NepalTimes

प्रदेश

पाँचथरमा कुटपिट गरी श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२५ असार,पाचँथर । पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।फिदिम नगरपालिका १४ बुर्दुम बस्ने ३५ वर्षीया...

Read moreDetails

रौतहटमा चार वर्षीया बालिकालाई अपहरण गर्ने २४ वर्षे यूवक पक्राउ

२५ असार, रौतहट । रौतहटमा चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।ईशनाथ...

Read moreDetails

राष्ट्रिय शोकको दिन मधेश प्रदेशसभाको बैठकमा विपक्षी एमालेका सांसदहरुले गरे बहिष्कार

२५ असार, जनकपुरधाम । संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेको दिन प्रदेशसभा बैठक राखेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र...

Read moreDetails

लुम्बिनी प्रदेशका वनमन्त्री स्वयम सर्पको उद्धार गर्न खटिए

२५ असार,बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका...

Read moreDetails

चैनपुरमा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यू ,४२ जना घाइते

२४ असार, सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका १० दुमकटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने...

Read moreDetails

अख्तियार द्धारा विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा...

Read moreDetails

बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी

२४ असार,काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो।वैशाख ३० मा गरिएको चुनावमा...

Read moreDetails

खोटाङ रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य मृत फेला

२३ असार,खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका ३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छिन ।गएको वैशाख ३०...

Read moreDetails

बाजुराको बुढीगंगामा मतदानका क्रममा आज फेरी गोली चल्यो

२३ असार,बाजूरा । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेको छ । मतदानको क्रममा विवाद...

Read moreDetails

अर्थमन्त्रीको राजीनामा माग्दै काठमाण्डौमा युवा संघले गरे प्रदर्शन, प्रदर्शनका दृश्यहरु यस्ता छन

२१ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले हनुमानस्थानमा विरोध...

Read moreDetails

राष्ट्रपति विद्यादेवी भण्डारीकै नक्कली फेसबुक पेज बनाउनेलाई साइबर ब्युरोले अनुसन्धान थाल्यो

२१ असार,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीकै फोटो राखेर नक्कली फेसबुक पेज बनाएको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ...

Read moreDetails

परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै मधेश प्रदेश सभाले छानबिन गर्ने

२१ असार, जनकपुरधाम । मधेश प्रदेश सभाले परीक्षण बिना नै गर्भवतीको पित्तथैलीको शल्यक्रिया गरिएको भन्दै घटना बारे छानबिन गर्ने भएको...

Read moreDetails

रामेछाप दुर्घटना अपडेट,मृत्यु हुनेको संख्या १३ पुग्यो

२१ असार, काभ्रे । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र...

Read moreDetails

पोल ढलेपछि उदयपुरको त्रियुगा र चौदण्डीगढी चार दिनदेखि अन्धकारमय

२१ असार,उदयपुर । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबारको बाढीले ढालेको पोल मर्मत नगर्दा ती नगर क्षेत्रसहित अन्य...

Read moreDetails

रामेछाप दुर्घटनामा ज्यान गूमाउनेको संख्या १२ पूग्यो,घटनास्थलका तस्विरहरु यस्ता छन

२१,असार,विराटनगर ।रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा हाल सम्मको अपडेट अनूसार १२ जनाको मृत्यु भएको छ । खाँडादेवी गाउँपालिका–१...

Read moreDetails

सुर्खेतमा सुख्खा पहिरोले हिँडिरहेकी एक महिलाको आधा शरीर पुरियो

२१ असार,सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोलानजिक सुख्खा पहिरो जाँदा एक जना महिलाको आधा शरीर पुरिएको छ।बाटोमा हिँडिरहेका बेला ती...

Read moreDetails

मादीको एकै परिवारका ६ जनाको हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला

२१ असार, विराटनगर । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।एकै परिवारका...

Read moreDetails

रूकुम पूर्वमा पहाडबाट खसेको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पार्यो

२० असार,रूकुम । रूकुम पूर्वको सिस्ने गाउँपालिका ३ मा पहाडबाट खसेको एउटा अजंगको ढुंगाले वडा कार्यालयमा दुईतिर प्वाल पारिदिएको छ।...

Read moreDetails

ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै आफन्त ले गरे पूर्व–पश्चिम

२० असार,बर्दिया । तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका...

Read moreDetails

मोरङको रतुवामाईमा एक जना महिलाको शव फेला,अझै पहिचान खूलेन

२० असार,विराटनगर । मोरङमा एक जना महिलाको शव फेला परेको छ। सोमबार बिहान ६ बजे रतुवामाई नगरपालिका(२ क्यापटोलस्थित कल्भर्टको पानी...

Read moreDetails

बाँकेमा दुई जना साढे तीन किलो अफिम सहित पक्राउ

२० असार, नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी...

Read moreDetails

धनगढी उपमहानगरको नगरसभाको बैठकमा कुर्सी हानाहान भएपछि  तनाव ग्रस्त

२० असार,धनगढी । धनगढी उपमहानगरको आठौं नगरसभाको तेस्रो बैठकमा चर्को विवाद भएपछि तनाव उत्पन्न भएको छ। सो क्रममा उपमेयर कन्दकला...

Read moreDetails

खेलकुदको इतिहास बोकेका १ सय ८७ खेलाडी प्रदेश १ खेलकुद बोर्डले गर्यो सम्मान

२० असार,विराटनगर । विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ । प्रदेशस्तरमा विभिन्न...

Read moreDetails

कोशी अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गरिने

२० असार, विराटनगर । कोशी अस्पताल विराटनगरले अस्पतालको नाम दुरुपयोग गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्न प्रशासनलाई पत्र काटेको छ...

Read moreDetails

भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरे

२० असार,काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासका गार्डले आफैमाथि गोली प्रहार गरेका छन् । ड्युटीमा रहेका सुरक्षागार्डले आफैलाई गोली हानेको र...

Read moreDetails

जुम्लामा चट्याङ लागेर ८० भेडा मरे

१९ असार,जुम्ला। जुम्लाको पातारासी गाउँपालिका–४ स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङबाट...

Read moreDetails

हुम्लामा पर्यटक लुटपाटको आरोपमा ७ जना पक्राउ

१९ असार, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।...

Read moreDetails

३७ घण्टापछि भेटियो पाँचथरमा पहिरोले घर बगाउँदा बेपत्ता भएका २ जनाको शव

१९असार, पाँचथर । गएको शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको...

Read moreDetails

दोलखामा २ यात्रुवाहक बस ठोक्किए, २१ जना घाइते

१८ असार,काठमाण्डौ ।दोलखामा आइतवार दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।चरिकोटबाट काठमाडौं जाँदै गरेको र काठमाडौंबाट...

Read moreDetails

बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृतावस्थामा फेलापरेकी कर्मचारीको शवअझै उठाइएन

१८ असार,काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृतावस्थामा फेलापरेकी कर्मचारी रमा रायमाझीको शव अझै उठाइएको छैन ।२१ वर्षीया रायमाझी...

Read moreDetails

भालुको पित्तसहित दुईजना जोरपाटीबाट पक्राउ

१८ असार,काठमाडौं । काठमाडौंको जोरपाटीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची, पाणिनी गाउँपालिका–२ का ५३ वर्षीय...

Read moreDetails

धम्क्याएर रकम असुल गर्न खोज्ने मोरङका दुई व्यक्ति पक्राउ

१८ असार, काठमाडौं । मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

Read moreDetails

उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि लगाएको बाँध बाढीले भत्काउदा करिब १० बिगाहा खेत डुबानमा

१८ असार, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका(५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउतर्फ लगाएको बाँध बाढीले भत्काएको छ ।...

Read moreDetails

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

१८ असार, गुल्मी । गुल्मीमा जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी...

Read moreDetails

रंगेलीमा श्रीमतीलाइ आगलागीमा पारी हत्या गरेको आशंकामा श्रीमान्नै पक्राउ

१८ असार ,विराटनगर ।मोरङको रंगेली नगरपालिकाको बिर्ता बजारस्थित एक घरमा भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । गए...

Read moreDetails

ताप्लेजुङबाट झापा आइरहेको बोलेरो इलाममा दुर्घटना

१७ असार,विराटनगर । ताप्लेजुङबाट यात्रु लिएर झापा आउँदै गरेको बोलेरो जीप इलाममा दुर्घटनामा परेको छ। इलाम नगरपालिका वडा नम्बर १...

Read moreDetails

प्रदेश १का अन्तर्राष्ट्रिय खेलाडीलाई खेलकुद बोर्डले सम्मान गर्ने

१७ असार,विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको...

Read moreDetails

विप्लव निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक झालाई दले कालो मोसो

१७ असार ,काठमाण्डौ ।पाठ्यपुस्तकको अभाव गराएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्रका...

Read moreDetails

यौन दुरुपयोग गर्ने सर्वनाम शिक्षालयका शिक्षक रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

१६असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका–६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल...

Read moreDetails

विराटनगरमा सिंघिया खोला बस्तीमा पस्यो

१४ असार,विराटनगर । प्रदेश १ को राजधानी विराटनगरको पूर्वी सीमा भएर बग्ने सिंघिया खोलामा गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी...

Read moreDetails

डडेल्धुराका कम्प्युटर अपरेटरमाथि कैलालीमा आक्रमण,भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला

१३ जेष्ठ,कैलाली । कैलालीका एक कम्प्युटर अपरेटर भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर...

Read moreDetails

पाँचथरमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ जना घाईते

१३असार,पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिका ३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १...

Read moreDetails

काठमाडौंमा थप ९ जनामा हैजा पूष्टी

१२ असार,काठमाडौं । काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले विभिन्न स्थानका...

Read moreDetails

हिजो चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार

१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७...

Read moreDetails

ईलाममा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु

१२ असार,ईलाम।ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउ स्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

Read moreDetails

दुधमा २ रुपैयाँ अनुदान दिनुको औचित्य के हो ?

१२ असार,विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९ ÷८० को बजेट मार्फत दुध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ...

Read moreDetails

काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ

११ असार ,काठमाडौं ।काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका(२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा...

Read moreDetails

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

११ असार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना सख्त...

Read moreDetails

एमालेका निर्वाचित जनप्रतिनिधि आउन ढिला गरेपछी जीतपुरसिमराको नगरसभा अझै सुरु हुन सकेन

१० असार, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा सुरु हुन ढिलाइ भएको छ । बिहान ११ बजे सुरु हुने भनिएको...

Read moreDetails

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ६२ करोडको बजेट

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट...

Read moreDetails

सुर्खेतमा बर्डफ्लुको जोखिम बढ्दो

१० असार , काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३००...

Read moreDetails

तिलोत्तमाकी अमृता खत्री टण्डनको साढे २ महिनापछि आज अन्त्येष्टि गरिँदै

१० असार, बुटवल । शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २...

Read moreDetails

मधेश सरकारले प्रशासनिक भवन बनाउन जनकपुर चुरोट कारखाना लिमिटेडको प्राङ्गणनै रोज्यो

८ असार, जनकपुरधाम । मधेश प्रदेशको प्रशासनिक भवन जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्रांगणमै निर्माणका लागि सरकारलाई सिफारिस गरिने...

Read moreDetails

आन्दोलनरत विर्तामोड वाणिज्य संघका अध्यक्षसहित अन्य १० व्यवसायी नियन्त्रणमा

८ असार, विराटनगर । झापाको विर्तामोडमा विर्तामोड उद्योग वाणिज्य संघ नेतृत्वको आन्दोलनमा प्रहरीले बल प्रयोग गरी १० जना व्यवसायीलाई नियन्त्रणमा...

Read moreDetails

काठमाडौंमा हैजा रोकथाम गर्न समिति गठन

८ असार, काठमाडौं । काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको...

Read moreDetails

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एक भारतीय पक्राउ

८ असार, वीरगञ्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा...

Read moreDetails

काठमाण्डौमा जबरजस्ती करणी गरी गहना र पैसा लुट्ने एक जना पक्राउ

७ असार,काठमाण्डौ । काठमाण्डौमा महिलालाई जबरजस्ती करणी गरेर पैसा र गहना लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको...

Read moreDetails

आलेको राजीनामा माग गर्दै विराटनगरमा स्थानीयको विरोध प्रदर्शन

७ असार ,विराटनगर । विराटनगर विमानस्थल विस्तार क्षेत्रका स्थानीयले पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेको राजीनामा माग गर्दै विरोध...

Read moreDetails

अपरहणको नाटक गरी २० लाख फिरौती माग्‍ने युवा पक्राउ

७ असार, विराटनगर । प्रहरीले अपरहणको नाटक गरेर आफ्‍नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्‍ने युवालाई पक्राउ गरेको छ ।...

Read moreDetails
Page 9 of 11 1 8 9 10 11

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist