सन्दीप लामिछानेको पुनरावेदनमा आजदेखि सुनुवाइ

३ वैशमख , काठमाण्डौ । उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारको आरोपमा दोषी ठहर गर्ने फैसलामाथिको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ।उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दीपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। दुवैको मुद्दालाई एकैसाथ राखेर उच्चले सुनुवाइ गर्ने भएको छ।… Continue reading सन्दीप लामिछानेको पुनरावेदनमा आजदेखि सुनुवाइ

राप्रपाको जनप्रर्दशनमा अश्रुग्याँसबाट सिकिस्त भएका नेताको निधन

३ वैशाख , काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी भएका नेता ठाकुर प्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । डाँगीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष थिए । राप्रपाको जनप्रदर्शनका क्रममा प्रहरीले… Continue reading राप्रपाको जनप्रर्दशनमा अश्रुग्याँसबाट सिकिस्त भएका नेताको निधन

इरानलाई जवाफ दिन अमेरिका डरायो, संभावित युद्ध टर्याे

Iran and Israel flags together. Iran and Israel conflict.

३ वैशाख , एजेन्सी । इरानको मिसाइल आक्रमणको चपेटामा परेको इजरायललाई कुनै पनि सहयोग गर्न तयार रहेको बताउने अमेरिका अन्तत इरानविरुद्ध इजरेलले चाल्ने जवाफी प्रत्याक्रमणबाट भने पछि हटेको छ । इरानविरुद्ध इजरायलले जवाफी हमला थाले अमेरिकाले समर्थन नगर्ने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ… Continue reading इरानलाई जवाफ दिन अमेरिका डरायो, संभावित युद्ध टर्याे

रोहितले कीर्तिमानी शतक हान्दा पनि चेन्नइको जित

३ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नइ सुपर किंग्सले मुम्बइ इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोहित शर्माको शतकीय पारीका बाबजुद पनि मुम्बइले चेन्नाइसँग २० रनले हारेको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बइले ६ विकेट गुमाएर १८६ रन मात्र बनायो । रोहितले अविजित १०५ रन बनाए । त्यसक्रममा उनले… Continue reading रोहितले कीर्तिमानी शतक हान्दा पनि चेन्नइको जित

चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

२ वैशाख , विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन अहिले युवा पुस्तामा सर्वाधिक चर्चित नाम हो । के बृद्ध, के बालक, बालेन हरेक उमेर समूहका लागि परिचित अनुहार हो । काठमाडौं महानगर पालिकाको मेयरमा उम्मेदवार बनेदेखि नै सर्वाधिक चासो र चर्चाको चुलीमा रहेका बालेन निर्वाचित पछि त झन शिखर छन् । उनका हरेक… Continue reading चुनावका वाचा पूरा गर्दै बालेन–सुनिता, काठमाडौंमा अब सबै स्वरोजगार!

प्रहरीले तयार गर्याे जीबी सहकारीको रिपोर्ट, को छन् प्रतिवादी ?

२ वैशाख , काठमाण्डौ । बुटवलको सुप्रिम सहकारी ठगीको जाहेरीमा प्रहरीले अनुसन्धान टुंग्याएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अनुसन्धान सकेर गत शुक्रबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो। प्रतिवेदन अध्ययन गरिरहेको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख मुक्तिराम सुवेदीले बताएका छन् । प्रहरीले यो सहकारी ठगीमा ८६ करोड १८ लाख बिगो दाबी गर्दै… Continue reading प्रहरीले तयार गर्याे जीबी सहकारीको रिपोर्ट, को छन् प्रतिवादी ?

सांसदको ७ महिनाको कामः ३ वटा कानून निर्माण

२ वैशाख , काठमाण्डौ । प्रतिनिधि सभाको चालु अधिवेशन (तेस्रो अधिवेशन) आईतवार (आज) राति १२ बजेबाट अन्त्य हुने भएको छ । सभामुख देवराज घिमिरेले आईतवार बसेको प्रतिनिधि सभा बैठकले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द पौडेलले पठाएको पत्र पढेर सुनाउँदै सो अधिवेशनमा अन्त्य हुने औपचारिक जानकारी गराए । चैत्र ३० गते बसेको मन्त्रीपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका… Continue reading सांसदको ७ महिनाको कामः ३ वटा कानून निर्माण

रविले ट्राफिक प्रहरीको बोली सुधार्ने, जरिवाना बढाउने 

२ वैशाख , काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स… Continue reading रविले ट्राफिक प्रहरीको बोली सुधार्ने, जरिवाना बढाउने 

५ प्रदेशमा आज हावाहुरी र पानी पर्न सक्ने

२ वैशाख , काठमाण्डौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ । साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भावना… Continue reading ५ प्रदेशमा आज हावाहुरी र पानी पर्न सक्ने

इजरेलको आकाशमा ३ सय मिसाइल, कति छन् नेपाली ? सरकारले माग्यो रिपोर्ट

२ वैशाख , एजेन्सी। इरानले शनिबार राति इजरायलमा भीषण आक्रमण गरेपछि इजरायलमा रहेका नेपालीहरुका बारेमा थप चिन्ता र चासो बढेको छ । हमासको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाएको र सोही घटनादेखि एक नेपाली अझै बेपत्ता रहेको अवस्थामा इजरायलको पछिल्लो अवस्थालाई लिएर परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको पछिल्लो अवस्थाको मूल्यांकन गरी रिपोर्ट पठाउन निर्देशन… Continue reading इजरेलको आकाशमा ३ सय मिसाइल, कति छन् नेपाली ? सरकारले माग्यो रिपोर्ट

उन्मुक्ति भित्रको महाभारत अझै सकिएन, मुख्यमन्त्रीको दुई सहमति

२ वैशाख , काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी भित्रको पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबीचको विवाद झनै उग्र बनेको छ । सुदूरपश्चिम सरकारमा सहभागि हुने कि नहुने, नयाँ गठबन्धनमा समावेश हुने कि काग्रेससहितका दलहरुसँग मिलेर सरकारमा जाने भन्ने विषयमा देखिएको विवाद अहिले सुदूरको मुख्यमन्त्री बन्ने विषयमा सहमति बनिसक्दा समेत टुंगिएको छैन्… Continue reading उन्मुक्ति भित्रको महाभारत अझै सकिएन, मुख्यमन्त्रीको दुई सहमति

दीपेन्द्रले इतिहास रचे,नेपाल अपराजितसँगै शीर्षस्थानमा

२ वैशाख , काठमाण्डौ। ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दुई जित हासिल गरेको छ । हिजोको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको छ । यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै… Continue reading दीपेन्द्रले इतिहास रचे,नेपाल अपराजितसँगै शीर्षस्थानमा

म्यानचेस्टर सिटीको शानदार जित,युनाइटेड हारबाट जोगियो

२ वैशाख , एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शनिबारको खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै जित दर्ता गरेको छ । सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे । लुटनका लागि रोस ब्राकलेले गोल फर्काए । सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो । दोस्रो मिनेटमा लुटनका… Continue reading म्यानचेस्टर सिटीको शानदार जित,युनाइटेड हारबाट जोगियो

इरानको इजरायलमा आक्रमण, बाइडेनको आकस्मिक बैठक

२ वैशाख , एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि विभिन्न देशले पहिलो प्रतिक्रिया जनाएका छन् । आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा आकस्मिक बैठक गरेका छन् । ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलमाथि थप हवाई हमला गर्न सक्ने जनाएको छ । अमेरिकी राष्ट्रपतिले भने, ‘हामी इरानको खतराविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध… Continue reading इरानको इजरायलमा आक्रमण, बाइडेनको आकस्मिक बैठक

इरानले इजरायलमा गर्याे मिसाइलको वर्षा

Iran and Israel flags together. Iran and Israel conflict.

२ वैशाख ,एजेन्सी । अमेरिकाले समयसीमा सहित कुनैपनि बेला इरानले इजरायलमाथि आक्रमण गर्न सक्ने चेतावनी दिइरहेका बेला इरानले शनिबार राति इजरायलमा भीषण आक्रमण गरेको छ । इरानले आक्रमणका बेला ३ सय भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर इजरायली सेनाले आक्रमण ठूलो मात्रामा नभएको दाबी गरेको छ । इजरायली सेनाले इरानले… Continue reading इरानले इजरायलमा गर्याे मिसाइलको वर्षा

आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि

२ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्सबिच खेलिने छ । दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ । कोलकाता र लखनउबिचको खेल ईडेन गार्डेन्समा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यो कोलकाताको घरेलु मैदान… Continue reading आज मुम्बई भर्सेस चेन्नई,नजर रोहित र धोनीमाथि

सलमान खानको घर नै असुरक्षित , कसले हान्यो गोली ?

२ वैशाख  , एजेन्सी । बलिउड स्टार दबङ खानका रुपमा चर्चित सलमान खानको निवास नजिक गोली चलेको छ। मुम्बई बान्द्रास्थित खानको घरमा आइतबार बिहान ५ बजे गोली चलेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका… Continue reading सलमान खानको घर नै असुरक्षित , कसले हान्यो गोली ?

शेखरले भने अब सुध्रियौं,स्वार्थ छाडौं

१ वैशाख , काठमाण्डौ । राजनीतिक स्थायित्व र विकासका लागि नेपाली काग्रेस र नेकपा एमाले बीच सहकार्यको विकल्प नरहेको बताउँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै यो आक्रमणलाई निस्तेज पार्न राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले भनेका छन्–… Continue reading शेखरले भने अब सुध्रियौं,स्वार्थ छाडौं

रविले खोले माइती घरको निषेधाज्ञा, तोडफोड गरेको बिल पठाउँदै

१ वैशाख ,काठमाण्डौ। उपप्रधान तथा गृहमन्त्री रसव लामिछानेले नयाँ वर्ष २०८१ को शुभकामनासहित नयाँ वर्षमा वाचा र प्रतिवद्धताको साटो तीन महत्वपूर्ण निर्णय गरेका छन। नयाँ वर्षसँगै तीन सुरुवात गरिएको भन्दैगृहमन्त्री लामिछानेले महिनौं देखि काठमाडौंको माइतीघर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाएका छन् । उनले नयाँ वर्षमा तीन सुरुवात भन्दै लेखेका छन: – काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित… Continue reading रविले खोले माइती घरको निषेधाज्ञा, तोडफोड गरेको बिल पठाउँदै

आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

१ वैशाख , एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित निकालेको छ । गएराति लखनउमा भएको खेलमा घरेलु टोली दिल्लीसँग ६ विकेटले पराजित भयो । जेक फ्रेसर म्याकग्रुकले आपिएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो… Continue reading आईपीएलमा दिल्ली क्यापिटल्सको दोस्रो जित

मलेसियालाई स्तब्ध बनाएको नेपाल दोस्रो जितको खोजीमा

१ वैशाख , एजेन्सी । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा मलेसियविरुद्ध जित हासिल गरी उच्च मनोवलमा रहेको नेपाल लेआज कतारको सामना गर्दै छ । खेल नेपाली समयअनुसार, अपरान्ह ४ः१५ बजे सुरु हुनेछ । प्रिमियर कपको दोस्रो संस्करणमा नेपालको यो दोस्रो खेल हो । जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जितको… Continue reading मलेसियालाई स्तब्ध बनाएको नेपाल दोस्रो जितको खोजीमा

युद्धमा होमिदै इरान,इजरायलमा आक्रमण अमेरिकाले नछाड्ने

Iran and Israel flags together. Iran and Israel conflict.

१ वैशाख , एजेन्सी । इरान र इजरायलबीच बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरनलाई चेतावनी दिएका छन्। बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको इजरायलविरुद्ध बदला लिने चिन्ता व्यक्त गरे। इरानले इजरायलमा आक्रमण गर्न सक्नेबारे प्रश्न गर्दा बाइडेनले भने, ‘यो नगर्नुहोला ।’ बाइडेनले अमेरिकाले इजरायललाई समर्थन गर्ने स्पष्ट पारेका… Continue reading युद्धमा होमिदै इरान,इजरायलमा आक्रमण अमेरिकाले नछाड्ने

संसद अधिवेशन अन्त्य गर्ने प्रचण्ड–ओलीको सल्लाह

३० चैत , काठमाण्डौ । नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेर कार्यसूचीमा प्रवेश गर्न नदिएको भन्दै सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएको छ । सरकारले चालु संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाउने… Continue reading संसद अधिवेशन अन्त्य गर्ने प्रचण्ड–ओलीको सल्लाह

स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

३० चैत , एजेन्सी । स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजिओ क्यासिसले दुई वर्ष लामो युद्धपछि युक्रेनमा शान्तिको मार्ग तय गर्ने उद्देश्यले सन् २०२४ को जुन महिनामा उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बताएका छन् । सम्मेलनमा सय भन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहने विदेशमन्त्री इग्नाजिओले बताए । उनले स्विट्जरल्यान्डले युक्रेनमा हृदयदेखि नै शान्तिको चाहना गरेको छ भन्दै यो… Continue reading स्विट्जरल्यान्डले युक्रेन शान्ति सम्मेलन गर्ने

अमेरिकी–इजरेली रक्षामन्त्री वार्तामाः इरानी आक्रमणको चिन्ता

United States & Israeli flags wave together in unison symbolizing concepts such as the American/Israeli bond and Judaism in America. Here are some related images:

३० चैत ,एजेन्सी । इरानले इजरायलमा आक्रमण गर्न सक्ने चिन्तालाई लिएर अमेरिका र इजरायली अधिकारीहरू छलफलमा जुटेका छन् । पेन्टागनका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार इजरायलका रक्षामन्त्री योभ ग्यालान्टसँग कुरा गरेका छन् । कुराकानीका क्रममा अमेरिकी रक्षामन्त्रीले इरानबाट हुने सम्भावित खतरामा इजरायलको रक्षा गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । अप्रिल १ मा सिरियास्थित… Continue reading अमेरिकी–इजरेली रक्षामन्त्री वार्तामाः इरानी आक्रमणको चिन्ता

जनतामा आशा जगाउँन नसकेको वर्ष २०८०

३० चैत , विराटनगर। आजदेखि विसं २०८० बिदा हुँदैछ । आज राती १२ बजेपछि हामी नयाँ वर्ष २०८१ मा प्रवेश गर्दछौं । २०८० को अन्तिम दिनमा यो वर्षलाई फर्केर हेर्दा सरकारमा उथलपुथल बढी, जनतालाई दिइने डेलिभरी कम, संसदमा अवरोध, सडकमा आएदिन नारबाजी र प्रदर्शन, विभिन्न प्रकरणमा पीडितहरुसंग चरण चरणमा सहमति तर कार्यान्वयन अपूरो यस्तै यो… Continue reading जनतामा आशा जगाउँन नसकेको वर्ष २०८०

रुसको अन्तरिक्ष रकेट प्रक्षेपण, के छ विशेषता ?

३० चैत , एजेन्सी । रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक हो। अन्तरिक्ष रकेट प्रक्षेपण यसअघि बुधवार र मंगलवार इन्जिन प्रक्षेपण नियन्त्रण प्रणालीको असफलता र रकेटको अक्सिडाइजर ट्याङ्कीको… Continue reading रुसको अन्तरिक्ष रकेट प्रक्षेपण, के छ विशेषता ?

वर्ष २०८०का चर्चित भ्रष्टाचार काण्डहरु

३० चैत , काठमाण्डौ । वर्ष २०८० भ्रष्टाचारकाण्डहरुका कारण थप चर्चाको वर्ष बन्यो । वर्षाैसम्म नखोलिएका भ्रष्टाचारका काण्डहरु यसवर्ष विगतका वर्षका तुलनामा बढी खुलेका छन् । जसमा यसवर्ष खुलेका चर्चित भ्रष्टाचारका काण्डहरु यस्ता छन् : नेपाल वायु सेवा निगमको दुई वटा वाइडवडी खरिद प्रकरणमा भएको भ्रष्टाचार दूरसञ्चार प्राधिकरणमा भएको भ्रष्टाचार झापामा सरकारी जग्गा हडप्न खोज्ने… Continue reading वर्ष २०८०का चर्चित भ्रष्टाचार काण्डहरु

आज पनि हावाहुरी र वर्षा

३० चैत , काठमाण्डौ । काठमाडौँ उपत्यकामा आज पनि हावाहुरी र वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अपराह्नदेखि साँझसम्ममा काठमाडौँ उपत्यकामा हावाहुरी तथा हल्का वर्षा हुने सम्भावना छ । आज बिहान भने काठमाडौँ उपत्यकामा तुवाँलो लागेको थियो । दिउँसोपछि भने आकाशमा बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना देखिएको… Continue reading आज पनि हावाहुरी र वर्षा

वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर

३० चैत , काठमाण्डौ। वैशाख महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि… Continue reading वैशाखका लागि बैंकहरूले घटाए ब्याजदर

मुम्बईको विष्फोटक ब्याटिङ, ७ विकेटले हार्यो आरसिबि

Hardik Pandya (c) of Mumbai Indians and Faf Du Plessis (c) of Royal Challengers Bangalore during match 25 of the Indian Premier League season 17 (IPL 2024) between Mumbai Indians and Royal Challengers Bangalore held at the Wankhede Stadium, Mumbai on the 11th April 2024. Photo by Saikat Das / Sportzpics for IPL

३० चैत , एजेन्सी । इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ । यस संस्करणको दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा… Continue reading मुम्बईको विष्फोटक ब्याटिङ, ७ विकेटले हार्यो आरसिबि

करोडौं पर्ने बुद्धचित्तको रुख काटेर ४ वटा बम, कसले राख्यो ?

३० चैत , काठमाण्डौ। काभ्रेपलाञ्चोकमा बुद्धचित्तको बोट काटेर एउटा घरमा चारवटा सकेट बम राखेको फेला परेको घटना सार्वजनिक भएको छ । फूल फुल्न लागेको बेलामा बोट काटिएको अवस्थामा फेला परेको हो । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग गर्ने गरेका छन् । शुक्रबार बिहान करिब १ बजे रोशी गाउँपालिका वडा नम्बर… Continue reading करोडौं पर्ने बुद्धचित्तको रुख काटेर ४ वटा बम, कसले राख्यो ?

ओलाङचुङगोलामा पहिलो पटक गाडी , ओली बने साक्षी

३० चैत , काठमाण्डौ। उत्तरी चीनको सीमा क्षेत्र ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । सडकको ट्रयाक छिचोलिएसँगै गएको मंगलवार पहिलोपटक सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । तीन हजार दुई सय मिटर उचाइको यो बस्तीमा गाडी पुगेको दुई दिनपछि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा… Continue reading ओलाङचुङगोलामा पहिलो पटक गाडी , ओली बने साक्षी

वैशाख १ गतेदेखि ठमेल २४ सैं घण्टा खुल्ने ,यस्ता छन् मापदण्ड

२९ चैत, काठमाण्डौ । आगामी नयाँ वर्ष २०८१ देखि संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेबाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले… Continue reading वैशाख १ गतेदेखि ठमेल २४ सैं घण्टा खुल्ने ,यस्ता छन् मापदण्ड

अब भारतमा पनि टेस्ला कारखाना , मोदीले फकाए मस्क

२९ चैत, एजेन्सी । इभी कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क यो महिना भारत आउने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उनी भारत आउने भएका हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मस्क यो महिनाको २२ देखि २७ गतेका बीच भारत आउने छन् । मस्कले पनि यस बारे एक्समा पोष्ट गर्दै लेखेका छन्,‘भारतीय… Continue reading अब भारतमा पनि टेस्ला कारखाना , मोदीले फकाए मस्क

गुजरातको सानदार जितमा राजस्थानको पहिलो हार

Shubman Gill (c) of Gujarat Titans and Sanju Samson (c) of Rajasthan Royals at toss during match 24 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Gujarat Titans held at the Sawai Mansingh Stadium, Jaipur on the 10th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

२९ चैत, एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्र्तगत आज मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ… Continue reading गुजरातको सानदार जितमा राजस्थानको पहिलो हार

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेको उम्मेदवारी

२७ चैत ,काठमाण्डौ। राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार संघीय संसद भवनमा कांग्रेसबाट राष्ट्रिय सभा सांसद विष्णुदेवी पुडासैनी र एमालेबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । पुडासैनीको प्रस्तावक दुर्गा गुरूङ र समर्थक नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावक भगवती न्यौपाने… Continue reading राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेस र एमालेको उम्मेदवारी

संसदमा कांग्रेसले देखायो शक्ति, रवि हेरिरहे

२७ चैत ,काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख सचेतकसँग बिहान… Continue reading संसदमा कांग्रेसले देखायो शक्ति, रवि हेरिरहे

क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

२७ चैत , एजेन्सी । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ । आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन् । मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनिक हुनेछ । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थी, वैदेशिक कामदार र शरणार्थीहरूको समेत सङ्ख्या… Continue reading क्यानडाले अस्थायी बासिन्दाको संख्यामा सीमा तोक्दै

पाकिस्तान बलुचिस्तान प्रान्तको विस्फोटमा दुई जनाको मृत्यु

२७ चैत , एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक बजार क्षेत्रमा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य १० जना घाइते भएका अधिकारीहरूले बताएका छन् । प्रान्तको खुजदार जिल्लामा मोटरसाइकलमा राखिएको इम्प्रोभाइज्ड बिस्फोटक पदार्थ बिस्फोट भएको प्रान्तका प्रहरीहरुले बताएका छन् । आक्रमणमा प्रहरीहरू भने सकुशल भए पनि घटनास्थल नजिकै इस्लामिक… Continue reading पाकिस्तान बलुचिस्तान प्रान्तको विस्फोटमा दुई जनाको मृत्यु

नैनितालमा पिकअप दुर्घटनाः ७ नेपालीको मृत्यु

२७ चैत ,एजेन्सी । भारतको उत्तराखण्डस्थित नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एक पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाहरूले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका… Continue reading नैनितालमा पिकअप दुर्घटनाः ७ नेपालीको मृत्यु

श्रम गर्न गएका नेपाली किन परे जेल ?

२७ चैत ,एजेन्सी । नेपालबाट दैनिक १७ सयको हाराहारीमा नेपाली श्रमिकहरु कामको खोजीमा विदेश गइरहेका छन् । विदेशमा काम गर्न जानु पक्का पनि सजिलो छैन, त्यसैले आफु जान लागेको देशको बारेमा राम्रो जानकारी राख्न आवश्यक छ । त्यो देशको भाषा संस्कृति, रहन–सहन, चालचलन, रितिरिवाज र कानूनको बारेमा जान्नै पर्ने हुन्छ । विदेशमा गएर जानजान कानूनले… Continue reading श्रम गर्न गएका नेपाली किन परे जेल ?

क्रिकेटको नयाँ जर्सीमा राष्ट्रिय झण्डा सुताएपछि

२७ चैत ,काठमाण्डौ । नेपालले १० वर्षपछि सहभागिता जनाउने आसन्न आईसीसी टी–२० विश्वकपका लागि भन्दै नेपाल क्रिकेट संघले नयाँ जर्सी सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सोही जर्सी लगाएर नेपालले टी–२० विश्वकप खेल्नेछ । तर जर्सीलाई लिएर सकारात्मक भन्दा नकारात्मक टिप्पणीहरु बढि देखिएका छन् । नेपाली क्रिकेट खेलाडीहरुले लगाउने जर्सी सार्वजनिक गर्दा क्रिकेटहरु नै… Continue reading क्रिकेटको नयाँ जर्सीमा राष्ट्रिय झण्डा सुताएपछि

रेड कार्ड  पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए

२७ चैत , एजेन्सी ।  विश्व चर्चित फुटबलर तथा साउदी क्लव अल नासारका कप्तान क्रिस्टियानो रोनाल्डोलाई रातो कार्ड दिइएको खेलमा अल–नासारलाई पराजित गर्दै अल–हिलाल साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ।  मोहम्मद बिन जायद स्टेडियममा सोमबार राति सम्पन्न सेमिफाइनलमा १० खेलाडीमा सिमित नासारलाई २–१ गोल अन्तरले पराजित गर्दै हिलाल उपाधिनजिक पुगेको हो। हिलालको जितमा अल–डावसरी… Continue reading रेड कार्ड  पाएका रोनाल्डोले जब रेफ्रीलाई नै मुक्का उज्जाए

सुनमा आजपनी ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ कायम

२७ चैत ,काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।यसअघि सोमबार ९हिजो० हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख… Continue reading सुनमा आजपनी ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ कायम

रुवाण्डामा नरसंहारको ३० औं वार्षिकोत्सव

२७ चैत ,एजेन्सी । सन् १९९४ मा टुत्सी बिरुद्धको नरसंहारको ३० औं वार्षिकोत्सव मनाउन रुवाण्डाले आईतवारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ । राष्ट्रपति पल कागामे र प्रथम महिला जेनेट कागामे, राज्य र सरकारका प्रमुखहरूसहित विदेशी विशिष्ट व्यक्तिहरूको साथमा किगाली नरसंहार स्मारकमा माल्यार्पण गरेर शुरु गरिएको थियो । जहाँ २… Continue reading रुवाण्डामा नरसंहारको ३० औं वार्षिकोत्सव

रुसमा १० हजार घर बग्यो

२७ चैत ,एजेन्सी । रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४ सय भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमवार यसबारेमा जानकारी गराएको हो । गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा, ६ हजार १ सय भन्दा बढी मानिसहरूलाई बिस्थापित गरिएको छ । ३३ हजार मानिसहरूका लागि… Continue reading रुसमा १० हजार घर बग्यो

आज राप्रपाको जनप्रदर्शनः ६ हजार प्रहरी पनि फिल्डमा

२७ चैत ,काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा प्रदर्शन गर्दै छ । संवैधानिक राजतन्त्र पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा बृहत् प्रदर्शन गर्न लागेको हो । अपराह्न भृकुटीमण्डपबाट सुरु हुने सो प्रदर्शन काठमाडौँका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा परिणत हुनेछ । राप्रपाले आजको प्रदर्शनमा ५० हजार भन्दा बढीलाई उतार्ने दाबी… Continue reading आज राप्रपाको जनप्रदर्शनः ६ हजार प्रहरी पनि फिल्डमा

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?

२७ चैत ,काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीच नेपालमा हुने पाँच टी–२० प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने भएको हो । त्यसका लागि वेस्टइन्डिज पहिलोपटक नेपाल आउँदै छ । उक्त खेलको खेल तालिका वेस्टइन्डिज क्रिकेट बोर्डले सार्वजनिक गरेको हो । जसअनुसार… Continue reading नेपाल र वेस्ट इन्डिज ‘ए’बीच टी–२०, कस्तो छ तालिका ?

अपराजित कोलकातालाई चेन्नईले चखायो हार

Ravindra Jadeja of Chennai Superkings celebrating the wicket of Venkatesh Iyer of Kolkata Knight Riders during match 22 of the Indian Premier League season 17 (IPL 2024) between Chennai Super Kings and Kolkata Knight Riders held at the MA Chidambaram Stadium, Chennai on the 8th April 2024. Photo by Saikat Das / Sportzpics for IPL

२७ चैत ,एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यसअघि खेलेका चार खेलमा पञ्जाब र हैदराबादले समान दुई खेल जितेका छन् । अङ्क तालिकामा हैदराबाद पाँचौँ र पञ्जाब छैठौँ स्थानमा छ । गएराति भएको खेलमा चेन्नई सुपर… Continue reading अपराजित कोलकातालाई चेन्नईले चखायो हार

सुनमा रेकर्डमाथि रेकर्डः कुन देशसँग कति छ सुन ?

२६ चैत , विराटनगर । नेपालमा पछिल्लो पटक सुनको उच्च भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । आज पनि यो क्रमले निरन्तरता पायो । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा… Continue reading सुनमा रेकर्डमाथि रेकर्डः कुन देशसँग कति छ सुन ?

माओवादी कोशीबाट बाहिरियो, मुख्यमन्त्रीमा फेरि हिक्मतको दाबी

२६ चैत, विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज प्रदेश सरकारमा रहेका आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर माओवादी प्रदेश सरकारबाट बाहिरिएको हो । सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। जसलगत्तै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र… Continue reading माओवादी कोशीबाट बाहिरियो, मुख्यमन्त्रीमा फेरि हिक्मतको दाबी

नेपालले अहिलेसम्म विदेशीलाई कतिवटा दियो गैँडा उपहार ?

२६ चैत, काठमाण्डौ। चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् । गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र… Continue reading नेपालले अहिलेसम्म विदेशीलाई कतिवटा दियो गैँडा उपहार ?

विद्युतीय सुरक्षा दिवसमा झापामा प्रभातफेरी

२६ चैत, झापा । विद्युतीय सुरक्षा दिवसको अवसरमा सोमबार गौरादहमा प्रभातफेरी गरिएको छ । नेपाल विद्युत प्राधिकरण गौरादह वितरण केन्द्रको आयोजनामा सोमबार बिहान गौरादह बजारमा प्रभात फेरी गरिएको हो । गौरादह फ्युज सेवाबाट सुरु भएको प्राधिकरणमा कर्मचारी सम्मिलित प्रभातफेरी बजार परिक्रमा पश्चात सोही ठाउँमा आएर समापन गरिएको थियो । प्रभातफेरीमा सहभागीहरुले जोखिम न्यूनीकरणमा साझेदारी, हाम्रो… Continue reading विद्युतीय सुरक्षा दिवसमा झापामा प्रभातफेरी

रविबारे कांग्रेसः कि छानविन कि राजीनामा 

२६ चैत, काठमाण्डौ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बटमलाइन नछाड्ने भएको छ । उसले रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । त्यसो नभए गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने अडानलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा… Continue reading रविबारे कांग्रेसः कि छानविन कि राजीनामा 

ई–बम के हो ? जुन इजरेलसँग छ

२६ चैत,एजेन्सी । सिरियास्थित इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको हवाई हमलापछि उक्त क्षेत्रमा तनाव चरम उत्कर्षमा पुगेको छ । इरानले धम्की दिएको छ कि उसलाई बदला लिने अधिकार छ। इजरायली गुप्तचर एजेन्सीहरूले इरानले लामो दूरीको मिसाइल र ड्रोनमार्फत इजरायललाई निशाना बनाउन सक्ने बताएको छ। यही डरका कारण इजरायलका धेरै महत्वपूर्ण क्षेत्रमा जीपीए सेवा अवरुद्ध भएको… Continue reading ई–बम के हो ? जुन इजरेलसँग छ

नेपालमा मेगाले चिनियाँ विद्युतीय भ्यान भित्र्याउने

२६ चैत, काठमाण्डौ। नेपालमा विद्युतको प्रर्याप्तता र देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेशनहरु संचालनमा आएसँगै विद्युतीय सवारी साधनको माग बढिरहेको अवस्थामा अब थप चिनियाँ विद्युतीय भ्यानहरु समेत नेपाली बजारमा आउने भएका छन् । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) सँगको सम्झौता अनुशार नेपालको लागि आधिकारिक बिक्रेता मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित… Continue reading नेपालमा मेगाले चिनियाँ विद्युतीय भ्यान भित्र्याउने

अमेरिकी चेतावनीपछि इजरेलले फिर्ता बोलायो सेना

२६ चैत, एजेन्सी । इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै स्थलसैनिक फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकलाई फर्कन रोकिएको छ । इजरायली रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्र स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ… Continue reading अमेरिकी चेतावनीपछि इजरेलले फिर्ता बोलायो सेना

भिक्षुमाथि प्रहरीको लात्ता

२६ चैत ,काठमाण्डौ। गएको शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि बाटो हिँड्ने बटुवा भिक्षुहरूलाई समेत प्रहरीले कुटपिट गरेको भिडिओका कारण यतिबेला नेपाल प्रहरीको आलोचना बढेको छ । भद्रकालीमा दुई बौद्ध भिक्षुमाथि लात्ती प्रहार भएको भिडिओ सञ्जालमा भाइरल छ । आन्दोलनमा कुनै सरोकार नभएका भिक्षुमाथि कुटपिट भएको… Continue reading भिक्षुमाथि प्रहरीको लात्ता

युरोपकै ठूलो जापोरिज्जिया पावर प्लान्टमा हमला,विस्फोट भए के हुन्छ ?

२६ चैत , एजेन्सी । युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा फेरि आक्रमण भएको छ । ड्रोन हमलापछि ‘ठूलो आणविक दुर्घटना’ हुने खतरा बढाएको छ । यसबारे संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनीसमेत दिएको छ । रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ । युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ… Continue reading युरोपकै ठूलो जापोरिज्जिया पावर प्लान्टमा हमला,विस्फोट भए के हुन्छ ?

हङकङमा भेटियो दुर्लभ भाइरस,बाँदरबाट मानिसमा सर्ने

२६ चैत ,एजेन्सी । पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । तीमध्ये धेरै बालबालिका छन् । मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो । तीमध्ये हालसम्म ५ जनाको उद्धार गरिएको छ भने धेरै बेपत्ता छन् ।… Continue reading हङकङमा भेटियो दुर्लभ भाइरस,बाँदरबाट मानिसमा सर्ने