नेपालको शिक्षामा क्रान्तिको बिगुल फुक्दै मन्त्री सुमना

१४ वैशाख , विराटनगर । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रका विविध विषयलाई लिएर विभिन्न प्रश्न उठ्दै आएका छन् । माटो सुहाउदो शिक्षा, समयसापेक्ष शिक्षा नीतिमा सुधार, नेपालको शिक्षा बेरोजगार उत्पादनको केन्द्र, विद्यालय, विश्वविद्यालयबाट विद्यार्थी पलायन, ठूलो संख्यामा बालिबालिकाहरु विद्यालय बाहिर, प्रयाप्त बजेट विनियोजन गरेपछि पनि बजेट अनुरुपको प्रतिफल नदेखिनु यस्तै यस्तै । त्यसभित्रको प्रमुख समस्या… Continue reading नेपालको शिक्षामा क्रान्तिको बिगुल फुक्दै मन्त्री सुमना

कतारका राजा २२ घण्टा नेपालमा, के-के वचन दिएर फर्किए ?

१२ वैशाख ,विराटनगर। कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुईदिने राजकीय नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्कएकामा फिलिपिन्स, बंगलादेश हुँदै नेपालको भ्रमण गर्न आएका थिए। राजाको २२ घण्टाको २ दिने औपचारिक नेपाल भ्रमणका क्रममा उच्चस्तीय भेटघाट, राष्ट्रपतिद्वारा आयोजित रात्री भोज र प्रधानमन्त्रीद्वारा आयोजित दिवा… Continue reading कतारका राजा २२ घण्टा नेपालमा, के-के वचन दिएर फर्किए ?

प्रकृतिको निर्मम प्रहार, गर्मी, डढेलोबाट कसरी बच्ने ?

११ वैशाख , विराटनगर । केही दिनदेखि देशभर गर्मी बढ्दो क्रममा छ । खासगरी तराई श्रेत्रमा । केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम बढीरहेको छ । लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भू–भाग र सुदूरपश्चिम प्रदेशको तराईका भू–भागका ठाँउहरुमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको छ… Continue reading प्रकृतिको निर्मम प्रहार, गर्मी, डढेलोबाट कसरी बच्ने ?

विश्वका top Investors,लगानी सम्मेलनमा को आउँदैछन् ?

१० वैशाख,विराटनगर । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन आयोजना हुँदैछ । जहाँ विभिन्न देशबाट विशिष्ट प्रतिनिधिहरू सहभागी हुँदैछन् । सम्मेलनका लागि नेपालले करिब १४ सय वटा निम्तो पठाएकोमा ६०० भन्दा बढीले सहभागिता जनाउने पक्का गरेको बताइएको छ । नेपालले निम्तो पठाएको सूचीमा १२१ देशका प्रतिनिधिहरू थिए र त्यसमा ५० जति उच्च… Continue reading विश्वका top Investors,लगानी सम्मेलनमा को आउँदैछन् ?

पहिलो पटक आउँदैछन् कतारी शेख,सुरक्षाको जिम्मा सेनालाई, के छ नेपालका एजेण्डा ?

८ वैशाख, विराटनगर । आगामी साता कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदैछन् । मध्यपूर्वबाट नेपालमा हुने हालसम्मकै सबैभन्दा उच्च तहको भ्रमण हुने भएकोले पनि उनको भ्रमणलाई विशेष महत्वका साथ हेरिँदैछ । अमिरको भ्रमणमा विपिन जोशीको रिहाइको पहलदेखि श्रमिकको ज्याला बढाउनेसम्मका विषय उठाइने तयारी भइरहेको छ । उस्तै अल थानीको सुरक्षा… Continue reading पहिलो पटक आउँदैछन् कतारी शेख,सुरक्षाको जिम्मा सेनालाई, के छ नेपालका एजेण्डा ?

विश्वको नजरमा नेतान्याहु, इरानका लागि मन भित्र के छ ?

५ वैशाख ,विराटनगर । गत साताको अन्त्यमा इरानले इजरायलमाथि आफ्नो दूतावासमा भएको हमला इजरायलले गरेको भन्दै आक्रमण गर्यो । यद्यपी इजरायलले भने दूतावासको भएको आक्रमणमा आफ्नो हात नरहेको बताउने गरेको छ । इजरेलले गरेको भन्ठानिएको आक्रमणमा परेर एक वरिष्ठ सैन्य कमान्डर, उनका सहायक र अन्य सहयोगीहरूको ज्यान गएको थियो। उक्त घटनामा छ सिरियाली नागरिकको पनि… Continue reading विश्वको नजरमा नेतान्याहु, इरानका लागि मन भित्र के छ ?

युद्धको भुंग्रोमा परेको इजरेलमा नेपालीलाई कस्तो छ ?

४ वैशाख , विराटनगर । केही दिन अघि इरानले इजरायलमाथि आक्रमण गर्याे । गएको अप्रिल १ मा सिरियाको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले क्षेप्यास्त्र आक्रमण गरेर दुई जना इरानी कमाण्डरसहित १३ जनाको हत्या गरेपछि त्यसको बदलामा इरानले गत शनिवार राति इजरायलमाथि झन्डै तीन सय वटा ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो । इजरायलले भने… Continue reading युद्धको भुंग्रोमा परेको इजरेलमा नेपालीलाई कस्तो छ ?

नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगामा ब्रेक थ्रु,सुरुङ भित्र के छ ?

३ वैशाख , विराटनगर । ठूलाठूला पहाडका टाकुरा एकैछिनमा झिलिमिली सुरुङमार्गबाट छिचोलेको अनुभव धेरै नेपालीले विदेशी भूमिमा गरिसकेका छन् । उनीहरुको पनि अपेक्षा छ सबै नेपालीले घटौंसम्म यात्रा गर्नुपर्ने नागबेली सडकको साटो यस्तै सुरुङमार्गबाट सहजै छिटोछरितो रुपमा यात्रा गर्न सकुन् । अनि चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला र ? विदेशी भूमिमा सुरुङको विकास… Continue reading नेपाल सुरुङ युगमा प्रवेश, नागढुंगामा ब्रेक थ्रु,सुरुङ भित्र के छ ?

चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

२ वैशाख , विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अहिले युवा पुस्तामा सर्वाधिक चर्चित नाम हो । के बृद्ध, के बालक, बालेन हरेक उमेर समूहका लागि परिचित अनुहार हो । काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवार बनेदेखि नै सर्वाधिक चासो र चर्चाको चुलीमा रहेका बालेन निर्वाचित पछि त झन शिखर छन् । उनका हरेक… Continue reading चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

जनतामा आशा जगाउँन नसकेको वर्ष २०८०

३० चैत , विराटनगर। आजदेखि विसं २०८० बिदा हुँदैछ । आज राती १२ बजेपछि हामी नयाँ वर्ष २०८१ मा प्रवेश गर्दछौं । २०८० को अन्तिम दिनमा यो वर्षलाई फर्केर हेर्दा सरकारमा उथलपुथल बढी, जनतालाई दिइने डेलिभरी कम, संसदमा अवरोध, सडकमा आएदिन नारबाजी र प्रदर्शन, विभिन्न प्रकरणमा पीडितहरुसंग चरण चरणमा सहमति तर कार्यान्वयन अपूरो यस्तै यो… Continue reading जनतामा आशा जगाउँन नसकेको वर्ष २०८०

सुनमा रेकर्डमाथि रेकर्डः कुन देशसँग कति छ सुन ?

२६ चैत , विराटनगर । नेपालमा पछिल्लो पटक सुनको उच्च भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । आज पनि यो क्रमले निरन्तरता पायो । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा… Continue reading सुनमा रेकर्डमाथि रेकर्डः कुन देशसँग कति छ सुन ?

छिमेकीसंग पाकिस्तानको पानी बाराबार,साउदीसंग गुहार

२५ चैत, विराटनगर । एकअर्काबाट छुट्दिै गर्दा देखिको परम शत्रुका रुपमा रहेका भारत–पाकिस्तान फेरि एक पटक वाकयुद्धमा उत्रिएका छन् । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दिएको एक बयानले दुई देशबीच अहिले आरोपप्रत्यारोप चलिरहेको छ । शुक्रबार राजनाथले यदि कुनै आतंकबादी भारतमा पसेर हमला गरेर छिमेकी देशमा भाग्छ भने भारतले पाकिस्तान भित्र पसेर कारबाही गर्न कत्ति… Continue reading छिमेकीसंग पाकिस्तानको पानी बाराबार,साउदीसंग गुहार

इजरेलसँग बदला लिदैं इरान, गर्यो आक्रमणको तयारी

२३ चैत , विराटनगर। एकातिर गाजामा हमासविरुद्धको जवाफी आक्रमण सुरु गरेपछि हमासलाई समर्थन गर्नेहरुसंग पनि इजरायलको संघर्ष बढ्दै गएको छ । अर्कातिर आफूलाई समर्थन गर्दै आएको अमेरिकाले पनि चेतावनीको भाषा बोल्न थालेपछि इजरायल यतिबेला थप संकटमा पर्ने देखिएको छ । यहीबीच इरानले पनि अब इजरायलमाथि आक्रमण गर्ने तयारी थालेको खबरहरु आइरहेका छन् । यसैपनि सिरियाको… Continue reading इजरेलसँग बदला लिदैं इरान, गर्यो आक्रमणको तयारी

रवि पत्नी पनि सहकारीमा, बालेनले हाने छापा

२२ चैत , विराटनगर । माओवादी, एमालेसहितको सत्ता गठबन्धनमा सहभागी भएर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बनेका रास्वपा सभापति रवि लामिछाने यतिबेला संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको कोपभाजनमा परेका छन् ।आएदिन काँग्रेसले उनको राजीनामा माग्दै सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन माग गरिरहेको छ । बुधबार त काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफूहरुले दिएको… Continue reading रवि पत्नी पनि सहकारीमा, बालेनले हाने छापा

लगानी सम्मेलनको निम्ता ४४ जनाले गरे अस्वीकार

२० चैत , विराटनगर। नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ। २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो। यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ । यसका लागि सरकारले लगानी सम्मेलनलाई सफल… Continue reading लगानी सम्मेलनको निम्ता ४४ जनाले गरे अस्वीकार

९ दिन चीन बसेर के लिएर आए नारायणकाजीले ?

१९ चैत , विराटनगर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ गएका थिए । आज स्वदेश फर्किएसंगै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका… Continue reading ९ दिन चीन बसेर के लिएर आए नारायणकाजीले ?

इलाम २ः एमाले–कांग्रेसको दबदबा रास्वपाले तोड्ला ?

१८ चैत , विराटनगर। १५ वैशाखमा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ अहिले धेरैको चासोको क्षेत्र बनेको छ । ठूला तथा नयाँ दलहरुले पनि यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन् । त्यसैले यहाँ लोकप्रिय उम्मेदवार उठाउने होड नै चलेको छ । अहिलेसम्ममा नेकपा एमालेले सुहाङ नेम्वाङ, रास्वपाले मिलन लिम्बु,… Continue reading इलाम २ः एमाले–कांग्रेसको दबदबा रास्वपाले तोड्ला ?

केजरीवालले गर्दा अमेरिकासंग भारतको ट्युनिंग बिग्रियो

१५ चैत, विराटनगर । दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाललाई पक्राउ गरिएको विषयले यतिबेला विश्वनेताहरुकै ध्यान खिचेको छ । केजरीवालको गिरफ्तारीको मुद्या अन्तर्राष्ट्रिय बन्दै गएको छ । जुन प्रकारले अरविंद केजरीवाल अहिले इडीको हिरासतमा छन्, यसमा उनको पक्षबाट, उनले पाउनु पर्ने कानूनी उपचार वा प्रक्रियाहरु निस्पक्ष हुनुपर्छ भन्दै शक्तिराष्ट्रहरुले नै भारत सरकारको ध्यानआकार्षण गराएका छन्। पहिला जर्मनी… Continue reading केजरीवालले गर्दा अमेरिकासंग भारतको ट्युनिंग बिग्रियो

अमेरिका र इजरेलबीच दरार,नेतन्याहू वाशिंटन नजाने

१३ चैत, विराटनगर । निकै समयदेखिको प्रयासपछि अन्ततः संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव पारित गरेको छ। राष्ट्रसंघीय सुरक्षा परिषद्ले बिनाशर्त तत्काल सबै बन्धकलाई रिहा गर्न र युद्धविराम गर्न आह्वान गरेको छ । यो प्रस्ताव चीनले ल्याएको थियो । गएको अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पहिलोपटक सुरक्षा परिषद्को प्रस्ताव पारित भएको हो… Continue reading अमेरिका र इजरेलबीच दरार,नेतन्याहू वाशिंटन नजाने

किन गुमाउँदै छ होलीले मौलिकता ?

१२ चैत , विराटनगर । हिजोदेखि हामी रंगहरुको पर्व होली बडो धुमधामका साथ मनाइरहेका छौं । हिजो खासगरी काठमाडौंसहित पहाडी क्षेत्रहरुमा फागु पूर्णिमा मनाइयो । आज भने तराईमा होली पर्व मनाइएको छ । तराईमा यसलाई कतै होली त कतै होरी र फगुवा पनि भन्ने गरिन्छ । यो अवसरमा यहाँलाई पनि होलीको विशेष शुभकामना छ ।… Continue reading किन गुमाउँदै छ होलीले मौलिकता ?

अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि !

११ चैत , विराटनगर । इस्लामिक स्टेट अफ इराक एण्ड सीरिया–खुरासान (आईएसआईएस–के वा आईएसके) त्यो संगठन हो, जसले रुसमा भएको पछिल्लो आतंकबादी हमलाको जिम्मा लिएको छ । जुन रुसको राजधानी मस्कोको एक कन्सर्ट हलमा भएको थियो । अमेरिकाले पनि आफ्नो गुप्तचर नेटवर्कको हवाला दिदै सो हमला आईएसकेले नै गराएको बताएको छ । इस्लामिक स्टेटको न्यूज… Continue reading अमेरिकाले दिएको सूचना पुटिनले नपत्याएपछि !

६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

८ चैत , विराटनगर । क्रिकेटको महाकुम्भ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच भिडन्त हुनेछ । चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेर पाँचपटक… Continue reading ६ क्रिकेटरको आईपीएलमा पुनरागमन, धोनीले किन त्यागे ?

नेतन्याहूलाई बाइडेनको चेतावनी,रफाहमा गल्ती नगर्नु

६ चैत , विराटनगर । विश्वमा चीन, रूस र उत्तर कोरियाको बढ्दो मोर्चाबन्दीलाई ध्यानमा राख्दै अमेरिका आफ्नो गुटलाई थप बलियो बनाउन लागि परेको छ । अब उसले फिलीपिन्स र जापानको साथमा पनि पहिलो त्रिपक्षीय शिखर वार्ता गर्न लागेको छ । तिनै देशका नेताहरु त्रिपक्षीय शिखर सम्मेलनका लागि ११ अप्रिलमा भेट गर्दैछन् । यसको मुख्य एजेण्डा… Continue reading नेतन्याहूलाई बाइडेनको चेतावनी,रफाहमा गल्ती नगर्नु

रविलाई प्याक प्याक पार्दै कांग्रेस, देलान् राजीनामा ?

चैत ५ , विराटनगर । सडकमा सहकारी पीडितहरुले न्यायका लागि सरकारलाई गुहार लगाईरहँदा उनीहरुको गुहार सुन्ने र सोहीअनुसारको सुनुवाइ गर्ने ठाउँमा रहेका गृहमन्त्री रवि लामिछानेमाथि नै सहकारी ठगिको आरोप छ । उनीविरुद्ध सहकारीपीडितहरुले उजुरीसमेत हालेका छन् । विगतमा जस्तै यस पटक पनि आफूमाथि आरोप लागेकै बेला उनी गृहमन्त्रालयको कमाण्ड सम्हालि रहेका छन् । अघिल्लो पटक… Continue reading रविलाई प्याक प्याक पार्दै कांग्रेस, देलान् राजीनामा ?

रुसको चुनावमा साइबर हमला , पुटिनको जित रोकिएला ? भारतमा तेस्रो कार्यकालका लागि मोदीको प्रयास, सफल होलान् ?

४ चैत, विराटनगर । रुस र भारत यस्ता मित्रराष्ट्र हुन्, जुन सामान्य अवस्थामा मात्रै होइन कि विश्व नै विभाजित हुने गरीको युद्ध जारी रहेकै बेला पनि एकअर्काका आडभरोसा बनेका छन् । दुई राष्ट्रबीच त छदैछ, सरकार प्रमुखकारुपमा र व्यक्तिगतरुपमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफूहरुलाई परममित्र मान्दछन् । र कयौं… Continue reading रुसको चुनावमा साइबर हमला , पुटिनको जित रोकिएला ? भारतमा तेस्रो कार्यकालका लागि मोदीको प्रयास, सफल होलान् ?

सुन तस्करीको छानबिनमा सीआईबीले नै दियो धोका ! महरा कहिले पक्राउ पर्छन ?

२ चैत , विराटनगर। सुन तस्करीको छानबिन गर्न गठित आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वआईजीपी सवेन्द्र खनालसहितका उच्चपदस्थलाई कारबाही सिफारिस गरेको छ । सीआईबी प्रमुख किरण बज्राचार्यले उच्चपदस्थहरूलाई कारबाहीबाट उन्मुक्तिका लागि प्रमाण लुकाउन सहयोगी भूमिका खेलेको भन्दै विभागीय कारबाही सिफारिस भएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष महरालाई… Continue reading सुन तस्करीको छानबिनमा सीआईबीले नै दियो धोका ! महरा कहिले पक्राउ पर्छन ?

चीनलाई टक्कर दिने भारतको अग्नि–५को सफल परीक्षण ,के हो अग्नि–५ मिसाइल ?

२९ फागुन , विराटनगर। आर्थिक विकाससँगै विश्वमा भूराजनीतिक पहुँच सवल बनाएको दक्षिणी छिमेकी राष्ट्र भारतले सोमवार आफ्नो अग्नि–५ नामक मिसाइल सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेको छ । यो मिशनलाई दिव्यास्त्र भनिएको छ । यो परीक्षण ओडिशा स्थित डा एपीजे अब्दुल कलाम आईल्याण्डमा गरिएको थियो । अग्नि– ५ मिसाइल कयौं वारहेडलाई लैजान र कयौं ठेगानाहरुमा निशाना… Continue reading चीनलाई टक्कर दिने भारतको अग्नि–५को सफल परीक्षण ,के हो अग्नि–५ मिसाइल ?

रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

२८ फागुन , विराटनगर । गाजामा युद्ध जारी राखेको इजरायली सरकारको १२ महिनाको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ । सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष… Continue reading रमजानका बेला जेरुसेलममा हिंसा फैलिने डर

प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस

२७ फागुन,विराटनगर । राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकिएको छ । यसबारे आज बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराएकी हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिइन् । राष्ट्रियसभाका अध्यक्षको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रमुख प्रतिपक्षी… Continue reading प्रचण्डविरुद्ध सिटौलालाई उठ्यो लाट्टो रिस

लाभरोभ र काजी बीच के कुरा भयो ? शव र क्षतिपूर्ति कहिले ?

२५ फागुन, विराटनगर । राजनीतिक दलहरुबीच सत्तासमीकरण फेरबदल भएपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी क्षेष्ठ दोस्रो पटक परराष्ट्र मनत्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् । तत्कालीन समयमा डा .बाबुराम भट्टराई प्रधानमन्त्री रहेको बेला २०६८ मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी रोजेका काजी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागि भएपछि गृहबाट परराष्ट्रमा पुगेका छन् । काजीका लागि परराष्ट्र… Continue reading लाभरोभ र काजी बीच के कुरा भयो ? शव र क्षतिपूर्ति कहिले ?

प्रचण्डको कुर्सी कति सुरक्षित, एमाले सस्तैमा किन समेटियो ?

२४ फागुन, विराटनगर । गत वर्षको पुस १० यता एकपछि अर्को गर्दै लगातार तीन गठबन्धनका प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले बुधबार १६ र त्यसअघि सोमबार ३ गरि आफूसहित २० जनाको मन्त्रिपरिषद् विस्तार गरेका छन । अब स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण यी दुई मन्त्रालय मात्रै बाँकी रहेका छन् । जसमा जसपालाई समेट्ने तयारी छ… Continue reading प्रचण्डको कुर्सी कति सुरक्षित, एमाले सस्तैमा किन समेटियो ?

रक्षा बजेटमा अमेरिका अगाडि, कहाँ छन् भारत र चीन ?

२२ फागुन, विराटनगर ।  विश्व शक्तिराष्ट्र चीन पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकुचनले ग्रस्त छ । जसबाट छुट्कारा पाउँन चीनले यो वर्षका लागि ५ प्रतिशतको स्थीर आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ । चीनका प्रिमियर लि किआंगले मंगलबार देशको अर्थतन्त्रलाई सुधारका लागि आवश्यक कदमहरु चाल्न तयार रहेको र आर्थिक वृद्धि ५ प्रतिशतको हासिल गर्ने सरकारको… Continue reading रक्षा बजेटमा अमेरिका अगाडि, कहाँ छन् भारत र चीन ?

नयाँ सांसदहरुले फर्काउलान् राष्ट्रिय सभाको गुमेको साख ?

२१ फागुन ,विराटनगर । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले आज दिउँसो शपथ लिएका छन् । गत माघ ११ गते निर्वाचित १९ जना सदस्यहरूलाई संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ दिलाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) अनुसार नेपालमा बोलिने आफ्नो मातृभाषामा सदस्यहरूले शपथ लिएका हुन् । राष्ट्रिय सभाकी… Continue reading नयाँ सांसदहरुले फर्काउलान् राष्ट्रिय सभाको गुमेको साख ?

कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?

१५ फागुन, विराटनगर । बानेश्वरस्थित संसद् भवनभित्र हिजो प्रवेश गरेर नाराजुलुस गरेका लघुवित्त पीडितलाई प्रहरीले म्याद थप्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले कानुनबमोजिम सार्वजनिक स्थान तथा महत्त्वपूर्ण स्थानमा प्रवेश गरी हुलहुज्जत गरेकाले पक्राउ परेका उनीहरुलाई म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन् । सोमबार दिउँसो लघुवित्तका ऋणी… Continue reading कडा सुरक्षा चिर्दै संसद्मा कसरी पसे लघुवित्त पीडितहरू ?

अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

१४ फागुन,  विराटनगर ।  अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर र अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोन क्रिस्टोफर एक्विलिनो यतिबेला नेपालमा छन् । सहायक मन्त्री अख्तरले आफ्नो भ्रमणका क्रममा नेपालमा सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यलगायत उच्चस्तरीय भेटघाट गर्नेछिन् । उनी आजै नेपाल आएकी हुन् । यस्तै नौसेनाध्यक्ष जोन यही… Continue reading अमेरिकी मन्त्री र नौसेनाध्यक्ष नेपालमा के गर्दैछन् ?

चन्द्रमामा मानववस्ती बसाउने मस्कको तयारी, के फाइदा हुन्छ ?

१३ फागुन, विराटनगर । तीन दिनअघि विहीबार विहान अमेरिकाको एक निजी कम्पनी ’इन्टुइटिभ मशिन्स’ ले पठाएको अन्तरिक्षयान चन्द्रमाको सतहमा अवतरण भयो । योसँगै ’इन्टुइटिभ मशिन्स’ चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिका पुनः उपस्थिति भएको छ । निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय… Continue reading चन्द्रमामा मानववस्ती बसाउने मस्कको तयारी, के फाइदा हुन्छ ?

नेपाललाई स्वर्णिम बनाउने सेतो सुन,१२ सय मेगावाट विद्युत

११ फागुन,  विराटनगर । नेपालीहरुको समृद्धिको सपना साकार बनाउने प्रमुख क्षेत्र हो नेपालको जलविद्युत । यही सेतो सुन बेचेर नै नेपालमा स्वर्णिम युगको सपना देख्न थालिएको छ । त्यस भित्रको एक आयोजना हो । बूढीगण्डकी जलविद्युत आयोजना । सन् २०११ देखि नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाउने योजना कार्यान्वयनमा जाने तरखरमा छ । नेपालीकै लगानीमा… Continue reading नेपाललाई स्वर्णिम बनाउने सेतो सुन,१२ सय मेगावाट विद्युत

कांग्रेस संविधान संशोधन गर्न साच्चै तयार भएको हो ?

८ फागुन , विराटनगर ।  संविधानसभाले निर्माण गरेको नेपालको नयाँ संविधान जारी भएको आठ वर्ष पुगेको छ । यस अवधिमा दुई पटक संविधान संशोधन भइसकेको छ भने कयौं पटक संविधानका धाराहरूको अस्पष्टताका कारण रिट निवेदन पर्न गई सर्वोच्च अदालतबाट त्यस्ता धारा, उपधाराहरूका सन्दर्भमा नजिरसमेत नयाँ स्थापित भएका छन् । संविधान देशको मूल कानून हो यसका… Continue reading कांग्रेस संविधान संशोधन गर्न साच्चै तयार भएको हो ?

नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

७ फागुन , विराटनगर।  केही दिन अघिको मात्रै घटना हो हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएकोमा खेद प्रकट गर्दै नैतिकताको आधारमा राजीनामा दिएकी थिइन् । हाम्रै छिमेकी राष्ट्रमा समेत रेल दुर्घटनाको नैतिक जिम्मेवारी लिदै रेल मन्त्रीले माफी माग्दै राजीनामा दिएका उदाहरण छन् । हाम्रैमा पनि केहीले बोलीका… Continue reading नैतिकता हराएका मन्त्री ज्वालाले राजीनामा दिँदै नदिने, छानविन नै पूर्वाग्रही

के अब अन्तरिक्ष नयाँ युद्धभूमि बन्छ ?

६ फागुन ,विराटनगर । युक्रेनसंग मैदानमा र उसको आडमा अमेरिकासहित पश्चिमाहरुसंग विभिन्न स्वरुपमा संघर्षमा रहेको रुसले एक नयाँ हतियार विकास गर्दैछ । जसले अमेरिकाको चिन्ता बढाएको छ । स्वयं अमेरिकी अधिकारीहरुले यसबारे चिन्ता जाहेर गरेका छन् । यद्यपी रुसले यो हतियार अहिलेसम्म तैनाथ नगरेको पनि अमेरिकाले बताएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकी… Continue reading के अब अन्तरिक्ष नयाँ युद्धभूमि बन्छ ?

कांग्रेसमा हिन्दू राष्ट्र बुलन्द, नयाँ दल लोकरिझाइँ

४ फागुन, विराटनगर ।  देशको सबैभन्दा ठूलो दल नेपाली काग्रेस महासमिति बैठकमा जुटेको छ । बैठकमा लागि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले विभिन्न प्रस्ताव पेश गरेका छन् । उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । जुन प्रस्तावमा पार्टीको… Continue reading कांग्रेसमा हिन्दू राष्ट्र बुलन्द, नयाँ दल लोकरिझाइँ

युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने

३ फागुन , विराटनगर । छिमेकी युक्रेनमा रुसले पूर्ण आकारको युद्ध सुरु गरेको अर्को साता तेस्रो वर्षमा प्रवेश गर्दैछ । जतिजति वर्षहरु बित्दै जादैँछन् यो युद्ध थप जटिल र अनिश्चित बन्दै गएको छ । युक्रेनका नवनियुक्त सेना प्रमुखले त्यहाँको अवस्थालाई निकै जटिल र तनावपूर्ण भनेका छन् । अर्कातर्फ युक्रेनले पनि रुसलाई ठूलै क्षति पुग्ने गरि… Continue reading युक्रेनलाई अमेरिकी सहयोग जारी,रुस पछि नहट्ने

सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?

१ फागुन,विराटनगर । आइसीसी क्रिकेट विश्वकप लिग २ सिरिज नेपालबाट सुरु हुँदैछ । विहीबार नेपाल र नामिबिया आमनेसामने भएसंगै लिग २ को २०२४–२७ को चक्र सुरु हुँनेछ । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग–२ र टि२० त्रिकोणात्मक सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । जेरार्ड एरास्मसको कप्तानीमा नामिबियाले बलियो टोली घोषणा गरेको छ ।… Continue reading सोझै विश्वकप छनोट खेल्न नेपालले के गर्नुपर्छ ?

छिमेकमा विपक्षी हावी हुँदा इन्डिया गठबन्धन चुनाव नआउँदै कोमामा

२९ माघ , विराटनगर । छिमेकी पाकिस्तानमा भर्खरै सम्पन्न चुनावमा सम्पुर्ण शक्ति लिएर बसेको सत्तारुढमाथि विपक्षी दल हावी भयो । विपक्षी पीटीआई जसलाई चुनावमा भाग लिन समेत दिइएको थिएन, जसका अध्यक्षलाई विभिन्न आरोपमा जेलमा राखिएको छ, तर उसका समर्थकहरुले स्वतन्त्र उठेर सत्तामा हालिमुहाली गरिरहेकाहरुलाई ठूलै धक्का दिए । यद्यपी इमरानका समर्थकहरुले पहिलो स्थानमा आएपछि अब… Continue reading छिमेकमा विपक्षी हावी हुँदा इन्डिया गठबन्धन चुनाव नआउँदै कोमामा

पाकिस्तानमा सेनाको सरकार ? power of ballet खोई ?

२८ माघ , विराटनगर ।  नेताहरुका लागि जनताको मत नै उनीहरुको राजनीतिक जीवनका लागि भाग्य र भविष्य बन्ने गर्दछ । जनताले ब्यालेट बक्सबाट नै आफ्नो जनादेशबाट शासन सत्तामा पुग्नेहरुको छिनोफानो गर्दछन् । यदि त्यो देशमा कानून र विधिको सर्वाेच्चता छ भने । अहिले दक्षिण एसियाली राष्ट्र पाकिस्तानमामा भएको आम निर्वाचनमा पाकिस्तानी जनता मात्रै होइन सारा… Continue reading पाकिस्तानमा सेनाको सरकार ? power of ballet खोई ?

टीकापुरको सरकारी जग्गा आरजुदेखि रेशमसम्मको नाममा

२५ माघ,विराटनगर । कैलालीको टीकापुरमा चर्चित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ । आज बसेको अख्तियारको बैठकले टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गर्दै फाइल पनि विशेष अदालतमा पठाइसकिएको छ । अख्तियारका अधिकारीका अनुसार टीकापुरको जग्गा घोटाला प्रकरणमा साढे २… Continue reading टीकापुरको सरकारी जग्गा आरजुदेखि रेशमसम्मको नाममा

संसद क्यालेण्डरः पहिलो गाँसमै ढुंगा

२३ माघ, विराटनगर । सोमवारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भएको छ । नेपालको संसदीय अभ्यासमै पहिलोपटक प्रतिनिधिसभा र राष्ट्रियसभालाई क्यालेण्डर बनाएर चलाउने निर्णय गरिएको छ । दुवै सदनले माघ र फागुन महिनाका लागि क्यालेण्डर सार्वजनिक गरेका छन् । तर पहिलो गाँसमै ढुंगा भने जस्तै यसअघि अस्तव्यस्त रुपमा सञ्चालन हुँदै आएको संसदलाई व्यवस्थित गर्न पहिलोपटक… Continue reading संसद क्यालेण्डरः पहिलो गाँसमै ढुंगा

के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

२२ माघ, विराटनगर । इरानले सिरिया र इराकमा भएको अमेरिकी हमलालाई रणनीतिक गल्ती भएको बताएको छ । अमेरिकाले इरान समर्थित समूहहरुको कयौं ठेगानामा शुक्रबारदेखि आक्रमण सुरु गरेको छ । जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि अमेरिकाले जवाफी कारबाही सुरु गरेको हो । यसका लागि उसले इरानलाई दोष लगाएको छ । तर इरानले भने अस्वीकार गरेको छ… Continue reading के हुथीसंग जित्न नसक्ने युद्ध लड्दैछ अमेरिका ?

बाइडेनसंग किन रिसाए नेतन्याहू ?

२० माघ विराटनगर । अमेरिकी राष्ट्रपति जो बाइडेनको पछिल्लो एक बयानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । गाजामा हमासविरुद्धको युद्धमा इजरायललाई सघाइरहेका अमेरिकी राष्ट्रपतिले पछिल्लो पटक जब वेस्ट ब्यांकमा रहेका प्यालेस्टाइनीहरुमाथि असैह्य पीडा बर्साइएको भन्ने बयान दिए, त्यसले नेतान्याहूलाई क्रोधित बनाएको छ । खासमा बाइडेन प्रशासनले वेस्ट व्यांकमा रहेका यहूदीहरुमाथि प्रतिबन्ध लगाएको छ… Continue reading बाइडेनसंग किन रिसाए नेतन्याहू ?

बाँसबारी जग्गा हिनामिनाः अनुशन्धान तुहिने आशंका

१९ माघ, विराटनगर । तेस्रो इनिंग्सलाई यादगार बनाउने उद्धोषसहित गत वर्षको पुसमा प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका पुष्पकमल दाहाल प्रचण्डले त्यसयता जहिले पनि शुसासन र भ्रष्टचार अन्त्यका लागि आफू र आफ्नो सरकार लागि परेको बताउँदै आएका छन् । यसबीच नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन प्रकरणदेखि अहिले बाँसबारी जग्गा हिनामिना प्रकरणमा अरुण चौधरीलगायतलाई पक्राउ गरेपछि प्रचण्डलाई… Continue reading बाँसबारी जग्गा हिनामिनाः अनुशन्धान तुहिने आशंका

बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

१७ माघ , विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारले एक वर्ष, एक महिनाको अवधिमा धेरै साहसिक काम गरेको दाबी गरेका छन्। सरकारको कामले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक नयाँ आशाको सञ्चार भएको उनले बताएका छन् । नेपाल टेलिभिजनको स्थापना दिवसमा उनले भने, ‘सरकारले इतिहासले सम्झिने गरी… Continue reading बुद्धको अस्थिधातु रहेको रामग्राम भाडामा, विवाद के हो ?

इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

१६ माघ , विराटनगर । आइतबार सिरियाली सीमा क्षेत्र नजिकैको जोर्डनमा रहेको अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणपछि अमेरिका आक्रोशित बनेको छ । ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो । ३४ सैनिक घाइते भएका छन् । यसमा अमेरिकी राष्ट्रपति जो बाइडनले आक्रमणको बदला दिने चेतावनी दिएका छन् । अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई ‘हामीले चाहेको… Continue reading इरान समर्थित समूहको निशानामा अमेरिकी सैन्य अड्डा

नयाँ युद्ध फुक्न किम तयार ?,वासिंगटनसम्म हलचल

१५ माघ, विराटनगर । विश्वका दुई प्रख्यात विश्लेषक पूर्वसीआईएका रोबर्ट एल कार्लिन र धेरैपटक उत्तर कोरियाको भ्रमण गरिसकेका आणविक वैज्ञानिक सिगफ्राइड एस हेकरले गएको साता उत्तर कोरियाका शासकहरू युद्धको तयारी गरिरहेको घोषणा गरे । यो घोषणाले एकप्रकारको हलचल मच्चाएको छ । कार्लिन र हेकरले ‘थर्टीएटनर्थ’ वेबसाइटमा लेख लेखका छन्, “हामी विश्वास गर्छौँ कि सन् १९५०… Continue reading नयाँ युद्ध फुक्न किम तयार ?,वासिंगटनसम्म हलचल

चिनियाँ मन्त्रीकाअघि बीआरआईबारे के भन्छन् नेताहरुले ?

१४ माघ, विराटनगर । छिमेकी राष्ट्र चीनको बहुप्रतिक्षित योजना बीआरआई कतिपय देशबाट फिर्ता भईसकेको छ । खासगरी भारत र पश्चिमा राष्ट्रहरुले बीआरआईलाई गरिब देशहरुलाई ऋणको भारी बोकाउने आयोजना भनेर आलोचना गर्ने गरेका छन् । यसैकारण पनि हस्ताक्षर गरिसकेको युरोपेली राष्ट्र इटाली बीआरआईबाट पछि फर्किसकेको छ । नेपालपनि बीआरआईको सदस्य राष्ट्र हो । नेपालमा लगानी गर्न… Continue reading चिनियाँ मन्त्रीकाअघि बीआरआईबारे के भन्छन् नेताहरुले ?

इजरेलविरुद्धको मुद्यामा भोलि फैसला

११ माघ,विराटनगर । गएको ७ अक्टुबर यता इजरायल र हमासबीचको युद्ध जारी रहँदा यसबीच अन्तर्राष्ट्रिय न्यायलयले एक महत्वपूर्ण घोषणा गरेको छ । अदालतले भोली शुक्रबार दक्षिण अफ्रिकाले इजरायलमाथि लगाएको आरोपमाथि फैसला सुनाउने बताएको छ । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध गाजामा नरसंहार गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालतमा मुद्या दायर गरेको छ । दक्षिण अफ्रिकाले अदालतसंग छिटोभन्दा छिटो… Continue reading इजरेलविरुद्धको मुद्यामा भोलि फैसला

जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?

९ माघ, विराटनगर । नेपाली राजनीतिमा दलहरुका नेताहरुबीच आरोपप्रत्यारोप नयाँ कुरा होइन । न त उनीबीच जुनसुकै बेला पनि हुनसक्ने मेलामिलाम नै नयाँ हो । यहाँ रातारात पार्टीहरु जुट्ने र फुट्ने चलन चल्दै आएकै छ । विहानसम्म घमासान मनमुटाव र परस्पर विरोधीहरु बेलुका सुटुक्कै सहयात्री बनेर चकित पारिदिने देश हो नेपाल । एउटा गठबन्धनभित्र अनेकन… Continue reading जनताका माग बोकेर ओली बालुवाटारमा, प्रचण्डले के भने ?

नेपालमा लगानी गर्ने एलन मस्कको प्रस्ताव

८ माघ,विराटनगर । विश्वकै धनाढ्य एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले एलन मस्कको कम्पनीबाट स्टारलिंक… Continue reading नेपालमा लगानी गर्ने एलन मस्कको प्रस्ताव

इरानको हमलापछि मध्यपूर्वमा सल्कियो ढडेलो,अमेरिकी एयरबेसमा मिसाइल

७ माघ,विराटनगर । लामो समयदेखिजारी युक्रेन रुस युद्ध तथा पछिल्लो समयको हमास र इजरायलबीच जारी बमबारीले विश्व नै थर्कमान बनिरहेका बेला इरानी मिसाइल छिमेकी मुलुकहरुमा बर्सिन थालेपछि मध्यपूर्वमा युद्धको डढेलोको संभावना दिनप्रतिदिन बढ्दै गएको छ । यसले मध्यपूर्वमा ठूलै युद्ध निम्त्याउने खतरा बढेको छ । आतंकबादी सफाया गरेको भन्दै सिरिया, इराक र पाकिस्तानमा आक्रमण गर्दै… Continue reading इरानको हमलापछि मध्यपूर्वमा सल्कियो ढडेलो,अमेरिकी एयरबेसमा मिसाइल

इरान र पाकिस्तान किन भिडे ? २ इस्लामिक देशको रामकहानी ?

५ माघ,विराटनगर । रुस र युक्रेनको युद्ध जारी रहदा इजरायल र हमासबीच अर्काे युद्ध सुरु भयो । यही युद्धकै बीच हमाससँग नजिकिएको इरानले छिमेकी राष्ट्र पाकिस्तानमाथि आक्रमण गरेपछि  अहिले  इरान र पाकिस्तानबीच अहिले अर्काे युद्धको ठीक सामुन्ने रहेका छन् । इरानले पहिलो आक्रमण गरेपछि पाकिस्तान–इरानले एकअर्कालाई आक्रमण गरेका छन् । दुवैले आक्रमण आम नागरिक नभई… Continue reading इरान र पाकिस्तान किन भिडे ? २ इस्लामिक देशको रामकहानी ?

माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

१ माघ,विराटनगर । भारत र माल्दिभ्सबीचको तनाव बढ्दै गएको छ । माल्दिभ्सका नयाँ राष्ट्रपतिमा मोहम्मद मोइज्जु निर्वाचित भएदेखि नै भारत र माल्दिभ्सबीच तनाव सुरु भएको थियो । चीनसँग नजिक मानिने मोइज्जुले भारतसँग सम्बन्ध नराख्नेगरी नीति लिन थालेपछि दुबै मुलुकबीच विवाद बढ्न थालेको हो । यसबीच मोइज्जुले भारतीय सेनालाई १५ मार्चसम्म देश छोड्न आदेश दिएका छन्… Continue reading माल्दिभ्सले तोक्यो भारतीय सैनिक फिर्ता हुनुपर्ने ‘डेडलाइन’

Red sea मिसाइल आँधी ,Houthi vs. America

२७ पुष, विराटनगर । इरानले टर्कीका लागि तेल निर्यात गर्ने अमेरिकन कार्गो जहाज कब्जामा लिएको छ । गत वर्ष त्यही जहाज र यसको तेल संयुक्त राज्यले जफत गरेको बदलामा टर्कीको लागि इराकी कच्चा तेलसहितको ट्याङ्कर जफत गरेको इरानी समाचार माध्यमले जनाएका छन् । इरानको पछिल्लो यो कदमले मध्य पूर्वमा क्षेत्रीय तनाव निम्त्याउने सम्भावना थप बढेको… Continue reading Red sea मिसाइल आँधी ,Houthi vs. America

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.