१७ वैशाख , एजेन्सी । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन थालेको हो । त्यसपछि बुधबार बिहान यहाँ १५० बेलुन देखियो । दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस)… Continue reading उत्तरको डम्पिङसाइट दक्षिण कोरिया, बेलुनमा गए फोहोर
Category: समाचार
मापासे गर्नेलाई सडकमा उभ्याएपछि रविमाथि खनिए रामहरि
१७ वैशाख , काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको एक निर्णय आलोचनाको विषय बनेको छ । गृहमन्त्री लामिछानेले जेठ १५ गते गणतन्त्र दिवसका अवसर पारेर अबदेखि महिनावारीका बेला ट्राफिक प्रहरीलाई सडक ड्युटीमा नखटाउने र विकल्पमा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाउने कुरा सामाजिक सञ्जाल (फेसबुक र एक्स) मा पोस्ट गरेका थिए।… Continue reading मापासे गर्नेलाई सडकमा उभ्याएपछि रविमाथि खनिए रामहरि
पुटिनपछि कसले हाँक्छ रुस ? पुटिनले रोजे अंगरक्षक
१७ वैशाख ,एजेन्सी । रुसी राष्ट्रपति पुटिन पाँचौं पटक रुसको सत्तामा आएका छन् । अहिले उनको उत्तराधिकारीको बारेमा अड्कलबाजी भइरहेको छ । बुधवार रूसी राष्ट्रपतिले आफ्ना पूर्व अंगरक्षक अलेक्सी ड्युमिनलाई सल्लाहकार राज्य परिषदको सचिवमा नियुक्त गरेका छन् । यो कदमले अब उनको रूसी राष्ट्रपतिको सम्भावनाको बारेमा अनुमान बढाएको छ। पुटिन अर्को ६ वर्षका लागि राष्ट्रपतिमा… Continue reading पुटिनपछि कसले हाँक्छ रुस ? पुटिनले रोजे अंगरक्षक
अमेरिकी दूतावासले सन्दीपलाई बोलायो
१७ वैशाख , काठमाण्डौ। अमेरिका र वेस्टइन्डिजमा आयोजनमा हुने टी २० विश्वकप क्रिकेट प्रतियोगिताका लागि अमेरिका जाने तयारीमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको अमेरिकी दूताबासले सन्दीपलाई बोलाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर लामिछानेलाई अन्तर्वार्ताको लागि बोलाएको छ । उनलाई अमेरिकी भिसा दिने वा नदिने सम्बन्धमा अन्तर्वार्ता लिन दूतावासले बिहीबार अपराह्नको समयमा बोलाएको परराष्ट्र… Continue reading अमेरिकी दूतावासले सन्दीपलाई बोलायो
प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल बन्यो
१७ वैशाख , काठमाण्डौ । लामो समयको वहसपछि आगामी वर्षको बजेटमा उल्लेख भएवमोजिम प्रहरीको उमेर हद पुनरावलोकनका लागि अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। गृहमन्त्री लामिछानेको सचिवालयअनुसार, कार्यदलमा नेपाल प्रहरी… Continue reading प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल बन्यो
बालेन र सडक डिभिजनको टकराब, गल्ती नसुधारे कारबाही
१७ वैशाख ,काठमाण्डौ । सडक फुटपाथ विस्तारलाई लिएर सडक डिभिजन कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन बीच टकराब देखिएको छ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम नरोकेपछि सडक डिभिजन काठमाडौंले आजसम्मका लागि दुईदिने अल्टिमेटम दिएको छ । बुधबार एक पत्रमार्फत सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले दुई दिनभित्र सडक पुनर्स्थापना गर्न भनेको… Continue reading बालेन र सडक डिभिजनको टकराब, गल्ती नसुधारे कारबाही
आज नेपाल भर्सेस अमेरिका,विश्वकप अघि सोमपालको वरीयता खस्कियो
१७ वैशाख ,एजेन्सी । नेपाली क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज अमेरिकासँग खेल्दै छ । डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । नेपाल सोमबार पहिलो वार्म अप म्याचमा क्यानाडासँग ६३ रनले पराजित भएको थियो । सोही मैदानमा मंगलबारका… Continue reading आज नेपाल भर्सेस अमेरिका,विश्वकप अघि सोमपालको वरीयता खस्कियो
सिरोहियालाई नागरिकता दिने सीडीओविरुद्ध पक्राउ पुर्जी
१७ वैशाख ,काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासतपछि हिजो बुधबार मात्र सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध… Continue reading सिरोहियालाई नागरिकता दिने सीडीओविरुद्ध पक्राउ पुर्जी
बजेट घटाएर कृषि दशक घोषणा !
१५ जेठ , काठमाण्डौ । सरकारले कृषि दशक बनाउने घोषणा गरिरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट भने सरकारले घटाएको छ । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गरे ।… Continue reading बजेट घटाएर कृषि दशक घोषणा !
किशोरी र शिक्षिकाले लिए ३ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम
१५ जेठ , काठमाण्डौ । महोत्तरी जिल्लाको सम्सी गाँउपालिकामा १७० जना किशोरीहरु र १० जना शिक्षिकाहरुलाई लक्षित गरि ३ दिने महिनावारी स्वच्छता सम्बन्धित तालिम सम्पन्न भएको छ। वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र दलित समाज उत्थान समिति नेपालको साझेदारीमा संचालित महिनावारी स्वच्छता व्यबस्थापन सम्बन्धित ३ महिने कार्यक्रम अन्तरगत किशोरीहरूलाई महिनावारी स्वच्छता व्यवस्थापनमा तालिमका साथै पुनः प्रयोग… Continue reading किशोरी र शिक्षिकाले लिए ३ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम
उत्तर कोरियाको रकेट पड्कियो
१५ जेठ , एजेन्सी । उत्तर कोरियाको सैन्य जासुस भूउपग्रह बोकेको रकेट प्रक्षेपण हुने बित्तिकै पड्किएको छ । सोमबार रकेट प्रक्षेपण भएलगत्तै पड्किएको भन्दै सरकारी सञ्चार माध्यमले समाचार लेखेका छन् । यसलाई अमेरिका र दक्षिण कोरियाको निगरानी गर्न धेरै वटा भूउपग्रह सञ्चालन गर्ने त्यहाँका नेता किम जोङ उनको सपना तत्कालका लागि तुहिएको छ । यो… Continue reading उत्तर कोरियाको रकेट पड्कियो
सरकारको बजेट १९ खर्ब ? के हुनेछन् नयाँ कार्यक्रम ?
१५ जेठ , काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको बजेट मङ्गलवार सार्वजनिक गर्दैछ। महत्त्वाकाङ्क्षी योजनादेखि लघुवित्तको ऋण मिनाहा गर्नेसम्मका कार्यक्रम राखेर १९ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी अर्थमन्त्री वर्षमान पुनले गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबमा बजेटको आकार राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ भन्दा १ खर्बले बढ्ने देखिएको स्रोतले बताएको छ। उत्पादन, सूचना… Continue reading सरकारको बजेट १९ खर्ब ? के हुनेछन् नयाँ कार्यक्रम ?
पहिलो अभ्यास खेलमा नेपाल ६३ रनले पराजित
१५ जेठ , एजेन्सी । आइसिसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपाल आइसिसीले तय गरेको पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रङ्गशालमा सोमबार भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । क्यानडाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको… Continue reading पहिलो अभ्यास खेलमा नेपाल ६३ रनले पराजित
अदालतले पनि भन्यो सिरोहियाको अनुशन्धान नलम्ब्याउनु
१५ जेठ ,काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार न्यायाधीश यदुराज शर्माको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो ।… Continue reading अदालतले पनि भन्यो सिरोहियाको अनुशन्धान नलम्ब्याउनु
बल्ल सहमतिमा आयो कांग्रेस , सहकारी छानविन समितिमा रविको नाम नलेखिने
१५ जेठ ,काठमाण्डौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिने… Continue reading बल्ल सहमतिमा आयो कांग्रेस , सहकारी छानविन समितिमा रविको नाम नलेखिने
पोर्चुगलको युरोकप टोली घोषणा, रोनाल्डोसहित को–को परे ?
९ जेठ ,एजेन्सी। युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगल र इंग्ल्याण्डले प्रारम्भिक टिमको घोषणा गरेका छन् । पोर्चुगलका प्रमुख प्रशिक्षक रोबेर्टो मार्टिनेजले ३९ वर्षीय स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई समेट्दै २६ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेका छन् । टिममा ४१ वर्षीय रक्षक पेपे पनि परेका छन् । मिडफिल्डर माथेयस नुनेसले, लेफ्ट ब्याक राफेल गुएरेरो र रेनाटो सान्चेज भने… Continue reading पोर्चुगलको युरोकप टोली घोषणा, रोनाल्डोसहित को–को परे ?
सिरोहियाका पक्षमा देउवा र बाबुराम, प्रचण्ड भन्छन् हल्ला नगर्नु
९ जेठ , काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा संचारमाध्यम र सामाजिक संजालमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । यो विषयमा राजनीतिक नेतृत्वले पनि धारणा सार्वजनिक गरेका छन् । सिरोहियाको पक्राउको विषयलाई लिएर प्रतिपक्षमा रहेका दलहरुले कडा आपत्ति जनाएका छन् । दलहरुले सिरोहिया पक्राउ प्रकरण गृहमन्त्री रवि लामिछानेको पूर्ण प्रतिशोधको परिणाम… Continue reading सिरोहियाका पक्षमा देउवा र बाबुराम, प्रचण्ड भन्छन् हल्ला नगर्नु
कामीरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा
९ जेठ , काठमाण्डौ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार आज बिहान ७ बजेर ४९ मिनेट जाँदा शेर्पाले ३० औँ पटक चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका हुन् । ‘कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३० औँ पटक पाइला… Continue reading कामीरिता ३०औँ पटक सगरमाथाको चुचुरोमा
मधेसमा ‘लू’ को खतरा, ‘लू’ लागेको कसरी थाह पाउने ?
९ जेठ , काठमाण्डौ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रह्यो । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो… Continue reading मधेसमा ‘लू’ को खतरा, ‘लू’ लागेको कसरी थाह पाउने ?
राजस्थान र बेंगलुरु भिड्दै विजेताको भिड्न्त हैदराबादसँग
९ जेठ ,एजेन्सी। कोलकाता नाइट राइडर्स इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता उपाधि नजिक पुगेको हो । यद्यपि पराजित हैदराबादसामु फाइनल पुग्ने थप एक अवसर बाँकी नै छ । आज पहिलो इलिमिनेटरमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्ने छन् ।… Continue reading राजस्थान र बेंगलुरु भिड्दै विजेताको भिड्न्त हैदराबादसँग
कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमले के भने ?
९ जेठ , काठमाण्डौ । नागरिकता सम्बन्धी कसुरमा मंगलबार पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइएको डिएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहियालाई पक्राउ गरेको विरोधमा उनलाई अदालत लैजादै गर्दा धनुष अदालत नजिकै नेविसंघका… Continue reading कैलाश सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमले के भने ?
संसदको आजको रमिता, प्रचण्डको डरले दिलायो विश्वास
७ वैशाख , विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक विश्वासको मत पाएका छन् । विश्वासको मतको पक्षमा १५७ सांसद उभिएका थिए विपक्षमा भने एकजना मात्रै रहेका छन् । तेस्रो पटक विश्वासको मत लिँदा पक्षमा १५७ मत नै परेको थियो । अर्थात् उनले तेस्रो र चौथोपटक विश्वास संख्याका हिसाबले कायम राखेका छन् । जनता समाजवादी पार्टी,… Continue reading संसदको आजको रमिता, प्रचण्डको डरले दिलायो विश्वास
हेलिकोप्टर दुर्घटनामा अस्ताएका इरानी राष्ट्रपति को थिए ?
७ वैशाख ,एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबैको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ । रइसीको मृत्युबारे हमासले आधिकारिक प्रतिक्रिया जनाएको छ । हमासले भनेको छ,… Continue reading हेलिकोप्टर दुर्घटनामा अस्ताएका इरानी राष्ट्रपति को थिए ?
नाराबाजीका बीच प्रधानमन्त्रीलाई कसले दिए विश्वासको मत ?
७ वैशाख,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् । मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत प¥यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए । मत… Continue reading नाराबाजीका बीच प्रधानमन्त्रीलाई कसले दिए विश्वासको मत ?
कांग्रेसलाई रविले फेरि भने जस्तो समिति बनाउनु छ बनाउनुस्
७ वैशाख , काठमाण्डौ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री हुनासाथ प्रतिपक्ष नेपाली काग्रेसबाट घेरिएका रास्वपा सभापति रवि लामिछानेले २ महिनापछि प्रतिनिधिसभा बैठकमा आफुमाति लागेका आरोपका बारेमा प्रष्ट पारेसँगै प्रतिपक्ष कांग्रेस झनै रुष्ट भएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ । संसदीय दलको… Continue reading कांग्रेसलाई रविले फेरि भने जस्तो समिति बनाउनु छ बनाउनुस्
इरानी राष्ट्रपति चढेको हेलिकप्टर ५५ वर्ष पूरानो
७ वैशाख , एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम राईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएपछि देशका आन्तरिक मन्त्री अहमद वाहिदीले खराब मौसमका कारण राईसीको हेलिकप्टरलाई कडा अवतरण गर्न बाध्य भएको बताएका छन् । यसै क्रममा हेलिकप्टर दुर्घटनाको शिकार बन्यो । जसका कारण दुवै शीर्ष नेताको मृत्यु भएको हो । राईसी चढेको हेलिकप्टर… Continue reading इरानी राष्ट्रपति चढेको हेलिकप्टर ५५ वर्ष पूरानो
राष्ट्रपतिको निधनपछि इरानमै उत्सव, जनता खुशी
७ वैशाख , एजेन्सी । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री अमिर अब्दुल्लाहियानलगायत उच्च अधिकारीको मृत्यु भएको छ । इरानको पूर्वी अजरबैजान प्रान्तमा आइतबार रायसीको हेलिकप्टर दुर्घटनामा परेको थियो । राहत र उद्धार टोलीले रातभर खोजी गरे तर कोही फेला परेनन् । सोमबार बिहान उद्धार टोलीले हेलिकप्टरको भग्नावशेष पहाडमा छरिएको देखे । केही… Continue reading राष्ट्रपतिको निधनपछि इरानमै उत्सव, जनता खुशी
आईपीएलको प्लेअफ समीरण पूराः को–को पुगे ?
७ वैशाख , एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा आइतबार सनराइजर्स हैदराबादले पञ्जाब किंग्समाथि हासिल गरेको जित र राजस्थान रोयल्सको कोलकाता नाइडर्ससँगको खेल वर्षाले रद्द भएपछिको नतिजापछि प्लेअफ समीकरण पूरा भएको हो । जसअनुसार कोलकाता र हैदराबाद क्वालिफायरमा पुगे भने अधिकांश… Continue reading आईपीएलको प्लेअफ समीरण पूराः को–को पुगे ?
मर्यादापालक लगाएर प्रधानमन्त्रीले विश्वासको मत लिँदै
७ वैशाख , काठमाण्डौ। प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध र नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । मर्यादापालकको बाक्लो उपस्थितिमा विश्वासको मत माग्दै सभा सञ्चालन भइरहेको छ । कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका छन् । प्रतिपक्षी कांग्रेसका सांसदले नाराबाजी गरिहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको… Continue reading मर्यादापालक लगाएर प्रधानमन्त्रीले विश्वासको मत लिँदै
प्रधानमन्त्रीलाई विश्वासको मत लिन कांग्रेसले दिएन
७ वैशाख , काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । कांग्रेसका सांसदहरु उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् । कांग्रेसले आजको बैठकमा बोल्न माग गरेको थियो तर सभामुख… Continue reading प्रधानमन्त्रीलाई विश्वासको मत लिन कांग्रेसले दिएन
बालेनले जग्गा सट्टाभर्ना गर्नेको पोल खोले
७ वैशाख , काठमाण्डौ । सर्वाेच्च अदालतले एक साता अघि मात्रै झापाको गिरिबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्ने र उक्त जग्गा बेचबिखनका लागि हदबन्दी छुट दिने निर्णय खारेज गर्दै सो जग्गा सरकारीकरण गर्न आदेश दिएसँगै गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको भन्दै छानविन गरी सो जग्गा सरकारीकरण गर्नुपर्नेमा दलका नेताहरु सत्ता र स्वार्थमा रुमलिएको भन्दै काठमाडौं महानगरपालिकाका… Continue reading बालेनले जग्गा सट्टाभर्ना गर्नेको पोल खोले
अमेरिकालाई खुल्ला चेतावनी दिने इरानी राष्ट्रपति रईसी रहेनन्
७ वैशाख , एजेन्सी । इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको मृत्यु भएको छ । अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि मृत्यु भएको हो । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ । तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति… Continue reading अमेरिकालाई खुल्ला चेतावनी दिने इरानी राष्ट्रपति रईसी रहेनन्
कांग्रेसले भन्यो,समिति बनेकै दिन गोरखा मिडियाको फाइल पल्टाउने
६ जेठ, काठमाण्डौ । सहकारीको रकम अपचलन भएको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन सहमत राजनीतिक दलहरू आइतबार बिहानैबाट समितिको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा छलफलमा जुटेका छन् । तर बिहान झण्डै ९ बजेदेखि बसेको बैठक अपरान्ह सम्म आइपुग्दा पनि निष्कर्षमा पुग्न सकेन । नेपाली कांग्रेसका सांसद जीवन परियारका अनुसार, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको… Continue reading कांग्रेसले भन्यो,समिति बनेकै दिन गोरखा मिडियाको फाइल पल्टाउने
अमेरिका र चीनको बीचमा आएका पंचेन लामा को हुन् ?
६ जेठ, विराटनगर। अमेरिका र चीनबीचको तनाव कसैबाट लुकेको छैन । आएदिन कुनै न कुनै मुद्दालाई लिएर यी दुईबीच आपसमा टकराब हुने गरेको छ । अहिले फेरि अमेरिकाले चीनमाथि एक तिब्बती आध्यात्मिक नेतालाई लिएर दवाब दिन सुरु गरेको छ । उसले बेइजिंगलाई प्रश्न गरेको छ, साथै जान्न चाहेको छ कि तिब्बती आध्यात्मिक नेता पंचेन लामा… Continue reading अमेरिका र चीनको बीचमा आएका पंचेन लामा को हुन् ?
हार्दिक पाण्डेयाले अर्काे सिजनको पहिलो खेल खेल्न नपाउने
६ जेठ, एजेन्सी । जारी १७ औं संस्करणको आईपीएलमा आलोचनाको शिकार बनिरहेका मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयामाथि एक खेलको प्रतिबन्धसहित ४८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । १४ मध्ये ४ खेल मात्र जित हासिल गरी प्रतियोगिताबाट बाहिरिसकेको मुम्बईको शुक्रबार लखनउ सुपरजाइन्ट्ससँगको सिजनको अन्तिम खेलमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले हार्दिकलाई स्लो ओभर… Continue reading हार्दिक पाण्डेयाले अर्काे सिजनको पहिलो खेल खेल्न नपाउने
सडक आश्रितले प्रहरी जवानको ज्यान लिए अनि जुत्ता जलाएर हिँडे
६ जेठ,,काठमाण्डौ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट… Continue reading सडक आश्रितले प्रहरी जवानको ज्यान लिए अनि जुत्ता जलाएर हिँडे
गले जेलेन्स्की, सेनाको मनोबल कमजोर भएको स्वीकार
६ जेठ, एजेन्सी । रुसी आक्रमण झेलिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अन्ततः गल्दै गएका देखिएका छन् । रुसले युक्रेनी गाउँहरु कब्जा गरेको बताइरहेका बेला उनले रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने आशंका व्यक्त गरेका छन् । जेलेन्स्कीले खार्किभ नजिकका क्षेत्रहरूमा हालैको सफलतापछि रुसले यो कदम चाल्ने दाबी गरेका हुन् । रुसी सेनाले युक्रेनको मोर्चालाई… Continue reading गले जेलेन्स्की, सेनाको मनोबल कमजोर भएको स्वीकार
नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित
६जेठ, एजेन्सी । टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा पराजित भएको छ । सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले शनिबार विनवार्ड्स भोलक्यानोजसँगको तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८… Continue reading नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित
किर्गीस्तानमा नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
६ जेठ, एजेन्सी । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही… Continue reading किर्गीस्तानमा नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
प्रिमियर लिगः आज उपाधिको छिनोफानो
६ जेठ, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधिको छिनोफानो हुँदैछ । आज १० वटा खेल हुनेमा राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटी लगातार चौथोपटक उपाधि नजिक छ । अङ्क तालिकामा शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलबीच दुई अङ्कको अन्तर छ ।… Continue reading प्रिमियर लिगः आज उपाधिको छिनोफानो
न्यान्सी पेलोसीका पतिलाई आक्रमण गर्नेलाई ३० वर्षको जेल
६ जेठ,एजेन्सी । अमेरिकी संसदकी पूर्व सभामुख न्यान्सी पेलोसीका पति पाउल पेलोसीलाई सांघातिक हमला गर्ने डेभिड डिपेपले ३० वर्षको जेल सजाय पाएका छन् । अक्टोबर २०२२ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थक डिपेपले पेलोसीमाथि घातक हमला गरेका थिए । क्यालिफोर्नियाको अदालतले शुक्रबार डिपेपलाई ३० बर्षको जेल सजाय सुनाएको हो । न्यायाधीशले डिपेपलाई अपहरणको अभियोगमा २०… Continue reading न्यान्सी पेलोसीका पतिलाई आक्रमण गर्नेलाई ३० वर्षको जेल
अटिजम के हो ? कस्ता लक्षण देखिए अटिजमको शंका गर्ने ?
६ जेठ, काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छन् । आइतवार माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर बिरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यवद्धता जनाउँदै यस्तो बताएकी हुन् । उनले अटिजम काउन्सिलरहरुको लागि इजाजतपत्रको… Continue reading अटिजम के हो ? कस्ता लक्षण देखिए अटिजमको शंका गर्ने ?
आईपीएलमा बेंगलुरु भर्सेस चेन्नईः दुवैलाई जित्नैपर्ने दबाब
५ जेठ , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ । प्लेअफमा पुग्न दुवै… Continue reading आईपीएलमा बेंगलुरु भर्सेस चेन्नईः दुवैलाई जित्नैपर्ने दबाब
सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
५ जेठ ,काठमाण्डौ। सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने दबाब लामो समयदेखि उठेको वेला बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यससँगै ०७४ देखि रोकिएको अभ्यास पुनः सुरु… Continue reading सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
एडर्सनको आँखाको सानो सकेट भाँचियो, दुई महत्वपूर्ण खेल गुमाउने
५ जेठ , एजेन्सी । म्यानचेष्टर सिटीका पहिलो रोजाईका ब्राजिली गोलरक्षक एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल गुमाउने भएका हुन् । मंगलबार टोटनहमका क्रिस्टियन रोमेरोसँग ठोक्किएपछि ३० वर्षीय ब्राजिलियन गोलकिपर टोटनहमविरुद्धको खेलमा ६९ मिनेटमा रिप्लेस भएका थिए । उक्त… Continue reading एडर्सनको आँखाको सानो सकेट भाँचियो, दुई महत्वपूर्ण खेल गुमाउने
प्रधानमन्त्री छानबिन समिति बनाउन तयार !
५ जेठ, काठमाण्डौ। सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक देखिएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक… Continue reading प्रधानमन्त्री छानबिन समिति बनाउन तयार !
सिनियर एसएसपीहरू नै बढुवामा छुटे
५ जेठ, काठमाण्डौ। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा शुक्रबार अबेर बसेको बढुवा समितिको बैठकले एसएसपी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको हो । बढुवा भएकामध्ये पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय… Continue reading सिनियर एसएसपीहरू नै बढुवामा छुटे
बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा
४ जेठ, एजेन्सी । गएको मार्च २६ मा अमेरिकाको बाल्टिमोरस्थित पुलमा भयानक दुर्घटना भएको थियो । यो दुर्घटनापछि अझैसम्म जहाजका चालक दल अझै त्यहीँ फसेको खबर बाहिरिएको छ । श्रीलंका जाँदै गरेको सिंगापुरको झण्डा बोकेको ९८४ फिट लामो कार्गो जहाज पुलको पिलरसँग ठोक्किएर दुर्घटना हुँदा बाल्टिमोरको पाटाप्सको नदीमा बनेको २.६ किलोमिटर लामो ‘फ्रान्सिस स्कट की… Continue reading बाल्टिमोर ब्रिज दुर्घटनाः ५० दिनदेखि २० भारतीय चालक जहाजमा
देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?
४ जेठ, विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी ४ महत्वपूर्ण मन्त्रालयसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएपछि लगातार प्रतिनिधि सभाको बैठक सहज रुपमा संचालन हुन् सकेको छैन् । प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र उनीविरुद्ध छानविन गर्न संसदीय समिति गठन हुनु पर्ने मागसहित अघिल्लो हिउदे अधिवेशन हुँदै अहिलेको वर्खे बजेट… Continue reading देउवा, आरजु र जयवीरसिंह के काण्डमा जोडिएका छन् ?
अमेरिकाका १० लाख घर विद्युत्विहीन, ४ जनाको मृत्यु
४ जेठ, एजेन्सी । हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्विहीन भएका छन् । हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । रुख… Continue reading अमेरिकाका १० लाख घर विद्युत्विहीन, ४ जनाको मृत्यु
नेपालमा प्रतिबन्ध लागेका भारतीय मसला कुन हुन् ? के हो कारण ?
४ जेठ, एजेन्सी । नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथेलिन अक्साईड’ रहेको भन्दै आयातमा रोक लगाएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले भारतमा… Continue reading नेपालमा प्रतिबन्ध लागेका भारतीय मसला कुन हुन् ? के हो कारण ?
रविविरुद्ध कांग्रेसको मोर्चाबन्दी, अब सरकार हल्लाउने
४ जेठ, काठमाण्डौ। वैकल्पिक गठबन्धनमा रुपमा हेरिएको विपक्षी दलहरुको बैठकले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । शाहीका अनुसार बैठकमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर… Continue reading रविविरुद्ध कांग्रेसको मोर्चाबन्दी, अब सरकार हल्लाउने
प्रधानमन्त्रीले ७ गते चौथो पटक विश्वासको मत लिने
४ जेठ, काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते सोमबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाइएको सभामुखको सचिवालयले जनाएको… Continue reading प्रधानमन्त्रीले ७ गते चौथो पटक विश्वासको मत लिने
सन्दीपलाई आइसीसीले दियो विश्वकप खेल्ने अनुमति
४ जेठ, काठमाण्डौ । अदालतबाट सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने निश्चित भएको छ। उच्च अदालत, पाटनले बलात्कारको आरोपमा निर्दाेष ठहर गर्दै सफाइ दिएपछि सन्दीपलाई टोलीमा विश्वकप खेल्न पठाउन क्यानले अनुमति मागेसँगै आईसीसीले सन्दीपलाई टोलीमा राख्न नाम दर्ता गराएसँगै उनी विश्वकप खेल्न जाने भएका हुन्। यसअघि… Continue reading सन्दीपलाई आइसीसीले दियो विश्वकप खेल्ने अनुमति
मौद्रिक नीति समीक्षाका १० विशेषता, शेयरबारे के छ ?
४ जेठ, काठमाण्डौ। नेपाल राष्ट्र बैंकले घरजग्गा किन्न सहज व्यवस्थासहित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै घर जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको हो । यो व्यवस्था लागू भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको… Continue reading मौद्रिक नीति समीक्षाका १० विशेषता, शेयरबारे के छ ?
विश्वकप अघि नेपालको लगातार दोस्रो जित
४ जेठ, काठमाण्डौ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टोलीले वेस्टइन्डिजको स्थानीय विनवार्डस भोलक्यानोज टिमविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । गएराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो । पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट… Continue reading विश्वकप अघि नेपालको लगातार दोस्रो जित
गिरीबन्धु ओली कि देउवा ? जुहारीमा शीर्ष नेता
३ जेठ , विराटनगर । गिरीबन्धु टि–स्टेट प्रकरणमा नेपालका दुई सबैभन्दा ठूला र पुराना दल नेपाली कांग्रेस र नेकपा एमाले आमनेसामने भएका छन् । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा हदबन्दी प्रयोजनका लागि गणना गर्नू भनी आदेश दिएपछि राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप सुरु… Continue reading गिरीबन्धु ओली कि देउवा ? जुहारीमा शीर्ष नेता
पुटिन बेइजिङमा रहेकै बेला चीनले घेर्रो ताइवान
३ जेठ , एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा रहेकै बेला चीनले फेरि ताइवानलाई घेरा हालेको छ । ताइवानले आफ्नो हवाई तथा जलक्षेत्रमा चीनले फेरि घेरा हालेको दाबी गरेको छ । आज विहान आफ्नो हवाई तथा जल क्षेत्र आसपास २७ वटा चिनियाँ विमान र ७ वटा नौसेना जहाज देखिएको ताइवानी अधिकारीहरुले बताएका छन्… Continue reading पुटिन बेइजिङमा रहेकै बेला चीनले घेर्रो ताइवान
नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला
३ जेठ ,काठमाण्डौ । युगान्डाबाट आएका दुई महिला २ किलो ६५४ ग्राम कोकिनसहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त लागुऔषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन् । तीनैजना काठमाडौंबाट पक्राउ परेका हुन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरी लागु औषध ब्युरोले बिहीबार सार्वजनिक… Continue reading नेपालमा कोकिन तस्करी गर्ने तीन विदेशी महिला
नेपाली टेबलटेनिस ओलम्पिक्समा पहिलो पटक छनोट
३ जेठ , काठमाण्डौ । नेपालका स्यान्टु श्रेष्ठ आगामी पेरिस ओलम्पिक्सका लागि छनौट भएका छन् । टेबलटेनिसको दक्षिण एसियाली क्षेत्रीय छनौट प्रतियोगितामा फाइनल जितेसँगै स्यान्टु ओलम्पिक्सका लागि छनौट भएका हुन् । स्यान्टुले बुधबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा नेपालकै संयोग कपालीलाई ४–३ सेटले हराएका थिए । स्यान्टु र संयोगबीच को ओलम्पिक्समा पुग्ने… Continue reading नेपाली टेबलटेनिस ओलम्पिक्समा पहिलो पटक छनोट
विश्वकै शक्तिशाली युवाको सूचीमा पर्ने श्रेया गिरी को हुन् ?
३ जेठ ,काठमाण्डौ । फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट काठमाडौंकी श्रेया गिरी छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । लण्डनमा स्नातकोत्तर… Continue reading विश्वकै शक्तिशाली युवाको सूचीमा पर्ने श्रेया गिरी को हुन् ?