NepalTimes

पत्रपत्रिकाबाट

चैतपछि रू. ५ करोड ६४ लाखको अक्सिजन आयात

१८ भदौ, काठमाडौं । कोभिडको संक्रमण बढ्दै गएपछि गतवर्ष चैतयता ५ महीनाको अवधिमा मात्रै रू. ५ करोड ६४ लाखको अक्सिजन...

Read moreDetails

नेपालमा कोरोना खोपको ट्रायल धमाधम

विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले...

Read moreDetails

मन्त्रिपरिषद् विस्तार भदौ २२ पछि

काठमाडौं: सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले...

Read moreDetails

बिजुलीको बिल तिर्न ठूलाको आनाकानी

काठमाडौं : सर्वसाधारणलाई अँध्यारोमा राखेर प्रयोग गरेको बिजुलीको बिल तिर्न ठूला औद्योगिक प्रतिष्ठान र घरानाले आनाकानी गरेका छन्। उनीहरूले २०७३...

Read moreDetails

अझै खुलेन हवाई संग्रहालय

काठमाडौं : वाइडबडीलाई नै संग्रहालय बनाइएको सिनामंगलस्थित एभियसन म्युजियम ९हवाई संग्रहालय० संसारकै पहिलो हो। तर, कोभिडको दोस्रो लहर सुरुसँगै करिब...

Read moreDetails

आफ्नै साथीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद सजाय

काठमाडौं : आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली...

Read moreDetails

सङ्क्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ जटिल रोग

कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन्...

Read moreDetails

विद्युतीय बस ल्याउँदै साझा

काठमाडौं: सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल...

Read moreDetails

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो...

Read moreDetails

कार्यकर्ता तान्न ओली–नेपाल होडबाजी

काठमाडौं : पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न...

Read moreDetails

रंगशालामा फर्किएको खुसी

काठमाडौं: कोभिड–१९ का कारण केही समयदेखि नेपाली फुटबलका दर्शकले दशरथ रंगशालामा प्रवेश गर्न पाएका थिएनन् । बिहीबार नेपाल र भारतबीचको...

Read moreDetails

देउवा किन ओलीसँग सम्बन्ध सुधार्न चाहन्छन् ?

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर...

Read moreDetails

एमालेमा नयाँ विवादः दोस्रो पुस्ताका नेता असन्तुष्ट

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा...

Read moreDetails

कांग्रेस वडा अधिवेशन आजबाट

काठमाडौं : कांग्रेसले आज (शुक्रबार) बाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरुआत गर्दैछ । सबै जिल्लाका क्रियाशील...

Read moreDetails

संवैधानिक परिषद्को निर्णयसम्बन्धी सुनुवाइ तत्काल नगर्न आदेश

काठमाडौं: सर्वोच्च अदालतले संवैधानिक परिषद्को निर्णयसम्बन्धी मुद्दाको सुनुवाइ तत्कालका लागि नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...

Read moreDetails

देउवाविरुद्ध पौडेल समूह एक ढिक्का

काठमाडौं: नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ...

Read moreDetails

नेपालमा धमाधम कोरोना खोपको ट्रायल, धुलिखेल अस्पतालमा २ हजार जना सहभागि हुने

काठमाडौं: विश्वमा कोरोना खोप विकासको लागि ठुला ठुला कम्पनीहरु लागिपरेका छन् । यसको लागि धेरै क्लिनकल ट्रायलहरु भैरहेका छन् ।...

Read moreDetails

स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्

काठमाडौं : सर्वोच्च अदालतले विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । अदालतले अंग प्रत्यारोपण ऐनको...

Read moreDetails

स्थानीयसँगको सहमतिपछि काठमाडौंकाे फोहोर उठ्न थाल्यो

महानगरीय प्रहरी वृत्त बालाजुमा स्थानीय र काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागसँग भएको १४ बुँदे सहमतिपछि हिजो बुधबारबाट उपत्यकाको फोहोर उठ्न...

Read moreDetails

रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत...

Read moreDetails

केन्द्र सरकारका ‘खेलौना’ प्रदेश प्रमुख

काठमाडौं : गत फागुन ७ प्रजातन्त्र दिवसमा २ नम्बर प्रदेश सरकारले मधेस भवनमा औपचारिक कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथि...

Read moreDetails

सभामुखविरुद्ध ओली सर्वोच्चमा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट...

Read moreDetails

सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा...

Read moreDetails

प्रदेश २ र सुदूरपश्चिममा ओलीको भन्दा माधवको दल ठूलो

काठमाडौं : संघीय संसदमा २० प्रतिशत सांसद जुटाउन नसके पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी दुईवटा प्रदेशमा एमालेभन्दा ठूलो...

Read moreDetails

ट्रकले ठक्कर दिएका दम्पतीलाई दुर्गा प्रसाईंको अस्पतालले बन्धक बनायो

काठमाडौं : झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ । झापाको...

Read moreDetails

एमसिसी उपाध्यक्ष किन आउँदै छिन् नेपाल ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन्। ५० करोड अमेरिकी डलरको...

Read moreDetails

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

काठमाडौं : ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...

Read moreDetails

कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार

काठमाडौं : कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८-७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा...

Read moreDetails

कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट...

Read moreDetails

२७ ओटा परियोजनाको कुल लागत ३ अर्ब २७ करोड डलर पुग्यो

काठमाडौं: विश्व बैंकको सहयोगमा सञ्चालित २७ ओटा परियोजनाहरूको प्रगति समीक्षा गरिएको छ ।सरकार र विश्व बैंकका प्रतिनिधिहरू सम्मिलित बैठकले आयोजनाहरूको...

Read moreDetails

अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव

काठमाडौं: अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटाइएको तालिबान विद्रोही पुनः सत्तामा पुगेपछि विश्वभर अहिले यसको राजनीतिक आयामबारे चर्चा चलिरहेको छ ।...

Read moreDetails

देउवाको जोड एमसीसी अनुमोदन

काठमाडौं: मन्त्रिपरिषद् विस्तारको ‘गाँठो फुकाउन’ मंगलबार बालुवाटारमा बोलाइएको सत्तारूढ दलको बैठक एमसीसी विवादतिर मोडिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक...

Read moreDetails

हाम्रो मसल दह्रो छ, खेल जित्छौँः अध्यक्ष ओली

काठमाडौं: सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए...

Read moreDetails

महाकालीमा जयसिंह बेपत्ता प्रकरण: छानबिन प्रतिवेदन गोलमटोल

दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी...

Read moreDetails

बलियो हुँदै नेपाली मुद्रा

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा बलियो हुँदै गएको पाइएको छ । पछिल्ला दिनहरूमा डलरको भाउ अवमूल्यन हुँदै गएको छ, फलस्वरूप...

Read moreDetails

प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत

संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने टिप्पणी कानुन व्यवसायीबाट आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिदामा बस्ने निर्णय लिनु संविधानसम्मत छ कि...

Read moreDetails

सुरु हुँदै भौतिक उपस्थितिमा पठनपाठन

काठमाडौं : नेपालका शैक्षिक संस्थाहरूमा कोभिड–१९ कारण दुई वर्ष बढी समयदेखि भर्चुअल रूपमा पठनपाठन हुँदै आएकोमा पछिल्लो समय कतिपय ठाउँमा...

Read moreDetails

ठूलाबडासँग किन उठाएन प्राधिकरणले ३५ अर्ब ?

काठमाडों: विद्युत् प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल भुक्तानी नगरे बिना सूचना लाइन काट्छ । सर्वसाधारणले गुनासो पोखे, प्राधिकरणले...

Read moreDetails

मन्त्रिपरिषद् विस्तारमा फेरि अड्को

काठमाडौं: सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन...

Read moreDetails

प्रहरीमा ‘चोर बाटो’ बाट आएकाको रजगज

काठमाडौं: २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन्...

Read moreDetails

छानबिन समितिको निष्कर्ष: दार्चुला तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा

काठमाडौं : व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति पुष्टि भएको छ ।...

Read moreDetails

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका...

Read moreDetails

जयसिंह धामी बेपत्ताको एक महिना : छानबिनमा सरकारको अस्वाभाविक ढिलाइ

काठमाडौं : दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ...

Read moreDetails

जुम्ला–रारा जोड्ने उर्थु पटमारा सडकखण्ड अवरुद्ध, पर्यटकलाई सास्ती

जुम्ला: नेपालकै एक महत्वपूर्ण पर्यटकीयस्थल मुगुको रारा ताल जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । जुम्ला हुँदै मुगु राराताल जोड्ने...

Read moreDetails

स्क्रब टाइफस देखिने मौसम ‘साउन–असोज’

काठमाडौं : स्क्रब टाइफस वर्षा मौसममा अत्यधिक फैलने भएकाले सजक रहन र ज्वरो आए समयमै उपचार गर्न चिकित्सकले आग्रह गरेका...

Read moreDetails

झलनाथका दुःख : दिल्ली जाँदा एमाले, फर्किंदा समाजवादी

काठमाडौं: पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किएका छन् । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गरेका...

Read moreDetails

गौरवका आयोजनाहरू समयमै सम्पन्न भएका उदाहरण नै छैन

काठमाडाैँ: सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म रू. ३ खर्ब ४९ अर्ब लगानी...

Read moreDetails

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

काठमाडौं : विज्ञले खोप लगाएर मात्रै कोरोनाबाट पूर्ण सुरक्षित नभइने औंल्याएका छन्। कोभिड १९ को खोप लगाएपछि पनि कोरोना संक्रमण...

Read moreDetails

शैक्षिक प्रमाणपत्र जाली भेटिएपछि १० विद्यार्थीको एमबीबीएस छात्रवृत्ति कोटा हटाइयो

काठमाडौं : चिकित्सा शिक्षाअन्तर्गत ४५ प्रतिशत आरक्षण छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गर्ने तयारीमा रहेका १० विद्यार्थीको नाम छात्रवृत्ति कोटाबाट हटाइएको...

Read moreDetails

महानगरपालिकाको कार्यालयमा फोहोर थुपारेर विरोध प्रदर्शन

काठमाडौँ : काठमाडौंको फोहोर नउठेपछि स्थानीयले काठमाडौं महानगरपालिकाको कार्यालय सुन्धारामा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् । तीन सातादेखि राजधानीका...

Read moreDetails

खोपपछि एन्टिबडी जाँच गराउनु राम्रो

काठमाडौँ : कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित हुनुभयो लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उहाँलाई कुनै पनि प्रभाव (साइड इफेक्ट)...

Read moreDetails

नेपालमा ‘कोकिन’को खपत बढ्दै

काठमाडौं : नेपालमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमा...

Read moreDetails

मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

१५ भदाै, काठमाडौं। सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति...

Read moreDetails

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं: आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको...

Read moreDetails

सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह

काठमाडौं: बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा...

Read moreDetails

काँग्रेस महाधिवेशन: निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

काठमाडौं: नेपाली कांग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको...

Read moreDetails
Page 14 of 142 1 13 14 15 142

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist