पोखरा, ८ पुस ः कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्पm गइरहेको ना३ख ७४३६ नंको बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा छ जना यात्रु घाइते भएकामा… Continue reading बस दुर्घटनामा वडा सदस्यको मृत्यु
Category: समाज
धनकुटामा महिला हिंसाका घटना बढे
धनकुटा, ७ पुस ः गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ । बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वार्षिक समीक्षा कार्यक्रममा गत वर्षको तुलनामा १० प्रतिशतले घरेलु हिंसाका घटनामा वृद्धि भएको जनाएको छ । जिल्लामा गैरराज्य पक्षबाट भएको ३८ घटनामध्ये ३३ वटा… Continue reading धनकुटामा महिला हिंसाका घटना बढे
ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम, ७ पुस ः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय… Continue reading ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
वृद्धवृद्धाको उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना
इलाम, ६ पुस माईभगवती वृद्धाश्रममा आश्रित वृद्धवृद्धाको औषधोपचारमा सहयोग गर्ने उदेश्यले ट्रस्ट स्थापना गरिएको छ । विगतका दिनमा इलाम बसेर सेवारत चिकित्सकद्वय हिमाल दाहाल र आशा कार्कीले आफ्नो आमा चेतकुमारी दाहालको स्मृतिमा चेतकुमारी दाहाल मेमोरियल ट्रस्टको स्थापना गर्नुभएको हो । आशा कार्कीको संयोजकत्वमा ट्रस्ट सञ्चालन समितिसमेत गठन भएको छ । संरक्षक संस्था महिला जागरण संघ… Continue reading वृद्धवृद्धाको उपचारका लागि चिकित्सकद्वारा अक्षयकोष स्थापना
९ घण्टापछि ग्यास प्लान्टको आगलागी नियन्त्रणमा
वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा अाएकाे छ । ९ घण्टापछि आगलागी नियन्त्रणमा अाएकाे सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् । यद्यपी अब भने दमकलको सहायताले आगो निभाउन सहज देखिएको… Continue reading ९ घण्टापछि ग्यास प्लान्टको आगलागी नियन्त्रणमा
साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब
काठमाडौँ, ५ पुस ः मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि २०१४ को अवधिमा नेपालको गरिबी आधा घटेको थियो । प्रतिवेदन स्वास्थ्य,… Continue reading साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब
सिरहामा पशुपक्षी बीमा प्रभावकारी
लहान– सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३ सय ९१ पशु र तीन हजार ७०० भन्दा बढी कुखुराको बीमा गरिएको छ । आव २०७२/७३ देखि सिरहामा पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालनमा… Continue reading सिरहामा पशुपक्षी बीमा प्रभावकारी
सुपर ग्यास उद्योगमा भीषण आगलागी सबै बुलेट जले, दुईको मृत्यु, कम्तिमा ३ घाइते (अपडेट)
वीरगञ्जको सुपर ग्यास उद्योगको प्लान्टमा भीषण आगलागीमा परी २ जनाको मृत्यु भएको छ। वीरगञ्ज १८ भवानीपुरमा रहेको उद्योगमा बिहान ६ बजे आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो। ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि घटनास्थलमा पुगेको अग्नीनियन्त्रक दमकलसमेत जलेको छ। बरुणयन्त्र जल्नुको साथै आगो नियन्त्रण बाहिर गएपछि घटनास्थलबाट… Continue reading सुपर ग्यास उद्योगमा भीषण आगलागी सबै बुलेट जले, दुईको मृत्यु, कम्तिमा ३ घाइते (अपडेट)
दुर्घटनामा सख्त घाइते महिलाको मृत्यु
पोखरा, ५ पुस ः पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा भएको सवारी दुर्घटनामा सख्त घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने सिन्धुली जिल्लाको साविक कपुर गाउँपालिका–५ घर भई हाल सो वडाको मिलनटोल बस्ने २४ वर्षीया सरिता… Continue reading दुर्घटनामा सख्त घाइते महिलाको मृत्यु
ग्यास उद्योगमा आगो लागेपछि नजिकको बस्ती सारिँदै
५ पुस, वीरगञ्ज । वीरगञ्जको सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रण बाहिर गएपछि नजिकको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्यास उद्योग नजिक रहेको मसिहानी बस्ती खाली गराइएको हो । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । आगो फैलिँदै गएपछि वरपरका बासिन्दा त्रसित भएका छन् । पर्साका प्रमुख जिल्ला… Continue reading ग्यास उद्योगमा आगो लागेपछि नजिकको बस्ती सारिँदै
ट्र्याक्टर पल्ँिटदा एकको मृत्यु
जितपुर, कपिलवस्तु, २ पुस ः ट्र्याक्टर पल्टिँदा आज यहाँ एक युवकको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–६ झरनी भगलापुरमा लु ३ त ५२१५ नंको ट्र्याक्टर तीव्रगतिमा खोलामा नदीजन्य पदार्थ लिन जाने क्रममा अनियन्त्रित भई पल्ँिटदा स्थानीय २४ वर्षीय सुरेश थारूको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर दुर्घटना हँुदा एकजना गम्भीर घाइते भएको र अन्य… Continue reading ट्र्याक्टर पल्ँिटदा एकको मृत्यु
दुईको मृत्यु
धनगढी, २ पुस ः टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु… Continue reading दुईको मृत्यु
ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
पाल्पा, १ पुस ः पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे रहेका छन् । तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेको अहिले तानसेनस्थित मिसन अस्पतालमा… Continue reading ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
दुर्घटनामा ४१ घाइते
मलेखु, धादिङ, १ पुस ः धादिङको जोगिमारामा आज बिहान भएको दुर्घटनामा ४१ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडाँैतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरित दिसातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा सडकमा ठोक्किएर दुर्घटना… Continue reading दुर्घटनामा ४१ घाइते
नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ
काठमाडौँ, २८ मंसिर ः काठमाडौँ दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजकसहित आठ जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले आज पक्राउ गरेको छ । चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सञ्चालकले करिब पाँच हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएको तर मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सञ्चालक र आयोजकले… Continue reading नाइट क्लबका सञ्चालक र कार्यक्रमका आयोजक पक्राउ
विस्फोटमा एक घाइते
लहान, २८ मंसिर ः लहानस्थित शहीद चोकमा आज दिउँसो बम विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानको शहीद रमेश चोक नजिक साइकलमा राखिएको प्रेसरकुकर बम दिउँसो २ बजेतिर विस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ निवासी ४५ वर्षीय परमेश्वर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिनुभयो ।… Continue reading विस्फोटमा एक घाइते
घुस लिँदालिँदै पक्राउ
भक्तपुर, २८ मंसिर ः जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर… Continue reading घुस लिँदालिँदै पक्राउ
झापामा खुला दिसामुक्त अभियान ः सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य
–सन्तोष शर्मा बनियानी, झापा, २८ मंसिर ः झापा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभियान चलिरहेका बेला सदरमुकामवासी नै दिसापिसाबको दुर्गन्ध सहन बाध्य भएका छन् । जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको मलमूत्र जथाभावी फाल्दा यहाँका स्थानीयवासी दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् । भद्रपुर–९ की स्थानीयवासी कालिका न्यौपानेको जग्गामा कारागारले मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको… Continue reading झापामा खुला दिसामुक्त अभियान ः सदरमुकामवासी नै दुर्गन्ध सहन बाध्य
आगलागीमा परी महिलाको मृत्यु
इलाम, २८ मंसिर ः इलाम नगरपालिका–४ बिब्ल्याँटेस्थित एक घरमा गएराति आगलागीमा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिब्ल्याँटेका भवीन्द्र नेपालको घरमा राति २ बजे आगलागी हुँदा उनकी श्रीमती ३० वर्षीया पवित्रा नेपाल जलेर घाइते भएकी थिइन् । इलाम अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि झापातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी… Continue reading आगलागीमा परी महिलाको मृत्यु
एकल महिलाद्वारा प्रहरी चौकीलाई रु २२ लाखको जग्गा
म्ला, २८ मंसिर ः जुम्लाको सिंजा क्षेत्रकी एक स्थानीय एकल महिलाले प्रहरी चौकी गुठिज्यूलालाई रु २२ लाख बराबरको जग्गादान गर्नुभएको छ । कनकासुन्दरी गाउँपालिका–५ का स्थायी निवासी देवीकन्या उपाध्यायले आफ्ना स्वर्गीय पति लक्ष्मीनारायण उपाध्यायको सम्झनामा जग्गादान गर्नुभएको हो । नाग्म–मुगु–गमगढी राजमार्गसँग जोडिएको ६४५ वर्गमिटर क्षेत्रफलको जग्गा तीनै छोराको सहमतिमा प्रहरी चौकीलाई निःशुल्क प्रदान गरिएको माइला… Continue reading एकल महिलाद्वारा प्रहरी चौकीलाई रु २२ लाखको जग्गा
म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण शुरु
बेनी, म्याग्दी, २७ मंसिर ः म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार… Continue reading म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण शुरु
बेलका क्षेत्रमा हात्तीको उपद्रो बढ्यो
गाईघाट, उदयपुर, २६ मंसिर ः एक हप्ता यतादेखि उदयपुर जिल्लाको बेलका नगरपालिका–२ तथा बेलकातरी आसपासको क्षेत्रमा दैनिकरुपमा रातिको समयमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सुनसरीको कोशी टप्पु क्षेत्रबाट दैनिक आधा दर्जनभन्दा बढी जंगली हात्ती रातिको समयमा बेलका क्षेत्रमा प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र बिगार गर्न थालेपछि स्थानीयवासी निकै त्रसित हुन पुगेको कुरा… Continue reading बेलका क्षेत्रमा हात्तीको उपद्रो बढ्यो
विजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्युविजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु
नुवाकोट – नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी ¥यालीमा सहभागी भएर फर्कदै गरेको समयमा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठले… Continue reading विजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्युविजयी र्यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु
धुलोका कारण पाइप बिच्छ्याउन र पानी परीक्षण बाँकी हुँदै सडक कालोपत्र शुरु
काठमाडौँ, २२ मंसिर ः मेलम्चीको पाइप बिच्छ््याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या भएकाले कालोपत्र गर्न थालिएको सडक विभागले जनाएको… Continue reading धुलोका कारण पाइप बिच्छ्याउन र पानी परीक्षण बाँकी हुँदै सडक कालोपत्र शुरु
युवकको शव फेला
गाईघाट, उदयपुर, २२ मंसिर ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार बिहीबार २ बजे केही साथीसँग पोखरीमा पौडी खेल्न प्रवेश गरेका त्रिनपा–६ का २२ वर्षीय डेबिट राई पोखरीमा डुबेर बेपत्ता भएका थिए । तर बिहीबार बेलुकीदेखि… Continue reading युवकको शव फेला
भूकम्पको धक्का महसुस
२२ मंसिर, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।
बसको ठक्करबाट दुईजनाको मृत्यु
रत्ननगर, चितवन, २२ मंसिर ः चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो । गए राति करिव ११ बजेको समयमा… Continue reading बसको ठक्करबाट दुईजनाको मृत्यु
दुर्घटनामा एकको मृत्यु, चार घाइते
बेसीशहर, लमजुङ, २२ मंसिर ः सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोला सोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु… Continue reading दुर्घटनामा एकको मृत्यु, चार घाइते
सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय
लहान, २० मंसिर ः सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो । फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी… Continue reading सेनाको टोलीद्वारा सकेट बम निष्क्रिय
चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
मंगलबारे, इलाम, १९ मंसिर ः निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको हो । गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका… Continue reading चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ
परशुराम नगरपालिकामा भेटिएको बम निस्कृय
डडेल्धुरा, १९ मंसिर ः डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ । परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको हो । परशुराम नपाको जोगबुढास्थित लालढुंगा बजारमा रहेको जोगबुढा बसपार्क नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबारै… Continue reading परशुराम नगरपालिकामा भेटिएको बम निस्कृय
पोखरीमा डुबेर बालकको मृत्यु
खोटाङ, १८ मंसिर ः पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो । आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयवासी भगेश्वर राईले बताउनुभयो… Continue reading पोखरीमा डुबेर बालकको मृत्यु
धनगढीमा फेला परेको बम निष्क्रिय
धनगढी, १८ मंसिर ः धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४००… Continue reading धनगढीमा फेला परेको बम निष्क्रिय
निर्माण व्यवसायी गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ। हत्यामा संलग्न सुटरसहित ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो । गौचनको असोज २३ गते नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा गोली हानी हत्या… Continue reading निर्माण व्यवसायी गौचन हत्याका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ
एकेडेमीलाई सहारा हङ्कङद्वारा रु १५ लाख सहयोग
पोखरा, १७ मंसिर ः खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लबद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीका लागि सहारा हङ्कङद्वारा रु १५ लाख आर्थिक सहयोग गरिएको छ । ‘आत्मसाक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराले सञ्चालन गरेको अक्षयकोषमा रु १० लाख र एकेडेमीमा आश्रित बालकको भरणपोषणका लागि… Continue reading एकेडेमीलाई सहारा हङ्कङद्वारा रु १५ लाख सहयोग
मोरङमा दुईको मृत्यु
विराटनगर, १७ मंसिर ः बेग्लाबेग्लै घटनामा मोरङमा शनिबार दुईजनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–१ किशे बाँकेमा २९ वर्षीय सागर लिम्बूको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । खोलामा माछा मार्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो । त्यस्तै, सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकमा रमेश अधिकारीको तीन वर्षीय छोरा रुपेशको शनिबार पोखरीमा डुबेर मृत्यु… Continue reading मोरङमा दुईको मृत्यु
जीप खोलामा खस्दा चालकको मृत्यु
गौर, रौतहट, १७ मंसिर ः संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् । घाइते दुईजनालाई स्थानीय अस्पतालमा… Continue reading जीप खोलामा खस्दा चालकको मृत्यु