साहित्य

मङ्सिर २९ गते राष्ट्रिय कविता महोत्सव 

६ मंसिर, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको ...

‘नेपाली सङ्गीतको विकासक्रम’ पुस्तक बिमोचन 

३० कात्तिक, ललितपुर । सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली सङ्गीतको विकासक्रम’ बिमोचन भएको छ ।   बरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष ...

आज महाकवि देवकोटाको ११२ औँ जन्मजयन्ती मनाइँदै 

२९ कार्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय १२ औँ जन्मजयन्ती मनाइँदैछ । स्वदेश र विदेशमा रहेका नेपालीहरूले देवकोटाको स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउने ...

गजल : मेरो देशका लागि 

विवशता र जालझेलसँग खुब लड्दैछु म ।। देशलाई शान्ति हित बनाउन शास्त्र पढ्दैछु म ।। शान्ति स्वतन्त्रता न्याय भनी सडक बीचमा। गुन्जिरहेको माइक्रोफोन पक्डी बज्दैछु म ।। जाति भाषा शिक्षा न्याय मुठीमा ...

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव रेवतीरमण खनालको निधन 

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ ...

हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन 

२३ असोज, विराटनगर । हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो । विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा ...