NepalTimes

राजनीति

राजनीतिक News

प्रचण्ड–मोदी १ घन्टा लामो वार्ता, के-के भयो छलफल ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले उच्च प्राथमिकता दिएको बताउँदै वर्तमान सरकारले थालेको समृद्धिको एजेन्डामा पूर्ण सहयोग गर्ने बताएका...

Read moreDetails

“स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २३ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याएका छन् ।आज बालुवाटारमा आयोजित ओली...

Read moreDetails

नेपाल-भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर, प्रचण्ड छलफलमा व्यस्त

काठमाडौं : नेपाल–भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री...

Read moreDetails

प्रदेशको स्थायी राजधानी र नामाकरण : असोज १५ अन्तिम ‘डेटलाइन’

प्रदेश १ को स्थायी राजधानी र नामाकरण साउनमै टुङ्गो लगाईसक्ने भनेर भदौ गुजार्न लागेको प्रदेश सरकार भित्रभित्रै निणार्यक कसरतमा जुटेको...

Read moreDetails

आठबुँदे घोषणापत्रसहित मुख्यमन्त्रीको भेला सम्पन्न

पोखरा, भदौ २२ प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला आठबुँदे घोषणापत्रसहित पोखरामा सम्पन्न भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा...

Read moreDetails

प्रदेशको नामाङ्कन र स्थायी राजधानीको टुङ्गो चाँडै लाग्ने मन्त्री कार्कीको दाबी

विराटनगर, भदौ २२ एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको नामाङकन र स्थायी राजधानीको टुङ्गो चाँडै...

Read moreDetails

प्रदेश सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत, उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद पुरस्कारको व्यवस्था

विराटनगर,भदौ २२ प्रदेश नं १का सरकारका मन्त्री,सचिव,कार्यालय प्रमुखहरुलाई नागरिकप्रति जिम्मेवार जवाफदेहि,पारदर्शी बनाउन प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको...

Read moreDetails

नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता

आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका छन्। सरकारले ल्याएको नागरिकता ऐन संशोधन...

Read moreDetails

गैससलाई खुकुलो पार्ने प्रतिवेदन संसदमा

विराटनगर : प्रदेश १ का एकभन्दा बढी स्थानिय तह कार्यक्षेत्र रहने गैरसरकारी संस्थाहलाई नियमन गर्न ल्याईएको प्रदेश सामाजिक विकास संस्थाको...

Read moreDetails

चारदिने भ्रमणका लागि अध्यक्ष दाहाल भारत प्रस्थान

काठमाडौँ, भदौ २१ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका...

Read moreDetails

‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ स्वीकृत

काठमाडौँ, भदौ २१ प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले...

Read moreDetails

भोजपुरबाट रिहा भएलगत्तै पुनः पक्राउ परे प्रकाण्ड, अब दाङ लगिने

भोजपुर :नेतृविक्रम चन्द नेतृत्वको माओवादी पार्टीका प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भोजपुर अदालतबाट ६० हजार धरौटीमा रिहा भए लगत्तै पुन ः...

Read moreDetails

विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मत पारित

विराटनगर ,भदौ १९ प्रदेश नं १ को प्रदेश सभा बैठकले विपद व्यवस्थापन सम्बन्धमा बनेको बिधेयक सर्वसम्मत पारित गरेको छ ।मंगलबार...

Read moreDetails

आतङ्कवादसम्बन्धी महासन्धि स्वीकृत

काठमाडौँ, भदौ १९ राष्ट्रियसभाको आजको बैठकले ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिमाथि विचार गरियोस्’...

Read moreDetails

प्रदेश १ सरकारले दोहोरो र अनावश्यक कर हटाउने

विराटनगर,भदौ १९ प्रदेश १ सरकारले प्रदेश भित्र लगाइएका अव्यवहारिक क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाउने भएको छ । प्रदेशका...

Read moreDetails

विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित

विराटनगर, भदौ १९ प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ...

Read moreDetails

कर्मचारी समायोजन पुस मसान्तसम्ममा

काठमाडौँ, भदौ १९ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर...

Read moreDetails

कृषि उत्पादनकै आधारमा हामी सबैभन्दा अब्बल प्रदेश बन्छौ : आर्थिक मामिला मन्त्री, प्रदेश १

आर्थिक विकास र समृद्धिका लागि तत्काल प्राकृतिक स्रोत तथा बित्त आयोग गठन गर्नुपर्छ,संघीयता उल्टाउने चाहानामा नेपालको कर्मचारी प्रशासन प्रदेश नम्बर...

Read moreDetails

समयमा निमार्ण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनेः मन्त्री महासेठ

विराटनगर,भदौ १८ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सांसद नै भए पनि समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीले छुट...

Read moreDetails

श्रीलङ्काका राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमण

बुटवल, भदौ १६ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका...

Read moreDetails

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाडौँ, भदौ १५ प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।...

Read moreDetails

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गदै सकियो बिमस्टेक

काठमाडौँ,भदौ १५ १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन...

Read moreDetails

बिमस्टेक राष्ट्रका प्रमुखबीच होटल सोल्टीमा रिट्रिट, चार पाहुना आजै फर्किने

काठमाडौं,भदौ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद...

Read moreDetails

सामाजिक विकास मन्त्रालयमा काम थालेको ६ महिना नबित्दै सचिवको तेस्रो पटक सरुवा

विराटनगर ः प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमा सचिवको तेस्रो पटक सरुवा भएको छ ।मन्त्रालयका सचिव ज्ञानराज सुवेदी अख्तियार...

Read moreDetails

व्यापार, यातायात, डिजिटल र जनस्तरको सञ्जालमा काम गर्न मोदीको जोड

काठमाडौँ, भदौ १४ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा...

Read moreDetails

बिम्स्टेकका सदस्यराष्ट्रका प्रमुखहरु राष्ट्रपति भण्डारीसँगको संयुक्त भेटवार्तामा

काठमाडौं,भदौ १४ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै...

Read moreDetails

सरकार अधिनायकबादतर्फ उन्मुख हुने संकेत देखियो : कमल थापा

विराटनगर,भदौ १४ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार अधिनायकबादतर्फ उन्मुख हुनसक्ने खतराका संकेतहरु देखिन थालेको बताएका छन् । विराटनगर...

Read moreDetails

थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा

काठमाडौँ, भदौ १४ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री...

Read moreDetails

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

काठमाडौं, भदौ १४ बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । केहिबेरअघि उच्च सुरक्षाबीच भारतीय...

Read moreDetails

एकीकरण भइनसक्दै नेकपामा आन्तरिक द्वन्द्व

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण...

Read moreDetails

सरकारसंग बार्तामा नबस्ने विप्लवको अडान

काठमाडौं ः विप्लव नेतृत्वको नेकपाले सरकारसंग बार्तामा नबस्ने अडान राखेको छ । नेकपाले सरकारसंग बार्तामा बस्नुको कुनै औचित्य नरहेको अडान...

Read moreDetails

झन्डै डेढ दर्जन विधेयक अलपत्र छाडेर सभामुख चीन जाँदै

मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झन्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश...

Read moreDetails

ओलीसँग नेपाल असन्तुष्ट

काठमाडौं ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप...

Read moreDetails

प्रदेशको १ को नाम र राजधानी तोक्न सांसदहरुको माग

विराटनगर,भदौ १२ प्रदेश १ का सांसदहरुले प्रदेशको नाम र राजधानी छिटो तोक्न माग गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकको...

Read moreDetails

प्रदेश कर तथा गैरकर राजस्व उठाउने र लगाउने विधेयक प्रदेशसभामा पेश

विराटनगर,भदौ १२ प्रदेश नम्बर १का सांसदहरुले स्थानीय तहहरुले जथाभावी कर लगाउँदा संघीयताकै बद्नाम भएको भन्दै करमा एकरुपता हुनुपर्ने माग गरेका...

Read moreDetails

विराटनगरका वडाबाट जनताले प्रभावकारी सेवा पाउन सकेनन्, १२ जनाको दरबन्दी भएको वडामा ३ कर्मचारी मात्र

टेकराज बन्जरा विराटनगर,भदौ १२ निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको अधिकार भन्ने नारा सबै प्रतिनिधिको मुखमा झुण्डिएको थियो । तर स्थानीय जनप्रतिनिधिले...

Read moreDetails

प्रदेश नं १ का मुख्यमन्त्रीको राजीनामा माग्दै धर्नामा

विराटनगर : आफ्नै निर्णय कार्यान्वयन गराउन नसकेको, प्रदेशको नामाकरणमा ढिलाई गरेको लगायतका आरोप लगाउँदै आन्दोलनरत संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश...

Read moreDetails

पूर्वाञ्चल विश्वविद्यालयको तालाबन्दी खोल्न आग्रह

विराटनगर : सोमबार प्रदेश सभा बैठकमा पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को सेवा आयोगमा विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी खोल्न सांसदहरुले सरकारलाई ध्यानाकर्षण गराएका...

Read moreDetails

विराटनगरमा ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्रको प्रदर्शनी

विराटनगर,भदौ ११ विराटनगरमा सोमबार ‘प्रजातन्त्रका लागि अपहरण’ नामक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।बिमान अपहरणका मुख्य योजनाकार गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई,...

Read moreDetails

लिम्बुवान समर्थकहरुले मागे प्रदेश १ का मुख्यमन्त्रीको राजीनामा

विराटनगर, भदौ ११ प्रदेश नम्बर १ लाई लिम्बुवान, खम्बुवान र किराँत नामाङ्कन गर्न माग लिम्बुवान समर्थकहरु प्रदर्शनमा उत्रिएका छन् ।...

Read moreDetails

काँग्रेसद्वारा नगर प्रमुख र उपप्रमुखसँग अन्तरसंवाद

काठमाडौं, भदौ ११ नेपाली काँग्रेसले पार्टीका तर्फबाट नगरपालिकामा विजयी नगरप्रमुख र प्रमुखसँग स्थानीय सरकारले लगाएको कर, पार्टीको घोषणा पत्र कार्यान्वयनलगायत...

Read moreDetails

सांसदलाई मर्यादित हुन सभामुखको निर्देशन

सभामुख कृष्णबहादुर महराले सांसदहरूलाई मर्यादित हुन निर्देशन दिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद...

Read moreDetails

खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

काठमाडौँ, भदौ १० सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि...

Read moreDetails

आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने कांग्रेसको तयारी

विराटनगर, भदौ १० नेपाली कांग्रेसले आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने तयारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता...

Read moreDetails

प्रदेश सरकारको निर्णय प्रदेश १ मा कार्यान्वयन हुन सकेन , संघीय सरकार अन्तर्गतका सबै कार्यालय खुला

किशोर विश्वकर्मा विराटनगर, भदौ १० प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले तेस्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्वीकार...

Read moreDetails

प्रदेशका गृहमन्त्रीले नै बैंकमा ताला लगाए

जनकपुर,भदौ १० संघीय सरकार र प्रदेश सरकारका क्षेत्राधिकारमा विवाद भएपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले...

Read moreDetails

सिके राउत, कुमार लिङ्देन र विप्लवसँग वार्ता गर्दै सरकार

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ ।वार्ताका लागि सांसद...

Read moreDetails

सरकारले अराजकता निम्त्याउन खोज्योःशेखर कोइराला

विराटनगर,भदौ ९ नेपाली कांग्रेसका नेता तथा डा. शेखर कोइरालाले सरकारले नागरिकमाथि दमन गरी अराजकता निम्त्याउन खोजेको आरोप लगाएका छन् ।...

Read moreDetails

काठमाडौंका मेयर शाक्यसँग प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यशैलीप्रति प्रधानमन्त्री केपी ओली असन्तुष्ट रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।...

Read moreDetails

‘प्रकाण्ड’लाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, भदौ ८ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ...

Read moreDetails

बिदा भनेको बन्द होईन : मन्त्री कार्की

विराटनगर : प्रदेश सरकारले दिने सार्वजनिक विदाको क्रमिक कार्यान्वयान भईरहेको सरकारका प्रवत्ता हिक्मतकुमार कार्कीले दाबी गरेका छन् ।उनले बिदा भनेको...

Read moreDetails

मोरङको शान्ति सुरक्षालाई चुस्त बनाउन कांग्रेसको खबरदारी

विराटनगर,भदौ ७ शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेस मोरङले माग गरेको छ । विराटनगरसहित मोरङको शान्ति सुरक्षा कमजोर भएको...

Read moreDetails

मोरङको सुन्दरहरैँचा नगरमा १८ प्रकारका कर निशुल्क (सुची सहित)

विराटनगर, भदौ ७ देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिकाले भने १८ वटा शिर्षकमा कर निशुल्क गरेको...

Read moreDetails

रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, भदौ ७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।...

Read moreDetails

प्रदेशले दिएको विदालाई दोश्रो पटक पनि स्वीकारेनन् सिडियोले

विराटनगर,भदौ ६ प्रदेश १ का प्रमुख जिल्ला अधिकारीहरुले दोश्रो पटक पनि प्रदेश सरकारले घोषणा गरेको विदालाई अस्विकार गरेका छन् ।...

Read moreDetails

परिमाण ल्याउने गरी दिन दुई गुणा रात चौगुणा काम गर्नुपर्छ : मन्त्री पण्डित

काठमाडौँ, भदौ ६ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताले अनुभूति हुने किसिमले परिमाण आउने गरी कर्मचारीले काम गर्नुपर्ने...

Read moreDetails

राजपामा २९ महासचिव, पार्टी कार्यालयमा पदाधिकारी बस्ने समेत छैन

काठमाडौं ः इतिहासकै शक्तिशालि मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा १ जना मात्रै महासचिव रहेका बेला संसदको तस्रो ठूलो दल राजपाले...

Read moreDetails

करको विषयमा अनावश्यक भ्रम पार्न खोजियो : प्रधानमन्त्री

विराटनगर, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको बताएका छन । कुनकुन सरकारले के के...

Read moreDetails

खड्गबहादुर विश्वकर्मा आतंकवादी : सांसद बस्नेत

काठमाडौं, भदौ ५ नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आतंकबादी रहेको...

Read moreDetails

तरलता समधान गर्न राष्ट्र बैंकलाई संसदीय समितिको निर्देशन

काठमाडौं, भदौ ५ अर्थ समितिले तरलता अभाव समस्या समधानको उपाय खोजी गरी एक साताभित्र प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकलाई...

Read moreDetails
Page 233 of 248 1 232 233 234 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist