२९ पौष, काठमाण्डौ । समयमा खोप लगाउन हेल्चेक्राईँ गर्दा केही समययता बाँकेको नेपालगञ्जमा बालबालिकामा दादुराको संक्रमण देखिइरहेको छ । बालबालिकामा दादुराको संक्रमण देखिन थालेसँगै सरकारले खोप अभियान सुरु गरी सबैलाई खोप लगाउन सचेत गराएको थियो । सोही खोप अभियान अन्तर्गत बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका… Continue reading बाँकेमा दादुरा फैलिएपछि १० हजारलाई लगाइयो खोप
Category: समाचार
मेसीलाई भित्र्याउन अह–हिलाला पैसा बगाउन तयार
२९ पौष, एजेन्सी । विश्वभरका फुटबल प्रशंसकहरुलाई दुई धारमा उभिन बाध्य बनाउँदै आएका अर्जेटिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई मध्यपूर्वको भूमि साउदी अरेबियाका क्लबमा आमने सामने भएको हेर्न सकिने संभावना बढेको छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार मेसीलाई अनुबन्ध गर्ने दौडमा साउदी क्लब अल–हिलाल सामेल भएको छ। साउदी अरेबियाले उनलाई लिग वान… Continue reading मेसीलाई भित्र्याउन अह–हिलाला पैसा बगाउन तयार
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
२९ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। ‘उहाँले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो। हामीले त्यस निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाएका छौं,’ उपाध्यायले भने।शान्ति… Continue reading आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए पक्षमा ५९ र विपक्षमा ३२ विश्वासको मत
२९ पौष,विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो । यस्तै नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहेका थिए ।
‘साल्ट अफ सिटी’ जित्न आफ्नै शव विछ्याउदै रुसी सेना!
२९ पौष, एजेन्सी । रुसले आफ्नो सेना युक्रेनमा ठूलो सफलता हासिल गर्ने दिशामा अघि बढेको दाबी गरेको छ । रुसले आफ्नो सेना पूर्वी युक्रेनको नुन खानी सहर कब्जा गर्न नजिक पुगेको बताएको छ। यो सफलता क्रेमलिनको लागि ठूलो विजय हुनेछ, तर यो ठूलो हताहत र रूसी सेनाको ठूलो विनाशको लागतमा आउनेछ। युक्रेनको डोनेट्स्कका गभर्नर पाभ्लो… Continue reading ‘साल्ट अफ सिटी’ जित्न आफ्नै शव विछ्याउदै रुसी सेना!
फिफाको उत्कृष्ट खेलाडीको मनोनयनबाट रोनाल्डो आउट
२९ पौष,एजेन्सी । फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा दि बेस्ट अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ। फिफाले बिहिबार राति फिफा बेस्ट मेन्स प्लेयर अवार्डका लागि मनोनयन सार्वजनिक गरेको हो। फिफाले सार्वजनिक गरेको सूचीमा विभिन्न देश र क्लबका कुल १४ पुरुष खेलाडी अटाएका छन्। कतारमा सम्पन्न विश्वकपमा उच्च प्रदर्शन गरेका अर्जेन्टिनाका कप्तान… Continue reading फिफाको उत्कृष्ट खेलाडीको मनोनयनबाट रोनाल्डो आउट
नेपालले ओलम्पिकको महिला फुटबल खेल्ने संभावन कति ?
२९ पौष, एजेन्सी । फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया क्षेत्रको छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । एसियाली फुटबलको सर्वाेच्च निकाय एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ‘सी’ मा परेको हो । नेपाल रहेको समूह ‘सी’ मा भियतनाम, प्यालेस्टाइन… Continue reading नेपालले ओलम्पिकको महिला फुटबल खेल्ने संभावन कति ?
माघे संक्रान्ति मेलाका लागी भोली र पर्सी नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन हुने
२९ पौष, काठमाण्डौ । भोलि शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ।पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे संक्रान्तिका लागि सवारी नरोकिने भएको हो। माघे संक्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय… Continue reading माघे संक्रान्ति मेलाका लागी भोली र पर्सी नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन हुने
बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप
२९ पौष, काठमाण्डौ । बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।पञ्चेश्वर गाउँपालिकाकी एक महिलाले आफूमाथि ससुराले जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार निवेदन दिएकी थिइन्।सोही आधारमा ससुरा नाता पर्ने एक पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले बताए। पक्राउ परेकामाथि गर्भपतन गराउन दवाव दिएको आरोप… Continue reading बैतडीमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ / गर्भपतन गर्न दवाव दिएको आरोप
सुनको भाउ प्रतितोला एक लाख ३९ सय रुपैयाँ कायम
२९ पौष,काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ।अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा… Continue reading सुनको भाउ प्रतितोला एक लाख ३९ सय रुपैयाँ कायम
कस्तो छ आजको मौसम ?
२९ पौष ,काठमाडौं । सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतस् सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव… Continue reading कस्तो छ आजको मौसम ?
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
२९ पौष , काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि अब सरकार विस्तारको तयारीमा लागेका छन् । यसैका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक छलफलमा जुटेका छन् । संविधानत अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिमण्डल बनाउन नमिल्ने भएपछि केहि राज्यमन्त्री थपेर सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउने प्रयास भइरहेको… Continue reading ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
कांग्रेसले दलहरुसँग छलफल गरेर मात्र सभामुख–उपसभामुखबारे निर्णय गर्ने
२८ पौष,काठमाडौं । नेपाली कांग्रेसले सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको पार्टी शीर्ष नेताहरुको बैठकले सरकारमा भएका र नभएका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।सहमहामन्त्री बद्री पाण्डे भन्छन्, ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’
राष्ट्रपतिको चुनाव हेरी प्रचण्डलाई विश्वासको मत दिएको शेखर कोइरालाको प्रष्टोक्ति
२८ पौष , काठमाण्डौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए । ‘म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन्… Continue reading राष्ट्रपतिको चुनाव हेरी प्रचण्डलाई विश्वासको मत दिएको शेखर कोइरालाको प्रष्टोक्ति
आज नेप्सेमा ४१ अंकको गिरावट
२८ पौष,काठमाडौँ । पछिल्लो समय निरन्तर बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१ अङ्कको गिरावट आएको छ । कारोबार समयमा बढे पनि अन्तिम समयसम्ममा उच्च अङ्कको गिरावटसँगै नेप्से बन्द भएको हो । एकै दिनमा १.८७ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २१ सय ४९ अङ्कमा आइपुगेको छ । नेप्से परिसूचक घटे पनि आज कारोबार रकम भने साढे… Continue reading आज नेप्सेमा ४१ अंकको गिरावट
दादुरा फैलिएपछि नेपालगञ्ज उपमहानगरद्धारा २ दिन सार्वजनिक विदा प्रदान
२८ पौष,काठमाण्डौ । बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादु्रा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जनागरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले… Continue reading दादुरा फैलिएपछि नेपालगञ्ज उपमहानगरद्धारा २ दिन सार्वजनिक विदा प्रदान
पर्साको निसास्सिएर कोइला डिपोमा कार्यरत दुई भारतीय मजदुरको मृत्यु
२८ पौष,काठमाण्डौ । पर्साको कोइला डिपोमा कार्यरत दुई भारतीय कामदारको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृत्यु हुनेमा भारत विहारको मोतीहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय… Continue reading पर्साको निसास्सिएर कोइला डिपोमा कार्यरत दुई भारतीय मजदुरको मृत्यु
फेरि देखा पर्दै ५० हजार वर्षअघि देखिएको पुच्छ्रेतारा , कसरी हेर्ने ?
२८ पौष, एजेन्सी । ५० हजार वर्ष अघि पृथ्वीबाट सौर्यमण्डलमा देखिएको पुच्छ्रेतारा फेरि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जनाएको छ । C/2022 E3 (ZTE) नामकरण गरिएको यो पुच्छ्रेताराले सूर्यको वरिपरि आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा २९ पुसमा सूर्यको… Continue reading फेरि देखा पर्दै ५० हजार वर्षअघि देखिएको पुच्छ्रेतारा , कसरी हेर्ने ?
चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला
२८ पुस, काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ ।यसअघि, गत… Continue reading चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत अवस्थामा फेला
कस्तो छ आजको मौसम ??
२८ पौष,काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतस् सफा रहेको छ।देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका… Continue reading कस्तो छ आजको मौसम ??
प्रदेश १ सरकारमा माओवादी पनी जाने
२८ पौष , विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो ।यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो ।… Continue reading प्रदेश १ सरकारमा माओवादी पनी जाने
शिक्षक सेवा आयोगद्धारा प्रावि तहको नतिजा सार्वजनिक
२८ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् । ८२… Continue reading शिक्षक सेवा आयोगद्धारा प्रावि तहको नतिजा सार्वजनिक
आज सुनको भाउ बढ्दा चाँदीको भने घट्यो
२८ पौष, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।बुधबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई… Continue reading आज सुनको भाउ बढ्दा चाँदीको भने घट्यो
युक्रेन युद्धको मोर्चा सम्हालिरहेका कमाण्डरलाई किन हटाए पुटिनले ?
२८ पौष, एजेन्सी । युक्रेन युद्धमा रुसी सेनाको कमाण्ड सम्हालिरहेका सर्गेई सुरोभिकिन बखास्तमा परेका छन् । शीर्ष कमान्डर सर्गेईलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका हुन् । उनी तीन महिनाअघि मात्र युक्रेनका लागि नियुक्त भएका थिए । अब चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोफले यो ‘विशेष सैन्य अभियान’को नेतृत्व गर्नेछन् । सर्गेई सुरोभिकिनको स्थानमा जनरल… Continue reading युक्रेन युद्धको मोर्चा सम्हालिरहेका कमाण्डरलाई किन हटाए पुटिनले ?
अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट
२८ पौष, एजेन्सी । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट गराइएको छ । राजधानी काबुलमा रहेको मन्त्रालय बाहिर भएको विस्फोटमा हालसम्म ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तर एक तालिबानी अधिकारीले भने २० जनाको मृत्यु भएको बताएका छन् । विस्फोटमा ४० जना घाइते भएका छन् । हिजो बेलुका बम विस्फोट भएको हो… Continue reading अफगानिस्तानको विदेश मन्त्रालय बाहिर आत्मघाती बम विस्फोट
रोनाल्डोको ‘डेब्यू’ खेल मेसीको टिमसँग,घमासान भिडन्त हुने
२६ पौष ,एजेन्सी । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल… Continue reading रोनाल्डोको ‘डेब्यू’ खेल मेसीको टिमसँग,घमासान भिडन्त हुने
पृथ्वीमा ’प्रलय ’को चेतावनी टर्याे
२६ पौष, एजेन्सी । नासाको मृत उपग्रह ३८ वर्षपछि पृथ्वीमा फर्किएको छ । यो स्याटेलाइट कसैलाई हानि नगरी अलास्कामा खसेको छ । यसको आधिकारिक जानकारी नासाले सोमबार दिएको हो । सन् १९८४ मा यो भूउपग्रह रक्षा विभागले प्रक्षेपण गरेको थियो । यो उपग्रह पृथ्वी विकिरण बजेट उपग्रह (ERBS) को रूपमा चिनिन्थ्यो। यसलाई स्पेस शटल च्यालेन्जरमार्फत… Continue reading पृथ्वीमा ’प्रलय ’को चेतावनी टर्याे
देउवाविरुद्ध गगन र विश्वप्रकाश, असहमतिमा के छ?
२६ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयप्रति सो पार्टीका केही नेताले असहमति जनाएका छन् । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अर्जुननरसिंह केसी, बलबहादुर केसीले ‘असहमति’ जनाएका हुन् । यस्तै, प्रकाशमान सिंह र प्रदीप पौडेलले पनि असहमति जनाएका छन् । ६… Continue reading देउवाविरुद्ध गगन र विश्वप्रकाश, असहमतिमा के छ?
शेयरबजार किन घट्यो ? नाफा बुक कि विश्वासको मत ?
२६ पौष, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएयता लगातारजसो उकालो लागेको शेयर बजार आज उच्च उतार चढावका बीच दोहोरो अंकले घटेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिदै गर्दा मंगलबार नेपालको राजनीति र शेयरबजारमा निकै उथलपुथल देखियो । शेयर र राजनीति दुवैमा अनपेक्षित उतारचढाव देखियो । दुई दिन अघिसम्म कांग्रेसकै कारण सरकारले विश्वासको मत… Continue reading शेयरबजार किन घट्यो ? नाफा बुक कि विश्वासको मत ?
इन्डोनेसियामा ७.७ रेक्टरको शक्तिशाली भूकम्प
२६ पौष,एजेन्सी । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ माइल) गहिराइमा रहेको पनि सो निकायले जनाएको छ । भूकम्पले पु–याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त… Continue reading इन्डोनेसियामा ७.७ रेक्टरको शक्तिशाली भूकम्प
बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने
२५ पौष, काठमाण्डौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहान ९ः३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ दिलाउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलले भोलि नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने जनाइएको छ । स्रोतका अनुसार प्रदेश… Continue reading बागमतीका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि शपथ लिने
१२ वर्षपछि खानेपानी संस्थानद्धारा विज्ञापनको नतिजा प्रकाशित
२५ पौष , काठमाडौं । नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो ।सर्वोच्च अदालतको स्टेअर्डर भएर रोकिएको नतिजा दुई वर्ष अघि फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जनाएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर,… Continue reading १२ वर्षपछि खानेपानी संस्थानद्धारा विज्ञापनको नतिजा प्रकाशित
भोकमरीको कगारमा पाकिस्तान, विदेश मुद्राले ३ साता धान्ने
२५ पौष ,एजेन्सी । नगद संकटको सामना गरिरहेको पाकिस्तान दाताले नपत्याएपछि चरम आर्थिक संकटतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री शाहबाज सरिफले आफ्ना चिनियाँ समकक्षी ली खछियाङसँग सहयोग खोजिरहेका बेला सेना प्रमुख जनरल असिम मुनीर अहिले साउदी अरब पुगेका छन् । तर, आर्थिक अनुशासनहीनता र देशको अस्थिर राजनीतिमा पाकिस्तानको कीर्तिमानका कारण सबैले हात उठाउदै आएका छन्… Continue reading भोकमरीको कगारमा पाकिस्तान, विदेश मुद्राले ३ साता धान्ने
साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा
२५ पौष,एजेन्सी । साउदी अरेबियामा ४ सय नेपालीलाई बहिर्गमन भिसा दिइएको छ । वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले इकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको हो । नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एक महिना भित्रमा ४५६ जना नेपालीको बहिर्गमन… Continue reading साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा
नेप्सेमा आज ४७ अङ्कको वृद्धी
२५ पौष,काठमाण्डौ । शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसुचक नेप्से ४७ दशमलव १५ अङ्कले बढेर दुई हजार दुई सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ ।आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई… Continue reading नेप्सेमा आज ४७ अङ्कको वृद्धी
प्रदेश १ सरकारमा माओवादी केन्द्र सहभागी नहुने
२५ पौष , विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश(१ सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।
संसदको पहिलो बैठकमै प्रचण्ड अलमलमा परे : गगन थापा
२५ पौस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा विघटन प्रतिगमन थियो कि थिएन भन्ने बहस फेरि सुरु भएको बताएका छन् प्रतिनिधिसभाको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा अप्ठ्यारोमा परेको बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्दा… Continue reading संसदको पहिलो बैठकमै प्रचण्ड अलमलमा परे : गगन थापा
केएमसीको काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर, ५सय९३ जना लाभान्वित
२५ पौष, काठमाडौं । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेपलान्चोकको तिनपिप्ले पााचखालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् । स्थानीय गाम्रीण महिला सहकारी पाँचखाल वडा नम्बर ६को आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा महिला सहकारीको… Continue reading केएमसीको काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर, ५सय९३ जना लाभान्वित
केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर
२५ पौष, काठमाण्डौ । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले भक्तपुरको बालकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् । स्थानीय सूर्यविनायक नागरपालिका वडानम्बर ३ आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा श्री गणेश आधारभूत विद्यालयमा आयोजना गरिएको… Continue reading केएमसीले बालकोटमा गर्याे निःशुल्क स्वास्थ्य शिविर
जेनिथ इन्टरनेशनल कलेजमा खेलकुद सप्ताह सुरु
२५ पौष, विराटनगर । विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आसन्न वार्षिकोत्सवको पूर्वसन्ध्यामा खेलकुद सप्ताह २०७९ सुरु भएको छ । खेलकुद सप्ताहको कलेजका कार्यकारी अध्यक्ष प्रा. डा. दुर्गानन्द चौधरी र कलेजकै वरिष्ठ प्राध्यापक प्रा. डा. नन्दलाल साहले ब्याडमिन्टन खेल खेलेर शुभारम्भ गरेका छन् । कलेज परिसरमा हुने खेलकुद सप्ताहमा विद्यार्थीहरु बीच ब्याडमिन्टन, चेस, भलिबल, क्रिकेट, टेबल टेनिस… Continue reading जेनिथ इन्टरनेशनल कलेजमा खेलकुद सप्ताह सुरु
बार्सिलोनासंग एट्लेटिको म्याड्रिड हार्यो/म्यानचेस्टर सिटी चौथो चरणमा प्रवेश
२५ पौष, एजेन्सी । म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउन्डमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीमाथि सानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटी विजयी भएको हो । सिटीका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक÷एक गोल गरे । यस्तै, राति… Continue reading बार्सिलोनासंग एट्लेटिको म्याड्रिड हार्यो/म्यानचेस्टर सिटी चौथो चरणमा प्रवेश
गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना /तीन नेपालीको मृत्यु, १७ जना घाइते
२५ पौष, एजेन्सी । भारतको गुजरातबाट लखनउ हुँदै नेपालको कैलालीस्थित टीकापुरतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली… Continue reading गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना /तीन नेपालीको मृत्यु, १७ जना घाइते
मानव अधिकार आयोगद्धारा निर्मला पन्त हत्याकाण्डको अनुसन्धान निष्कर्षमा पुर्याउन निर्देशन
२४ पौष , काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सरकारलाई पत्राचार गरेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पुर्याउन आग्रह गरेको हो । कञ्चनपुरकी १३… Continue reading मानव अधिकार आयोगद्धारा निर्मला पन्त हत्याकाण्डको अनुसन्धान निष्कर्षमा पुर्याउन निर्देशन
थाइल्यान्डकी राजकुमारी तीन सातादेखि बेहोस
२४ पौष, एजेन्सी । थाइल्यान्डकी राजकुमारी बज्रकितियाभा तीन सातादेखि बेहोस रहेको त्यहाँको राजपरिवारले जनाएको छ।समाचार संस्था रोयटर्सका अनुसार गत डिसेम्बर १५ मा मुटुसम्बन्धी समस्या आएर बेहोस भएकी राजकुमारी अझै होसमा आउन सकेकी छैनन्। ४४ वर्षीया बज्रकितियाभा थाई नरेश महा वाजिरालंगकर्णकी जेठी छोरी हुन्। उनलाई थाई राजगद्दीकी उत्तराधिकारीका रूपमा पनि हेरिएको छ। तर थाई नरेशले अहिलेसम्म… Continue reading थाइल्यान्डकी राजकुमारी तीन सातादेखि बेहोस
टी–२० लिगको ’फिक्सिङ’ भएको निचोड नजिक प्रहरी
२४ पौष,काठमाण्डौ । नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपाल टी–२० लिगमा ’फिक्सिङ’ भएको प्रमाणित भएको छ। फिक्सिङको आरोपबिच अहिले पनि सो लिग जारी छ। आजबाट लिगको क्वालिफायर खेल सुरु हुँदैछन्।क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स भागेको देखि खेलाडीले पैसा नपाएको, बेटिङ भएको देखि खेलाडीको श्रम स्वीकृतिको विषयले यो लिग सुरुदेखि नै विवादित बनेको… Continue reading टी–२० लिगको ’फिक्सिङ’ भएको निचोड नजिक प्रहरी
पति रेशम चौधरीलाई छुटाउन रञ्जिताले साथी खोजिन
२४ पौष ,काठमाण्डौ । गएको मंसिर ४को निर्वाचनबाट उत्साहजनक मतपरिणाम पछि राष्ट्रिय दल बनेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दीको सहमति भएको छ। आइतबार दुई पार्टीका प्रमुखहरु क्रमशः सीके राउत र रञ्जिता श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमति पत्रको प्रस्तावना ‘विभिन्न मुद्दाहरुमा सहकार्य गर्ने राष्ट्रिय राजनीतिमा समन्वयकारी तथा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नका लागि… Continue reading पति रेशम चौधरीलाई छुटाउन रञ्जिताले साथी खोजिन
आज नेप्सेमा २० अंकको वृद्धि
२४ पौष , काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो । २० अंकमाथिले नेप्से बढेको यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको… Continue reading आज नेप्सेमा २० अंकको वृद्धि
चीनमा हुस्सुका कारण गाडी ठोक्किँदा १९ जनाको मृत्यु
२४ पौष ,एजेन्सी । दक्षिणी चीनमा आज बिहान भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मानिसहरू चीनको वार्षिक चन्द्र नयाँ वर्षको लागि बिदामा बाहिर निस्कन्छन्, जसले गर्दा सडकहरू भीडभाड हुने गर्दछ। जियाङ्सी प्रान्तको नान्चाङ सहरको बाहिरी भागमा उक्त दुर्घटना भएको स्थानीय ट्राफिक व्यवस्थापन ब्रिगेडले जनाएको छ ।… Continue reading चीनमा हुस्सुका कारण गाडी ठोक्किँदा १९ जनाको मृत्यु
स्प्रिट खाएर विद्यार्थीको मृत्यु भएपछि सिरहामा हवाई फायर
२४ पौष, काठमाण्डौ । विद्यालयकी शिक्षिकाले पानी ठानेर दिएको स्प्रिट खाएपछि छात्राको निधन भएको विरोधमा सिरहाको मिर्चैया बजारमा जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनमा उत्रेका विद्यार्थी र स्थानीयले प्रहरीको टोलीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाई फायर गर्नुपरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रहरीले ६ राउन्ड हवाई फायर… Continue reading स्प्रिट खाएर विद्यार्थीको मृत्यु भएपछि सिरहामा हवाई फायर
माइतीघरमा लालटिन बालेर सरकारको खोजी
२४ पौष, काठमाण्डौ । निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आइतवार महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल… Continue reading माइतीघरमा लालटिन बालेर सरकारको खोजी
प्रदेश १ एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्री बन्दै
२४ पौष, विराटनगर । शीर्ष नेताहरूबीच प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा पर्ने सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। कार्कीले आज दिउँसोसम्म दाबी पेश गर्ने तयारी गरेका छन् । माओवादीले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने दाबी गरेपछि मुख्यमन्त्रीको दाबी पेश भएको थिएन… Continue reading प्रदेश १ एमालेको भागमा, हिक्मत कार्की मुख्यमन्त्री बन्दै
सिटामोल संग पानी भनी स्पिरिट खाँदा मिर्चैयामा एक छात्राको मृत्यु
२४ पौष,काठमाडौं । सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।सिराहा नगरपालिका ११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी… Continue reading सिटामोल संग पानी भनी स्पिरिट खाँदा मिर्चैयामा एक छात्राको मृत्यु
गुल्मी रेसुंगा विमानस्थलमा तारा एयरको जहाजद्धारा डेमो उडान सम्पन्न
२४ पौष ,काठमाण्डौ । गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार तारा एयरले डेमो उडान गरेको छ। रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो।आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको हो। उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी,… Continue reading गुल्मी रेसुंगा विमानस्थलमा तारा एयरको जहाजद्धारा डेमो उडान सम्पन्न
अत्यधिक चिसोले हृदयघात भई भारतमा एकैदिन २५ जनाको मृत्यु
२३ पौष,एजेन्सी । भारतको उत्तर प्रदेशमा अत्याधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बनेको छ । उच्च चिसोबाट मानिसहरुमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २५ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा… Continue reading अत्यधिक चिसोले हृदयघात भई भारतमा एकैदिन २५ जनाको मृत्यु
अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित
२३ पौष, एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन् । यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो । सभामुख चयनका लागि ४२८ भोट खसेको थियो त्यसमध्ये मेकार्थीले २१६… Continue reading अमेरिकामा पन्ध्रौँ पटकको मतदानमा सभामुख निर्वाचित
सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली
२३ पौष,काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन नभएको भए आमनिर्वाचनमा दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । एमालेको संसदका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी गर्दै पार्टी विभाजन नभएको भए दुईतिहाइ ल्याउने दाबी गरे । कम्युनिस्ट पार्टीहरु मजबुत भएको समयमा कमजोर पार्ने षड्यन्त्र हुने… Continue reading सरकार ढाल्न काँग्रेससहित भारत लाग्योः ओली
काठमाडौँमा बढ्यो वायु प्रदूषण
२३ पौष। कठमाण्डौ । हरेक वर्ष जाडो मौसम शुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा… Continue reading काठमाडौँमा बढ्यो वायु प्रदूषण
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
२३ पौष, एजेन्सी । विश्वका कयौं हिमनदीहरू लोप हुने अवस्थामा पुगेका छन् । वैज्ञानिकहरूले सोचेभन्दा चाँडो ती हिमनदीहरु लोप हुने अवस्थामा पुगेका हुन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले देखाएको छ । यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउन सकिने… Continue reading विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
म्यानचेस्टर युनाटेडको सहज जित
२३ पौष ,एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । युनाइटेडले अर्काे प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो । घरेलु मैदानमा युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो । एभर्टनका कोनर कोडीले… Continue reading म्यानचेस्टर युनाटेडको सहज जित
अख्तियारको मुख्यालयमा एक प्रहरी जवान मृत फेला
२२ पौष,काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्।एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
२२ पौष,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन्।प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई निवासमा बोलाएर छलफल गर्न लागेका हुन्। यसअघि सभापति देउवाले केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दाका बेला महामन्त्रीद्वयसँग टेलिफोनमा संवाद गरेका थिए।सभापति देउवाले निवास धुम्बाराहीमा शुक्रबार अपरान्ह साढे ४ बजे छलफलका लागि… Continue reading देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै