NepalTimes

राजनीति

राजनीतिक News

एक/दुई दिनमा चुनावको कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

२६ माघ, काठमाडौँ । निर्वाचन आयोग स्थानीय तहको चुनावका लागि कार्यतालिका बनाउन जुटेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका...

Read moreDetails

एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहितका दलहरूले आज प्रदर्शन गर्दै

२६ माघ, काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन...

Read moreDetails

एमसीसीको चक्करमा आज बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित

२६ माघ, काठमाडौं । आज (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार बुधबारका लागि बोलाइएको...

Read moreDetails

श्रमिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन टोली गठन

२५ माघ, काठमाडौँ । सरकारले श्रमिक अस्पताल निर्माणका लागि पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पताल...

Read moreDetails

आजदेखि मतदाता नामावली सङ्कलन कार्य स्थगित

२५ माघ, काठमाडौँ । स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ ।...

Read moreDetails

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

२३ माघ, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सात मन्त्रालय रहेको...

Read moreDetails

हावाहुरी र हिमपात प्रभावितलाई राहत दिन गृहमन्त्रीको निर्देशन

२२ माघ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली...

Read moreDetails

थापाका माग सम्बोधन गर्न विद्यार्थीले बुझाए लिङ्देनलाई ज्ञापनपत्र

२० माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताका लागि पूर्व अध्यक्ष कमल थापाले उठाएका माग सम्बोधन गर्न राप्रपा निकट...

Read moreDetails

प्रदेश १ का मुख्यमन्त्री राईलाई कालोझन्डा ?

२० माघ, विराटनगर । मन्त्रालय विभाजनको विरोधमा प्रदेश १ सरकारविरुद्ध आन्दोलित भएको नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि प्रहरीले बल प्रयोग...

Read moreDetails

सरकारले विदेशबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्न पुरस्कृत गर्ने

२० माघ, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि...

Read moreDetails

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा मधेश प्रदेशमा राजमार्ग अवरुद्ध

२० माघ, सप्तरी । सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ । किसान हकहितका लागि भन्दै आन्दोलन...

Read moreDetails

गृहमन्त्रीले बिहानै १४ जिल्लाका प्रजिअलाई किन गरे टेलिफोन ?

२० माघ, विराटनगर । गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाको शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूसँग जानकारी लिएका छन् । गृहमन्त्री...

Read moreDetails

एमाले निकट अनेरास्ववियूद्वारा जनकपुरधाममा प्रधानमन्त्रीको पुत्लादहन

१९ माघ, जनकपुरधाम । नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा...

Read moreDetails

पर्यटन बोर्डका सीईओ रेग्मीले आर्थिक अनियमितता गरेको छानविन समितिको निष्कर्ष

१८ माघ, काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीमाथि छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन...

Read moreDetails

चितवनको भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति

१८ माघ, काठमाडौँ । चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन...

Read moreDetails

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष पाठकसहित १४ जना पक्राउ

१८ माघ, काठमाडौँ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...

Read moreDetails

‘मार्सल टोली’द्वारा स्टिङ्ग अप्रेसनः मिनवा म्यानपावरका सञ्चालकसहित तीन जना पक्राउ

१८ माघ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन भएको कल सेन्टरमा ठगीको सूचनापछि मार्सल टोलीले स्टिङ्ग अप्रेसन...

Read moreDetails

संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै उपभोक्ता महासंघको प्रदर्शन

१८ माघ, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन...

Read moreDetails

एमाले निकट अनेरास्ववियुले देखाए सञ्चारमन्त्री कार्कीलाई कालोझण्डा

१८ माघ, काठमाडौँ । स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी...

Read moreDetails

वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

१८ माघ, मकवानपुर । वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । पछिल्लो पटक बसेको वाग्मती प्रदेश...

Read moreDetails

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

१८ माघ, काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको...

Read moreDetails

सरकारले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्छः पद्मा अर्याल

१७ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्मा अर्यालले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न...

Read moreDetails

एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौंः बाबुराम भट्टराई

१७ माघ, विराटनगर । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट...

Read moreDetails

राष्ट्रिय जनमोर्चा पनि विभाजित, कृष्णराज पौडेलको नेतृत्वमा समानान्तर समिति गठन

१६ माघ, बुटवल । नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ । हालको नेतृत्व दक्षिणपन्थी भासमा...

Read moreDetails

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छः डा. शेखर कोइराला

१६ माघ, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताए । विराटनगरस्थित कोइराला...

Read moreDetails

शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन्...

Read moreDetails

नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने

१६ माघ, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी...

Read moreDetails

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

१६ माघ, काठमाडौँ । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ...

Read moreDetails

भिजिट भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति गठन

१३ माघ, काठमाडौँ । सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ ।...

Read moreDetails

पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

१३ माघ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताएको छ । बुधबार भएको राष्ट्रियसभा...

Read moreDetails

यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले भने, ‘बिचौलियालाई भित्र पस्न नदिनुस्’

१३ माघ, काठमाडौँ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गरेका छन्...

Read moreDetails

अवकाश रकममा ५ प्रतिशतमात्रै कर लगाउन र बढी लिएको भए फिर्ता गर्न सर्वोच्चको आदेश

१३ माघ, काठमाडौँ । सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरुलाई विभिन्न सुविधाहरु दिँदा १५ प्रतिशत नभई ५ प्रतिशतमात्रै कर लगाउनुपर्ने भनी...

Read moreDetails

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

१३ माघ, सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र...

Read moreDetails

श्रममन्त्री श्रेष्ठ र नेपालका लागि यूएई राजदूत अल नाकीबीच शिष्टाचार भेट

१३ माघ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूत साइद हमदान...

Read moreDetails

जनप्रतिनिधि सवार गाडी तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन

१३ माघ, जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारले निर्देशन...

Read moreDetails

अलपत्र पार्ने म्यानपावर र दलालहरुलाई कारबाही गर्छुः श्रम मन्त्री

१२ माघ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र...

Read moreDetails

स्थानीय चुनाव संविधान र कानूनअनुरुप नै हुन्छः माधव नेपाल

१२ माघ, काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानून अनुरुप हुनुपर्ने...

Read moreDetails

७३ औं गणतन्त्र दिवस मनाउँदै भारत, नेपालबाट राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

१२ माघ, विराटनगर । आज भारतले आफ्नो ७३ औं गणतन्त्र दिवस मनाउँदै छ। प्रत्येक वर्षको जनवरी २६ मा भारतले आफ्नो...

Read moreDetails

जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१२ माघ, जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा...

Read moreDetails

माओवादी सांसदले तस्बिर खिचेपछि हेटौंडामा तनाव

१२ माघ, हेटौंडा । वाग्मती प्रदेश सांसद हिमाली गोलेले आफैले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय...

Read moreDetails

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

१२ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय...

Read moreDetails

वामदेव दम्पतीलाई कोरोना संक्रमण

१२ माघ, विराटनगर । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई नै कोरोना संक्रमण भएको छ। एमालेका पूर्वउपाध्यक्ष गौतमका...

Read moreDetails

उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह, ‘मल कारखाना खोल्नुस्, सरकारले सहयोग गर्नेछ’

११ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । अफगानी नागरिकलाई सहयोग...

Read moreDetails

राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान गर्ने

११ माघ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा मात्र मतदान...

Read moreDetails

 महासचिवमा वर्षमान पुनको दाबी, प्रचण्डले गरे स्वागत

११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त) ले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका...

Read moreDetails

राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग

११ माघ, विराटनगर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।...

Read moreDetails

चार्टर्ड विमानबाट स्वदेश फर्किंदै माओवादी नेता पुन

१० माघ, विराटनगर । चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किंने भएका छन् ।...

Read moreDetails

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु, के–के गर्न पाइँदैन ?

१० माघ, विराटनगर । राष्ट्रियसभा सदस्य चयनका लागि माघ १२ गते बुधबार दिन हुने निर्वाचनको मौन अवधि आइतबार मध्यरातदेखि सुरु...

Read moreDetails

निर्वाचनबारे संविधानसँग बाझिने ऐन संशोधन गर्न संविधानविद्हरुको सुझाव

९ माघ, काठमाडौँ । संविधानसँग बाझिने कानुन स्थानीय तह ऐन २०७३ संशोधन गर्न संविधानविद्हरूले सुझाव दिएका छन् । बालुवाटारमा आज...

Read moreDetails

पदाधिकारी चयनका लागि प्रचण्डद्वारा केन्द्रीय समिति बैठक आह्वान

९ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८...

Read moreDetails

ओलीको विज्ञप्तिः संविधानको अपब्याख्या, चुनावमा संकट

९ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्तारुढ गठबन्धनले संविधानको अपब्याख्या गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्ने प्रयास...

Read moreDetails

तीन तहको निर्वाचनबारे विज्ञहरुले के भने ?

९ माघ, काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले निर्वाचन हुनै नदिने षड्यन्त्रस्वरुप तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव अघि सारिएको...

Read moreDetails

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातदेखि लागू हुँदै

९ माघ, काठमाडौँ । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन...

Read moreDetails

रेणु यादवको बचाउ गर्दै जसपाद्वारा हिंसात्मक गतिविधि रोक्न जनमत पार्टीलाई चेतावनी

९ माघ, विराटनगर । सिके राउतको हत्या गर्ने धम्की दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको चौतर्फी आलोचना भइरहँदा...

Read moreDetails

राप्रपालाई विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिकः लिङ्देन

९ माघ, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शब्द हटाउन निर्वाचन आयोगले...

Read moreDetails

मधेस प्रदेशको राजपत्रमा छैन ‘चुच्चे नक्सा’

९ माघ, विराटनगर । तत्कालीन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’...

Read moreDetails

स्थानीय तहको निर्वाचनबारे के भन्छन् कानुनविद् ?

८ माघ, काठमाडौं । कानुनविद्हरुले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै...

Read moreDetails

१४औं महाविधेशनमा संस्थापन इतर समूहले मलाई अन्याय गर्योः प्रकाशमान सिंह

८ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहले आफूलाई अन्याय गरेको गुनासो गरेका...

Read moreDetails

रेणु यादवलाई विश्वप्रकाश शर्माको सुझावः माफी या राजीनामा, नभए प्रधानमन्त्रीद्वारा पदमुक्त

८ माघ, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति प्रकरण सल्ट्याउने तीन...

Read moreDetails

सर्वदलीय बैठकबारे हाम्रो पार्टीलाई कुनै जानकारी नै छैनः एमाले

८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी...

Read moreDetails

नोबेलको शुल्क विवाद समाधान गर्न प्रदेश सरकारले पहल थाल्यो

७ माघ, विराटनगर । विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा जारी तीन साता लामो आन्दोलनलाई...

Read moreDetails
Page 48 of 248 1 47 48 49 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist