NepalTimes

राजनीति

राजनीतिक News

बालेनलाई युवा संघले थर्कायो,पक्राउ गर्न माग

१३ चैत , काठमाण्डौ। महानगरका कर्मचारीले तलब सुविधा नपाएको भन्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका बालेन शाहलाई नेपाली कांग्रेस समर्थित...

Read moreDetails

विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा

१३ चैत ,काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका छन्...

Read moreDetails

कुलमानमाथि अर्बौं घोटालाको आरोपः छानबिनमा लेखा समिति

१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको पद खोसेसंगै सरकारले अब कुलमान घिसिङमाथि लगाइएको अभियोगहरुको पनि छानबिन...

Read moreDetails

७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने

१३ चैत , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र केन्द्र सरकारबीचको सम्बन्ध झनै टकरावपूर्ण बन्दै गएको छ। सरकारसँग...

Read moreDetails

कुलमानका पक्षमा देखावटी नाटक कसले देखाए ?

१३ चैत , काठमाण्डौ । नेपालको राजनीति सधैं दोहोरो चरित्रको रंगमञ्च बनेर प्रस्तुत हुने गर्छ। जब सत्ता अनुकूल हुन्छ, नेताहरू...

Read moreDetails

कुलमानलाई हटाउन प्रचण्डको पनि साथ ? टिआरसीसँग कुलमान साटे ?

१३ चैत , काठमाण्डौ। राजावादीहरुको सक्रियता बढीरहेका बेला चैत्र १५ गतेलाई केन्द्रमा राखेर गणतन्त्र पक्षधरहरुले पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने...

Read moreDetails

देश उज्यालो बनाउनेलाई अँध्यारोमा धकेल्ने सरकार !

१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले देशभरि आक्रोशको ज्वाला बलिरहेको छ...

Read moreDetails

ऊर्जामन्त्रीको पुत्ला दहनः कुलमानको समर्थनमा विद्यार्थी उर्ले

१३ चैत ,काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध चर्को विरोध सुरु भएको छ ।...

Read moreDetails

जनताको मनमा बसेका कुलमान कसरी बने मन्त्रीको कसिंगर ?

११ चैत , काठमााण्डौ। उज्यालो नेपालका नायक कुलमान घिसिङ विरुद्ध सरकारले न्वारानदेखिको बल लगाए पनि उनको पक्षमा जनता छन् ।...

Read moreDetails

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

११ चैत , काठमााण्डौ। नेपालको राजनीतिक वृत्तमा अहिले एक सनसनीपूर्ण विषय चर्चामा छ—प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियन्त्रणमा...

Read moreDetails

आन्दोलन गर्न बोलाएपछि वर्षमानमाथि आलोचनाको वर्षा

११ चैत , काठमााण्डौ । काँधमा चढेर टाउकोमा हान्ने दिन आईसके जिल्ला जिल्लामा गाडी पठाउनुस नेता ज्यु हामी राष्ट्र र...

Read moreDetails

सिंहदरबारमा आज ओली, देउवा र प्रचण्डको भेला

११ चैत ,  काठमााण्डौ। आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुँदै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा...

Read moreDetails

ज्ञानेन्द्र नालायक भन्दै देउवाले गरे राजतन्त्रको च्याप्टरक्लोज

११ चैत, काठमाण्डौ । नारायणहिटीमा पुनः फर्किएर बन्द बाकसमा रहेको श्रीपेच धारण गर्ने आफ्नो अभिलाषा पूरा गर्न जनताको साथ मागेका...

Read moreDetails

चैत १५मा गणतन्त्रवादी र राजतन्त्रवादीको भेट

११ चैत, काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिले नेपालमा राजनीतिक तरंग ल्याएको छ। गणतन्त्र प्राप्तिको झन्डै दुई दशकपछि, राजावादीहरूको आन्दोलन...

Read moreDetails

पुनको खुलासा, “ऊर्जामन्त्री भ्रष्टको नाइके? कुलमानको मेहनत बर्बाद“

११ चैत, काठमाण्डौ । नेपालको समृद्धि र विकासका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका कसैबाट लुकेको छैन । औद्योगिकीकरण, आधुनिक पूर्वाधार...

Read moreDetails

रवि लामिछानेले पनि क्रान्तिका लागि मुख खोले

८ चैत ,काठमाण्डौ। गणतन्त्रविरुद्ध राजावादीहरुले सडक तताईरहेको अवस्थामा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि...

Read moreDetails

८४ मा प्रचण्ड प्रधानमन्त्री ? भारत गणतन्त्रकै पक्षमा

८ चैत , काठमाण्डौ  । नेपालको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष–अप्रत्यक्ष चासो सधैं रहने गरेको छ। विशेषगरी नेपालमा गठन हुने सरकारहरूको...

Read moreDetails

गिरिजाको बेबीकिङ प्रस्ताव अहिले संभव छ ?

८ चैत , काठमाण्डौ। काठमाडौंका सडकहरूमा गणतन्त्रविरोधी नाराहरू गुञ्जिएको दुई साता नबित्दै नेपाली कांग्रेसका पूर्वसभापति एवं गणतन्त्र स्थापनाका प्रमुख अभियन्ता...

Read moreDetails

ओलीको किचेन क्याबिनेट मध्यरातमा त्रिवि मैदानमा

८ चैत , काठमाण्डौ । नेपालमा लामो समयदेखि अधुरै रहेको सुविधासम्पन्न स्तरीय क्रिकेट मैदानको सपना साकार हुने संकेत देखिएको छ।...

Read moreDetails

आरजु दिल्लीबाट फर्किनासाथ सरकार ढल्ने !

६ चैत , विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले ८ महिना पुरा गरिसकेको छ । यो अवधिमा...

Read moreDetails

प्रहरीलाई अब ५ लाखसम्म सहुलियत कर्जा

६ चैत , काठमाण्डौ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले दज्र्यानी चिन्ह ग्रहण गर्दै गर्दा टोखाबाट युरो र डलरसहित...

Read moreDetails

अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ फ्रान्सको

६ चैत , एजेन्सी । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अमेरिका र युरोपबीच व्यापारिक तनाव बढेको छ। यहीबीच, फ्रान्सका...

Read moreDetails

राजतन्त्रको सपना टुट्यो, ज्ञानेन्द्र मनकामना जाने

६ चैत , काठमाण्डौ । नेपालमा राजसंस्था पुनःस्थापनाको माग गर्दै चलेको राजावादी आन्दोलन पछिल्लो समय विभाजित भएको छ। पूर्वराजा ज्ञानेन्द्र...

Read moreDetails

प्रचण्डले भने, ज्ञानेन्द्र गणतन्त्र ल्याउने भिलेन

५ चैत ,  काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फेरि राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका...

Read moreDetails

इजरेलले उडायो हमासको बंकर,३ सयको एकैचिहान

५ चैत , एजेन्सी । नेपालका विपिन जोशीसहित अझै कयौं बन्धकहरु हमासको कब्जामा रहेकै बेला इजरायली सेनाले गाजापट्टीमा ठूला आक्रमण...

Read moreDetails

आज स्ववियु निर्वाचनः मतदानकै दिन तालाबन्दी, कहाँ छ विवाद ?

५ चैत , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ।...

Read moreDetails

ओलीलाई हटाउन भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको हो ?

४ चैत , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी...

Read moreDetails

यौन धन्दाबाट धनी बनाउने कांग्रेसको योजना ? विश्वमा के छ ?

४ चैत , काठमाण्डौ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने विवादित अभिब्यक्ति...

Read moreDetails

गृहमन्त्रीको देखाउने दाँत, खुमबहादुरको सम्पत्ति जोगाए

४ चैत , काठमाण्डौ। गणतान्त्रिक व्यवस्थाले एउटा राजाको बदलामा टोलैपिच्छे राजा जन्माएको अनि आफू जनप्रतिनिधि भएको बिर्सिएर जनतालाई दास बनाएर...

Read moreDetails

कुलमानको पक्षमा सर्वोच्चको आदेश,उर्जामन्त्री माथि नैतिक प्रश्न

४ चैत , काठमाण्डौ ।  सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका...

Read moreDetails

पूर्व विशिष्टको सुविधा संसदमा पस्यो, दिनुपर्ने पक्षमा रघुजी

३ चैत , काठमाण्डौ । पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधाबसहितको प्रस्तावलाई कानूनी रुप दिन अघि बढाएपछि चौतर्फी आलोचना भइरहेको विषय संसद्मा...

Read moreDetails

नागरिक उन्मुक्ति र जनमत एक हुने

३ चैत , काठमाण्डौ । गएको प्रतिनिधिसभाबाट राष्ट्रिय राजनीतिमा शसक्त रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक हुने...

Read moreDetails

भारत नेपालमा के चाहान्छ ? के खेल्दैछ गोप्य खेल ?

३ चैत , एजेन्सी । नेपाल–भारत बीचको सम्बन्धको अहिलेको जटिलताबारे सोच्दा एउटा पुरानो उखान सम्झन लायक छ, ’बाख्रा पनि हराउनु,...

Read moreDetails

विद्यार्थीको मुटु छुने ‘बसाइँ’ उपन्यास,सर्जक लीलबहादुरको निधन

१ चैत्र ,काठमाण्डौ। साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति...

Read moreDetails

गणतन्त्रका राजाहरुलाई आजीवन सुरक्षा

१ चैत्र , काठमाण्डौ। नेपालले जन्मसिद्ध राजा हुने शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गरेको नौ वर्ष...

Read moreDetails

कराँचीबाट उडेको विमानको पाङ्ग्रा गायब, अवतरण भने सकुशल

१ चैत्र , काठमाण्डौ। पाकिस्तानको हवाई उड्डयन क्षेत्रको एउटा गम्भिर घटना सार्वजनिक भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को...

Read moreDetails

विमानबाट धुवाँ र आगोको मुस्लो, यात्रुहरू पखेँटामा उभिए

१ चैत्र , काठमाण्डौ । अमेरिकामा पछिल्लो समय हवाइ यात्रुहरूका लागि असुरक्षा बढ्दै गएको छ। बिहीबार साँझ फेरि एउटा विमान...

Read moreDetails

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

२८ फागुन , काठमाण्डौ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साझेदारीमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी...

Read moreDetails

चिहानघारी पनि नेताले छाडेनन्! संसदमा प्रश्न उठाएपछि खपिनसक्नु

२८ फागुन , काठमाण्डौ । प्रतिनिधिसधामा प्रतिपक्ष दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा राखेको अभिब्यक्तिकै कारण आजको...

Read moreDetails

आदित्यनाथको फोटो बोक्ने राणा भारतको शरणमा

२८ फागुन , काठमाण्डौ। गएको आइतबार पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई...

Read moreDetails

नेपालमा राजतन्त्रको भूतः जनताले किन खोजे ‘फेरि राजा’?

२८ फागुन , काठमाण्डौ । १० वर्ष लामो शसस्त्र संघर्षको बलमा नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो। जनताको नासो...

Read moreDetails

अमेरिका–युक्रेनबीच ३० दिने युद्धविरामको सम्झौता

२८ फागुन , एजेन्सी । अमेरिकाले सहायता र सूचना आदानप्रदान पुनस्र्थापित गर्ने सहमतिसँगै युक्रेन र अमेरिकाबीच रुससँगको युद्धमा ३० दिने...

Read moreDetails

आज पनि अग्नि सापकोटाविरुद्धको रिटको सुनुवाइ

२८ फागुन , काठमाण्डौ। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको दायर भएको रिटमा आज पुनः सुनुवाइ हुँदै छ...

Read moreDetails

तोसिमाको सांसद पद जोगियो, जितिन् मुद्दा

२७ फागुन , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन...

Read moreDetails

राजा फर्काउँछु भन्नेहरुको प्रसाईंले सात्तो खाए,तीन जना तीन तिर

२७ फागुन , काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंका सडकमा उत्रिएको प्रर्दशनको श्रेय लिन राजावादीहरुमा होडबाजी चलिरहेको छ।...

Read moreDetails

योगीको फोटोले नेपालमा बबाल,भारतमा समाचार

२७ फागुन , काठमाण्डौ। आइतबार पोखराबाट काठमाडांै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा राजावादीहरुको प्रदर्शनमा देखिएको योगी आदित्यनाथको फोटोले...

Read moreDetails

योगीको फोटोमा वाकयुद्ध ,‘लोकतन्त्र लुटतन्त्र मच्चाउने धन्दा’

२७ फागुन , काठमाण्डौ । ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रर्दशनका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर...

Read moreDetails

नेपाल हङकङसँग २ रनले पराजित

२७ फागुन , काठमाण्डौ । युगान्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले दोस्रो हार व्योहोरेको छ ।...

Read moreDetails

सुरु भयो स्ववियू चुनाव, आज उम्मेदवारी पत्र दर्ता

२७ फागुन , काठमाण्डौ। कुनै समय राजनीतिक वृत्तमा निकै चर्चा र चासो हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज विद्यार्थीहरूले...

Read moreDetails

कुलमानबारे मन्त्रिपरिषद् अनिर्णीत , उर्जामन्त्रीले दिएनन् ‘रिपोर्ट’, सरकार पछि हटेको हो ?

२७ फागुन ,काठमाण्डौ। कार्यसम्पादनमा शून्य नम्बर दिएर एकपछि अर्को स्पष्टीकरण सोधेको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय...

Read moreDetails

इरानलाई रुस–चीनको साथ, परमाणु कार्यक्रम रोक्न ट्रम्पलाई सकस

२६ फागुन , विराटनगर। अहिलेको अवस्थामा अमेरिकालाई सबैभन्दा धेरै चुनौती र तनाव दिने देशहरु चीन, इरान र रुस एक ठाउँमा...

Read moreDetails

राजावादीको प्रर्दशनले डरायो सरकार ? निषेध आदेश जारी

२६ फागुन , काठमाण्डौ। काठमाडौंमा राजसंस्थाको वकालत गर्दै गणतन्त्रविरोधी नाराहरू सडकमा गुञ्जिन थालेपछि, सरकारले राजधानीका केही स्थानलाई निषेधित क्षेत्र घोषणा...

Read moreDetails

राजावादीको प्रदर्शन कुन दलको नजरमा कस्तो ?

२६ फागुन , काठमाण्डौ । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको बक्तव्य र त्यसपछिका राजावादीहरुको प्रदर्शनलाई लिएर सत्तारुढ र...

Read moreDetails

राप्रपाले तिर्याे १ लाख जरिवाना, २२३ संस्थाले जरिवाना तिर्दा एमाले गएन

२६ फागुन ,काठमाण्डौ। ज्ञानेन्द्र शाहको स्वागतका लागि काठमाडौंमा गरिएको कार्यक्रमबाट वातावरण प्रदुषण भएको भन्दै बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरले...

Read moreDetails

गणतन्त्रमा किन बज्यो असन्तुष्टिको घण्टी ?

२६ फागुन , काठमाण्डौ । सामाजिक सञ्जालमा र हिजो काठमाण्डौंका सडकमा भनिए झैँ आजको भोलि नेपालमा राजतन्त्र फर्कन सम्भव छैन्...

Read moreDetails

ज्ञानेन्द्रको स्वागत बारे अन्तराष्ट्रिय मिडियाले के लेखे ?

२६ फागुन , काठमाण्डौ। नेपालमा राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा आइतबार गरिएको प्रदर्शनपछि ऐतिहासिक भएको भन्दै राजावादीहरु उत्साहित छन् ।...

Read moreDetails

ट्रम्पका विरोधी कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री

२६ फागुन,एजेन्सी । क्यानडामा अबको नयाँ प्रधानमन्त्री मार्क कार्नी बन्ने भएका छन् । लिबरल पार्टीको नेता चयनका लागि भएको निर्वाचनमा...

Read moreDetails

राप्रपालाई बालेनले ठोके एक लाख जरिवाना, राप्रपाले भन्यो तिर्दैनौं

२६ फागुन , काठमाण्डौ। संघीय राजधानीमा पूर्वराजाको भव्य स्वागतलाई काठमाडौं महानगर र राप्रपा बीच जुहारी देखिएको छ । काठमाडौं महानगरपालिकाले...

Read moreDetails
Page 3 of 247 1 2 3 4 247

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist