NepalTimes

राजनीति

राजनीतिक News

एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा...

Read moreDetails

मेयर बालेन्द्र शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

२२ जेष्ठ,काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे...

Read moreDetails

रचनात्मक काममा खर्च जुटाउन माओवादी केन्द्रका सदस्यबाट १ सय रुपैयाँ उठाइने

२२ जेष्ठ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका...

Read moreDetails

एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री हेरफेरको विषयमा छलफल

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरुको हेरफेरको विषयमा छलफल भएको छ । आइतबार...

Read moreDetails

बाबुराम भट्टराई भन्छन्, ‘गठबन्धनका दलले इमान्दारिता देखाएनन्’

२१ जेठ, गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धनका दलहरुले इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा...

Read moreDetails

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले दिएको आदेशको पक्षमा प्रर्दशन

२० जेठ, काठमाडौं । निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा काठमाडौंमा प्रर्दशन भएको छ ।...

Read moreDetails

‘हराएको’ ९ मत खोज्दै पोखरा १८ का उम्मेदवारद्धारा अदालतमा मुद्दा दर्ता

१९ जेष्ठ ,कास्की ।पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा तीन मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन।...

Read moreDetails

संघबाट पोखरालाई सबै भन्दा धेरै बजेट, विराटनगरलाई सबै भन्दा थोरै

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ...

Read moreDetails

उल्लेख्य रुपमा बढाइयो खेलकुदमा स्थानीय तहको बजेट

१७ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ ।...

Read moreDetails

दूतावासको प्रयासमा साउदीबाट स्वदेश फर्किन नपाएका ११८ जनाले एक्जिट भिसा पाए

१७ जेष्ठ ,एजेन्सी । साउदीमा रहेको नेपाली दूतावासको प्रयासमा ११८ जनाले स्वदेश फर्कने अनुमति९वहिर्मन भिसा पाएका छन् । साउदीको विभिन्न...

Read moreDetails

बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तैः विष्णु पौडेल

१७ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले ०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै...

Read moreDetails

‘चिट्ठा’ बाट त्रियुगा नगरपालिका–१० मा एमाले विजयी

१६ जेष्ठ ,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन। वडाध्यक्ष पदमा बराबरी मत आएपछि...

Read moreDetails

सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण स्वीकृत गर्यो

१६ जेष्ठ ,काठमाण्डौ । सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण स्वीकृत गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को...

Read moreDetails

प्रधानसेनापतिलाई भेटे बालेनले

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथ लिएर पदभार ग्रहण गरेलगत्तै...

Read moreDetails

त्रियुगाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१६ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा...

Read moreDetails

मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गर्यो

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत...

Read moreDetails

यौन हिंसाका मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक दर्ता

१५ जेठ, काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यौन...

Read moreDetails

सर्लाहीमा एमालेका २१ नेता–कार्यकर्ताद्धारा पार्टी परित्याग

१४ जेष्ठ , सर्लाही ।स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । सर्लाहीको हरिवन...

Read moreDetails

पोखराका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई लिखित जवाफ पेश गर्न निर्देशन

१४ जेठ, काठमाडौं । निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोग र प्रमुख...

Read moreDetails

गिरिराजमणि पोखरेलको प्रश्न,’नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी खै ?’

१४ जेष्ठ,काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन्...

Read moreDetails

सरकारले दीर्घकालीन योजना ल्याउन जाँगर नदेखाएको गोकर्ण विष्टको आरोप

१४ जेष्ठ,काठमाण्डौ । नेकपा एमालेका नेता गोकर्ण विष्टले वर्तमान सरकार दीर्घकालिन नीति तथा योजना ल्याउन जाँगर नदेखाएको बताएका छन् ।...

Read moreDetails

राजेन्द्र महतो भन्छन्,’नेपाल भगवान भरोसामा चलेको छ’

१३ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल भगवान भरोसामा चलिरहेको बताएका छन् । नीति तथा कार्यक्रममाथिको...

Read moreDetails

मोरंग व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगरबीच सम्झौता

१३ जेष्ठ ,विराटनगर। मोरंग व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगर बीच आज मिति २०७९ जेष्ठ १३...

Read moreDetails

मन्त्रीले बोलेको ‘असंसदीय शब्द’ हटाउन सभामुखले गरे रुलिङ

१३ जेष्ठ ,काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरू अभिलेखबाट हटाउन...

Read moreDetails

गृहमन्त्रीले भने, “बलात्कार जस्ता घटना हुनै नदिने गरी कानुन बनाउछौं“

१३ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक...

Read moreDetails

सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाईः केपी ओली

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्थिर सत्ता गठबन्धनको अस्थिर घोषणा पत्र...

Read moreDetails

देउवालाई ओलीको प्रश्न, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताएका छन् ।...

Read moreDetails

सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली

१२ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाएका छन्...

Read moreDetails

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

१० जेठ, काठमाडौं । सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ...

Read moreDetails

धनुषाका १८ वटै पालिकाका प्रमुखहरु ले एकै पटक शपथ लिए

१० जेठ, जनकपुरधाम । धनुषाका १८ वटै पालिकाका प्रमुखहरुले एकै पटक शपथ ग्रहण गरेका छन् । जनकपुरधाममा मंगलबार आयोजित एक...

Read moreDetails

सरकारको नीति तथा कार्यक्रममा विकाससम्बन्धी छुट्टै कानुन बनाउने घोषणा

१० जेठ, काठमाडौं । सरकारले सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउन नयाँ कानुन बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

Read moreDetails

उद्योगमन्त्री भन्छन् ‘पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था छैन’

१० जेष्ठ,काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन भन्न सक्ने अवस्था...

Read moreDetails

पोखरा-१८ मा ९ मत नपुगेको भन्दै पुनः मतगणना गर्न एमालेको माग

१० जेष्ठ, कास्की । पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको...

Read moreDetails

उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने

१० जेष्ठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । त्रियुगा–१२ मा मतदानका क्रममा विवाद भएपछि...

Read moreDetails

सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदै

१० जेष्ठ, काठमाडौँ । आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम आज संसदमा पेस हुँदैछ । दिउँसो ४ बजे बस्ने...

Read moreDetails

भरतपुर महानगरको मेयरमा पुनः रेणु दाहाल विजयी

१० जेष्ठ, चितवन । भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु...

Read moreDetails

यौन अपराधका मुद्दामा हदम्याद संशोधन गर्न सरकारलाइ निर्देशन

९ जेष्ठ ,काठमाण्डौ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणी लगायतका घटनामा एक वर्षको हदम्यादको...

Read moreDetails

मोरङका पालिका प्रमुखहरुको सपथ सम्पन्न

९ जेष्ठ, विराटनगर । मोरङका १७ वटै पालिका नवनिर्वाचित प्रमुखहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । विराटनगर महानगरपालिकाको...

Read moreDetails

काठमाडौँमा बालेन शाहलाई १८ हजार ५ सय बढी मतको अग्रता

९ जेष्ठ, काठमाडौँ । काठमाडौँको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १८ हजार ५ सयभन्दा बढी मतले...

Read moreDetails

नेपाल प्रहरीका पाँच डीआईजीहरूको नाम एआईजीमा बढुवाका लागि सिफारिस

९ जेष्ठ, काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस...

Read moreDetails

स्वतन्त्र बाट हर्क साम्पाङ बने धरानको मेयर

८ जेठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ९हर्क साम्पाङ० निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली...

Read moreDetails

बलात्कार मुद्दामा हदम्‍याद हटाउन महिला सांसदहरुको माग

८ जेठ, काठमाडौं । महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग...

Read moreDetails

उत्पादनको प्रवर्द्धनमा ध्यान दिइन्छ ःगगन थापा

८ जेष्ठ ,काठमाण्डौ ।सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान...

Read moreDetails

मतगणना नसकिँदै धरानमा साम्पाङको जित निश्चित

८ जेठ ,सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई साम्पाङ को जित निश्चित...

Read moreDetails

काठमाडौँ महानगरको मतगणनाः बालेन साहले ४० हजार मत कटाए

८ जेष्ठ, काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४० हजार मत कटाएका छन् । पछिल्लो मत...

Read moreDetails

मधेश प्रदेश सभाको ९औं अधिवेशन जेठ १९ मा गर्न सिफारिस

६ जेठ, जनकपुरधाम । मधेश प्रदेश सभाको ९औं अधिवेशन १९ जेठमा आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ ।...

Read moreDetails

पूर्व डीएसपी बने मिथिला नगरपालिकाको मेयर

६ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र महतो निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी...

Read moreDetails

मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ

६ जेठ, काठमाडौं। प्रहरीले रौतहट मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका...

Read moreDetails

सामाजिक सञ्जालमार्फत सार्वजनिक यौन हिंसाको घटनाको छानबनि गर्न सभामुखको रुलिङ

६ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यौन हिंसाको घटनाको सम्बन्धमा छानबनि गरी दोषीलाई कानुनी दायरामा...

Read moreDetails

उपमहासचिव प्रदीप ज्ञवाली भन्छन, एमालेको जनमत यथावत छ

५ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीबार...

Read moreDetails

पोखरामा धनराजले अग्रता बढाए

५ जेठ, पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् । पोखरामा ५५ हजार...

Read moreDetails

शिक्षा मन्त्री भन्छन, स्थानीय तह चुनावमा गठबन्धन सफल भयो

५ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । बिहीबार...

Read moreDetails

सांसद छाडे पनी मेयर बन्ने सपना पूरा भएन

५ जेठ, सर्लाही । प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सर्लाहीको गोडैताका उपेन्द्रप्रसाद कुशवाहाले भनेका थिए, ‘जनताले बोलाए, त्यसैले प्रदेश सभा...

Read moreDetails

भरतपुरमा रेनु दाहाललाई ३ हजार मतको अग्रता

५ जेष्ठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । ४० हजार...

Read moreDetails

फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको एउटा वडामा मतगणना रोकियो

५ जेष्ठ, पाल्पा । फर्जी मत खसेको विषयमा विवाद हुँदा पाल्पाको रम्भा गाउँपालिकाको एउटा वडामा मत गणना भएको छैन ।...

Read moreDetails

०७४ सालमा पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

५ जेष्ठ, काठमाडौँ । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख...

Read moreDetails

संघीय संसदका दुवै सदनको बैठक बस्दै

५ जेष्ठ, काठमाडौँ । संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो...

Read moreDetails

दोलखाको जिरीको मेयरमा एमाले विजयी

३ जेष्ठ ,काठमाण्डौ । दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी भएका छन ।...

Read moreDetails

ताप्लेजुङको फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी

३ जेष्ठ ,ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन विजयी भएका छन । गठबन्धनका...

Read moreDetails

एमाले अनुपस्थित रर्यो कार्यव्यवस्था परामर्श समितिको बैठकमा

३ जेठ, काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । बजेट...

Read moreDetails
Page 40 of 248 1 39 40 41 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist