संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने

विराटनगर, असोज १ संविधान दिवशलाई कालो दिनका रुपमा मनाउने कतिपय राष्ट्रिय दलहरुले तयारी गरिरहेको समयमा प्रदेश १ सरकार भने त्यस्ता दल र व्यतिm विरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ । प्रदेश स्तरीय संविधान दिवस मनाउने विषयमा सोमवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवतmा एव आन्तरीक मामिला तथा कानुन मन्त्री… Continue reading संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने

दक्षिणी सुडानमा बिद्रोहीको आक्रमणमा नेपाली सैनिक भेष निरौला घाईते

काठमाडौँ,असोज १ संयुक्त राष्ट्र संघको आह्वानमा दक्षिणी सुडानमा खटिएका नेपाली सेनाको नारायण दल गणका सिपाही भेष निरौला बिद्रोहीको आक्रमणमका परी घाइते भएका छन् । दक्षिणी सुडानको एइ भन्ने स्थानमा खटिएको नारायण दलको १७० जनाको टोलीमा रहेका निरौलालाई आक्रमणकारीले आक्रमण गरी घाइते बनाइदिएको छ । घाईते सिपाही निरौलाको दाहिने घुडामा गम्भिर चोट लागेको छ । उनको… Continue reading दक्षिणी सुडानमा बिद्रोहीको आक्रमणमा नेपाली सैनिक भेष निरौला घाईते

आज विश्वकर्मा पूजा धुमधामसँग मनाइदै

विराटनगर,असोज १ आज असोज १ अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरिदैंछ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग पुजाआजा गरी मनाउने गर्दछन् । आज सवारी साधन मेसिनहरुको पूजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सबैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि… Continue reading आज विश्वकर्मा पूजा धुमधामसँग मनाइदै

कछुवा गतिमा (आईसीपी)को निर्माण, डेढ वर्षमा ५२ प्रतिशत प्रगति

विराटनगर, असोज १ मोरङको बुधनगरमा भारतले निर्माण गरिदिने एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माणको काम सुस्त हुदाँ निर्माण प्रकृया लम्बिने देखिएको छ । भारत तर्फ दुई बर्ष अघि नै आईसिपी निर्माण भई सञ्चालनको अबस्थामा छ । नेपाल तर्फपनि दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि वढाइएको भएपनि डेढ वर्षमा निर्माणको काम ५२ प्रतिशत… Continue reading कछुवा गतिमा (आईसीपी)को निर्माण, डेढ वर्षमा ५२ प्रतिशत प्रगति

४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दी, असोज १ चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु गरेको हो । ठेकेदार कम्पनीले नक्साङ्कन (डिजाइन)को… Continue reading ४० मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजना निर्माण शुरु

धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर

विराटनगर, असोज १ धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । धरान उपमहानगरपालिकाले जारी गर।ेको शिक्षा नियमावली २०७४ को खारेजीको माग राख्दै उच्च अदालतमा रिट दर्ता भएको हो । अधिवक्ता सुमनचन्द्र कार्कीले प्रदेश कानुन नभएको अबस्थामा प्रदेश कानुन अन्तर्गत बनाउनु पर्ने स्थानीय कानुन संवैधानिक कानुन विपरित भएको भन्दै धरान उपमहानगरपालिकाले बनाएको शिक्षा… Continue reading धरान उपमहानगरपालिका विरुद्ध उच्च अदालतमा रिट दायर

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमाथि छानबिन गर्न अब विज्ञ टोली

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको छ । प्रहरी मुख्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय विज्ञ प्रहरी समूह गठन गरेको हो । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको हत्यापछि प्रहरीले नै प्रमाण मेटाएको, मुख्य अभियुक्त जोगाउन नक्कली अभियुक्त खडा गरेको,… Continue reading निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमाथि छानबिन गर्न अब विज्ञ टोली

निर्मला हत्या प्रकरणः सैनिकमाथि पनि अनुसन्धान गरिने

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आँकलनमा त्यस्तो सुझाव दिइएको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी छ ।… Continue reading निर्मला हत्या प्रकरणः सैनिकमाथि पनि अनुसन्धान गरिने

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले मदन खरेललाई नियुक्त गरेको छ । खरेललाई शुक्रबारको मन्त्रिपरिषद बैठकले सदस्यका रुपमा नियुक्त गरेको थियो । पर्यटन सचिवले अध्यक्षता गर्ने निगमको संचालक समितिको स्थानमा उनलाई शुक्रबार ल्याउँदै सरकारले आइतबारको बैठकबाट कार्यकारी अध्यक्षका रुपमा नियुक्त दिएको हो।, यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । खरेलअघि संचालक समितिको अध्यक्षमा पर्यटन… Continue reading वायुसेवा निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त

योग्य राजदुत नभेटिएपछि राजदुत नियुक्ति गर्न ढिला भएको खुलासा

सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री तयारी गरेको भन्न थालेको पनि छ महिना बितिसक्यो । तर, राजदूत नियुक्तिले अझै टुंगो पाएको छैन । दिल्ली दूतावास झन्डै एक वर्षदेखि नेतृत्वविहीन छ भने युएई तीन वर्षदेखि । मलेसियामा पनि राजदूत नभएको एक वर्ष पुग्ने लागेको छ । अन्य छ स्थानमा आगामी पुस/माघदेखि… Continue reading योग्य राजदुत नभेटिएपछि राजदुत नियुक्ति गर्न ढिला भएको खुलासा

निर्मला हत्या प्रकरण :अनुसन्धान जिम्मा कञ्चनपुर प्रहरीलाई नै

तेह्र वर्षीया निर्मला पन्तको हत्याका विषयमा अनुसन्धान गर्न केन्द्रीय स्तरबाट प्रहरी र गृह मन्त्रालयले अलगअलग समिति गठन गरे पनि छानबिनको सम्पूर्ण जिम्मेवारी कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई नै दिइएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको हो ।, यो समाचार आजको… Continue reading निर्मला हत्या प्रकरण :अनुसन्धान जिम्मा कञ्चनपुर प्रहरीलाई नै

असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री

बस व्यवसायीले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री खुला गर्ने भएका छन् । यातायात ब्यवस्था विभाग र यातायात व्यवसायीबीच आइतबार भएको छलफलमा लामो दुरीमा चल्ने बसको अग्रिम टिकट विक्री असोज ५ देखि खुला गर्ने सहमति भएको हो ।, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । यातायात व्यावासायीले सवारी भाडा समायोजन र समितिका… Continue reading असोज ५ गतेदेखि दशैंका लागि अग्रिम टिकट बिक्री

साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो ।पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् । पुनरावालेकन गरिएको २००… Continue reading साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

हत्या अभियोगमा तीनजना पक्राउ

विराटनगर : सुनसरी हरिनगरा–३ महानन्द साहको हत्या अभियोगमा तीन जनालाई प्रहरीले आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका – ३ बस्ने धनापाल सरदार, उनका छोरा बाबुचन सरदार र छिमेकी विनोद सरदार रहेका छन् । गत भदौ २२ गते राती बुढीगंगा गाउँपालिका –१ स्थित कोशी राजमार्गमा घाईते अवस्थामा भेटिएका साहको उपचारका क्रममा कोशी अञ्चल… Continue reading हत्या अभियोगमा तीनजना पक्राउ

अलपत्र रहेको बधशाला बनाउँदै महानगर

विराटनगर महानगरपालिकाले दुई वर्षभित्र बधशाला सञ्चालनमा ल्याउने तयारी थालेको छ । २०६६ सालमा निर्माण प्रारम्भ भएर अधुरै रहेको बधशालाइ महानगरले दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी थालेको मेयर पराजुलीले जानकारी दिए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । विराटनगर महानगरको आयोजना तथा हेफर इन्टरनेशनल नेपालको सहकार्यमा आईतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मेयर पराजुलीले… Continue reading अलपत्र रहेको बधशाला बनाउँदै महानगर

सुनतस्करी प्रकरण : केसी र तिवारीलाई छाड्न आदेश

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका डीएसपी प्रजित केसी र रामकुमार तिवारीलाई थुनामुक्त गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । सोही मुद्दाका अर्का आरोपी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिवेश लोहनी अच्च अदातलको आदेश पछि यसअघि नै साधारण तारेखमा छुटिसकेका छन् ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । उच्च… Continue reading सुनतस्करी प्रकरण : केसी र तिवारीलाई छाड्न आदेश

ससुराली हिडेका बृद्धको पैनीमा डुबेर मृत्यु

सुनसरी, असोज १ सुनसरीको रामधुनी नगरपालिका–६ मा शनिवार दिउँसो पैनीमा डुबेर १ बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ६५ बर्षीय गोरीलाल चौधरीको पैनीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । शनिवार वेलुका ससुराली जान्छु भनि घरबाट हिडेका चौधरी डुबेको अवस्थामा आईतवार दिउँसो १२ बजे उनको शव फेला परेको… Continue reading ससुराली हिडेका बृद्धको पैनीमा डुबेर मृत्यु

दुई सय ऋण तिर्न नसक्दा एक वर्ष जेल !

धनुषाका एक दलितले महाजनलाई दुई सय ऋण चुकाउन नसक्दा आइतबार एक वर्षको लागि जेल चलान गरिएको छ ।जनकपुर उपमहानगरपालिका १८ कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आईतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई जेल चलान गरी दिन आग्रह गरेका थिए । ‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पूर्जी दिन आनाकानी गरेका थिए । पछि नागरिकता प्रमाणपत्र… Continue reading दुई सय ऋण तिर्न नसक्दा एक वर्ष जेल !

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

विराटनगर,असोज १ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलय विराटनगरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलका भतिजा शैलेश पोखरेललाई मेडिकल डिन नियुक्त गरेको विरोधमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वको टोलीले आईतबार तालाबन्दी गरेको हो । विद्यार्थीहरुले उपकुलपति घनश्यामलाल दास, रजिस्टार प्रमिला थापा, पूर्वाञ्चल विश्वविद्यालय प्रशासन महाशाखाको कार्यलयमा समेत तालाबन्दी गरेका छन् ।… Continue reading पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी

सुनकाण्डमा मुछिएका डिएसपी प्रजित केसी थुना मुक्त

विराटनगर,भदौ ३१ ३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसीलाई थुना मुक्त गर्न उच्च अदालत मोरङले अन्तिम आदेश गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौड्याल र उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदातल मोरङको आदेशलाई बदर गर्दै डिएसपी केसीलाई आज साधारण तारेखमा थुना मुक्त गर्न आदेश गरेको हो ।… Continue reading सुनकाण्डमा मुछिएका डिएसपी प्रजित केसी थुना मुक्त

साउदीमा नेपाली कामदारको तलब एक हजारदेखि ११ हजार रियालसम्म पुग्यो, कसको कति जान्नुहोस् ?

काठमाडौँ, भदौ ३१ सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको हो । श्रम, रोजगार… Continue reading साउदीमा नेपाली कामदारको तलब एक हजारदेखि ११ हजार रियालसम्म पुग्यो, कसको कति जान्नुहोस् ?

प्रदेश बैठकमा निर्मला हत्या प्रकरणमा वहस, महिला अधिकारकर्मीहरु धर्नामा

विराटनगर ,भदौ ३१ कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई सरकारले पक्राउ नगरेको भन्दै प्रदेश नं १ को प्रदेश सभा बैठकमा निर्मला हत्या काण्डले प्रवेश पाएको छ । प्रदेश सभाको आइतवार बसेको बैठकमा सांसदहरुले निर्मला हत्याकाण्डको छानविनमा केन्द्र सरकार असफल बन्दै गरेको भन्दै केन्द्रिय सरकारको आलोचना समेत गरेका छन् । प्रदेश सभा बैठकको शुन्य… Continue reading प्रदेश बैठकमा निर्मला हत्या प्रकरणमा वहस, महिला अधिकारकर्मीहरु धर्नामा

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

विराटनगर,भदौ ३१ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यलय विराटनगरमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलका भतिजा शैलेश पोखरेललाई मेडिकल डिन नियुक्त गरेको विरोधमा नेपाल विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीको नेतृत्वको टोलीले आईतबार तालाबन्दी गरेको हो । विद्यार्थीहरुले उपकुलपति घनश्यामलाल दास, रजिस्टार प्रमिला थापा, पूर्वाञ्चल विश्वविद्यालय प्रशासन महाशाखाको कार्यलयमा समेत तालाबन्दी गरेका छन् ।… Continue reading पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुरुङ प्रवेश मार्गमा पहिरो जाँदा दुईको मृत्यु, नौ घाइते

रसुवा, भदौ ३१ निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२… Continue reading सुरुङ प्रवेश मार्गमा पहिरो जाँदा दुईको मृत्यु, नौ घाइते

सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालियो

सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ ।व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ ।सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ… Continue reading सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालियो

गाली गरेको निहुँमा ढुंगाले हानेर हत्या

बझाङ ः छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् । तिलकले उनलाई चाउचाउ किन्न पठाएको र… Continue reading गाली गरेको निहुँमा ढुंगाले हानेर हत्या

दण्ड जरिवाना सुनाइएका १ लाखभन्दा बढी पक्राउ पर्न बाँकी

सर्वोच्च लगायत देशभरका अदालतबाट दण्ड जरिवाना सुनाइएका १ लाखभन्दा बढी व्यक्ति पक्राउ पर्न बाँकी छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ । हत्या, बलात्कार, ठगी अपहरण, मानव बेचविखन लगायतका फौजदारी मुद्धा ठहर भइ पक्राउ पर्न बाँकी ती व्यक्तिले १ लख १२ हजार बर्षको कैद भुक्तान गर्न बाँकी छ । सर्वोच्च, उच्च, जिल्ला अदालतबाट भएका… Continue reading दण्ड जरिवाना सुनाइएका १ लाखभन्दा बढी पक्राउ पर्न बाँकी

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले शनिबार बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । ‘परिवारले दुईवटै… Continue reading फेरि कञ्चनपुरमै दुई बालिका बलात्कृत

ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी पक्राउ

मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन । दुई असइसहित ९ प्रहरी शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा परेका हुन् । जो रंगेहात समातिएः असई सुवा ढुंगाना — ४५ हजार हवल्दार दीपक भारती — ४५ हजार असई गोपाल श्रेष्ठ — ३० हजार हवल्दार अमन चौधरी —… Continue reading ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी पक्राउ

तलब काटिने नयाँ व्यवस्थासँग कर्मचारी असन्तुष्ट

काठमाडौं : गत साउन १ गतेबाट नियुक्त हुने सबै राष्ट्रसेवकका लागि योगदानमा आधारित ‘योगदानमूलक निवृत्तिभरण प्रणाली’ अनिवार्य रुपमा लागू गरिने भएपछि कर्मचारी विभाजित भएका छन् ।अहिले तलबको १० प्रतिशत सञ्चय कोष काटिँदै आएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा नै यो उल्लेख गरेका थिए । राष्ट्रसेवकलाई हरेक वर्ष… Continue reading तलब काटिने नयाँ व्यवस्थासँग कर्मचारी असन्तुष्ट

फुटबल खेल्ने क्रममा मृत्यु

विराटनगर : मोरङ जिल्लाको बेलबारी नगरपालिका – ८ कदम चौकमा फुटबल खेल्ने क्रममा अचानक बेहोस हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी सोही स्थान घर भएका गणेश बस्नेतका छोरा १८ वर्षिय नारायण बस्नेत रहेका छन् ।शनिबार दिउँसो घर नजिकै फुटबल खेल्ने क्रममा उनी एक्कासी लडी बेहाश भएका थिए । बेहोस अवस्थामा रहेका… Continue reading फुटबल खेल्ने क्रममा मृत्यु

निर्मला पन्तको हत्या प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बन

कञ्चनपुर,भदौ ३१ गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । शनिबार बिज्ञप्ति प्रकाशित गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा समक्ष पेश गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका… Continue reading निर्मला पन्तको हत्या प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बन

दुई बस ठोक्किँदा ४३ घाइते

सुर्खेत, भदौ ३० रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना४ख ७०२४ नं को यात्रुबाहक बस आज दिउँसो सुर्खेतको सुब्बाकुना नजिक बिउरेनी मोडमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी… Continue reading दुई बस ठोक्किँदा ४३ घाइते

निर्मलाका निम्ती न्याय माग्दै विराटनगरमा प्रदर्शन

विराटनगर,भदौ ३० बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका लागि न्याय माग्दै विराटनगरमा प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियान अन्तर्गत देशभर प्रदर्शन भइरहेको बेला शनिबार विराटनगरको ट्राफिक चौकमा पनि प्रदर्शन गरिएको हो । दिउँसो १ बजे भएको प्रदर्शनमा युवाहरुले निर्मला पन्तलाई न्याय दिन माग गरेका छन् । उनीहरुले घटना भएको लामो समय… Continue reading निर्मलाका निम्ती न्याय माग्दै विराटनगरमा प्रदर्शन

ट्रिपरमा करेन्ट लाग्दा २ जनाको मृत्यु

विराटनगर,भदौ ३० उदयपुरमा करेन्ट लागि २ जनाको घटनास्थलमै मृत्यु भएको छ । उदयपुरको चौदण्डिगढी नगरपालिका ५ सिवाईमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । सप्तरीको फत्तेपुरबाट बालुवा लिई उदयपुरको सिवाईमा वालुवा खनाउने क्रममा ना.अ.प. १३२९ न. को ट्रिपरमा १२ हजार भोल्टको करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु… Continue reading ट्रिपरमा करेन्ट लाग्दा २ जनाको मृत्यु

भोजनालय निर्माणका लागि भागवत पूराण

विराटनगर,भदौ ३० सुनसरीको चतरास्थित जगद्गुरु पीठ एवम मन्दिर दीगोरुपमा संचालनकालागि अक्षयकोष स्थापना एवम भोजनालय निर्माणगर्ने उद्धेश्यले विराटनगरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको छ ।महायज्ञ आयोजनाको अवसरमा आज विहान शोभायात्रा निकालिएको छ । विराटनगर बरगाछीस्थित राधारमण मन्दिरबाट निकालिएको शोभायात्राले कोशीराजमार्गको विभिन्न भागको परिक्रमा गरेको छ ।पञ्चेबाजा र झांकी सहित निकालिएको शोभायात्राले पीपलचोक र कंचनवाडीचोकको परिक्रमागदै महायज्ञ… Continue reading भोजनालय निर्माणका लागि भागवत पूराण

विराटनगर हार्डवेयर सघंको विधिवत् उद्घाटन

विराटनगर,भदौ ३० विराटनगर हार्डवेयर संघको शनिबार विधिवत् रुपमा उद्घाटन गरिएको छ । विराटनगरको हनुमानदास रोडस्थित संघको कार्यालयमा अध्यक्षद्वारा विधिवत् रुपमा धार्मिक पुजापाठ गरी उद्घाटन गरिएको हो । वि.सं २०५४ सालमा विराटनगर हार्डवेयर संघको दर्ता भएपनि निस्कृय रुपमा रहेको र २०७४ फागुन २० मा गठित नयाँ कार्यसमितीले संघलाई सक्रिय बनाउने प्रयास स्वरुप २०७५ बैशाख ६ मा… Continue reading विराटनगर हार्डवेयर सघंको विधिवत् उद्घाटन

६३६ अर्ब लागतका मेगा प्रोजेक्ट अघि बढे, संसारकै लामो केबलकारदेखि मेट्रो र मोनो रेलसम्म

काठमाडौं,भदौ ३० एकै पटक ६३६ अर्ब रुपैंयाँ लागतका तीन वटा मेगा प्रोजेक्टहरुको काम अघि बढेको छ । बुधबार संसारकै सबैभन्दा लामो ८३.६५ किलोमिटर लामो केबलकारको डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ३५ करोड अमेरिकी डलर अर्थात करिब ४० अर्ब लागत पुर्वानुमान गरिएको केबलकारको डीपीआरका लागि लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबीच सम्झौता… Continue reading ६३६ अर्ब लागतका मेगा प्रोजेक्ट अघि बढे, संसारकै लामो केबलकारदेखि मेट्रो र मोनो रेलसम्म

गोरखाको सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा, भदौ ३० गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भने, “बाढी बस्तीमा पसेपछि… Continue reading गोरखाको सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

काठमाडौं : अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै हुने भएको हो । अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना… Continue reading प्रधानमन्त्रीले अब यसरी लिनेछन् मन्त्रीको परीक्षा

बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी

कञ्चनपुर : बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको हो । ,यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा… Continue reading बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी

बेनी-जोमसोम सडक छियाछिया,पुलसम्मको एप्रोच नै पहिरोले बगायो

हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ ।पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एक साता लाग्ने सडक आयोजनाले जनाएको छ । विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँ ठाउँमा भीषण पहिरो गएको छ । सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरमा खसेको… Continue reading बेनी-जोमसोम सडक छियाछिया,पुलसम्मको एप्रोच नै पहिरोले बगायो

कुनै पनि कर महानगरले नलिने, अब सबै कर वडाबाटै

विराटनगर महानगरपालिकाले अब सबैखाले कर तथा राजस्व वडा स्तरबाटै संकलन गर्न थालेको छ । गत साउन देखि नै वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्णय भएपनि महानगरले कर तिर्ने एउटा काउन्टर भने महानगरपालिका कार्यालयमा पनि राखेको थियो । तर कर तिर्न आएका सेवागा्रहीबाट घुस लिने कर्मचारी रंगेहात पक्राउ गरेपछि महानगरको २६ औँ कार्यपालिका बैठकले अब… Continue reading कुनै पनि कर महानगरले नलिने, अब सबै कर वडाबाटै

रथयात्रा हेर्न गएका किशोरी १० दिनदेखि बेपत्ता

नुवकोट : नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन… Continue reading रथयात्रा हेर्न गएका किशोरी १० दिनदेखि बेपत्ता

सुनकाण्डमा निलम्बित एसएसपी लोहनी रिहा

विराटनगर,भदौ ३० उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङको आदेश पछि थुनामा रहेका नेपाल प्रहरीका निलम्बित बरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । शुक्रबार सांझ उच्च अदालतका न्यायधिस नागेन्द्रलाभ कर्ण र सारङ्गा सुबेदीको संयुक्त इजलासले साधारण तारेखमा छाड्ने आदेश… Continue reading सुनकाण्डमा निलम्बित एसएसपी लोहनी रिहा

विवादास्पद पप्पु कन्ष्ट्रक्सन राष्ट्र बैंकको भवन बनाउन छनौट

काठमाडौं,भदौ २९ भूकम्पबाट क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको भवन बनाउन विवादस्पद पप्पु कन्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्राविधिक रुपमा छनौट भएको छ ।राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बोलपत्र आब्हान गर्दा भाग लिने मध्ये पप्पुलगायत १२ निर्माण व्यवसायी प्राविधिक रुपमा पास भएका छन् । पप्पुले एसआरबीसीसंगको संयुक्त उपक्रम (जेभी) संग बोलपत्र पेश गरेको आयोजना कार्यान्वयन इकाईले… Continue reading विवादास्पद पप्पु कन्ष्ट्रक्सन राष्ट्र बैंकको भवन बनाउन छनौट

विराटनगरका बिद्यार्थी बने “प्याड म्यान”

बिराटनगर भदौ, २९ भारतीय सन्देशमुलक चलचित्र “प्याड म्यान” को कथाले विराटनगरमा मूर्त रुप लिएको छ । चलचित्रको उद्वेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समूहले सेनेटरी प्याड बनाउने अभियान सुरु गरेका हुन् । रजश्वला भएको बेला असुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएका गाँउमा रहेका किशोरीहरुका लागि उनीहरुले अभियान संचालनमा ल्याएका हुन् ।… Continue reading विराटनगरका बिद्यार्थी बने “प्याड म्यान”

निर्माण ब्यवसायीका पक्षमा कानुन बनाउन प्रदेश सरकार तयार

विराटनगर ,भदौ २९ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय राज्य व्यवस्था प्रणालीमा गईसकेको अबस्थामा कुनै क्षेत्र वा व्यतिmबाट राष्ट्रलाई ठग्ने कार्य भए आफूलाई स्वीकार्य नहुने बताएका छन । सबैले राज्य बलियो बनाउने पक्षमा इमान्दार भएर काम गर्नु पर्ने मुख्यमन्त्री राईको भनाई थियो । निर्माण व्यवसायी महासंघ प्रदेश नं १ को १२ औ साधारण… Continue reading निर्माण ब्यवसायीका पक्षमा कानुन बनाउन प्रदेश सरकार तयार

परिवर्तनका लागि हातेमालोको बृहत सरसफाई अभियान शुक्रबार पनि

विराटनगर,भदौ २९ सामाजिक संस्था परीवर्तनका लागि हातेमालोले शुक्रबार बिराटनगरमा बृहत सरसफाई गरेको छ । ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ साप्ताहिक रुपमा विभिन्न सरसफाई अभियान सञ्चालन गर्दै आएको सो संस्थाले विश्व सरसफाई दिवश २०१८ को अवसरमा बृहत सरसफाई गरेको हो । संस्थालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सरसफाईका लागि आवश्यक सय… Continue reading परिवर्तनका लागि हातेमालोको बृहत सरसफाई अभियान शुक्रबार पनि

८० लाख बालबालिकामध्ये १६ लाख जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य

काठमाडौं : सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयले बालबालीका शिर्षकमा यस आर्थिक वर्षमा मात्रै ३ करोड ४३ लाख रुपैंया बजेट बिनीयोजन गरेको छ । यस्तै केन्द्रिय… Continue reading ८० लाख बालबालिकामध्ये १६ लाख जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य

मोलमोलाइमा व्यवसायी,रोक्का राखिएका बैंक खाता खोल्ने तयारी

काठमाडौं : दसैको मुखैमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका बैंक खाता खोल्नुपर्ने सर्त अघि सारेका छन् । दसैंको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्न सरकार तयार भएको छ ।, यो समाचार आजको राजधानीको पहिलो पृष्ठमा छापिएको छ । प्रधानमन्त्री केपी… Continue reading मोलमोलाइमा व्यवसायी,रोक्का राखिएका बैंक खाता खोल्ने तयारी

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौँ, भदौ २९ भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको… Continue reading आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

एसपी विष्ट सधैं विवादित, कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार

धनगढी : निलम्बित एसपी डिल्लीराज विष्ट दुई बर्ष दार्चुलामा डीएसपीको रुपमा बसेको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।बिष्ट ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर कार्यालय चलाएका थिए । उक्त अवधिमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन भए पछि जिल्ला बाहिर तानिएको… Continue reading एसपी विष्ट सधैं विवादित, कार्यरत महिला प्रहरीलाई दुव्र्यवहार

सुत्केरी महिलालाई एक वर्ष विदा

काठमाडौं : सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपूग भए चिकित्सकको सिफारिसमा बढीमा एक बर्षसम्म बेतलबी बिदा पाउने व्यवस्था गरेको हो । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

जोगबनी नाका हुँदै ओमन तर्फ जाँदै गरेका चार युवतीको उद्धार

विराटनगर : विराटनगरको रानी नाकाबाट बुधबार चार जना युवतीको उद्धार गरिएको छ । विराटनगरबाट जोगबनी नाका हुँदै ओमन तर्फ जानेक्रममा धनकुटा, दमक र काठमाडौं घर भएका चार जना युवतीहरुको उद्धार भएको प्रहरीले जनाएको छ । सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी, विश्व सेवा विस्तार संस्था र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि… Continue reading जोगबनी नाका हुँदै ओमन तर्फ जाँदै गरेका चार युवतीको उद्धार

विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड हुँदै,असोज १३ मा वितरण गरिने

विराटनगर,भदौ २८ सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्देश्यले म्युजिक खबर डटकमले आयोजना गर्दै आएको म्युजिक खबर म्युजिक अवार्डको सातौँ संस्करण विराटनगरमा हुने भएको छ ।म्युजिक खबरले विगत ६ वर्षदेखि गर्दै आएको उक्त अवार्ड पहिलो पटक विराटनगरमा वितरण हुने भएको हो । आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीका अनुसार विगत ६ बर्षदेखि काठमाडौंमा आयोजना गरिदै आएको अवार्ड वितरण… Continue reading विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड हुँदै,असोज १३ मा वितरण गरिने

विराटनगर जुटमिल्स पुन: सञ्चालनमा, दैनिक ६ टन उत्पादन सुरु

विराटनगर भदौ २८ मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स पुन सञ्चालनमा आएको छ । गत माघ महिनामा परीक्षण उत्पादन गरेको मिल्सले बुधबारदेखी व्यबसायिक उत्पादन थालेको हो । जुट मिल्सका पुराना र जीर्ण भएका मेसिन मर्मत गरेर फेरि सञ्चालनमा ल्याइएको हो । अहिले यो मिल्सबाट दैनिक ६ टन उत्पादन सुरु गरिएको जुट मिल्स सञ्चालक समितिका अध्यक्ष… Continue reading विराटनगर जुटमिल्स पुन: सञ्चालनमा, दैनिक ६ टन उत्पादन सुरु

प्रदेश सरकारद्धारा ६ जिल्लामा सडक शुसासन अभियान लागु

विराटनगर, भदौ २८ प्रदेश नं. १ सरकारले बढ्दो सडक दुघर्टना न्युनीकरणका लागि विषेश अभियान स्वरुप ६ जिल्लामा सडक शुसासन अभियान लागु गरेको छ । पहिलो चरणमा प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरमा १० किलोमिटर क्षेत्रको राजमार्गलाई बिकास गरी नमुनाको रुपमा सडक शुसासन अभियान लागु गरेको हो । साथै नमुना राजमार्ग क्षेत्र भित्र पर्ने… Continue reading प्रदेश सरकारद्धारा ६ जिल्लामा सडक शुसासन अभियान लागु

इटहरीमा सार्वजनिक जग्गाको खोजी सुरु, ९सय ९५ विगाह बढी ऐलानी जग्गा

विराटनगर,भदौ २८ इटहरी उपमहानगरले सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी अभियान तिव्र बनाउने भएको छ । इटहरी उपमहानगरमा रहेका सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी गर्न गठित समितिको वैठकले खोजी अभियान तिव्र वनाउने निर्णय गरेको समितिका संयोजक वडा नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीले जानकारी दिए । इटहरी उपमहानगरभरको वडा नक्सा ल्याउन नापी कार्यालय जाने संयोजक चौधरीले वताए । नक्सा… Continue reading इटहरीमा सार्वजनिक जग्गाको खोजी सुरु, ९सय ९५ विगाह बढी ऐलानी जग्गा

मोरङमा जिल्ला स्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने

बिराटनगर,भदौ २८ मोरङमा जिल्लास्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने भएको छ । युवायुवतीहरुलाई लागूऔषधको दुब्र्यसनबाट जोगाउन तथा शारीरिक सुंगठनप्रति आकर्षितगर्न प्रतियोगिता गर्न लागिएको हो । मोरङ शारीरिक सुंगठन र फिटनेस संघको आयोजनामा आउदो असोज २८ गते प्रतियोगिता हुन लागेको हो । आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । आयोजक संस्थाका महासचिव नविनविक्रम… Continue reading मोरङमा जिल्ला स्तरीय बडिबिल्डीङ प्रतियोगिता हुने

अवैध रुपमा खोला उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रण

मोरङ, भदौ २८ मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित गछिया खोलाबाट मंगलबार अवैध रुपमा खोला उत्खनन् गर्ने २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बेलुका पौने ७ बजे अबैध रुपमा खोलामा ढुंगा, गिट्टी र वालुवा उत्खनन् गरिरहेको अवस्थामा को २ त ६७०५ र को २ त २२७८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको हो । प्रहरीको टोलीलाई… Continue reading अवैध रुपमा खोला उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रण