NepalTimes

ताजा समाचार

फोटो ग्यालरी पेज

लागुऔषधसहित तीन जना पक्राउ

झापा, बैशाख २४ ः झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले आइतबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–५...

Read moreDetails

‘सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट समृद्धि’

पोखरा, २३ वैशाख ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्षको साझा प्रयासबाट मात्र समृद्धि र विकास...

Read moreDetails

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, २३ वैशाख ः राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल...

Read moreDetails

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, २३ वैशाख ः नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति...

Read moreDetails

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख ः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी...

Read moreDetails

छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

डोल्पा, २३ वैशाखः यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी...

Read moreDetails

भारतीय प्रमलाई वैशाख २९मा अभिनन्दन

काठमाडौँ,२३ वैशाख ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।...

Read moreDetails

कोइलाखानीमा भएको विस्फोटमा १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

इस्लामावाद, २३ वैशाख ः पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ...

Read moreDetails

वीर अस्पतालको सफाइ अभियानः मन्त्रि पनि सहभागी

काठमाडौँ, २३ वैशाख ः शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ । जताततै फोहोर...

Read moreDetails

संघीय संसद्को दोस्रो अधिवेशन शुरु हुँदै

काठमाडौँ, २३ वैशाख ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान...

Read moreDetails

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवन, २३ वैशाख ः भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।...

Read moreDetails

त्रिवि सिनेट बैठक स्थगित

काठमाडौँ, २३ वैशाख (रासस) ः त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति...

Read moreDetails

कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

पाल्पा, २३ वैशाख ः पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् ।...

Read moreDetails

सुन पसलले उपभोक्ता ठग्दै

उदयपुर, २३ वैशाख ःउदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै...

Read moreDetails

आगलागी पीडितलाई घर हस्तान्तरण

बाबियाचौर, म्याग्दी २३ वैशाख गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगलागीबाट घर...

Read moreDetails

सडक निर्माण विवादमा एकको मृत्यु

गौशाला, २३ वैशाख ः महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको...

Read moreDetails

प्रदेश नं १ महासंघ अध्यक्षमा लुइँटेल निर्वाचित

विराटनगर, २३ वैशाख ः नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका...

Read moreDetails

नेपालसँगको सम्बन्धलाई उच्च महत्व

काठमाडौँ, २२ वैशाख ः नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो...

Read moreDetails

शहरी विकासका आयोजना ः २५ अर्बको ठेक्का भएन

काठमाडौँ, २२ वैशाख ९रासस०ः सरकारले तराई–मधेशका १८ नगरपालिकामा शहरी सडक, ढल, बसपार्क हाटबजार निर्माणका लागि छुट्याइएको रकम नै खर्च नभएको...

Read moreDetails

प्राकृतिक विपद्बाट पैँतिस लाखको क्षति

कञ्चनपुर, २२ वैशाख ः शुक्लाफाँटा नगरपालिकाभित्र प्राकृतिक विपद्बाट रु ३५ लाखभन्दा बढीको क्षति भएको छ । एक साताको अवधिमा नगरपालिका...

Read moreDetails

साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने ः श्रममन्त्री

काठमाडौँ, २२ वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा...

Read moreDetails

चीनमा कार्लमाक्र्सको जिवनीमा आधारित चलचित्र प्रदर्शन

बेइजिङ, २२ वैशाख ः कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त...

Read moreDetails

ज्येष्ठ नागरिकहरुलाई हातेमालोको सहयोग

टेकराज बन्जरा विराटनगर,बैशाख २२ सामाजिक संस्था ‘परिवर्तनकालागि हातेमालो’ले विराटनगर पुष्पलालचौक स्थित जागृती बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरुलाई शनिबार फलफुल वितरण गरेको...

Read moreDetails

चौतारीद्धारा कारवाहीको चेतावनी

काठमाडौँ, २२ वैशाख ः नेपाल पत्रकार महासंघको आज हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता...

Read moreDetails

मापसे गर्ने शिक्षकको जागिर चट

जाजरकोट, २२ वैशाख ः कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी...

Read moreDetails

यातायात व्यवसायीद्धारा आन्दोलनको कार्यक्रम फिर्ता

विराटनगर , बैशाख २२ःसरकारको निर्णय विरुद्ध उत्रिएका आन्दोलनरत यातायात व्यवसायी सरकार सिन्डिकेटविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएसँगै झुक्न बाध्य भएका छन्...

Read moreDetails

आँखा अस्पतालमा नयाँ भवन शिलान्यास

लहान, २२ वैशाख ः सगरमाथा चौधरी अस्पतालको बहिरङ्ग विभाग नयाँ भवनको सांसद पद्मनारायण चौधरी र नेपाल नेत्र ज्योति महासंघका अध्यक्ष...

Read moreDetails

अज्ञात समूहद्धारा गाडीमा आगजनी

इलाम, २२ वैशाख ः मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै...

Read moreDetails

अवकाश रोज्नेलाई स्वीकृति माग

काठमाडौँ, २२ वैशाख ः नेपाल निजामती कर्मचारी युनियनले संसद्बाट पारित निजामती ऐन २०७४ अक्षरशः पालना हुनुपर्नेमा जोड दिएको छ ।...

Read moreDetails

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न

विराटनगर, २१ वैशाख ः जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने...

Read moreDetails

दुर्घटनामा चालक र सहयोगी चालकको अवस्था गम्भीर

नुवाकोट, २१ वैशाख ः नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनीट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन्...

Read moreDetails

जितगढी किल्ला बचाउन सडक नाटक प्रस्तुत

रुपन्देही, २१ वैशाख ः बुटवलस्थित जितगढी किल्लाको संरक्षण एंव संवद्र्धन गर्न जनचेतना जगाउने उद्देश्यले बुटवलका विभिन्न स्थानमा आज सडक नाटक...

Read moreDetails

बस व्यवसायी समितिका पदाधिकारीहरु गिरफ्तार

बुटवल, २१ वैशाख ः यातायात व्यवसायी संस्थाहरुको आह्वानमा सवारी साधन घर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका व्यावसायिक संस्थाका नेतालाई स्थानीय प्रशासनले...

Read moreDetails

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

काठमाडौँ, २१ वैशाख ः सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएकाले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन्...

Read moreDetails

बन्द हडताल स्वीकार्य हुँदैन ः वाइसिएल

काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका...

Read moreDetails

एकतामा ढिलाइ गर्नै हुन्न ः अध्यक्ष दाहाल

काठमाडौँ, २१ वैशाख ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका...

Read moreDetails

भारतमा आँधीबाट १४३ को मृत्यु, आँधीको प्रकोप नघटेकोले सतर्क रहन आग्रह

आग्रा, भारत २१ वैशाख ः उत्तरी भारतीय राज्यमा गएराति बालुवा र धुलोसहितको हावाहुरीमा परेर मृत्यु हुनेको संख्या कम्तीमा पनि १४३...

Read moreDetails

रंगेली अस्पतालमा प्रसूति शल्यक्रिया तयारी पूरा

विराटनगर, २१ वैशाख ः मोरङ रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य...

Read moreDetails

विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग

काठमाडौँ, २१ वैशाख ः नेपाल विद्यार्थी संघले विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग गरेको छ । नेविसंघको दुई तिहाइ सदस्यको...

Read moreDetails

तिखेढुंगा–भुरूङ तातोपानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

म्याग्दी, २१ वैशाख ः कास्कीको तिखेढुङ्गाबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकासम्म सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । छिमेकी राष्ट्र भारत...

Read moreDetails

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख ः दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेको समाचार...

Read moreDetails

विद्यालयको ३५ बिगाह जमिन अतिक्रमण

दाङ, २१ वैशाख ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।...

Read moreDetails

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

काठमाडौँ, २१ वैशाख ः नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली...

Read moreDetails

नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

उदयपुर, २१ वैशाख ः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का...

Read moreDetails

गोरुले हान्दा विष्टको मृत्यु

जाजरकोट, २१ वैशाख ः आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ । आज बिहान...

Read moreDetails

अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

चितवन, २१ वैशाख ः चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको...

Read moreDetails

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मोरङ, बैशाख २१ः मोरङको रंगेली नगरपालिका-२ दौलतपुरमा विहीबार स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा रंगेली नगरपालिका-३...

Read moreDetails

यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

काठमाडौँ, २१ वैशाख ः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको...

Read moreDetails

रामपुरमा अनौठो गुफा फेला

पाल्पा, २१ वैशाख ः रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो...

Read moreDetails

ओमनसँग श्रम सम्झौता गर्ने विषयमा छलफल

काठमाडौँ, २० वैशाख ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच नेपाल...

Read moreDetails

द्रुतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख ः नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा...

Read moreDetails

श्रमिकका अधिकार पूरा भएको छैन् ः नेता नेपाल

काठमाडौँ, २० वैशाख ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका...

Read moreDetails

उत्तरी भारतमा हावाहुरी र धुलोका कारण गएराति ७७ जनाको मृत्यु

नयाँ दिल्ली, २० वैशाख ः उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ...

Read moreDetails

यातायात समितिद्धारा सार्वजनिक यातायात बन्द

दाङ, २० वैशाख ः दाङका विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन्...

Read moreDetails

दशमा सातजना कोरियाली भन्छन्– आणविक अस्त्रबिहीन कोरिया सम्भव छ

सोल, २० वैशाख ः प्रत्येक दशमा सातजना कोरियाली नागरिकले कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा अस्त्रबिहीन कोरिया सम्भव छ भनेका छन् ।...

Read moreDetails

केरा फाँडेको आरोपमा तीन पक्राउ

रत्ननगर, चितवन, २० वैशाख ः पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको...

Read moreDetails
Page 1047 of 1049 1 1,046 1,047 1,048 1,049

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist