NepalTimes

समाज

भात खाएको थालले लियो दिदीभाइको ज्यान

विराटनगर,साउन २३ सुनसरीको चतरा नहर स्थित झुम्का कारागार अगाडि नहरमा डुबेर एकै घरका दिदीभाइको मुत्यु भएको छ । मंगलबार दिउँसो...

Read moreDetails

विपद् व्यवस्थापन विधेयक प्रदेश सभामा पेस, अनुमति नलिई राहत संकलन र वितरण गरे एक लाख रुपैयाँ सम्म जरिवाना

विराटनगर,साउन २२ प्रदेश १ को सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद् न्युनिकरण तथा उद्धार र राहतका लागि विपद् व्यवस्थापन सम्बन्धी विधेयक...

Read moreDetails

अटो रिक्साको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, साउन २२ मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ । आज बिहान...

Read moreDetails

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

काठमाडौँ, साउन २२ गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।इण्डोनेसियाको बालीमा...

Read moreDetails

ऐतिहासिक विराटनगर जुटमिल्स विवादको भूमरीमा,संचालक समिति अध्यक्षको विवाद छताछुल्ल

विराटनगर,साउन २२ विराटनगर जुटमिल्स संचालक समिति अध्यक्षको विवाद सतहमा आएको छ । जुटमिल्सको आधिकारिक अध्यक्ष दाबी गर्दै पक्ष–विपक्षले वक्तव्यबाजी र...

Read moreDetails

३ दिन मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

विराटनगर,साउन २२ मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी...

Read moreDetails

आदिवासीका लागि च्याब्रूङ र केलाङ प्रशिक्षण

विराटनगर,साउन २२ विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद,किरांत याक्थुङ...

Read moreDetails

क्यान्सर पिडितद्वारा सहयोगको याचना

विराटनगर,साउन २२ विराटनगर–४ बस्दै आएका मोरङको बेलबारी डाँगीहाट–८ का रामेश्वर विक्रम थापाले सहयोगको अपिल गरेका छन । आज विराटनगरमा पत्रकार...

Read moreDetails

गुरु योजनाका साथ पर्यटन प्रर्वद्धनमा अघि बढ्दै प्रदेश सरकार

विराटनगर,साउन २२ संघीय सरकार र स्थानीय सरकारसंग समन्वय गर्दै एक नम्बर प्रदेश सरकार पर्यटन प्रवद्र्धनमा नितिगत योजनाका साथ अगाडि बढेको...

Read moreDetails

शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ, साउन २२ नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ...

Read moreDetails

रोकिएन सुन तस्करी : ४५७ ग्राम सुनसहित पक्राउ

काठमाडौँ, साउन २२ महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ...

Read moreDetails

मोरङका नयाँ सिडिओको पत्रकार सम्मेलन

विराटनगर,साउन २१ जिल्ला प्रशासन कार्यालय मोरङमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन...

Read moreDetails

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन २१ मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको...

Read moreDetails

पूर्वमा ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई, सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रतिशत

विराटनगर,साउन २१ पूर्वमा साउनको तेस्रो सातासम्म धान खेती हुने क्षेत्रफल मध्य ८४ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको छ । धान...

Read moreDetails

रोजगारीका लागि कोरिया जाने नेपालीका लागि हवाई भाडा घट्यो

काठमाडाँै, साउन २१ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको...

Read moreDetails

एउटै वडाका १६१ महिला इराकमा

चौतारा,साउन २१ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला...

Read moreDetails

विद्युत हुकिंग गर्ने प्रहरीको फन्दामा

विराटनगर,साउन २१ विद्युत चोरीमा संलग्न मोरङको जहदा गांउपालिकाका ९ जनालाई जरिवाना गराइएको छ । विद्युत पोलबाट अवैधानिक रुपले हुकिंगगरी विद्युत...

Read moreDetails

बजारको अभावमा गोलभेंडा बारीमै कुहिए

विराटनगर,साउन २१ भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोधपछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा...

Read moreDetails

काठमाडौंबाट अपहरित बालकको हत्या

विराटनगर,साउन २१ राजधानीको काँडाघारीबाट आइतवार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । आईतबार साँझ अपहरित निशान खड्कालाई अपहरणकारी...

Read moreDetails

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

विराटनगर,साउन २१ भक्तपुरको डोलेश्वर जंगलमा प्रहरीले अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११...

Read moreDetails

लाइन्स क्लब अफ विराटनगर डाइनोले गर्याे ईट्टा उद्योगमा बृक्षारोपण

विराटनगर,साउन २१ बढ्दो वायुप्रदुषण रोक्न हामी सबैको पहल भन्ने उद्धेश्यका साथ लाइन्स क्लब अफ विराटनगर डाइनोले मोरङको रंगेली स्थित नयाँबजारमा...

Read moreDetails

घाँस काट्न गएकी महिलालाई बाघले लग्यो

रत्ननगर, साउन २१ चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको...

Read moreDetails

बस दुर्घटनामा १६ घाइते

पर्वत, साउन २१ मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना...

Read moreDetails

काठमाडौँमा २० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडौँ, साउन २१ विपद्को समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने...

Read moreDetails

नवजात शिशुको मृत्यू प्रकरणको छानविन हुने (अपडेट)

विराटनगर,साउन २१ नवजात शिशुको मृत्यू भएपछि विराटनगरस्थित कोशी अंचल अस्पतालमा तीनदिन देखि जारी तनाव अन्त्य भएको छ । चिकित्सकको लापरवाहीले...

Read moreDetails

नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन, साउन २१ निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय...

Read moreDetails

राहत वितरणका लागि सहजीकरण समिति गठन

विराटनगर,साउन २१ समयमा वितरण नगरिएका कारण फिर्ता गएको बाढी पीडितको राहत रकम फेरिपनि निकासा गराउन पहलगर्ने उद्धेश्यले कटहरी गांउपालिकाले बाढीपीडित...

Read moreDetails

वपरडेकले गर्याे २६ जनालाई सम्मान

विराटनगर,साउन २१ महिला शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले आईतबार २६ जनालाई सम्मान गरेको छ । संस्थाले मानव अधिकार र...

Read moreDetails

सरकारले १८ देखि ६० वर्ष उमेर सम्मका बेरोजगारलाई भत्ता दिने

साउन २१ : सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय...

Read moreDetails

प्रदेश अन्तर्गत रहने कार्यालयको टुङ्गो लाग्यो

साउन २१ : सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ।सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम)...

Read moreDetails

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या !

साउन २१ :कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।...

Read moreDetails

छथरमा बसाइँ सरेर जानेलाई १ लाख रुपैयाँ इनाम !

साउन २१ : तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ ।गाउँपालिकाले उनीहरुलाई...

Read moreDetails

एक लाख ५० हजार रियाल बुझाएर साउदीको जेलबाट फर्किए इलामका प्रेम

साउन २१ आफुले चलाएको मालवाहक गाडी चोरी भएपछि जेल चलान भएका इलामका प्रेमबहादुर राई साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख...

Read moreDetails

प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्रको प्रमाणपत्रपनि भारतको

साउन २१, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद भईरहेको बेला रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि...

Read moreDetails

अबैधरुपमा उत्खननमा प्रयोग गरिएका ट्रयाक्टर प्रहरी नियन्त्रणमा

विराटनगर,साउन २१ अबैधरुपमा गिट्टी बालुवा उत्खननमा प्रयोग गरेको अभियोगमा प्रहरीले मोरङबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैचा...

Read moreDetails

चोरीमा संलग्न एक दर्जन व्यक्ति पक्राउ

विराटनगर,साउन २० इटहरीबाट प्रहरीले चोरीमा संलग्न एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पेशेवर रुपमै चोरीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको...

Read moreDetails

गंगामायाका छोरा नुरप्रसाद भेटिए

विराटनगर,साउन २० गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा...

Read moreDetails

फुजेल घटनाको बहस शुरु

चितवन, साउन २० गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद...

Read moreDetails

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

जाजरकोट, साउन २० जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक आज बिहान सात बजे गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ...

Read moreDetails

नेपालका गाईगोरु बंगलादेश तस्करी

साउन २० : तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।यो खबर आजको...

Read moreDetails

कोसी ब्यारेज निर्माण भएको आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भएपनि ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा...

Read moreDetails

नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलालाई खाडी पठाउन खोजिएको पुष्टि

काठमाडौँ : नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको समाचार आजको नयाँ...

Read moreDetails

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, साउन २० नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...

Read moreDetails

अभियान शुरु गरेका तीन वर्ष बिते पनि छब्बीस तुइन विस्थापन हुन बाँकी

काठमाडौँ, साउन १९ सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते...

Read moreDetails

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन अवरुद्ध

चितवन, साउन १९ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको...

Read moreDetails

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

काठमाडौँ, साउन १९ सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा...

Read moreDetails

शमसानघाटलाई डम्पिङ साईट बनाएकोमा रुष्ट

विराटनगर,साउन १९ विराटनगर–६ स्थित किरांतीहरुको शमसानघाटलाई डम्पीङ साईट बनाइएकोमा सरोकारवालाले विरोध जनाएका छन । २४ औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा...

Read moreDetails

कृषिमा लगानी उल्लेखनीय, प्रतिफल स्थिर

काठमाडौँ, साउन १९ कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन...

Read moreDetails

प्रतिकूल मौसमका कारण दैनिक पचास प्रतिशत उडान रद्ध,अवतरण नगरेरै फर्किन्छन् जहाज

डोल्पा,साउन १९ केही दिनदेखि निरन्तरको वर्षाका कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु...

Read moreDetails

बलात्कारीलाई फाँसीको माग

विराटनगर,साउन १९ बलात्कारीलाई फाँसीको माग गर्दै विराटनगरका युवाले ¥याली निकालेका छन् । स्थानीय ट्राफिकचोकबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको छ...

Read moreDetails

देशभर नब्बे प्रतिशत धान रोपाइँ, ५५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान

काठमाडौँ, साउन १९ देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइँँ सम्पन्न भएको पाइएको छ ।कृषि विकास मन्त्रालयले यही साउन १७...

Read moreDetails

अफ्रिकी देश कङ्गोमा तैनाथ नेपाली सेना विकास–निर्माणमा व्यस्त

कङ्गो, साउन १९ नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ...

Read moreDetails

नारायणगढ – ­मुग्लिन सडक एकतर्फी सञ्चालन

रत्ननगर, साउन १९ चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।...

Read moreDetails

दुईतिहाइ भूकम्पपीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

म्याग्दी, साउन १९ जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् ।...

Read moreDetails

विराटनगरका समाजेसेवी युवा इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा

विराटनगर, साउन १८ विराटनगरका समाजेसेवी युवा  चाँद बाबु इराकी नेपालका चिन्नैपर्ने अग्रणी युवाको सुचिमा पर्न सफल भएका छन् । लिड...

Read moreDetails

विराटनगरमा विभत्स अवस्थामा युवतीको शव भेटियो

विराटनगर, साउन १८ प्रदेशको अस्थायी राजधानी विराटनगरको वडानम्बर १४ जतुवामा एक युवतीको शव नग्न अवस्थामा भेटिएको छ । जतुवा नहर...

Read moreDetails

घरेलु हिंसाको सम्बन्धमा बनेको बिधेयकमाथिको छलफल सकियो

विराटनगर, साउन १८ प्रदेश १ सामाजिक विकास मन्त्रालयले पहिलोपटक संसदमा टेबल गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक...

Read moreDetails

श्रमिक पठाउँदा देखिएका समस्या समाधान गर्ने विकल्पबारे छलफल

काठमाडौँ, साउन १७ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न...

Read moreDetails

पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी

विराटनगर, साउन १७ मोरङको सुरन्दहरैचा–७ गोठगाउ“मा रहेको रहेको पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज आफैं विरामी अवस्थामा पुगेको छ । सरकारले...

Read moreDetails

सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउँछ : मन्त्री विष्ट

विराटनगर, साउन १६ श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले सामाजिक सुरक्षा अन्र्तगत नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् ।...

Read moreDetails
Page 351 of 374 1 350 351 352 374

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist