सुन–चाँदीको मूल्यमा सामान्य बृद्धी,कतिमा हुँदैछ कारोबार
१५ कात्तिक,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार […]
१५ कात्तिक,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार […]
१५ कात्तिक , काडमाण्डौ । लामो समयको अन्तरालपछि मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५० अंकमाथिको वृद्धि भएको छ । यसदिन
१५ कात्तिक, विराटनगर । यो तश्विरमा देखिएको पुल हो विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित नहरमा रहेको सेल्फी पुल ।
१४ कात्तिक, काडमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आजको कारोबार मूल्य
१४ कात्तिक, काठमाडौं । तिहार र छठ पछि खुलेको सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि आएको छ ।
६ कात्तिक, काठमाण्डौ । फूल र बत्तीको झिलिमिलीले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक बबढाउने गर्दछ । यसैले त तिहारलाई
२९ असोज,एजेन्सी । साउदी अरेबियाले युक्रेनलाई ४०० मिलियन डलर मानवीय सहायता उपलब्ध गराउने भएको छ । साउदी युवराज मोहम्मद बिन
२८ असोज, काठमाण्डौ । सिन्धुलीमा निर्माणधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न आजबाट सुरु गरिएको छ। सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक
२७ असोज , काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ ।
२७ असोज, काडमाण्डौ । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन समयमा नै संशोधन गर्न नसक्दा सरकार अफ्ठ्यारोमा पर्ने भएको छ । सरकारले
२५ असोज ,काठमाडौं । तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेर
२४ असोज , काठमाडौं । दसैँपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कमाथिको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन
२३ असोज,काठमाडौं । दसैंको विदापछि कारोबार सुरू भएको नेपाल स्टक एक्सचेञ्ज नेप्से मा ४४.६२ अंकको वृद्धि आएको छ । कारोबार
१५ असोज, एजेन्सी । इरानसँग कारोबार गरेको आरोपमा अमेरिकाले भारतीय कम्पनीविरुद्ध ठूलो कारबाही गरेको छ । राष्ट्रपति जो बाइडेन सरकारले
१५ असोज, काठमाण्डौ । खोल्सोको सुन तथा कालो सुन भनिने अलैचीबाट नेपालले दुई महिनामा ६८ करोडभन्दा बढी आम्दानी गरेको छ
असोज १३,काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६।२९ अंकले बढ्दै
११ असोज,काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १५ अंकको वृद्धि भएपनि कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक
१० असोज,एजेन्सी । दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ। पछिल्लो
९ असोज,काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव
७ असोज, एजेन्सी । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रवार
६ असोज, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक ९.८३ अंकले घटेको छ । कारोबार सुरू भएको समयमा केही बढेर
४ असोज, काठमाण्डौ । देशभित्र खेर गईरहेको विजुली भारतलाई बेचेर भदौ महिनामा मात्रै नेपालले २ अर्ब ४२ करोड रुपैयाँ कमाएको
४ असोज,काठमाण्डौ । केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का
२ असोज, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका
१ असोज , काठमाण्डौ । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको
३० भदौ, काठमाण्डौ । लगातार दुई दिन बढेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेको छ । शेयर बजार
२९ भदौ , एजेन्सी । परराष्ट्र सचिवस्तरीय दुईपक्षीय वार्ताका लागि दिल्ली गएको नेपाली टोलीले मंगलबार भारतीय टोलीसंग भेटवार्ता गरको छ
२८ भदौ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । पछिल्लो साता निरन्तर घटेको बजार
२८ भदौ , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले ४५ वटा संस्थालाई राजश्व बुझाउन पत्र काटेकोमा ९ वटा संस्थाले मात्रै महानगरलाई राजश्व
२७ भदौ, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से १३।५९
२६ भदौ, काठमाडौं । सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । साताको पहिलो कारोबार दिन
२४ भदौ , काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाएका छन
२३ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । बिहीबार नेप्से
२२ भदौ ,काठमाण्डौ । शेयर बजार आज बुधवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव
१६ भदौ, काठमाडौं । भारतीय आयल कर्पोरेसन आईओसीले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य
१६ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा १।०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा
१४ भदौ, काठमाडौं । लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन
१३ भदौ , काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज
१३ भदौ , एजेन्सी । एक वर्ष पहिले अमेरिकन डलरको बिक्रीदर भन्दा २० रुपैयाँको महँगा रहेको युरोपियन युरो अहिले डलरको
१२ भदौ, काठमाण्डौ । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से
९ भदौ, काठमाडौं । साताको पाँचौ कारोबार दिन बिहिबार सेयर बजामा दहोरो अंकको गिरावट भएको छ । बिहीबार बजार परिसूचक
७ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से
५ भदौ, काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती
३१ साउन, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए
३१ साउन, काठमाडौं । सामाजिक सुरक्षा कोषले भोलिबाट योगदानकर्ता श्रमिकलाई विशेष सापटी दिन थाल्ने भएको छ । भोलि बुधबार श्रम,
३१ साउन,काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार
३१ साउन,काठमाण्डौ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।शेयर
३० साउन,काठमाण्डौ । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से
३० साउन, काठमाण्डौ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।हिजोको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार
३० साउन,एजेन्सी । रुस–युक्रेन युद्धका कारण लामो समयदेखि विश्वले नै भारी मूल्यवृद्धिको सामना गरिरहेको छ । श्रीलंकामा मूल्यवृद्धि आकाशिँदा देशको
२९ साउन,काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस
२९ साउन , काठमाण्डौ । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।सुनको भाउ आज तोलाको ९७ हजार
२६ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन ९सोमबारदेखि बिहीबारसम्म०मा बजार ८५।९९
२५ साउन,काठमाण्डौ । पछिल्लो समय विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीले निकै चर्चा पाएको छ । नेपालमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार मानिन्छ ।
२५ साउन,काठमाण्डौ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
२४ साउन ,काठमाण्डौ । शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ४५ दशमलव ४२
२३ साउन,काठमाण्डौ । असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नायब सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमवार सिंहदरबारस्थित अर्थ
२३ साउन, काठमाण्डौ । हिजो आइतवार १० अङ्कले बढेको शेयर बजार आज सोमवार भने घटेको छ । शेयर बजार परिसूचक
२२ साउन, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक
२० साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट भएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४।८५
७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुलाई सत्तारुढ गठबन्धनको निर्लज्ज काम भएको टिप्पणी