१३ चैत , विराटनगर । देशभर महँगी बढ्दो छ, सरकारी खर्च व्यवस्थापनमा चुनौती थपिएको छ, विकासका प्राथमिकताहरू ओझेलमा पर्दै छन्।...
Read moreDetails१३ चैत , काठमाण्डौ । ६० लाख धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा...
Read moreDetails१३ चैत ,काठमाण्डौ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्ष दलहरु एक जुट भएका छन् । प्रमुख...
Read moreDetails१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ समस्या दुई...
Read moreDetails१३ चैत , काठमाण्डौ। अझै ४ महिना कार्यकाल बाँकी छँदै आफूलाई पदमुक्त गरेपछि न्यायिक प्रतिवादका लागि मंगलबार नै अदालत जान...
Read moreDetails१३ चैत , काठमाण्डौ । केही नभने है ओली सरकारलाई । जनताको मनको कुरो बुझी, काम गर्नेलाई । बरु गाली...
Read moreDetails१३ चैत , काठमाण्डौ। महानगरका कर्मचारीले तलब सुविधा नपाएको भन्दै सरकारलाई ७ दिने अल्टिमेटम दिएका बालेन शाहलाई नेपाली कांग्रेस समर्थित...
Read moreDetails१३ चैत ,काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका छन्...
Read moreDetails१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको पद खोसेसंगै सरकारले अब कुलमान घिसिङमाथि लगाइएको अभियोगहरुको पनि छानबिन...
Read moreDetails१३ चैत , काठमाण्डौ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र केन्द्र सरकारबीचको सम्बन्ध झनै टकरावपूर्ण बन्दै गएको छ। सरकारसँग...
Read moreDetails१३ चैत , काठमाण्डौ । नेपालको राजनीति सधैं दोहोरो चरित्रको रंगमञ्च बनेर प्रस्तुत हुने गर्छ। जब सत्ता अनुकूल हुन्छ, नेताहरू...
Read moreDetails१३ चैत , काठमाण्डौ। राजावादीहरुको सक्रियता बढीरहेका बेला चैत्र १५ गतेलाई केन्द्रमा राखेर गणतन्त्र पक्षधरहरुले पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने...
Read moreDetails१३ चैत , काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले देशभरि आक्रोशको ज्वाला बलिरहेको छ...
Read moreDetails१३ चैत ,काठमाण्डौ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध चर्को विरोध सुरु भएको छ ।...
Read moreDetails११ चैत , काठमााण्डौ। उज्यालो नेपालका नायक कुलमान घिसिङ विरुद्ध सरकारले न्वारानदेखिको बल लगाए पनि उनको पक्षमा जनता छन् ।...
Read moreDetails११ चैत , काठमााण्डौ। नेपालको राजनीतिक वृत्तमा अहिले एक सनसनीपूर्ण विषय चर्चामा छ—प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियन्त्रणमा...
Read moreDetails११ चैत , काठमााण्डौ । काँधमा चढेर टाउकोमा हान्ने दिन आईसके जिल्ला जिल्लामा गाडी पठाउनुस नेता ज्यु हामी राष्ट्र र...
Read moreDetails११ चैत , काठमााण्डौ। आज प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुँदै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा...
Read moreDetails११ चैत, काठमाण्डौ । नारायणहिटीमा पुनः फर्किएर बन्द बाकसमा रहेको श्रीपेच धारण गर्ने आफ्नो अभिलाषा पूरा गर्न जनताको साथ मागेका...
Read moreDetails११ चैत, काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिले नेपालमा राजनीतिक तरंग ल्याएको छ। गणतन्त्र प्राप्तिको झन्डै दुई दशकपछि, राजावादीहरूको आन्दोलन...
Read moreDetails११ चैत, काठमाण्डौ । नेपालको समृद्धि र विकासका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका कसैबाट लुकेको छैन । औद्योगिकीकरण, आधुनिक पूर्वाधार...
Read moreDetails८ चैत ,काठमाण्डौ। गणतन्त्रविरुद्ध राजावादीहरुले सडक तताईरहेको अवस्थामा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि...
Read moreDetails८ चैत , काठमाण्डौ । नेपालको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष–अप्रत्यक्ष चासो सधैं रहने गरेको छ। विशेषगरी नेपालमा गठन हुने सरकारहरूको...
Read moreDetails८ चैत , काठमाण्डौ। काठमाडौंका सडकहरूमा गणतन्त्रविरोधी नाराहरू गुञ्जिएको दुई साता नबित्दै नेपाली कांग्रेसका पूर्वसभापति एवं गणतन्त्र स्थापनाका प्रमुख अभियन्ता...
Read moreDetails८ चैत , काठमाण्डौ । नेपालमा लामो समयदेखि अधुरै रहेको सुविधासम्पन्न स्तरीय क्रिकेट मैदानको सपना साकार हुने संकेत देखिएको छ।...
Read moreDetails६ चैत , काठमाण्डौ । यो दृश्य कुनै टोले गुण्डाहरुबीचको झगडाको होइन । न त यी लठ्ठी लिएर लखेट्ने युवाहरु...
Read moreDetails६ चैत , विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले ८ महिना पुरा गरिसकेको छ । यो अवधिमा...
Read moreDetails६ चैत , काठमाण्डौ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले दज्र्यानी चिन्ह ग्रहण गर्दै गर्दा टोखाबाट युरो र डलरसहित...
Read moreDetails६ चैत , एजेन्सी । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अमेरिका र युरोपबीच व्यापारिक तनाव बढेको छ। यहीबीच, फ्रान्सका...
Read moreDetails६ चैत , काठमाण्डौ । नेपालमा राजसंस्था पुनःस्थापनाको माग गर्दै चलेको राजावादी आन्दोलन पछिल्लो समय विभाजित भएको छ। पूर्वराजा ज्ञानेन्द्र...
Read moreDetails५ चैत , काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले फेरि राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका...
Read moreDetails५ चैत , एजेन्सी । नेपालका विपिन जोशीसहित अझै कयौं बन्धकहरु हमासको कब्जामा रहेकै बेला इजरायली सेनाले गाजापट्टीमा ठूला आक्रमण...
Read moreDetails५ चैत , काठमाण्डौ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अहिले मतदान चलिरहेको छ।...
Read moreDetails४ चैत , काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गराउने मनसायले भूमिसम्बन्धी अध्यादेशविरुद्ध मुद्दा हालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दाबी...
Read moreDetails४ चैत , काठमाण्डौ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने विवादित अभिब्यक्ति...
Read moreDetails४ चैत , काठमाण्डौ। गणतान्त्रिक व्यवस्थाले एउटा राजाको बदलामा टोलैपिच्छे राजा जन्माएको अनि आफू जनप्रतिनिधि भएको बिर्सिएर जनतालाई दास बनाएर...
Read moreDetails४ चैत , काठमाण्डौ । सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका...
Read moreDetails३ चैत , काठमाण्डौ । पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधाबसहितको प्रस्तावलाई कानूनी रुप दिन अघि बढाएपछि चौतर्फी आलोचना भइरहेको विषय संसद्मा...
Read moreDetails३ चैत , काठमाण्डौ । गएको प्रतिनिधिसभाबाट राष्ट्रिय राजनीतिमा शसक्त रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी एक हुने...
Read moreDetails३ चैत , काठमाण्डौ। संसदलाई जनताको सर्वोच्च थलो भनिन्छ । जहाँ कानून निर्माण हुन्छ, नीति तय गरिन्छ र जनताको आवाज...
Read moreDetails३ चैत , एजेन्सी । नेपाल–भारत बीचको सम्बन्धको अहिलेको जटिलताबारे सोच्दा एउटा पुरानो उखान सम्झन लायक छ, ’बाख्रा पनि हराउनु,...
Read moreDetails१ चैत्र ,काठमाण्डौ। साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति...
Read moreDetails१ चैत्र , काठमाण्डौ। नेपालले जन्मसिद्ध राजा हुने शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गरेको नौ वर्ष...
Read moreDetails१ चैत्र , काठमाण्डौ। पाकिस्तानको हवाई उड्डयन क्षेत्रको एउटा गम्भिर घटना सार्वजनिक भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को...
Read moreDetails१ चैत्र , काठमाण्डौ । अमेरिकामा पछिल्लो समय हवाइ यात्रुहरूका लागि असुरक्षा बढ्दै गएको छ। बिहीबार साँझ फेरि एउटा विमान...
Read moreDetails२८ फागुन , काठमाण्डौ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साझेदारीमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी...
Read moreDetails२८ फागुन , काठमाण्डौ । प्रतिनिधिसधामा प्रतिपक्ष दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा राखेको अभिब्यक्तिकै कारण आजको...
Read moreDetails२८ फागुन , काठमाण्डौ। गएको आइतबार पूर्वराजा ज्ञानेन्द्रको पक्षमा काठमाडौंमा भएको प्रदर्शनमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोलाई...
Read moreDetails२८ फागुन , काठमाण्डौ । १० वर्ष लामो शसस्त्र संघर्षको बलमा नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भयो। जनताको नासो...
Read moreDetails२८ फागुन , एजेन्सी । अमेरिकाले सहायता र सूचना आदानप्रदान पुनस्र्थापित गर्ने सहमतिसँगै युक्रेन र अमेरिकाबीच रुससँगको युद्धमा ३० दिने...
Read moreDetails२८ फागुन , काठमाण्डौ। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको दायर भएको रिटमा आज पुनः सुनुवाइ हुँदै छ...
Read moreDetails२७ फागुन , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन...
Read moreDetails२७ फागुन , काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंका सडकमा उत्रिएको प्रर्दशनको श्रेय लिन राजावादीहरुमा होडबाजी चलिरहेको छ।...
Read moreDetails२७ फागुन , काठमाण्डौ। आइतबार पोखराबाट काठमाडांै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा राजावादीहरुको प्रदर्शनमा देखिएको योगी आदित्यनाथको फोटोले...
Read moreDetails२७ फागुन , काठमाण्डौ । ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रर्दशनका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर...
Read moreDetails२७ फागुन , काठमाण्डौ । युगान्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले दोस्रो हार व्योहोरेको छ ।...
Read moreDetails२७ फागुन , काठमाण्डौ। कुनै समय राजनीतिक वृत्तमा निकै चर्चा र चासो हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज विद्यार्थीहरूले...
Read moreDetails२७ फागुन ,काठमाण्डौ। कार्यसम्पादनमा शून्य नम्बर दिएर एकपछि अर्को स्पष्टीकरण सोधेको सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय...
Read moreDetails२६ फागुन , विराटनगर। अहिलेको अवस्थामा अमेरिकालाई सबैभन्दा धेरै चुनौती र तनाव दिने देशहरु चीन, इरान र रुस एक ठाउँमा...
Read moreDetails२६ फागुन , काठमाण्डौ। काठमाडौंमा राजसंस्थाको वकालत गर्दै गणतन्त्रविरोधी नाराहरू सडकमा गुञ्जिन थालेपछि, सरकारले राजधानीका केही स्थानलाई निषेधित क्षेत्र घोषणा...
Read moreDetails२६ फागुन , काठमाण्डौ । प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको बक्तव्य र त्यसपछिका राजावादीहरुको प्रदर्शनलाई लिएर सत्तारुढ र...
Read moreDetails