NepalTimes

राजनीति

राजनीतिक News

स्थायी कमिटीको निर्णयमा भीम रावलको फरक मत

८ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन्...

Read moreDetails

हामीलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागे : ओली

८ मंसिर, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार...

Read moreDetails

पाँच देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

८ मंसिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । आज...

Read moreDetails

दुर्गा प्रसाईंलगायत १०६ जना एमालेको महाधिवेशन प्रतिनिधि मनोनित [सूचीसहित]

८ मंसिर, काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनकाे प्रतिनिधिमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्व सांसद बालकृष्ण ढुंगेल लगायत १०६ जना मनोनित ...

Read moreDetails

पतञ्जलि टिभीलाई कारबाही गर्नुपर्ने देखिएन : प्रसारण विभाग

८ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मण्डिखाटारबाट उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनले अहिलेसम्म कुनै प्रसारण उपकरण...

Read moreDetails

न्यायालयको क्यान्सर धामीले मन्साएर निको हुँदैन : अध्यक्ष ओली

८ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा लागेको क्यान्सर धामीले मन्साएर निको नहुने बताएका छन् ।...

Read moreDetails

अब नो एकता, नो एकीकरण : केपी ओली

८ मंसिर, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेले कसैसँग एकता र एकीकरण नगर्ने बताएका छन्। बुधबार साइबर...

Read moreDetails

राजस्वले चालू खर्च धान्न छाडेपछि अर्थमन्त्रीले निजी क्षेत्र गुहारे

८ मंसिर, काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला तथा अहिले राजस्वले चालू...

Read moreDetails

सचिवमा उठ्ने तयारी गरेको छु: भट्टराई

८ मंसिर, चितवन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज...

Read moreDetails

कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापतिमा शर्मा विजयी

८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं २ को सभापति पदमा कविर शर्मा विजयी भएका छन् । पार्टीको...

Read moreDetails

श्रममन्त्री ठग खोज्न जब होटल पुगे…

८ मंसिर, काठमाडौँ । कुनैपनि एक विभागिय मन्त्रीले सामान्य चासो सम्म राखिदिदा पीडित ब्यक्ति कति ठूलो समस्याबाट सहजै बाहिर निस्कन...

Read moreDetails

मंसिर १५ देखि नेकपा एस कलम लिएर घर–घर जाने

८ मंसिर, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही मंसिर १५ गतदेखि पार्टीको चुनाव चिन्ह कलम लिएर आर्थिक...

Read moreDetails

एमालेले सूर्यको धाक नलगाए हुन्छ, सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

८ मंसिर, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका...

Read moreDetails

एमाले महाधिवेशन: उद्घाटनका दिन भरतपुरमा गाडी नचल्ने

८ मंसिर, काठमाडौँ । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन...

Read moreDetails

दुई दिनपछि अदालतको समस्या समाधान गर्ने प्रचण्डको प्रतिवद्धता

८ मंसिर, काठमाडाैँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार...

Read moreDetails

डिला संग्रौलाको पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण

८ मंसिर, काठमाडाैँ । नेपाली काँग्रेसकी नेता तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तद्वारा लिखित पुस्तक ‘कांग्रेसको अबको बाटो’ लोकार्पण...

Read moreDetails

क्यानका अध्यक्ष चतुरबहादुर चन्द बने बैतडी कांग्रेस सभापति

८ मंसिर, बैतडी । बैतडी कांग्रेस सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । बुधवार बिहान सकिएको मतगणना अनुसार उनले ८०९...

Read moreDetails

एमाले महाधिवेशनः तयार भयाे गैँडाको मस्कट

८ मंसिर, चितवन । यही मंसिर १०–१२ गते चितवनमा तय भएको नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा...

Read moreDetails

एमाले महाधिवेशन: मङ्सिर ११ गते उम्मेदवारी मनोनयन

८ मंसिर, काठमाडौँ । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ ।...

Read moreDetails

अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन : प्रचण्ड

८ मंसिर, धनगढी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' ले अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै नहुने बताएका...

Read moreDetails

कांग्रेस महाधिवेशन : काठमाडौँ–३ मा चालिसे, ४ मा सङ्गत विजयी

८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन्...

Read moreDetails

कांग्रेस प्युठान सभापतिमा पौडेल पक्षका गिरी निर्वाचित

८ मंसिर,बुटवल । नेपाली कांग्रेस प्युठानको जिल्ला सभापतिमा बिष्णुकुमार गिरी निर्वाचित भएका छन् ।  मंगलबार भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर...

Read moreDetails

एमाले महाधिवेशनमा पाहुनाका लागि २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’

८ मंसिर, काठमाडाैँ । नेकपा (एमाले) को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई...

Read moreDetails

कांग्रेसको मतगणनास्थलमा गोली चल्यो, २ प्रहरी घाईते

८ मंसिर, काठमाडौ । नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान भएको प्युठानमा मतगणनाका क्रममा गोली चलेको छ । मंगलबार साँझ...

Read moreDetails

माओवादी नेता टंकमणीको सवारी दुर्घटनामा मृत्यु

८ मंसिर, बुटवल। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गएराति ८...

Read moreDetails

नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ विजयी

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनबाट सभापतिमा विजयी बनेका...

Read moreDetails

कांग्रेस रूपान्तरणका लागि युवानेता शाहीको ३० बुँदे प्रस्ताव

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टी रुपान्तरणका लागि ३० बुदे प्रस्ताव सार्वजनिक गरेका छन्। मंगलबार...

Read moreDetails

जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ : माधव नेपाल

८ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई...

Read moreDetails

कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी

८ मंसिर, बैतडी । नेपाली कांग्रेस बैतडी सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । उनले ८०९ मत प्राप्त गरे ।...

Read moreDetails

कांग्रेस प्युठानमा तनावः प्रहरीले अश्रुर ग्यास प्रहार गर्‍यो, ६ जना घाइते

८ मंसिर, प्युठान । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठानमा जिल्‍ला सभापतिको अधिवेशनमा तनाव भएको छ । स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न...

Read moreDetails

रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

८ मंसिर, बुटवल । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का...

Read moreDetails

बैतडी कांग्रेसको सभापतिमा सिंह र बढुबीच पुनः प्रतिस्पर्धा हुँदै

८ मंसिर, काठमाडौं । नेपाली काँग्रेस डोटीको जिल्ला सभापतिमा नरेन्द्र बहादुर सिंह र भूमिराज बडुबीच पुनः प्रतिस्पर्धा हुने भएको छ।...

Read moreDetails

एमाले महाधिवेशन प्रतिनिधिको संख्या २३२७ पुग्यो

७ मंसिर, काठमाडौं। नेकपा (एमाले) को १० औं महाधिवेशनका प्रतिनिधि संख्या बढेर २ हजार ३ सय २७ पुग्ने भएका छन्।...

Read moreDetails

खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न श्रममन्त्रीको आग्रह

७ मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा...

Read moreDetails

एनआरएनलाई डलर खाता खोल्न दिने बारेमा छलफल जारी छ: अर्थमन्त्री शर्मा

७ मंसिर, काठमाडौँ । गैर आवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बारेमा छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।...

Read moreDetails

एमालेले बनायाे ११ सदस्यीय अध्यक्ष मण्डल

७ मंसिर, काठमाडौँ । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ...

Read moreDetails

देशभरका विद्यार्थीलाई कोभिड-१९ बिरुद्धको खोपको व्यवस्था गर्छु: शिक्षामन्त्री पौडेल

७ मंसिर, काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताएका...

Read moreDetails

शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुन्छ : प्रचण्ड

७ मंसिर, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर...

Read moreDetails

शिक्षक-कर्मचारीलाई दलका पदाधिकारी र सदस्यबाट हटाउन निर्वाचन आयोगको निर्देशन

७ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै निर्देशन दिएको छ । आयोगले नेपाल...

Read moreDetails

सर्वोच्चका सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था देख्छु: केपी ओली

७ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार...

Read moreDetails

न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल

७ मंसिर, जनकपुर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल...

Read moreDetails

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ: प्रधानमन्त्री देउवा

७ मंसिर, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको...

Read moreDetails

उम्मेदवारी घोषणा गर्नेहरुले फिर्ता लिन्छन् : रघुविर महासेठ

७ मंसिर, काठमाडौँ । नेकपा(एमाले)का नेता रघुविर महासेठले उम्मेदवारी घोषणा गर्नेहरुले निर्वाचनको समयसम्म उम्मेदवारी फिर्ता लिने दाबी गरेका छन् ।...

Read moreDetails

गोकर्ण विष्टले भने- महाधिवेशनमा अन्तरविरोध छैन

७ मंसिर, काठमाडाैँ । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले आगामी महाधिवेशनको सम्बन्धमा कुनैपनि विवाद र अन्तरविरोध नरहेको बताएका छन् । मंगलवार...

Read moreDetails

प्रचण्डलाई ओलीको चुनौती : झापामा आएर महाधिवेशन गर्नुस् न

७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

Read moreDetails

महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् : ओली

७ मंसिर, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आएने बताएका...

Read moreDetails

मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन : ओली

७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको...

Read moreDetails

रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ: ओली

७ मंसिर, काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन्...

Read moreDetails

ओलीसँग हार्दिकता छ, सचिव जित्छुःमहेश वस्नेत

७ मंसिर, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिक मानिने नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिवमा उम्मेदवारी...

Read moreDetails

काँग्रेसको भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तवा

७ मंसिर,भोजपुर । नेपाली काँग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । पार्टीको चौधौं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा...

Read moreDetails

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

७ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्। उनलाई...

Read moreDetails

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको तयारी

७ मंसिर, काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी...

Read moreDetails

चुरे संरक्षण गर्न सके संस्कृति र सभ्यताको संरक्षण हुन्छ : राष्ट्रपति भण्डारी

७ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षण गर्न सके समग्र संस्कृति र सभ्यताको संरक्षण हुने बताएकी छन्। महोत्तरीको...

Read moreDetails

प्रधानन्यायाधीश राणाले तोके १० इजलास, फुलकोर्ट बसेपछि गोलाप्रथा लागू हुने

७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि १० वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले आजका...

Read moreDetails

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ...

Read moreDetails

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु – प्रचण्ड

७ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने...

Read moreDetails

कांग्रेस अधिवेशनः लमजुङको निर्वाचनमा १३४० मत खस्यो, गणना आज

७ मंसिर, लमजुङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन लमजुङको निर्वाचनमा १ हजार ३ सय ४० मत खसेको छ । कूल...

Read moreDetails

कांग्रेसका मुख्यसचिव पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन...

Read moreDetails

कांग्रेससहित तीन दललाई आज ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

७ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र...

Read moreDetails

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन आज

७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन...

Read moreDetails

एमालेको स्थायी कमिटी बैठक बस्दै

७ मंसिर, काठमाडौं । महाधिवेशन प्रतिनिधि मनोनयनका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्न लागेको छ। आज...

Read moreDetails
Page 60 of 248 1 59 60 61 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist