पर्यटन

‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग निर्माण 

२ असाेज, दमौली । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको ‘मिनी ग्रेटवाल’ मा एक हजार १०० मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ । जिल्लाको ...

पोखराको पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको पर्खाइमा 

३० भदौ, पोखरा । पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु ...

हिमाल आरोहण र पदयात्रा खोल्ने सरकारको तयारी 

२५ भदौ, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले हिमाल आरोहण र पदयात्रा खुला गर्न सीसीएमसीमा प्रस्ताव पठाएको बताएका छन् । कोभिड १९ संक्रमणको कारण लामो समय लकडाउन हुँदा ...

पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने 

२३ भाद्र, काठमाडौं । कोरोनाभाइरसका कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले ...

इतिहास बोकेको सदर चिडियाखाना आर्थिक अभावले बन्द हुने अवस्थामा 

१८ भदौ, काठमाडौँ । ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव ...

असोज १ गतेबाट आन्तरिक उडान नखोले तालाचाबी सरकारलाई बुझाइने 

१८ भदौ, काठमाडौँ । वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ । सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य ...