read moreDetails

योजना आयोग उपाध्यक्ष नियुक्ती सँगै प्रदेश सरकार विवादमा तानियो

विराटनगर, कात्तिक १४ १ नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्र्मी सुबोधराज प्याकुरेललाई नियुक्ति गरेसगै राजनीतिवृतमा नयाँ तरंग पैदा भएको छ...

Read moreDetails

प्रदेश १ योजना आयोग उपाध्यक्षमा प्याकुरेललाई नियुक्त गर्ने मन्त्री परिषदको निर्णय

विराटनगर, कात्तिक १४ प्रदेश नं १ को सरकारले प्रदेशमा योजना निर्माणका लागि प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश...

Read moreDetails

आफैं मन्त्री, आफैं ठेकेदार

सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् ।  उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही...

Read moreDetails

हेल्प डेस्क राख्दै संसद् सचिवालय

काठमाडौं: संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका...

Read moreDetails

नेपाल र कतारबीच समझदारीपत्रमा हस्ताक्षर

कतार, कात्तिक १४ नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । चार दिनको भ्रमणका...

Read moreDetails

अस्पतालबाटै प्रधानमन्त्रीले भने : मेरो स्वास्थ्यबारे भ्रामक प्रचार गर्नेबाट प्रभावित नहुनुहोस्,निकाले यस्तो वक्तब्य

काठमाडौं, कात्तिक १३ स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै वक्तव्य निकालेर आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता...

Read moreDetails

उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न रोक

काठमाडौं,कात्तिक १३ स्वास्थ्यको खराबीका कारण शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शिक्षण अस्पतालल रोक लगाएको छ । उनको...

Read moreDetails

प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेटेर फर्किएका बाबुरामले भने– ठट्टामजाक गर्नुभयो

काठमाडौं, कार्तिक १३ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा निकै सुधार आइरहेको छ । उनको छातीको एक्स–रे, रगत परीक्षण लगायतका रिपोर्टहरु...

Read moreDetails

क्रियाशील सदस्यता किन हटाउँदैछ कांग्रेसले ?

नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको छ । विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई...

Read moreDetails

मंसीर ८ गते सार्वजनिक हुँदै विप्लव, वैद्यलाई निम्तो

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि...

Read moreDetails

एक्कासी छातिमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ, कात्तिक १२ स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार...

Read moreDetails

सामान्य खोकीले बिग्रिएको प्रधानमन्त्रीको दिनचर्या अहिले कस्तो ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट...

Read moreDetails

ताँती लागेर विदेश

काठमाडौं : कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई...

Read moreDetails

मधेस मुद्दामा प्रधानमन्त्रीको चासो

काठमाडौं - संविधान संशोधनसहित मधेसवादी दलको मुद्दा सम्बोधन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका छन् । आफूहरूको माग सम्बोधन...

Read moreDetails

नेकपा मोरङको चियापानमा प्रचण्डलाई निम्तो

विराटनगर : नेपाल कम्युनिष्ठ पार्टी(नेकपा) मोरङले पनि चियापान गर्ने तयारी गरेको छ । कात्तिक १९ गते कागतिहारको दिन पार्टी कार्यालय...

Read moreDetails

कानुन नहुँदा प्रदेशहरूमा रारन्न

काठमाडौं : केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन् ।...

Read moreDetails

प्रधानमन्त्री ओली र ठाकुर भेटबार्ता आज

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक...

Read moreDetails

नेकपाको चियापानः पार्टी एकीकरण जस्तै अव्यवस्थित

काठमाडौँ,कात्तिक ११ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना गर्यो...

Read moreDetails

सिके राउत समूहको गतिविधि नियन्त्रण गर्न ‘स्पेसल टास्क फोर्स’

काठमाडौं : स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले...

Read moreDetails

कांग्रेसको विवाद तल्लो तहबाटै मिलाउन कार्यकर्ताको सुझाव

विराटनगर,कार्तिक १० नेपाली काग्रेस पार्टीमा देखिएको विवाद तल्लो तहबाटै हटाएर एकबद्ध भई अघि बढ्न कार्यकर्ताले कांग्रेस नेतृत्वलाई सुझाव दिएका छन्...

Read moreDetails

आखिर के कारण आफ्नै पार्टीले आयोजना गरेको चियापानमा उपस्थित भएनन् प्रधानमन्त्री ओली ?

काठमाडौं, कात्तिक १० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौँको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेकपाले...

Read moreDetails

आज नेकपाको चियापान कार्यक्रम, ५० हजारलाई निम्तो

काठमाडौं,कात्तिक १० सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज चियापान कार्यक्रम गर्दै...

Read moreDetails

प्रतिपक्षी जिस्क्याउँदै सरकार

संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसदले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ ।...

Read moreDetails

लोकप्रियताका लागि सरकारले काम गर्देन : कानुन मन्त्री ढकाल

विराटनगर, कार्तिक ९ कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सरकारले लोकप्रियताका लागि मात्रै काम नगर्ने बताएका छन् ।...

Read moreDetails

आर्थिक विकासका लागि अब आर्थिक क्रान्ति : गच्छदार

मोरङ, कात्तिक ९ नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आर्थिक समृद्धिका लागि दलहरुले राजनैतिक विचारभन्दा माथि...

Read moreDetails

भारतीय कम्युनिष्ट नेता यचुरी नेपालमा

काठमाडौं,कार्तिक ८ भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को...

Read moreDetails

ओली सरकारका मन्त्री बदलिने संकेत, कसको ठाउँमा को आउला ?

काठमाडौं, कात्तिक ८ वर्तमान ओली सरकारका वर्तमान मन्त्रीहरुको सक्रियता र चुस्तपन नदेखिएपछि जनतामा निरासा बढिरहेको छ । दुई तिहाई बहुमतले...

Read moreDetails

थप ३ विधेयक ल्याउँदै प्रदेश २ प्रशासन

जनकपुर : सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न...

Read moreDetails

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालयमा

संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी...

Read moreDetails

नेकपामा नयाँ गुटको जन्म

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ गुटको जन्म भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले...

Read moreDetails

मुख्यमन्त्रीकै अगाडि जंगिए दाहाल

जनकपुरधाम - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम...

Read moreDetails

केन्द्रीय सदस्यलाई नै थाहा छैन पार्टीको विधान

राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्यहरुले नै पार्टीको विधानबारे अनभिज्ञता प्रकट गरेका छन् । अध्यक्ष मण्डलका शीर्ष नेताहरुबीच आपसी छलफल...

Read moreDetails

गुटबन्दीको विरुद्धमा शशांक

विराटनगर,कार्तिक ५ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र भएको गुटबन्दी समाप्त गरेर अघि बढनुपर्ने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीसंग कुराकानी...

Read moreDetails

सरकारले जनताको पक्षमा काम गर्न नसकेको निधीको आरोप

विराटनगर, कार्तिक ५ नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा...

Read moreDetails

भारतसँगको हवाई रुट कार्यान्वयन हुन नसक्नु सरकारको असफलताः गच्छदार

विराटनगर, असोज ३० नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतसँगको थप चार हवाई रुट प्राप्त गर्ने सहमति कार्यान्वयन हुन...

Read moreDetails

कर्मचारी समायोजन : एक तह बढुवा गरेर प्रदेशमा पठाउने तयारी

काठमाडौँ : कर्मचारीको व्यापक असन्तुष्टिका कारण स्थानीय तह र प्रदेशमा समायोजन गर्न नसकेको सरकारले अन्ततः एक तह बढुवा गर्ने गरी...

Read moreDetails

प्रदेशको नाम र राजधानी बहुमतको आडमा होइन, समझदारीबाट टुंग्याउछौँ : मुख्यमन्त्री राई

https://youtu.be/0yCwPTcKUIs प्रदेश सरकार गठन भएको सात महिना पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले सोचे जस्तो काम गर्न नसकिरहेको...

Read moreDetails

श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा

काठमाडौँ, असोज २८ नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी...

Read moreDetails

स्थानीय तहलाई बालमैत्री घोषणा गर्न प्रस्ताव

काठमाडौं : निर्धारण गरिएका सूचकहरूको ८० वा सोभन्दा बढी प्रतिशत प्राप्त गर्ने स्थानीय तहलाई बालमैत्री घोषणा गर्न पाइने व्यवस्था गरिने...

Read moreDetails

काँग्रेस नेता बास्तोलाको निधन

काठमाडौँ,असोज २७ लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । उनको ललितपुरको...

Read moreDetails

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भीर

काठमाडौं ,असोज १७ नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत...

Read moreDetails

हच्किए वामदेव

काठमाडौं : चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन्। पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना...

Read moreDetails

सांसदलाई दशैँखर्च दिने तयारी : ऐनमा ब्यबस्था नभएपछि बाटो खालिदिन मन्त्रालयलाई पत्राचार

विराटनगर : प्रदेश १ का सांसदहरुलाई पनि दशैँ खर्च दिने तयारी भईरहेको पाईएको छ । प्रदेशसभाबाट पारित प्रदेशसभाका पदाधिकारी तथा...

Read moreDetails

‘समाजमा हुने ७० प्रतिशत हिंसाको कारण मदिरा सेवन’

काठमाडौँ, असोज २६ गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने लागुऔषध सेवन, मदिरा सेवन र महिला तथा बालबालिका हिंसाको रोकथामका लागि अभियानको...

Read moreDetails

प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनबाट निर्णय गरिने

विराटनगर, असोज २६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस वर्ष रु छ अर्ब...

Read moreDetails

सांसद बन्ने योजनाबाट पछि हटे गौतम

काठमाडौँ : सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका...

Read moreDetails

कांग्रेस वडाले गर्याे शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर,असोज २५ नेपाली कांग्रेस वडा नम्बर–३ विराटनगरले दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस वडा नम्बर...

Read moreDetails

प्रदेश सरकारको बिकास बजेटको खर्च शून्य कर्मचारी अभाव मुख्य समस्या

असोज २५, विराटनगर प्रदेश नं १ सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा सम्म ८२ लाख ४८ हजार रुपैया...

Read moreDetails

प्रहरी पनि अब प्रादेशिक हुनुपर्छः मुख्यमन्त्री राई

विराटनगर,असोज २५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय ढाँचामा गईसकेकाले अव नेपाली प्रहरीपनि प्रादेशिक ढाँचामा आउनु पर्नेमा...

Read moreDetails

माग पूरा गर्न सरकारलाई छठसम्म समय दिने राजपाको निष्कर्ष

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ ।...

Read moreDetails

वामदेवको रहरले नेकपा शीर्ष तहमै विवाद

नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ ।...

Read moreDetails

प्रदेशको बजेट तथा नीति कार्यक्रम कार्यान्वयको तहमा : मुख्यमन्त्री राई

विराटनगर असोज २४ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको बजेट तथा नीति कार्यक्रम बल्ल कार्यान्वयको तहमा पुगेको बताएका छन्...

Read moreDetails

वर्तमान सरकारले जनताको पक्षमा काम गर्न सकेन : नेता सिटौला

विराटनगर असोज २४ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले, दुई तिहाईको समर्थनमा वनेको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको वताएका...

Read moreDetails

वामदेव गौतम काठमाडौं -७ मा चुनाव लड्ने पक्का

नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने पक्का भएको छ । तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा...

Read moreDetails

मुख्यमन्त्रीले पत्रकारलाई थर्काए, महानगरप्रति झनै रुष्ट

विराटनगर : मंगलबार प्रदेशसभाको जारी वर्षे अधिवेशन अन्त्य हुँदैथियो । संसद अधिवेशनको अन्त्य हुँदैगर्दा सभामुख प्रदिपकुमार राज भण्डारीले सत्ताधारी दलको...

Read moreDetails

प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य : लोगोमै चित्त बुझाउँदै फर्किए सांसद

विराटनगर : प्रदेश १ को स्थायी राजधानी र नामाकरण गर्न नसकेपछि प्रदेशसभाका सांसदहरु लोगो लिएर जिल्ला फर्किएका छन् । प्रदेशसभाको...

Read moreDetails

प्रदेश राजधानीका लागि सहमतिमा ढिलाईः मुख्यमन्त्री

विराटनगर,असोज २३ विराटनगर महानगरपालिकाले दसैं, छठ, दिपावली लगायतका विभिन्न चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै...

Read moreDetails

प्रदेश १ को चालु अधिबेशन अन्त्य,पत्रकारविरुद्ध खनिए मुख्यमन्त्री

विराटनगर ,असोज २३ प्रदेशको नामाकरण र स्थायी राजधानीको बिषयमा प्रवेश नै नगरी प्रदेश नं १ को चालु अधिवेशन अन्त्य गरिएको...

Read moreDetails

प्रधानमन्त्रीको दुखेसो- ‘मलार्इ कसैले टेरेन’

राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको...

Read moreDetails

नेकपाभित्र चुलिदै विवादःपार्टीभित्र नेपालको फरक मत

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको...

Read moreDetails
Page 230 of 248 1 229 230 231 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist